मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
बिग्रन लागेका फलफूल, तरकारी, र दूध के गर्ने ?
नेपाल फ्ल्यास
पुस ०४, २०७७
हामी नेपालीको बानि छ, सस्तोमा पाए धेरै सामान एकै पटक किन्ने । यो बानी प्राय तरकारी, फलफूलहरुमा लागु हुन्छ । यस्तोमा ती सामाग्री चाँडै कुहिएर जाने गर्दछन् । यस्तो हुनबाट कसरी बचाउने त ? तरकारी वा फलफूल भण्डारण गरेर खानु...
कोरोनाबाट मर्ने हजारौं प्रतिष्ठितको सूचीमा प्रणव मुखर्जीदेखि डा. लिवाङसम्म
नेपाल फ्ल्यास
पुस ०३, २०७७
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट संसारभरी अहिलेसम्म १६ लाख ६८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश सर्वसाधारण छन् भने केही प्रभावशाली र चर्चित व्यक्तिहरूको पनि कोरोनाका कारण जीवन अन्त्य भएको छ । विशेष गरेर दिर्घरोगी र बृद्ध...
थप ७८२ जनामा कोरोना संक्रमण, १६ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७८२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमामा कोरोना संक्रमितको कूल संक्रमितको संख्या दुई लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका...
विश्वका १ सय उत्कृष्ट नर्सको सूचीमा नेपालका ४ जना
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना परेका छन् । नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा सार्वजनिक भएकाे १ सय जनाकाे सूचीमानेपालका २ जना नर्स तथा २ जना मिडवाइफ उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा...
काेरोना संक्रमितलाई १० दिनभन्दा बढी अस्पताल नराखिने
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।सरकारले कोरोना भाइरस संक्रमितलाई १० दिनभन्दा बढी समय अस्पतालमा नराख्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका गम्भीर अवस्थाका बिरामीबाहेकलाई १० दिन मात्र आइसोलेसनमा राख्ने निर्णय गरेको हो । निर्णय कार्यान्वयनका लागि मन्त्रालयको नीति तथा योजना अनुगमन महाशाखाले...
डब्लुएचओ भन्छ: एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन एक वर्ष लाग्न सक्छ
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन एक वर्षसम्म कुर्नुपर्ने बताएको छ । योसँगैनेपाललगायत एसियाली मुलुकले कोरोनाविरुद्धको खोप आउन समय लाग्ने सम्भावना बढेको छ ।खोपको विकास र प्रभावकारिताको अवस्था अझै परीक्षणकै क्रममा रहेको जनाउँदै बिहीबार संगठनले...
७७६ संक्रमित थप हुँदा ६ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७७६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ७७६जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५१हजार ६९२पुगेको छ...
३ लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण
नेपाल फ्ल्यास
पुस ०२, २०७७
सरकारले पुसभित्र ३लाखको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्ने भएको हो । मन्त्रालयका कोभिड१९ स्रोत व्यक्ति (फोकल पर्सन) महेन्द्रप्रसाद श्रेष्ठले परीक्षणका लागि...
भारत बायोटेकको कोभ्याक्सिन सफल सावित
एजेन्सी
पुस ०२, २०७७
भारत बायोटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सुरक्षित सावित भएको छ । पहिलो चरणको क्लिनिकल ट्रायलबाट यस्तो नतिजा आएको हो । परीक्षणका क्रममा खोप दिइएका संक्रमितहरुमा कुनै खराब असर नदेखिएको र रोग प्रतिरोधी क्षमताको विकास राम्ररी भएको भेटिएको थियो ।...
आजका संक्रमितमध्ये ५३ प्रतिशत काठमाडौंमा
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । आज देशभर ७३६ जना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाभित्रका छन् । मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।काठमाडौंमा थप २९४...
७३६ संक्रमित थप हुँदा १३ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ७३६जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५०हजार ९१६पुगेको...
९३६ संक्रमित थप हुँदा १४ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ९३६जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५०हजार १८०पुगेको...
धवलागिरि आँखा अस्पतालमा नौ महिनापछि शल्यक्रिया पुनः सुरु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
बाग्लुङ ।धवलागिरि आँखा अस्पताल बाग्लुङमा कोभिड१९ महामारीका कारण रोकिएको आँखाको शल्यक्रिया नौ महिनापछि पुनः सुरु भएको छ। अस्पतालमा हरेक महिनाको २७ गते हुँदै आएको मोतियाबिन्दुलगायतको शल्यक्रिया गत चैतदेखि रोकिएको थियो । गत शनिबारदेखि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर शल्यक्रियाको काम सुरु...
कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय नाघ्यो
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ८२१जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४९हजार २४४पुगेको...
८३० संक्रमित थप हुँदा ९ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ८३०जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४८हजार ४२३पुगेको...
प्रदेश नं १ मा दुई लाखको पिसिआर परीक्षण
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
प्रदेश नं १ मा दुई लाख सर्वसाधारण नागरिकको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । एक लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी जम्मा दुई लाख १७८ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड१९...
गोलबजारमा दर्जन स्वास्थ्य संस्था बिनादर्ता सञ्चालनमा
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
सिरहा ।गोलबजार नगरपालिका क्षेत्रमा एक दर्जन स्वास्थ्य संस्था अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ । गोलबजार नगरपालिकाको स्वास्थ्य शाखाले हालै गरेको अनुगमनका क्रममा एक दर्जन अस्पताल तथा पोलिक्लिनिक बिनाअनुमति सञ्चालनमा रहेको फेला पारेको हो । अनुगमनका क्रममा १० वटा निजी स्वास्थ्य...
९ सय संक्रमित थप हुँदा १५ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ८हजार ९९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ८हजार ९९जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४७हजार...
कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण, कस्तो छ स्वास्थ्य अवस्था ?
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस संक्रमण भएको छ । सिटौलाको सचिवालयका अनुसार शुक्रबार गरिएको पिसिआर परिक्षणमा उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । कांग्रेसका पूर्वमहामन्त्री सिटौलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
सञ्चालनमा आएन जिल्ला अस्पतालको आइसियु
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
बैतडी । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दश दिन अगाडि जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटरसहितको दुई श्ययाको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ । जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको हो । कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर...
«
1
...
16
...
31
32
33
34
35
36
37
38
39
...
112
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय