मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोनाबाट रुपन्देही र पाल्पाका थप एक/एक जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं ।रुपन्देही र पाल्पाका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ की ७१ वर्षीया महिलाको बुधबार र पाल्पाको तानसेन नगरपालिका-२ का ६० वर्षीय पुरुषको मंगलबार भएको हो । असोज ६ मा कोरोना संक्रमण पुष्टि भएकी७१ वर्षीया...
बागमती प्रदेश प्रमुख प्रसाईमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं ।बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रमुखले आफूमा मंगलबार कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।उनी प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए । कोरोना पुष्टि भएसँगै उनीघरमै आइसोलेसनमा रहेका...
चितवनमा कोरोना सङ्क्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका-२ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो । श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना भएका उनको आज बेलुका साढे ५...
कोरोनाका कारण १९ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
गोरखा ।गोरखा बारपाक सुलिकोट गाउँपालिका- १ कि १९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोना संक्रमित उनको चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।भरतपुर अस्पतालका अनुसार उनकोमंगलबार दिउँसो मृत्यु भएको हो ।उनमा कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि...
मंगलबार थप ५७० जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । देशभर गरिएको कुलदुई हजार ७२५ नमुना परीक्षणका क्रममा उल्लेखित संख्यामा कोरोना संक्रमित पहिचान भएका हुन् । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसारयोसँगै संक्रमितको संख्या...
पाल्पामा कोरोनाबाट थप दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
पाल्पा ।पाल्पामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारीका अनुसारलुम्बिनी मेडिकल कलेजमा उपचाररत एक महिला र पुरुषको सोमबार राति मृत्यु भएको हो । दुर्घटनामा परेर अस्पताल ल्याइएकी ती महिलाको स्वाब परीक्षण गर्दा कोरोना देखिएको थियो...
रुपन्देहीमा थप दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
रुपन्देही । रुपन्देहीमा थप दुईकोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा११ की ५० वर्षीया महिला कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको हो । कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन राति सवा...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
धरान । धरानकोबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।इटहरी४ का ७९ वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड१९ अस्पतालमा आइतबार राति मृत्यु भएको हो । प्रतिष्ठानका सहप्राध्यापक डा आशिष श्रेष्ठका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका उनलाई...
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८९४ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८९४ संक्रमित पहिचान भएका छन् । जसमा३८० महिला र ५१५पुरुष छन् । देशभर पछिल्लो २४ घण्टामा १७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कुलपाँचहजार ६ को पिसिआर परीक्षण गर्दा उल्लेखित संख्यामा...
पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । कुल पाँच हजार ६ पिसिआरपरीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा कोरोना पुष्टि हुनेमा१०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनहुँका एक कोरोना संक्रममितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
काठमाडौं । तनहुँका एक कोरोना संक्रममितको मृत्यु भएको छ । सोमबारशुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएकोगण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ५० वर्षीयमृतकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक पुरुषमा कात्तिक...
गण्डकी प्रदेशमा थपिए २५२ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ७११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए...
चितवनमा ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
चितवन । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत ७७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका का १ का ती वृद्धको गएरातिउपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष...
पूर्वी नवलपरासीमा थप एक संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
कोरोना संक्रमणबाट पूर्वी नवलपरासीको कावासोतीमा थप एक जनाको मृत्यु भएको छ । यससँगै पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । कावासोती नगरपालिका२ का ७७ वर्षीय पुरुषको सोमबार बिहान डन्डास्थित जिल्ला अस्पतालमा मृत्यु भएकोजिल्ला स्वास्थ्य कार्यालयका प्रमुख...
कोरोनाबाट नबिल बैंकका पूर्वअध्यक्ष पौडेलकाे निधन
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
काठमाडौं । नबिल बैंकका पूर्वअध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोना संक्रमणबाटनिधन भएको छ । पौडेलको ह्याम्स हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । आईतबार उनको कोरोना संक्रमणका कारण निधन भएको उनका परिवारले जनाएको छ । उनको पदावधि सकिएपछि केही समय अघि मात्रै...
परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गरेका छन् ।दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले सम्भव भएसम्म आफू बसोबास गरिरहेका स्थानमा नै चाडपर्व मनाउन आग्रह...
जिल्ला समन्वय प्रमुख, सीडीओ र डीएसपीलाई कोरोना
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
खोटाङ ।जिल्ला समन्वय प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयालाई कोरोना संक्रमण भएकाे छ । जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङलाई सामान्य ज्वरो र टाउको दुखेको छ भने प्रजिअ पौडेललाई ज्वरो देखिएको छ...
कोरोनाबाट पोखरामा थप चारको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट हालसम्म मुत्यु हुने ६३ जना पुगेका छन् । मृत्यु हुनेमा कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका सात, स्याङ्जाका पाँच, लमजुङ र बागलुङका तीन/तीन तथा म्याग्दीका दुई जना छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोभिड१९ बाट...
निशुल्क कोरोना संक्रमितको उपचार गर्न सबै अस्पताललाई सरकारको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं । सबै कोरोना संक्रमितको परीक्षण र उपचार नगर्ने निर्णय गरेको सरकारले आइतबार सबै अस्पताललाई उपचार खर्च व्यहोर्न आग्रह गरेको छ । केही दिनअघि मात्रै सबै संक्रमितको उपचार नगर्ने निर्णय गरेको सरकारले चौतर्फी आलोचनापश्चात् सबै अस्पताललाई यस्तो आग्रह गरेको हो...
पछिल्लो २४ घन्टामा उपत्यकामा एक हजार ५३५मा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टामाकाठमाडौं उपत्यकामा एक हजार ५३५मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा आइतबार उपत्यकामा थप भएका कोरोना पुष्टि भएकामध्ये काठमाडौंमा एक हजार २२५, ललितपुरमा १४७ र भक्तपुरमा १६३ छन् । योसँगै हालसम्म...
«
1
...
23
...
45
46
47
48
49
50
51
52
53
...
119
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय