मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोनाका कारण प्रहरी हवल्दारको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
चितवन । कोरोना भाइरस संक्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् । उनको चितवन मेडीकल कलेजमा बुधबार बेलुका मृत्यु भएको हो । अस्पतालका निर्देशक...
कोरोना सङ्क्रमणबाट मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
पाल्पा ।कोरोना सङ्क्रमणबाट यहाँ आज एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा वगनासकाली गाउँपालिका ७ का ७८ वर्षीय पुरुष छन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रसाद पन्थीका अनुसार यही कात्तिक १ गते उनलाई कोरोना सङ्क्रमण देखिएको थियो ।...
आज एकैदिन २६ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौं ।पछिल्लो २४ घण्टामा नेपालमा कोरोनासंक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । योसहित देशमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ । आज नेपालमा थप पाँच हजार ७४३ जनामा कोरोना संक्रमण भएको छ भने दुई हजार ९९६ जनाले...
काठमाडौं उपत्यकामा थपिए ३१ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३हजार १०७जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ३ हजार १०७जनामा कोरोना संक्रमण पुष्टि भएको...
बुधबार थप ५ हजार ७४३ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५हजार ७४३जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर सक्रिय संक्रमितको संख्या ४४हजार ५७६रहेको छ । त्यस्तै संस्थागत आइसोलेसनमा रहनेको संख्या १४हजार ६७६जना छन्। त्यस्तै हाेम आइसोलेशनमा २९ हजार ८०० जना छन्...
व्यावसायी वसन्त चौधरीमा कोरोना भाइरस पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौं ।व्यावसायी वसन्त चौधरी नोवेल कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित भएका छन् । बुधबारनर्भिक अस्पतालका अध्यक्ष चौधरीले आफूमाकोरोना पोजेटिभ आएको जानकारी दिएका छन् ।उनलेकोरोनाकाकेही लक्षण देखिएको र चिकित्सकको सल्लाहअनुसार घरमै आइसोलेसनमा बसेकोजानकारी दिए । पछिल्लो केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरूलाई...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौं ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एककोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गडी४ सुनसरीकी ५५ वर्षीया महिलाको उपचारको क्रममा गएराति मृत्यु भएको हो । सोप्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसारती महिलामा उच्च रक्तचाप समस्यापनिथियो । उनमा अस्पताल भर्ना...
कोरोनाबाट म्याग्दीमा थप एकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
बेनी । म्याग्दीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड१९ उपचार केन्द्रको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत धवलागिरि गाउँपालिका७ का ८५ वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको हो...
संक्रमित भर्ना गर्दा ५० हजार धरौटी, आईसीयूमा राख्नुपरे २ लाख
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काभ्रे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित विरामी स्वयंले उपचार गर्नुपर्ने निर्णय गरेसँगै काभ्रेको धुलिखेल अस्पतालले विरामी भर्ना गर्नुअघि धरौटी रकम जम्मा गर्नुपर्ने सूचना निकालेको छ । अस्पताल प्रशासकले जारी गरेको सूचना अनुसार सामान्य विरामी भर्ना हुनुअघि ५० हजार,...
सोलुका एक वडाध्यक्ष र वडा सचिवसहित थप १२ जनामा कोरोना
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
सोलुखुम्बु । सोलुखुम्बुकाे सोलुदूधकुण्ड नगरपालिकामा ६७ जनाकाे पिसिआर परीक्षण गर्दा५ जनामा कोरोना संक्रमण देखिएकाे छ । ट्राभल हिस्ट्री समेत नभएका नगरपालिकाका एक वडाअध्यक्ष, एकवडासचिव, स्वास्थ्यकर्मी र व्यवासायीमाकोरोना पोजेटिभ देखिएको नगर स्वास्थ्य संयोजक चमर मगरले जानकारी दिएका छन् । गत शुक्रबार...
कोरोनाका कारण श्रीमान् श्रीमतीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
मोरङ ।कोरोना संक्रमणका कारणमोरङ रंगेली नगरपालिका-४ काएक दम्पतीको मृत्यु भएको छ । कोरोनाकै कारण८५ वर्षीय श्रीमान र उनकी ८१ वर्षीया श्रीमतीको एकैदिनमृत्यु भएको हो । उनीहरुको मृत्यु करिब१२ घन्टाको फरकमा भएको हो । मृतकका आफन्तका अनुसारसोमबार राति ८५ वर्षीय श्रीमानको...
जनताको चाहनाअनुसार संक्रमितको उपचारमा शुल्क लिने निर्णय भएको हो : मन्त्री ढकाल
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनताको चाहना र मागअनुसार नै कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय भएको दाबी गरेका छन् । कोरोना परीक्षण र उपचारको खर्च स्वयं संक्रमितले व्योर्नुपर्ने निर्णयकोचौतर्फी आलोचना भएपछि स्वास्थ्यमन्त्री ढकालले मंगलबार भिडियो सन्देश जारी गर्दै...
कर्णाली अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमाएक कोरोना संक्रमित महिलाकोमृत्यु भएको छ । सो अस्पतालमाउपचाररत वीरेन्द्रनगर नगरपालिका८, सुर्खेतकी ८६ वर्षीया महिलाको मृत्यु भएको हो ।सामाजिक विकास मन्त्रालयका अनुसारज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि उनीअसोज ३० गते प्रदेश अस्पतालमा भर्ना भएकी थिइन्...
यी १५ जिल्लामा छन् ५०० भन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं । नेपालमा हाल १५ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर र ललितपुरमा पाँच सयभन्दा बढी संक्रमित छन् । त्यस्तै चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली...
थप तीन हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ । त्यस्तै संस्थागत आइसोलेसनमा रहनेको संख्या १३ हजार ५५९ रहेको छ । पछिल्लो...
काठमाडौं उपत्यकामा थपिए १७ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार ७०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप एक हजार ७०२ जनामा कोरोना...
गण्डकी मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
पोखरा । पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचाररत एककोरोना संक्रमित पुरुषको मंगलबार मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार उपचारको क्रममा पोखरा महानगरपालिका२२ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।...
सबै संक्रमितको निःशुल्क उपचार गर्ने लुम्बिनी प्रदेशको घोषणा
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
बुटवल । लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका र अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने अवस्थाका सबै कोरोना संक्रमितहरुको निःशुल्क उपचार गर्ने भएको छ। मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लुम्बिनी प्रदेशका चारवटा कोरोना अस्पतालबाट कोरोना संक्रमितहरुको निःशुल्क...
सरकारले कोरोना संक्रमितलाई आफ्नै खर्चमा उपचार गर् भन्नु गैरजिम्मेवार हो : मानवअधिकार तथा शान्ति समाज
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं। मानवअधिकार तथा शान्ति समाजलेकोरोना संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णयलाई गैरजिम्मेवार र संवेदनाहीनताको पराकाष्ठाको संज्ञा दिएको छ । सबै नागरिकको उपचार गर्न नसक्ने सरकारको निर्णयसँगैचौतर्फी विरोध भइरहेका बेला सो समूहले एक विज्ञप्ति निकालेर सरकारको उक्त कार्यलाई यस्तो सज्ञा...
चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
चितवन ।भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपुरको गैंडाकोट नगरपालिका७ का ५० वर्षीय पुरुषको उपचारका क्रममामंगलबार बिहान मृत्यु भएको हो । उनीअसोज १७ मा सर्पले डसेपछि सोअस्पताल भर्ना भएका थिए । भर्ना भएको भोलिपल्ट...
«
1
...
24
...
48
49
50
51
52
53
54
55
56
...
120
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय