मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
पाल्पा मदनपोखराकी ३० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । पाल्पाकी एक ३० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजस्थित पाल्पामा उपचार गराइरहेकी संक्रमित महिलाको मृत्यु भएको उक्त अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार जिल्लाको तानसेन नगरपालिका८ मदनपोखरा घर भएकी ३० वर्षीया महिलाको...
शुक्रबार ३ सहित कोरोनाबाट मर्नेकाे संख्या ८ पुग्यो
नेपाल फ्ल्यास
भदौ १२, २०७७
चितवन ।जिल्लामा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ । गोरखा नगरपालिका-१३ का ३८ वर्षका युवाको उपचारका क्रममा आज दिउँसो भरतपुर अस्पतालमा मृत्यु भएको हो । अस्पतालका कोभिड १९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलका अनुसार भदौ ६ गते रुघा,...
देशभर ७१ जना पत्रकारमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १२, २०७७
सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । प्रदेश नं १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् । तीमध्ये मोरङका १२ र उदयपुरका एक जना रहेका छन् । त्यस्तै...
निषेधाज्ञाले कोरोना लागेको आशंका गर्नेहरूले परीक्षण गर्न पाएनन्
श्यामसुन्दर पुडासैनी
भदौ १२, २०७७
निषेधाज्ञाका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कोरोना भाइरस (कोभिड(१९) परिक्षण गराउन आउनेको चाप घटेको छ । लकडाउनअघि दैनिक हजारौं सख्यामा मानिसहरू जाँचको लागि पुग्ने सो अस्पताल अहिले सुनसान जस्तै छ । निषेधाज्ञाअघिकोरोना भाइरस (कोभिड(१९) संक्रमण भएको आशंकामा...
‘होम डेलिभरी’ जरुरी छैन : काठमाडौं प्रशासन
नेपाल फ्ल्यास
भदौ १२, २०७७
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा तत्काल होम डेलीभरी सेवा जरुरी नभएको प्रष्ट्याएको छ । हरेक विहान ९ः१५ सम्म खाद्य सामग्री खरिदबिक्रीको समय पर्याप्त भएको उल्लेख गर्दै प्रशासनले कोभिड१९ संक्रमण जोखिमको विषम परिस्थितिमा अनावश्यक भिडभाड गर्न नहुनेतर्फ ध्यानाकर्षण गराएको छ ।...
पाल्पामा कोरोना संक्रमित एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७७
पाल्पा । पाल्पामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । तानसेन ८ मदनपोखरा निवासी ३० वर्षीया महिलाको आज साँझ मृत्यु भएको लुम्बिनी मेडिकल कलेज पाल्पाले जनाएको छ । ती महिलाकाे श्वासप्रश्वासमा समस्या देखिएपछि कलेजमा उपचार गर्न आएको र मुटुको...
कोरोनाबाट सिरहामा थप एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७७
कोरोना संक्रमणबाट सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । विराटनगरस्थित कोसीअस्पतालको कोभिड१९ उपचार केन्द्रमा उपचाररत लहान नगरपालिकाकी ६५ वर्षीया महिलाकोमृत्यु भएको हो ।बिहीबार कोरोना पोजेटिभ देखिएपछि गएरातिअस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या बढेपछि भेन्टिलेटरमा राखेर उपचार...
२४ घण्टामा १२ संक्रमितको मृत्यु, कति पुग्यो मृतकको संख्या ?
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२ जनामध्ये चार जान महिला छन् । मन्त्रालयका अनुसार मोरङकी ५६ र...
काठमाडौं उपत्यकामा थपिए ४१५ संक्रमित
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४१५ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा ४१५ जना संक्रमित थपिएको जानकारी दिए । प्रवक्ता...
शुक्रबार थपिए ९२७ संक्रमित
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ९२७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै...
कालीमाटीमा तरकारीसँगै जोखिम पनि छ, तर छैन सावधानी
रासस
भदौ १२, २०७७
काठमाडौं । कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ । व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलाएको पाएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो...
सञ्चारकर्मीसहित दुई जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १२, २०७७
लमजुङमा एक सञ्चारकर्मीसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । बेसीशहर नगरपालिका८ बस्ने २७ वर्षीय पुरुष र मर्स्याङ्दी गाउँपालिका४ की ३१ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।...
बर्दिबास नगरपालिकाले आफैँ कोरोना परीक्षण गर्दै
नेपाल फ्ल्यास
भदौ १२, २०७७
बर्दिबास।महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाले आजदेखि आफैँ कोभिड१९ को परीक्षण शुरु गरेको छ । आफ्ना नगर क्षेत्रभित्रका जनताका लागि आफ्नै लगानीमा आरडीटी पीसीआर मेशिन गरिद गरी नगरपालिकाले अब आफैँले (कोरोना भाइरस) कोभिड-१९ को परीक्षण शुरु गरेको नगरप्रमुख विदुरकुमार कार्कीले बताए ।...
संक्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ
नेपाल फ्ल्यास
भदौ १२, २०७७
बाँके । कोरोना भाइरस संक्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना संक्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । बुटवल उपमहानगरपालिका११...
बैंकका कर्मचारी र पसलेसहित थप ११ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १२, २०७७
पोखरा । पोखरा महानगरमा शुक्रबार दिउँसो थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार जारी तेस्रो विज्ञप्तिमा पोखराका बैंकका कर्मचारी, कन्सल्टेन्सीका कर्मचारी र मोबाइल पसलेसहित थप ११ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।...
पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७७
पोखरा । पोखरामा आज (शुक्रबार) थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड१९ उपचार केन्द्रको आइसोलेसन कक्षमा ५२ वर्षीय पुरुषको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । मृतक लमजुङको मध्यनेपाल नगरपालिका-७करापुटारका ५२ वर्षीय पुरुषहुन्। स्वास्थ्यमा...
बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७७
बुटवल । बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा रुपन्देही तिलोत्तमाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नं. ८ का ६० वर्षीय पुरुषको शुक्रबार बिहान साढे दुई बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए...
दुई पर्यटक प्रहरीसहित गण्डकीमा थपिए १७ संक्रमित
नेपाल फ्ल्यास
भदौ १२, २०७७
पोखरा । गण्डकी प्रदेशमा दुई जना प्रहरीसहित थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान पोखरा१७ का २८ वर्षीय र २९ वर्षीय दुई पर्यटक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । पोखरामा...
चितवनमा थप एक संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७७
चितवन । कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ । भरतपुर१० मा रहेको पुष्पाञ्जली अस्पतालमा उपचाररत ५१ वर्षीय पुरुषको आज (शुक्रबार) बिहान १० बजे मृत्यु भएको हो । अस्पतालका कोभिड१९ फोकल पर्सन डा. सन्दीप पाण्डेकाअनुसार...
धरानमा थप एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७७
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाको सुखीपुर नगरपालिका-८ का ६५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो । रुघाखोकी र उच्च ज्वरोको समस्या देखिएपछि उनलाई भदौ ६ गते बीपी...
«
1
...
42
...
83
84
85
86
87
88
89
90
91
...
138
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय