मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोनाका कारण पछिल्लो २४ घन्टामा थप पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं ।कोरोनाका कारण नेपालमापछिल्लो २४ घन्टामा थप पाँच जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपपाँचजनाकाे मृत्यु भएको हो । योसँगैनेपालमा काेराेना संक्रमणबाट हुनेको संख्या आठ सय ४७ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख...
पछिल्लो २४ घन्टामा थप दुई हजार आठ सय ५६ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार आठ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारआइतबार थप भएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ । त्यसैगरी,...
कोरोनाका कारण नौ दिनको फरकमा आमाछोरीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं ।कोरोनाका कारण कावासोतीमानौ दिनको फरकमा आमाछोरीको मृत्यु भएको छ ।मृत्युपश्चात दुवैमा गरीएको परीक्षणमा कोरोना पुष्टि भएको हो । कावासोती नगरपालिका११ का वडाध्यक्ष शारदा अधिकारीलेपिठौली चोककी ४० वर्षीया महिलाको बुधबार बिहान घरमै मृत्यु भएको चार दिनपछि उनमा कोरोना भएको पुष्टि...
जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न स्वास्थ्यमन्त्री ढकालको अपिल
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैँका अवसरमा शुभकामना दिँदै मन्त्री ढकालले यस्तो अपिल गरेका हुन् । कोरोना महामारीका कारण यस चाडलाई सीमित रुपमा मनाउनुपर्ने बाध्यकारी...
नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारको परीक्षणपश्चात् आफूलाई कोरोना पुष्टि भएको भनी उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् । कोरोना संक्रमण पुष्टि भएसँगै उनी ललितपुरस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।...
परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोना रोगको...
जर्नादन शर्मा दम्पत्तिलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं ।नेकपानेता एवं पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्- 'कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउँद छु । केहीदिन यता म...
देशभरबाट पछिल्लो २४ घन्टामा थप दुई हजार आठ सय ४६ जना कोरोनामुक्त
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काठमाडौं। देशभरका विभिन्न आइसोलेसनबाट पछिल्लो २४ घण्टामा थप दुई हजार आठ सय ४६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारयो सँगै नेपालमा एक लाख ८ हजार ३ सय ३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका...
कोरोनाका कारण पछिल्लो २४ घन्टामा १३ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काठमाडौं ।नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा १३ जनाको ज्यान गएको छ । शनिबार उल्लेखित संख्याको कोरोनाका कारणज्यान गएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या आठ सय४२ पुगेको छ । शनिबारसम्म पिसिआरविधिबाट १३ लाख ८० हजार ८६२ परीक्षणगरिएको छ...
शनिबार थप दुई हजार दुई सय २५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काठमाडौं । शनिबार नेपालमा थप दुई हजार दुई सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेनेपालमा संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार...
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार ११० जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्येकाठमाडौंमा ८३२, भक्तपुरमा १०२ र ललितपुरमा १७६ जना छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ४२९ महिला र ६८१ पुरुषमा कोरोना पुष्टि भएको...
कोरोनाका कारण पाल्पामा थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
बुटवल । कोरोनाका कारणपाल्पामा थप एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका१ गैरागाउँका ५६ वर्षीय पुरुषको उपचारका क्रममा मिसन अस्पताल तानसेनमा शनिबार बिहान मृत्यु भएको हो । उनमा असोज ३० मा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक पुरुषढाड...
अस्पतालले भर्ना लिन नमान्दा ३६ वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काठमाडौं । कोरोना संक्रमित युवालाईअस्पतालले उपचारका लागि भर्ना लिन नमानेपछि आफ्नै गाउँको आइसोलेसन सेन्टरमा फर्काइएका३६ वर्षीय युवकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका ७ बाङ्गे सुनसरीकामृतकदुई दिनअघि ज्वरो खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरस्थित कोसी अस्पताल लगिएको थियो ।तर,कोसीले भर्ना...
विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबारसुनसरी र इलामका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको हो। गढी गाउँपालिका ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुष र इलाम नगरपालिका २ इलाम घर भएकी ५९...
कोरोनाका कारण जनकपुरधाम निवासी ६५ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
जनकपुर।कोरोना संक्रमणका कारणजनकपुरधाम उपमहानगरपालिका १ निवासी ६५ वर्षीया महिलाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसारज्वरो आएर सास लिन कठिनाइ भएपछि उनीशुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएकी थिइन् । उनमा शुक्रबारै कोरोना पुष्टि भएकोनिर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी...
पूर्वप्रधानमन्त्री भट्टराईलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीलाई कोरोना संक्रमण भएकाे छ । डा. भट्टराईले सामाजिक सञ्जलालट्वीटरमालेखेका छन्, हिसिला र म दुवैलाई कोभिड१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ...
कोरोनाबाट मृत्यु हुनेकाे संख्या साढे ११ लाख
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा ६ हजार ५२६ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगैमृत्यु हुनेको संख्या ११ लाख ४८ हजार ६९८ पुगेको छ । यस्तै विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या चार करोड २४ लाख ६२ हजार ९१२ पुगेको...
काभ्रेमा थप एकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काभ्रे ।कोरोना भाइरस सङ्क्रमणका कारण आज बनेपा नगरपालिकाका५६ वर्षीय पुरुषको मृत्यु भएको छ । बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारका क्रममा उती पुरुषको मृत्यु भएको जिल्लास्थित कोभिड१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएको छ । यो सहित काभ्रेपलाञ्चोकमा नौ पुरुष र...
प्रदेश सभामुख घर्तीले जिते कोरोना
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती दुई सातापछि आज कोरोना सङ्क्रमण मुक्त भएका छन् । उनलाई गत असोज २३ गते सङ्क्रमण पुष्टि भएको थियो । प्रदेशको स्थायी राजधानी र नामाकरणका विषयमा प्रदेशसभामा भएको छलफलका क्रममा प्रतिपक्षी दल नेपाली काँग्रेसबाट भएको विरोध...
कोरोना सङ्क्रमणबाट दाङमा एक कर्मचारीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं ।कोरोना सङ्क्रमणका कारण दाङमा शुक्रबार एक कर्मचारीको मृत्यु भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत ५३ वर्षीय पुरुष रहेका छन् । उनलाई यही कात्तिक ४ गते...
«
1
...
23
...
46
47
48
49
50
51
52
53
54
...
119
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय