मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
आइसियूमा उपचाररत कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ । निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३...
धरानमा थप एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले यही कात्तिक १ गते कोरोना...
कोरोना संक्रमणबाट ४१ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
रुपन्देही । बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा थप एक जना संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका ११ की ४१ वर्षीया महिलाको आज (मंगलबार) बिहान मृत्यु भएको हो । सोमबार कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनलाई...
बर्दिवास अस्पतालमा एक हजारभन्दा बढी पिसीआर परीक्षण
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
महोत्तरी । महोत्तरीको बर्दिवास अस्पतालले एकहजारभन्दा बढीको पिसीआर परीक्षण गरेको छ । गत भदौ १२ गतेदेखि पिसीआर परीक्षण सेवा सुरु गरिएको अस्पतालले असोज मसान्तसम्ममा एक हजार ४५ जनाको पिसीआर परीक्षण गरिएको जनाएको छ । अस्पतालले भदौ महिनामा गरिएको ३८६ जनाको...
थप ३२ जनामा कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ९६० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए। थपिनेमा कास्कीका २७, स्याङजाका...
भरतपुरको चितवन मेडिकल कलेजमा एक संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
भरतपुर ।भरतपुरको चितवन मेडिकल कलेजमाउपचार गराइरहेकीएक कोरोना संक्रमितको मृत्यु भएको छ । सो अस्पतालमा उपचाररत नवलपरासीको नवलपरासी (बर्दघाट सुस्तपूर्व) को देउचुली नगरपालिका११ की ७५ वर्षीया वृद्धाको सोमबारभएको हो । श्वासप्रश्वासमा समस्या आएसँगै उनी असोज २७ गते अस्पतालमा भर्ना भएकी थिइन्...
यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण भएको छ । उनले मन्त्रिपरिषद् बैठक बस्नु अघि सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण जनाएका छन् । मन्त्री नेम्वाङलेआजको पिसिआर परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएकालेआफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल राख्न...
काठमाडौं उपत्यकामा थपिए २ हजार ३८८ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ३८८जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप २ हजार ३८८जनामा कोरोना संक्रमण पुष्टि...
सोमबार थपिए ३ हजार ७९० संक्रमित
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६पुगेको छ । आज ४०हजार ७२८जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म जना १३हजार ८५१जना संस्थागत...
सिभिल अस्पतालद्वारा कोरोना संक्रमितका नाममा सूचना जारी : उपचार खर्च र खाना खर्च आफैँ व्योहर्नूस्
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं ।काठमाडौंस्थित सिभिल अस्पतालले संक्रमितहरूले आफैँले उपचार खर्च र खाना खर्च बेहोर्न कोरोना पीडितका नाममा सूचना जारी गरेको छ । सरकारले कोभिड-१९कोउपचार खर्च नव्यहोर्ने निर्णय गरेसँगैत्यसको कार्यान्वयनस्वरुप सो अस्पतालले सोमबार कोरोनाका बिरामी स्वयंले उपचार खर्च व्योहर्नुपर्ने भनी सूचना जारी गरेको...
चितवन मेडिकल कलेज (सिएमसी)मा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
चितवन ।चितवन मेडिकल कलेज (सिएमसी)मा एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका१० का ७६ वर्षीय पुरुषको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । सीएमसीका अनुसार उनमाज्वरो, खोकी र श्वासप्रश्वासजस्ता समस्या थिए । गत असोज २० गते अस्पताल भर्ना...
कोरोनाबाट गण्डकी प्रदेशमा ५० जनाको मृत्यु, संक्रमित संख्या पाँच हजार ७८६
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ । तीन हजार ४९९ जना निको भएको बताइएको छ । गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका अनुसार आइतबारको विवरणमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा...
कोभिड १९का बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन सरकारको सबै अस्पताललाई निर्देशन
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी, सहकारी, सरकारी र सामुदायिक अस्पताललाई कोभिडका बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउननिर्देशन दिएको छ । यसअघि अस्पतालहरुलाई २० प्रतिशत र मेडिकल कलेजहरुलाई ३३ प्रतिशत बेड छुट्याउन भनिएकोमामन्त्रालयको आइतबार बसेको बैठकले आइसियू पूर्वाधारसहित ५०...
सरकारले अब कोरोनाको परीक्षण र उपचार नगर्ने
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं । अब कोरोना भाइरस (कोभिड-१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, ज्येष्ठनागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा...
काठमाडौं उपत्यकामा थपिए १६ सय ९८ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप १६सय ९८जनामा कोरोना संक्रमण पुष्टि भएको...
आइतबार थपिए २ हजार ९४२ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९४२जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३२हजार २४६पुगेको छ । आज ३९हजार ३४१ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म जना १२ हजार ९३३...
काठमाडौं उपत्यकामा थपिए १६ सय ९८ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप१६ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप १६ सय ९८ जनामा कोरोना संक्रमण...
रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
रुपन्देही ।रुपन्देहीमाथप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका३ गोलपार्कका ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा आइतबार मृत्यु भएको हो । २७ असोजमा अस्पताल भर्ना भएका उनमा सोही महिनाको २५माकोरोना पुष्टि भएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालका...
कोरोनाका कारण पोखरामा ७० वर्षीया एक वृद्धाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
पोखरा । कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमाएक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । कास्की पोखरा महानगरपालिका९ की ७० वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।उनी निमोनिया र हाइपरटेन्सनजस्ता रोगबाट पीडित थिइन् ।ती महिलाको मृत्युसँगैगण्डकी प्रदेशमाकोरोना संक्रमणका कारणमृत्यु...
काठमाडौं उपत्यकामा कति छन् सक्रिय संक्रमित ?
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ५३ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांकअनुसार संक्रमितको संख्या ५३ हजार ६ सय ८६ पुगेको छ । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं जिल्लाका मात्रै कोरोना संक्रमितको संख्या ४३...
«
1
...
25
...
49
50
51
52
53
54
55
56
57
...
121
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय