मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
बुधबार १४ सय ९० संक्रमित थप, ९ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १४सय ९०जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १४सय ९०जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख...
हप्तामा दुई दिन मात्र स्वाब संकलन गरिने
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
इलाम । कोरोना भाइरसको संक्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ । स्वाब संकलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब संकलन गर्न...
मंगलबार १३ सय ४ संक्रमित थप, २१ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १३सय ४जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १३सय ४जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख...
खुल्दै एचआईभी सङ्क्रमित
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । आज विश्व एड्स दिवस । कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआईभी एड्स संक्रमितहरूपछिल्लो समय विस्तारै खुल्न थालेका छन् । धौलागिरि अस्पतालको एआरटी सेन्टर र एड्ससम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआईभी संक्रमितहरू खुल्न थालेका...
७२ प्रतिशत जनतालाई कोभिड खोप उपलब्ध गराउँछौँ ः मन्त्री ढकाल
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड१९ विरुद्धको खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताएका छन् । भरतपुर अस्पतालको आज आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ वर्ष मुनिका बालबालिकाका लागि खोप परीक्षण नै...
चन्द्रागिरि नगरपालिकाद्वारा एम्बुलेन्स खरिद
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौंको चन्द्रागिरि नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ । काठमाडौं उपत्यकाका प्रवेशद्वारमा रहेको सो नगरपालिकाले नगरवासीलाई स्वास्थ्य संस्थामा आवतजावतको सहजताका लागि आज एम्बुलेन्स खरिद गरेको हो । टाटा कम्पनीले भर्खरै सार्वजनिक गरेको एम्बुलेन्स चन्द्रागिरिले विशेष छुटका साथ १० लाखमा खरिद गरेको...
काठमाडौं उपत्यकामा थपिए ८०९ संक्रमित
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं उपत्यकामा आज थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौंमा ६ सय १५, भक्तपुरमा ६९ र ललितपुरमा १ सय २५ जना नयाँ संक्रमित थपिएका हुन्। यससँगै काठमाडौंमा संक्रमितको संख्या ८७ हजार ८९३ पुगेको छ भने भक्तपुरमा ७ हजार...
कोरोनाबाट आज २९ जनाकाे मृत्यु, मृतककाे संख्या १५ सय नाघ्यो
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १४सय ७४जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १४सय ७४जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख...
बेलायतका अस्पतालमा हुन्छ महिलाको ‘कुमारीत्व परीक्षण’
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं ।बेलायतमा अस्पतालमा महिलाहरूको योनिको झिल्ली दुरुस्त छ कि छैन भनेर हेर्न 'कुमारीत्व परीक्षण' सेवा उपलब्ध गराइने गरेको खुलेकाे छ । बिबिसीले उक्त कुरा पत्ता लगाएको छ । जसअनुसार बेलायतका क्लिनिकले कुमारीत्वको परीक्षण गर्ने र त्यसको उपचार पनि गर्ने गरेका...
आजदेखि कोरोना जाँचका लागि एन्टिजेन परीक्षण हुने, पिसिआरको तुलनामा धेरै सस्तो पर्ने
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं ।सरकारले कोरोना जाँचका लागि आजदेखि एन्टिजेन परीक्षण गर्ने भएको छ । काठमाडौं उपत्यकामा आजदेखि हरेक दिन करिब ५ सय जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले जानकारी दिए। काठमाडौं महानगरपालिकाको...
काठमाडौंमा नयाँ विधिबाट कोरोना परीक्षण, तुरुन्तै नतिजा थाहा हुने
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं । सरकारले काठमाडौंमा नयाँ विधिबाट कोरोना भाइरस परीक्षण सुरु गरेको छ । परीक्षणपछि तुरुन्तै नतिजा आउने तथा फिल्डमै धेरै जनाको परीक्षण गर्न सकिने विधि एन्टिजेन जाँच सुरु गरिएको हो । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका...
विरामी बोकेको एम्बुलेन्स दुर्घटना, एकको मृत्यु, चालक फरार
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं । विराटनगरमा विरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सप्तरीको तिलाठीबाट विरामी बोकेर गएको स १ च ११२२ नम्बरको एम्बुलेन्स विराटनगरको कंचनबारी सडक खण्डमा रोकेर राखिएको एमल ०१एल०३३६ नम्बरको...
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना संक्रमणमुक्त
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना संक्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको छ । १४ दिनसम्म आइसोलेसनमा बसेका विद्यार्थीमा आइतबार गरिएको परीक्षणमा कोरोना...
१२ सय ५५ संक्रमित थप हुँदा २५ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १२सय ५५जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १२सय ५५जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख...
स्वास्थ्यकर्मीद्वारा वीर अस्पतालमा तालाबन्दी
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । नियमित तलब र जोखिम भत्ताको माग गर्दै गत कार्तिक २ गतेदेखि आन्दोलनरत वीर अस्पतालका स्वास्थ्यकर्मी एवं कर्मचारीले अस्पतालमा तालाबन्दी गर्ने निर्णय गरेका छन् । आन्दोलन सुरु गरेको ४२ दिन पुग्दा पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्वास्थ्यकर्मचारीको...
पोखरामा थप दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका १९ र ११ का दुई संक्रमित पुरुषको मृत्यु भएको हो । मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भइगण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा-१९ का ५७ वर्षीय...
पर्वत अस्पताल गण्डकीकै उत्कृष्ट, ७६१ सूचकमा मूल्याङ्कन
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
पर्वत । पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट बनेको छ । विगत एक वर्षका अवधिमा अस्पतालमा निर्माणाधीन भौतिक संरचना र स्वास्थ्य सेवामा थप भएका सुविधासँगै अस्पतालको उपलब्धिस्तर प्रदेशमै पहिलो बनेको हो । गण्डकी स्वास्थ्य निर्देशनालयबाट प्रदेशका ११ वटै जिल्लाका जिल्ला अस्पतालको...
कोरोनाबाट महोत्तरीमा २२ वर्षीया युवतीको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट महोत्तरीमा २२ वर्षीया युवतीको आज बिहान मृत्यु भएको छ । बर्दिबास२ कि ती युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई सुत्केरी भएपछि उच्च रक्तचाप देखिएपछि जनकपुरस्थित...
बैतडीमा नगरप्रमुखसहित १८ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै जिल्ला अस्पताल...
रघुजीलाई भेट्न अस्पताल पुगे प्रचण्ड
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । पेटमा समस्या स्थायी कमिटी सदस्य पन्त बुधबार काठमाडौं मोडल अस्पतालमा भर्ना भएका छन् । अध्यक्ष प्रचण्ड आज...
«
1
...
17
...
34
35
36
37
38
39
40
41
42
...
113
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय