मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
संक्रमित दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
झापामा आज कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गौरादह८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने गौरादह७ कै ७५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड१९ पर्सन जीवन चम्लागाईंले जानकारी दिए...
काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक लाख नाघ्यो
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै कोरोना भाइरसको संक्रमणमा परेका व्यक्तिको संख्या लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...
कोभिड १९ विरुद्धको खोप बन्दै, कुन चरणमा पुग्यो खोप ?
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्व अहिले संकटको अवस्थामा छ । युरोपको अर्थतन्त्र सताब्दीकै सबैभन्दा खराब अवस्थामा रहेको समाचार आइरहदा महाशक्ति राष्ट्र अमेरिकाको अर्थतन्त्रलाई पनि निकै ठुलो धक्का लागेको छ । छिमेकी मुलुक भारतले पनि...
काठमाडौं उपत्यकामा थपिए ११ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप एक हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको...
शुक्रबार थपिए १९ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै...
वाग्मतीमा कोरोना संक्रमणबाट ६३१ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट हेटौंडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको...
पोखरामा एकैदिन सात संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा उपचाररत थप सात जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका छ जना र तनहुँका एक जना गरी पोखरामा उपचाररत सात संक्रमित पुरुषको मृत्यु भएको हो । कार्तिक २९ गते...
कोरोना भाइरसका कारण ७१ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
सप्तरी ।सप्तरीमा कोरोना भाइरसका कारण७१ वर्षीया महिलाको मृत्यु भएको छ । जिल्लाको बोडे बर्साइन३ की उनकोबिहीबार बिपी कोइराला विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा मृत्यु भएको हो । अस्पतालका अनुसारमृतक पहिलेदेखि नै निमोनियाबाट पीडित थिइन् ।
नगरप्रमुख छाडेर कोरोना संक्रमित बोक्दै चालक
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
गलकोट । कोरोना कहरमा सुरुको समय अत्यन्तै कठिन थियो । कोरोना संक्रमित मात्रै होइन, कोरोनाको आशङ्का गरिएकालाई समेत अस्पताल ल्याउन एम्बुलेन्स चालकले नमानेको अवस्था थियो । नेपालकै छैटौँ संक्रमितका रूपमा रहेकी बागलुङ नगरपालिका३ की ६५ वर्षीय महिलालाई लिन गत चैत...
१०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं । कोरोनालाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको दैनिक तापक्रम नाप्नका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रतिविद्यालय एउटा थर्मोगन वितरण गरिएको हो ।सो अवसरमा रोटरी...
हुम्लाको विमानस्थलबाट दुई स्वास्थ्यकर्मी प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
सिमकोट । जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा कोरोनाको संक्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो । कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पिसीआर परीक्षण...
गण्डकीमा थप ४ संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
गण्डकी प्रदेशमा आज १४० जना कोरोना सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका९ का ८३ वर्षीया महिला, वडा नं १७...
कोरोनाका कारण नेपालमा थप १७ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं । कोरोनाका कारणनेपालमा पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्याका अनुसारदेशका विभिन्न जिल्लामा गरी कोरोना संक्रमणका कारण१७ जनाको मृत्यु भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ७६ पुगेको छ ।...
बिहीबार २ हजार १०३ जना संक्रमित थप
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टामा नेपालमा थप दुईहजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबादेशभरमा थप दुई हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या...
रक्तचाप सन्तुलनमा राख्नका लागि यी कुराहरु अपनाउनुहोस्
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
रक्तचापको परीक्षण १२०/ ८० एमएमएचजीका आधारमा गरिन्छ । यहाँ १२० अंक सिस्टोलिक रक्तचाप हो र यसलाई सामान्य भाषामा हाई प्रेसर भनिन्छ । अनि तलको रक्तचापलाई डाइस्टोलिक भनिन्छ अर्थात् लो प्रेसर । वृद्ध व्यक्तिहरूमा सिस्टोलिक रक्तचाप विशेषगरी बढ्छ र लगभग १६०/८०...
संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए । सहप्रवक्ता अधिकारीलेसबै अस्पताललाई संक्रमितको उपचार निःशुल्क...
एकैदिन पोखरामा तीन कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
कास्की ।कास्की पोखरास्थित विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक/एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका१७...
अबका चार महिनामा ३ लाखसम्म कोरोना संक्रमित थपिने अनुमान
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको चार महिनामा १ लाख ५० हजारदेखि ३ लाख जनासम्म कोरोना संक्रमित थपिन सक्ने अनुमान गरेको छ । मन्त्रालयको हेल्थ सेक्टर र्यापिड एक्सन प्लान २ मा कात्तिकदेखि माघ महिनासम्म सामान्य अवस्था रहे थप १ लाख...
भीम अस्पतालमा एक कोरोना संक्रमितको शौचालयमा मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
रुपन्देही ।भैरहवास्थित भीम अस्पतालको शौचालयमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।यसरी मृत्यु भएका रुपन्देहीको तिलोत्तमाका कोरोना संक्रमित हुन् । कोरोना संक्रमण पुष्टिपछिचार दिनसम्म होम आइसोलेसनमा बसेका तिलोत्तमा नगरपालिका नयाँमिलका ५८ वर्षका पुरुषको शौच गर्न गएका बेला शौचालियभित्रै अक्सिजन अभावमा...
विराटनगर र धरानमा थप एक/एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।विराटनगर र धरानमा थप एक/एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबेल मेडिकल कलेजमा एक जना वृद्धको र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना महिलाको उपचारका क्रममा मृत्यु भएको छ भनेनोबेलमा बिहीबार बिहान इटहरी उपमहानगरपालिका२ का ७७...
«
1
...
19
...
37
38
39
40
41
42
43
44
45
...
115
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय