मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
शनिबार थपिए १९ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १९सय ४६जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १९सय ४६जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख...
कोरोनाबाट १९ वर्षीया सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
सुनसरी । यहाँको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप १९ वर्षीया सङ्क्रमित एक सुत्करीको मृत्यु भएको छ । सनुसरीको बराहक्षेत्र नगरपालिका५ की किशोरीको आज उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी...
प्रधानमन्त्रीलाई डा. केसीको जवाफ : उपचार खर्च आफैँ व्यहोर्छु
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
कोरोना संक्रमणपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैँ व्यहोर्ने भन्दै सरकारलाई नागरिकप्रतिको कर्तव्य पूरा गर्न आग्रह गरेका छन् । शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च सरकारले...
पुरुषका लागि गर्भनिरोधक खोप, एकपटक लगाएपछि १३ वर्षसम्म प्रभावकारी
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
एजेन्सी ।अहिलेसम्म बजारमा गर्भनिरोधकका जति पनि खोप तथा औषधि उत्पादन भएका थिए ती महिलाहरुका लागि थियो । पुरुषका लागि गर्भनिरोधको एउटा मात्रै उपाय कण्डम थियो । तर, निकट भविष्यमा नै भारत लगायतका मुलुकमा पुरुषका लागि गर्भनिरोधक खोप बजारमा उपलब्ध हुने...
कोरोना संक्रमित १९ वर्षीया युवतीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
सुनसरी । धरानमा कोरोना संक्रमित १९ वर्षीया युवतीको मृत्यु भएको छ । सुनसरी जिल्लाको बराह-५ की १९ वर्षीया युवतीको शनिबार बिहान मृत्यु भएको छ । बिहान ४:३० बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उनको मृत्यु भएको अस्पतालका...
कोरोना संक्रमित डा. केसीको उपचार खर्च सरकारले व्यहोर्ने
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा. गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् । आज (शनिबार) प्रधानमन्त्री अोलीले सामाजिक सञ्जल ट्विटरमार्फत डा. केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समेत उल्लेख गरेका छन्...
गोविन्द केसीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।रसुवाबाट फर्किएर त्रिशुली हस्पिटलमा उनको स्वाब सङ्कलन गरिएको थियो । रुघाखोकी र ज्वरो आएपछि बिहीबार कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । शुक्रबार आएको रिपोर्टमा केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो...
उपत्यकामा थपिए एक हजार २०७ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप एक हजार २०७ जनामा कोरोना पुष्टि भएको हो ।...
कोरोना कहर : नेपालमा मृतकको संख्या १२ सय नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार २०२ पुगेको छ । पछिल्लो २४ घन्टामा दुईहजार १११ जनामा कोरोना...
एकैदिन थपिए २१ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म...
बिमा गरेकाहरुको कोरोना परीक्षण र उपचार निशुल्क
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं ।सरकारले सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालहरुबाट कोभिड १९ को परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोरोना बिमा गरेकाहरुको हकमा परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोर्ने गरी सोव्यवस्था मिलाएको हो...
लमहीमा ट्रमा सेन्टर बन्दै, कस्ता बिरामीको उपचार हुन्छ ?
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकाको लमहीमा सुविधासम्पन्न ट्रमा सेन्टर बनाउन लागिएको छ । ट्रमा बिरामीको उपचार हुने सुविधासम्पन्न अस्पताल नहुँदा भएको अप्ठेरो अन्त्य गर्न लमही नगरपालिका१मा ट्रमा सेन्टर बनाउने विषय टुङ्गोमा पुगेको छ । दुई वर्षदेखि लुम्बिनी प्रदेश सरकारको नीति...
अनसनरत मेडिकल कलेजका कर्मचारी आइसियूमा
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
जनकपुर । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा १२ दिनदेखि आमरण अनसन बसेका दुई जना कर्मचारीलाई आइसियूमा भर्ना गरिएको छ । उनीहरुको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि आइसियूमा भर्ना गरिएको हो । कलेज परिसरमै कार्तिक १६ गतेदेखि अनसनमा...
जुम्ला अस्पतालमा भेन्टिलेटर थप
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
स्वास्थ्य सेवा विभागले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पताल जुम्लालाई दुईवटा भेन्टिलेटर उपकरण प्रदान गरेको छ । प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले कर्णालीमा कोरोना सङ्क्रमितको उपचारलाई थप सहज बनाउन स्वास्थ्य सेवा विभागले अस्पताललाई दुईवटा पोर्टल भेन्टिलेटर उपलब्ध गराएको जानकारी...
काठमाडौं उपत्यकामा थपिए ९७३ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ९७३ जना संक्रमित थपिएका छन् । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७६४जना, भक्तपुरमा८३जना र ललितपुरमा १२६संक्रमित थप भएका हुन् । यस्तै बिगत २४ घण्टामा थप २ हजार ३४९जना निको भएको पनि मन्त्रालयले जनाएको छ...
बिहीबार थपिए १९१३ कोरोना संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १९१३जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २लाख ४हजार...
जोखिम भत्ता नपाएपछि सात चिकित्सकले दिए राजीनामा
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
बुटवल । कोरोना जोखिम भत्ता नपाएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत सात जना चिकित्सक (डाक्टर) ले राजीनामा दिएका छन् । अस्पतालमा करारमा कार्यरत सात जना मेडिकल अधिकृतले राजीनामा दिएपछि उपचार सेवा प्रभावित भएको छ । तीन...
डोटीमा उच्च रक्तस्रावको कारण सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
डोटी । उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ । चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिएकी उनको रक्तस्राव नरोकिएपछि उक्त अस्पतालले सेती प्रादेशिक अस्पताल सिफारिस गरेको...
कोरोना संक्रमित प्रदेश २ का डिआइजीलाई काठमाडौं ल्याइयो
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) धिरजप्रताप सिंहलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । कोरोना संक्रमण देखिएपछि केही दिनदेखि जनकपुरमै उपचार गराउँदै आएका डिआइजी सिंहलाई बुधबार दिउँसो काठमाडौं ल्याइएको हो । केही दिनअघि स्वाब दिएका डिआइजी सिंहको...
बीमा गरेका संक्रमितको उपचार निःशुल्क नहुने
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमितको उपचार तथा परीक्षण निर्देशिका संशोधन गरेको छ । कोरोना उपचारको लागि सूचीकृत सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा लक्षण देखिएका बिरामीको उपचार तथा परीक्षण निःशुल्क गर्ने गरी निर्देशिका संशोधन भएको हो । मन्त्रालयका प्रवक्ता डा....
«
1
...
20
...
39
40
41
42
43
44
45
46
47
...
116
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय