मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
भक्तपुरमा तीन नर्स र एक कर्मचारीमा कोरोना संक्रमण, अस्पतालको सेवा बन्द
नेपाल फ्ल्यास
साउन ३१, २०७७
भक्तपुर । मध्यपुर थिमी नगरपालिकामा रहेको 'नेपाल-कोरिया मैत्री अस्पताल'का चार जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण भएको छ । अस्पतालमा कार्यरत तीन जना नर्स र एक जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुरुष पार्किङ व्यवस्थापनको काम गर्दै...
विश्वभर कति पुग्यो संक्रमित र मृतकको संख्या ?
एजेन्सी
साउन ३१, २०७७
विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट सात लाख ६३ हजार ३८७ मानिसको मृत्यु भएको छ । संक्रमित मध्ये...
कोरोना संक्रमित एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन ३१, २०७७
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररतकोरोना संक्रमितको मृत्यु भएको छ । तीन दिनअघि अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषको शनिबार बिहानमृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । गौतमका अनुसारमायादेवी गाउँपालिका वडा नम्बर-७ का ४० वर्षीय...
अमेरिकाले रूसी भ्याक्सिनको खिल्ली उडायो
नेपाल फ्ल्यास
साउन ३१, २०७७
विश्वकै पहिलो कोरोना भ्याक्सिन बनाएको दाबी गरेपछि रुसले विश्वका अन्य देशलाई सहयोग गर्ने इच्छा देखाइरहेको छ । रुसका अधिकारीले सिएनएनलाई बताएअनुसार कोरोना भाइरसको भ्याक्सिनलाई लिएर अमेरिकाको अपरेशन वार्प स्पिडलाई सहयोग प्रस्ताव गरिएको छ । अपरेशन वार्प स्पिड एजेन्सी अमेरिकाले कोरोनाका...
थप २३ जनामा कोरोना संक्रमण, क्यान्टिन संचालक पनि संक्रमित
नेपाल फ्ल्यास
साउन ३१, २०७७
वीरगञ्ज । पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्ज हेल्थ केयर अस्पतालमा कार्यरत वीरगञ्ज१८ भवानीपुर बस्ने ५५...
समुदायमा कोरोना, जनप्रतिनिधि र व्यवसायी संक्रमित
नेपाल फ्ल्यास
साउन ३१, २०७७
तनहुँको भानु नगरपालिकामा दुई जना समुदायका थप व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । भानु नगरपालिका२ का ३० र भानु नगरपालिका४ का ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमध्ये एक जना जनप्रतिनिधि र अर्का निर्माण व्यवसायी...
चन्द्रागिरि नगरपालिकाले पाँच हजार पिसिआर परीक्षण गर्ने
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसिआर परीक्षण गर्नेभएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसिआर परीक्षण गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पिसिआर परीक्षण गर्न...
उच्च अदालतका खरिदारसहित २३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । उच्च अदालतका खरिदारसहित २३ जनामा कोरोना संक्रमण भएको छ । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालमा गरिएको परीक्षणमा उच्च अदालतका खरिदारसहित २३ जनामा कोरोना संक्रमण भएको उक्त अस्पतालले जनाएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायका अनुसार १६ जना...
कोरोनाबाट पर्सामा एक ६० वर्षीय बृद्धको मृत्यु
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । पर्सा जिल्लामा कोरोनाबाट एक ६० वर्षीय पुरुषको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकास्थित मुर्लीका निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । ती बृद्धको गत साउन ३० गते साँझ मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालले जनाएको...
संघीय सांसदमा पनि कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।संघीय सांसद डा. सूर्यनारायण यादवकोरोना संक्रमित भएका छन् । सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित६४ बर्षीय डा. यादव कोरोना संक्रमित भएका हुन् । उनीजनकपुरधामका निजी क्लिनिक सञ्चालक पनि हुन् । कोरोना संक्रमित डा. यादवले आफूमाएक बालकबाट कोरोना सरेको बताएका...
उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैबीच गएको २४ घण्टामा...
शुक्रबार थपिए ५९४ संक्रमित
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए...
उत्तर कोरियामा लकडाउन, विदेशी सहयोग अस्वीकार
एजेन्सी
साउन ३०, २०७७
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन् । छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन घोषणा गरिएको हो । लकडाउन लगाइएको सहरका हजारौंमानिस अहिले क्वारेन्टाइनमा रहेको अधिकारीहरुले जनाएका छन् ।...
रात्रि प्रवेशमा रोक, दिउँसो पिसिआर रिपोर्ट अनिवार्य
नेपाल फ्ल्यास
साउन ३०, २०७७
सुर्खेत । कोभिड१९ संक्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने...
धुलिखेलका चिकित्सक र कर्मचारी क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काभ्रे । धुलिखेल अस्पतालमा सोमबारदेखि बिहीबारसम्ममा उपचारार्थ चार जना बिरामी र एक जना उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएपछि उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी गरी १२० जना एकान्तबास(क्वारेन्टाइन)मा बसेका छन् । अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजुले बिहीबार विज्ञप्ति...
टिचिङका थप चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कति पुगे संक्रमित ?
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।त्यसमध्ये चार जनाको रिपोर्ट पोजेटिभ देखिएको...
कोरोनाको महामारीबीच ब्राजिलमा बार-रेस्टुरेन्ट र ब्युटीपार्लर खोल्ने तयारी
एजेन्सी
साउन ३०, २०७७
ब्राजिलमा कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार बिहीबार रातिसम्म यहाँका ३२ लाख २४ हजार ८७६ जना नागरिक कोरोना भाइरसबाट संक्रमित भएका हुन् । स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म...
कुलमान घिसिङको आयो पीसीआर रिपोर्ट
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । कार्यकारी निर्देशक घिसिङलगायत उपकार्यकारी निर्देशकहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । प्राधिकरणका एक जना इन्जिनियरलाई कोरोना भाइरस संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका सबैको बिहीबार...
पाँच वर्षीया बालिकासहित गण्डकीमा थपिए २१ संक्रमित
नेपाल फ्ल्यास
साउन ३०, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान तनहुँ र स्याङजाका २१ जना संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार तनहुँको भानु नगरपालिका१ का २२ देखि ५२ वर्ष उमेर समुहका...
बैंक कर्मचारी र चिकित्सकसहित थप ४८ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३०, २०७७
वीरगञ्ज । पर्सामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा स्वास्थ्यकर्मीसहित ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र...
«
1
...
48
...
96
97
98
99
100
101
102
103
104
...
144
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय