मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कालो चिया पिउनुमा यति धेरै फाइदा
नेपाल फ्ल्यास
पुस १५, २०७७
चियामा एन्टी अक्सिडेन्ट, फाइटो केमिकल्स जस्ता फाइदाजनक तत्व हुन्छन् । जसले तुरन्तै मुड फ्रेस बनाइदिन्छ । फिक्का अर्थात् दूध नराखेको र चिनी पनि कम राखेको कालो चियाले शरीरलाई ताजगी दिने मात्र होइन विभिन्न खाले स्वास्थ्य फाइदा पनि हुन्छन् । कालो...
पछिल्लो २४ घन्टामा देशभर थप ७०८ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा देशभर थप ७०८जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अवधिमा ७३१जना निको भई घर फर्केका छन् । यसका अलवा यस अवधिमा ८ जनाले ज्यान गुमाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर...
साइलेन्स कोरोना भएका बालबालिकामा खतरनाक ‘एमआइएस–सी’
नेपाल फ्ल्यास
पुस १४, २०७७
कोरोना (कोभिड१९) सङ्क्रमणका कारण बालबालिकामा मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम(एमआइएससी) देखिन थालेको छ । पछिल्लो समय साइलेन्स कोभिडपछि बालबालिकामा यो सिन्ड्रोमको समस्या देखिन थालेको हो । यो रोगले ज्यानै लिन सक्ने भएकाले सावधान रहन अभिभावक र चिकित्सकलाई बालरोग विशेषज्ञको सुझावछ । योसमस्याबाट...
यस्ता ७ दिन शारीरिक सम्पर्क राखे अशुभ हुने
नेपाल फ्ल्यास
पुस १४, २०७७
विवाह मानव जीवनको महत्वपूर्ण पाटो हो । सांसरिक जीवनमा विवाह अनिवार्य हो भने शारीरिक सम्पर्क प्राकृतिक आवश्यकता नै हो । तर, शारीरिक सम्पर्क स्त्री पुरूषको मिलनबारेमा पनि शास्त्रहरूमा उल्लेख गरिएको छ । व्रह्मवैवर्त पुराणको व्रह्म खण्ड २७२९३८ मा स्त्री पुरुषको...
युएनएचसीआरले बनाइदियो खोप केन्द्रको भवन
नेपाल फ्ल्यास
पुस १४, २०७७
झापा । दमककै विकट मानिने वडा नं ३ स्थित उत्तरी क्षेत्रमा शरणार्थी मामिलासम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) ले खोप केन्द्र भवन निर्माण गरिदिएको छ । दमक३ का वडाध्यक्ष नवीन बरालका अनुसार युएनएचसीआरको करिब २९ लाख रुपैयाँको लागतमा तीनकोठे पक्की भवन निर्माण...
बेलायतबाट आएका पाँच जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं ।बेलायतबाट आएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का अनुसार हाल उनीहरुलाईराजधानीका विभिन्न होटेलमा क्वारेन्टाइनमा राखिएको छ । तर, उनीहरुमा नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भनीयकिन भइसकेको छैन ।...
पछिल्लो २४ घन्टामा देशभर थप ६५९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा देशभर थप ६५९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अवधिमा ७१८जना निको भई घर फर्केका छन् । यसका अलवा यस अवधिमा ७ जनाले ज्यान गुमाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर...
गाउँपालिकामै पहिलोपटक चिकित्सक पुगेपछि...
नेपाल फ्ल्यास
पुस १३, २०७७
म्याग्दी । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्र धौलागिरि गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलोपटक डाक्टर पुगेका छन् । धौलागिरि गाउँपालिकाले ताकममा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो । पुस ८ गतेदेखि लागू हुने गरी डा....
मेथी खानुका अनेकाैं फाइदाहरु आजै जान्नुहोस्
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । हामीलेभान्सामा प्रयोग गर्दै आइरहेको कतिपय खानेकुराका फाइदाहरुहामीलाई नै थाहा नहुन सक्छ ।यसमध्ये आज मेथीको बारे यहाँचर्चा गर्दैछाैँ । तपाईंभान्सामा मेथीको प्रयोग गर्नुहुन्न भने आजै बाट मेथीको प्रयोग सुरु गर्नुस् । किनकी यसले हाम्रो शरीरलाई अनेकौं फाइदा पुर्याउँछ ।...
पछिल्लो २४ घन्टामा देशभर थप ४८१ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा देशभर थप ४८१जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अवधिमा ७३१जना निको भई घर फर्केका छन् । यसका अलवा यस अवधिमा ६ जनाले ज्यान गुमाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर...
सात वर्षपछि अस्पताल भवन निर्माणले गति लियो
नेपाल फ्ल्यास
पुस १२, २०७७
गलकोट । बागलुङमा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको धौलागिरि अस्पतालको भवन निर्माणले सात वर्ष बितेपछि तीव्रता पाएको छ । धौलागिरि अस्पताल बागलुङको सी ब्लक भवन निर्माण सुरु गरेको सात वर्षपछि बल्ल निर्माणले गति लिएको हो । पटकपटक ठेकेदार कम्पनीले म्याद...
पछिल्लो २४ घन्टामा देशभर थप ५०० जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा देशभर थप ५००जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अवधिमा८४०जना निको भई घर फर्केका छन् । यसका अलवा यस अवधिमा ३ जनाले ज्यान गुमाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना...
२८६ मा स्क्रब टाइफस र २४३ मा डेङ्गु सङ्क्रमण
नेपाल फ्ल्यास
पुस ११, २०७७
चितवन । जिल्लाका अस्पतालमा उपचार गर्न आएकामध्ये २४३ जनामा डेङ्गु र २८६ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । गत साउनयता विभिन्न अस्पतालमा उपचार गर्न आएका उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । डेङ्गु सङ्क्रमितमध्ये चितवनका मात्रै १४९ र बाहिरी...
पछिल्लो २४ घन्टामा देशभर थप ६०८ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा देशभर थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अवधिमा८९२ जना निको भई घर फर्केका छन् । यसका अलवा यस अवधिमा नौजनाले ज्यान गुमाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर...
पछिल्लो २४ घन्टामा ६१३ जनामा कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा ६१३जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५६ हजार ५९२पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या...
पछिल्लो २४ घन्टामा ७४३ जनामा कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६५५९मा परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् । कोरोना संक्रमित हुनेमा४६४ पुरुष र २७९ जना महिला छन् । योसँगै...
थप ७२२ जनामा कोरोना संक्रमण, ३ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७२२जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमामा कोरोना संक्रमितको कूल संक्रमितको संख्या दुई लाख ५५हजार २३६पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै आज देशभर ७ हजार ७२९जना सकृय संक्रिमत छन्...
थप ७४२ जनामा कोरोना संक्रमण, ७ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमामा कोरोना संक्रमितको कूल संक्रमितको संख्या दुई लाख ५४हजार ५१४पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै आज देशभर ७ हजार ९७६जना सकृय संक्रिमत छन्...
थप ५८८ जनामा कोरोना संक्रमण, ११ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५८८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमामा कोरोना संक्रमितको कूल संक्रमितको संख्या दुई लाख ५३हजार ७७२पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै आज देशभर ८ हजार ३२० जना सकृय...
थप ७१० जनामा कोरोना संक्रमण, १२ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७१०जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमामा कोरोना संक्रमितको कूल संक्रमितको संख्या दुई लाख ५३हजार १८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १२जनाको...
«
1
...
15
...
30
31
32
33
34
35
36
37
38
...
111
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय