मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
आइतबार थपिए २८ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ८१७जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना...
गण्डकीमा थप ५३ जनामा कोरोना संक्रमण, तीनको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
पोखरा । पोखराका २९ जनासहित गण्डकी प्रदेशमा आइतबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका २९ सहित गण्डकी प्रदेशका मुस्ताङका ४, म्याग्दीका ३, स्याङजाका २, लमजुङका १०, गोरखाका १, तनहुँका १...
धरानमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । धनकुटाको पाख्रीबास ३ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा आज (आइतबार) मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार...
अब होम आइसोलेसनमा बस्ने संक्रमितको रेखदेखका लागि घरघरमै स्वास्थ्यकर्मी परिचालन
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडाैं ।देशमाकोरोना भाइरस ( कोभिड-१९) का संक्रमित बढ्दै गएर संक्रमित होम आइसोलेसनमा बस्न थालेपछि सरकारले अब घरघरमै स्वाथ्य्यकर्मी परिचालन गर्ने भएको छ । स्वास्थ्यमन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले होम आइसोलेसनमा बसेका, क्वारेन्टिनमा वा सामूहिक आइसोलेसनमा बसेकासंक्रमितको हेरचाहका...
लमजुङमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
लमजुङ । लमजुङमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।उपचारको क्रममा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा आइतबार उनको मृत्यु भएको हो ।अस्पतालकाअनुसार लमजुङको मध्यनेपाल नगरपालिका२ का ४७ वर्षीय पुरूषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखापरेको थियो । बिरामी भएसँगैमेडिकल कलेजमा...
काठमाडौं उपत्यकामा थपिए १५ सय १२ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५1२ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा १ हजार २९०, भक्तपुरमा ७७ र ललितपुरमा १४१ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा शनिबार थप २...
शनिबार थपिए साढे २५ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ५५३जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ५५३जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको...
बाँकेमा कोरोनाका कारण कुल ६३ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
बाँके ।कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा कुल६३ जनाको मृत्यु भएको छ । यसरी कोरोनाका कारण मृत्यु हुनेमा बाँकेका३५ र अन्य जिल्लाका २८ छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसारलुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सङ्क्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल...
निर्देशक 'गैडा' निर्मल शर्मामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं ।कलाकार, निर्देशक गैडा उपनामले परिचित निर्मल शर्मालाईकोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि शुक्रबार लिइएको स्वाब संकलन गरिएको परीक्षणको नतिजामा उनमा कोरोना पुष्टि भएको हो । संक्रमित भएको थाहा पाएसँगै उनले सामाजिक सञ्जालमार्फतआफू कोरोना संक्रमित भएको बताएका...
बाँकेमा एकैदिन चारजना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
राँझा । बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका१ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका१० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका५ दाङ निवासी ७६...
दुईजना कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं । दुईजना कोरोना संक्रमित महिलाको धरानमा मृत्यु भएको छ । सुनसरीस्थित धरान९ निवासी ६७ वर्षीया र वडा नम्बर १६ निवासी ८१ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार साँझ मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । ६७ वर्षीया...
पछिल्लो २४ घण्टामा उपत्यकामा कति थपिए कोरोना संक्रमित ?
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप एक हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । मन्त्रालयका...
शुक्रबार थपिए २९ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म...
सांसद बडुलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण पुष्टि भएको छ । कार्तिक १६ गते पिसिआर परीक्षण गराउँदा उनमा कोरोना भाइरस पोजिटिभ देखिएको हो । सांसद बडु अहिले होम आइसोलेसनमा बसेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका...
झापामा ५८ संक्रमितको मृत्यु, कहाँ कति छन् संक्रमित ?
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
झापा । कोरोना भाइरसको महामारीबाट झापा जिल्लामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ५८ पुगेको छ। जनस्वास्थ्य कार्यालय झापाले शुक्रबारसम्म सो संख्यामा ज्यान गएको जनाएको हो । हाल जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ८९३ रहेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार ३० हजार...
कोरोना संक्रमित सुदूरपश्चिमका कानूनमन्त्री शाहलाई हेलिकप्टरबाट काठमाडौ लगिँदै
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
कैलाली । कोरोना संक्रमित सुदूरपश्चिमका प्रदेशका कानूनमन्त्री प्रकाश शाहलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौंलगिने भएको छ । गतकार्तिक गतेकोरोना संक्रमण पुष्टि भएका मन्त्री शाह बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना भएका थिए । नाकबाट रगत बग्न थालेपछि अस्पताल...
कोरोना देखिएपछि म्याग्दीका तीन स्थानीय तह बन्द
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
म्याग्दी । जनप्रतिनिधि, राजनीतिकर्मी, व्यवसायी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि म्याग्दीका तीनवटा गाउँपालिका बन्द भएका छन् । मङ्गला र मालिका गाउँपालिका तथा बेनी नगरपालिका, वडा कार्यालय, बजारसहित बैंक, वित्तीय र सहकारी संस्था बन्द भएका हुन् ।धेरै जनसम्पर्क हुने व्यक्तिमा...
कैलालीमा कोरोनाबाट वडाध्यक्षको निधन
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । कोरोनाबाट कैलालीमा ६३ वर्षीय वडाध्यक्षको निधन भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारर गराइरहेका कैलाली गौरीगंगा नगरपालिका३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान निधन भएको उक्त अस्पतालले जनाएको छ । कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा...
रासस समाचारदाता बर्माको निधन
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का धादिङ जिल्ला समाचारदाता सीतारामप्रसाद बर्माको आज बिहान उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको छ । किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए । उनले कोरोनाबाट भने...
चार कर्मचारीमा कोरोना : कावासोती नगरपालिका एक हप्ताको लागि बन्द
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
नवलपुर । नवलपरासी (बर्दघाटसुस्तापूर्व) को कावासोती नगरपालिकाका कर्मचारीमा कोभिड१९ को संक्रमण पुष्टि भएपछि नगरपालिका बन्द गरिएको छ । नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड संक्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ...
«
1
...
21
...
41
42
43
44
45
46
47
48
49
...
117
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय