मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
भारतमा १० को मृत्यु, ५४८ जिल्ला 'लकडाउन'
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । भारतमा कोरोना भाइरसका कारण १० जनाको ज्यान गइसकेको छ। भारतमा यस भाइरसबाट संक्रमितको संख्या ४९९ पुगेको छ । जसमा पछिल्लो २४ घण्टामै १०३ नयाँ संक्रमित फेला परेका हुन् । साथै पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ...
कोरोनाभाइरसबाट १६,५०० को मृत्यु, इटलीका मृतकको संख्या कति पुग्यो ?
एजेन्सी
चैत ११, २०७६
एजेन्सी । इटलीमा सोमबार कोरोना भाइरसको संक्रमणबाट ६ सय १ जनाको मृत्यु भएको छ । योसँगै इटलीमा कोरोना भाइरसका कारण हृत्यु हुनेको संख्या ६ हजार ७७ पुगेको छ । इटलीमा लगातार दोस्रो दिनमा मृत्यु हुनेको संख्यामा कमी आएको छ ।...
कोरोना उपचार कोषमा रकम जम्मा गर्न सरकारको अनुरोध
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्न अनुरोध गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव राजेन्द्रकुमार पौडेलले आज सूचना जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९ ) को सङ्क्रमण फैलिन...
सुमार्गी ग्रुपले क्वारेन्टाइनका लागि दियो स्कुल
नेपाल फ्ल्यास
चैत १०, २०७६
हेटौँडा । कोरोना भाइरसकोसम्भावित सङ्क्रमितलाई क्वारेन्टाइनमा राख्ने स्थल उपलब्ध गराउन धेरैतिर आनाकानी भइरहँदाव्यवसायी सुमार्गी ग्रुपलेहेटौँडास्थित आफ्नो विद्यालय भवन सरकारलाई उपलब्ध गराएको छ । व्यवसायी अजेयराज सुमार्गीकोव्यावसायिक घरानाले आफ्नो स्वामित्वकोहेटौँडा एकेडेमी क्वारेन्टाइनका लागि उपलब्ध गराएको हो । त्यहाँ दुई सयजनालाई राख्न...
राष्ट्रियसभा अध्यक्षको एक महिनाको पारिश्रमिक कोषमा
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरसविरुद्ध जुध्न सरकारले बनाएको केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कोष स्थापनाको निर्णय गरेको थियो । सो कोषमा अध्यक्ष तिमिल्सिनाले आफ्नो...
साउदीमा राष्ट्रव्यापी कर्फ्यू
एजेन्सी
चैत १०, २०७६
एजेन्सी । साउदी अरबमा राष्ट्रव्यापी कर्फ्यू लाग्ने भएको छ । साउदीका राजा सलमानले सोमबार राष्ट्रव्यापी कर्फ्यू लगाउने घोषणा गरेका हुन् । साउदीमा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिनका लागि कर्फ्यू लागू हुनेछ । यसैबीच, संयुक्त अरब इमिरेट्स (युएई)...
कोरोनाभाइरस अमेरिकाले बनाएको इरानी सर्वोच्च नेताको आरोप
नेपाल फ्ल्यास
चैत १०, २०७६
एजेन्सी । अमेरिकाले कोरोना भाइरस फैलाएको आरोप यसअघि चीनले लगाइसकेको छ । हालै इरानले पनि अमेरिकाले नै कोरोना भाइरस तयार गरेको हुन सक्ने बताएको छ । इरानका सर्वोच्च नेताले राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा अमेरिकामाथि यस्तो आरोप लगाएका हुन् ।...
रागिनीले जन्माइन् 'कोरोना', यस्तो छ परिवारको दाबी
एजेन्सी
चैत १०, २०७६
गोरखपुर । जनता कर्फ्युका बीच गोरखपुरको जिल्ला अस्पतालमा एक बच्चीको जन्म भयो । परिवारको उनको नाम कोरोना राखिदिएको छ । कोरोना भाइरसको महामारी पूरै विश्वभर फैलिरहेको छ । संसारभर कोरोना भाइरसको आतंक छ । फेरि बच्चाको नाम किन कोरोना राखेको...
सरकारी छात्रवृृत्तिमा अध्ययन गरेका चिकित्सक कोरोना भाइरस संक्रमितको उपचारमा खटिनुपर्ने
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौंं । सरकारी छात्रवृृत्तिमा अध्ययन गरेका चिकित्सकहरूले कोरोना भाइरस संक्रमितको उपचारमा खटिनुपर्ने भएको छ । स्वास्थ्यमन्त्री भानभुक्त ढकालले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाउने निर्णय गरेसँगै सरकारी छात्रवृत्तिमा अध्ययन गरेकाहरु कोरोना भाइरस रोकथामका लागि खट्नु पर्ने भएको हो । स्वास्थ्य तथा...
कोरोना संक्रमणबाट बिहारमा पहिलो मृत्यु
एजेन्सी
चैत ०९, २०७६
एजेन्सी । भारतको बिहारमा कोरोना भाइरस संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । कोरोनाबाट बिहारमा मृत्यु भएको यो पहिलो घटना हो । ३८ वर्षीय सैफ अली मुंगेरमा बस्दै आएका थिए । उनी कतारबाट फर्किएका थिए । उनी मार्च २० मा...
भारतमा कोरोना संक्रमणबाट थप एकको मृत्यु
एजेन्सी
चैत ०९, २०७६
मुम्बई । भारतमा कोरोना संक्रमणबाट थपएक जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट ६३ बर्षीया व्यक्तिको ज्यान गएको हो । यससँगै भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट चार जनाको...
पूर्वमिडफिल्डरलाई पनि कोरोना संक्रमण
एजेन्सी
चैत ०९, २०७६
एजेन्सी । फुटबल क्लब म्यानचेस्टर युनाइटेड र एभर्टनका पूर्वमिडफिल्डर माराउने फेइलानीलाई कोरोना भाइरस संक्रमण भएको छ । ३२ वर्षीय बेल्जियन मिडफिल्डर फेलाइनीको परीक्षणको क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको छ । फेलाइनी शुक्रबार मात्र चीनको जिनान...
कोरोना संक्रमणबाट रियल मड्रिडका पूर्वअध्यक्षको मृत्यु
एजेन्सी
चैत ०९, २०७६
काठमाडौं । फुटबल क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण उनको निधन भएको हो । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । आफ्नो बुबाको उपचारका क्रममा...
कोरोना संक्रमणका कारण भूपू गोर्खा सैनिकको मृत्यु
नेपाल फ्ल्यास
चैत ०९, २०७६
लण्डन । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ । लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको हो । नर्थविकपार्क हस्पिटलमा गत मंगलबार कोरोना भाइरसका कारण उनको...
एम्बुलेन्स सेवासहित निःशुल्क उपचार
नेपाल फ्ल्यास
चैत ०९, २०७६
पर्वत । जलजला गाउँकार्यपालिकाले कोभिड१९ (कोरोना भाइरस) को आशंका देखिएका बिरामीको एम्बुलेन्स सेवासहित निःशुल्क उपचारमा सहयोग गर्ने भएको छ । शनिबार बसेको बैठकले गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिए ।...
गफ चुट्दै दिन बिताउँदै स्वास्थ्यकर्मी
रासस
चैत ०९, २०७६
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका१४ नारायण खोलामा रहेको स्वास्थ्य चौकीमा सेवाग्राही नहुँदा स्वास्थ्यकर्मी गफ गरेर दिन बिताउँन बाध्य छन् । दूर्गम क्षेत्रमा रहेको चौकीमा मुश्किलले दैनिक एकदुई जनामात्र सेवाग्राही स्वास्थ्य सेवा लिन आउने हुँदा आफूहरू फुर्सदिलो भएकोे अनमी रीता भण्डारीले...
रक्तदानका कार्यक्रम स्थगित नगर्न अनुरोध
रासस
चैत ०९, २०७६
कास्की । कोरोना भाइरसको सम्भावित जोखिमलाई उच्च ध्यान दिँदैपोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा रगतको अभाव देखिएको थियो । अहिले सामान्य भएको र कार्यक्रमसमेत नियमित हुन थालेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित...
कोरोना संक्रमणबाट १३ हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
चैत ०९, २०७६
एजेन्सी । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार ३२ पुगेको छ । चीन, इटली र स्पेनमा सर्वाधिक (धेरै) संक्रमित देखिएका छन् । धेरै मृत्यु हुनेको संख्या भने...
सेनाका ५ हजार स्वास्थ्यकर्मी तयारी अवस्थामा
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । नेपाली सेनाले कोभिड१९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गरी योजना बनाउने काम अघि बढाएको छ । साथै सेनाले जोखिम रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने जनाएको छ । यसका लागि सेनाले...
भारतबाट नेपाल छिरेका थप दुई अस्पताल भर्ना
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । कन्चनपुरस्थित महाकाली अस्पतालले भारतबाट नेपाल छिरेका थप दुईजनालई कोरोना भाइरस (कोभिड१९) संक्रमणको आशंकामा भर्ना गरेको छ । भारतबाट नेपाल भित्रिएका उनीहरुमा उच्च ज्वरो देखिएपछि शनिबार अस्पतालले आइसोलेसन वार्डमा भर्ना गरिएको हो । उनीहरु भारतको गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका...
«
1
...
84
...
167
168
169
170
171
172
173
174
175
...
180
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय