मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
गण्डकीमा थपिए २४ संक्रमित
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकीमा जम्मा संक्रमितको संख्या एक हजार ८६८ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबा बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कास्कीका १६ जना छन्...
प्रहरी कर्मचारीसहित थप ६० जनाको रिपोर्ट पोजेटिभ
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
वीरगञ्ज । नारायणी अस्पतालको पिसिआर प्रायोगशालामा गरिएको परीक्षणमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु पर्सा, बारा र रौतहटका छन् । संक्रमितमध्ये अधिकांश पर्साको पर्सागढी नगरपालिकाका छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत केही प्रहरीमा समेत कोरोना...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
भदौ ०६, २०७७
भारतमा कोरोनाको संक्रमण तीव्र गतिमा बढीरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार गएको २४ घण्टामा कोरोना संक्रमणबाट९४५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ । भारतमा अहिलेसम्म५५ हजार ७९४...
नेता नेपालको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिने ९ जना सुरक्षाकर्मीमा कोरोनाभाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । नेता नेपालका परिवारका सदस्य र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा ९ जना सुरक्षाकर्मीमा कोरोना...
पर्सामा थप दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
पर्सा । पर्साको वीरगञ्जमा थप दुई जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै वीरगञ्जमा अहिलेसम्म ३६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुषको गएरातिमृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ...
मृत्युपछि कोरोना संक्रमण पुष्टि, मलामी गएका थिए १५० भन्दा बढी
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
सिरहा । सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी हिँड्दाहिँड्दै एक्कासी बेहोस भएर ढलेका थिए । मिर्चैया नगरपालिका४ कुथनमाका ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो । पछिल्लो समय उनी...
थप ३३ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
चितवन । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर, रत्ननगर र राप्तीका २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा, र मकवानपुरका गरी १३ जनामा...
भरतपुर अस्पतालमा मृत्यु भएका ७५ वर्षीय बृद्धमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । चितवनस्थित भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हेटौँडा निवासी ७५ वर्षीय बृद्धमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मृतक बृद्धलाई यही भदौ ३ गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको विहीवार राति उपचारको...
'स्पेनिस फ्लूभन्दा कोरोना चाँडै नियन्त्रणमा आउँछ'
एजेन्सी
भदौ ०६, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई वर्षभित्र कोरोना भाइरसबाट उत्पन्न महामारीबाट विश्वले पार पाउन सक्ने आशा व्यक्त गरेको छ । कोरोना महामारी सुरु भएको करिब ८ महिना बितिसकेको छ । डब्लुएचओका अनुसार, १९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना महामारीलाई चाँडो...
पूर्वप्रधानमन्त्री नेपालको सुरक्षामा खटिएका ७ प्रहरीलाई कोरोना
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निवास कोटेश्वरको सुरक्षामा खटिएका७ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको छ । नेता नेपाल निवासको सुरक्षा टोली र ड्राइभरसहित सातजनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । नेता नेपालको सचिवालय स्राेतकाअनुसार सुरक्षाकर्मीबाहेक अन्यलाई कोरोना देखिएको...
एक जनाको संक्रमण भेटाउन एक लाख पाँच हजार रुपैयाँ खर्च
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
नेपालमा एक जना संक्रमित पत्ता लगाउन एक लाख चार हजार ६३० खर्च भइरहेको छ । अहिलेसम्म ३० हजार ४८३ संक्रमित पत्ता लगाइएको र पाँच हजार ५०० प्रतिपिसिआर परीक्षण खर्च भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए...
काठमाडौं उपत्यका क्वारेन्टाइन व्यवस्थापन समिति गठन
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । गृहसचिवकाे संयाेजकत्वमासरकारले काठमाडौंएकीकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उपत्यकाकाे ३ वटै जिल्लाकाेएकीकृत क्वारेन्टाइनको प्रवन्ध तथा व्यवस्थापन गर्न समिति गठन गरेको हो । गृह मन्त्रालयका सचिव संयोजक रहनेगरी गठन गरिएको उक्त समितिमा विभिन्न...
सरकारले अब कोरोनाको लक्षण देखिएकालाई मात्र अस्पताल भर्ना गर्ने
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं ।सरकारले अब कोरोनाको लक्षण भएका संक्रमितलाई मात्र अस्पताल भर्ना गर्नेभएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकअनुसार अब कोरोना भाइरस संक्रमणको लक्षण देखिएकालाई मात्र कोभिड१९ उपचारका लागितोकिएको अस्पतालहरुमा राखिनेछ । पछिल्लो समय संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले...
धनुषाका एक षुरुषमा मृत्युपश्चात कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं ।धनुषामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार मृत्यु भएका धनुषाका नगराइन नगरपालिका- ३ फुलगामाका ५० वर्षीय पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी बुधबार प्रादेशिक अस्पताल जनकपुरधामा भर्ना भएका थिए । सो अस्पतालले...
कर्णाली प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं ।कर्णाली प्रदेशमा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाको हिमा गाउँपालिकाका ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी सुर्खेतस्थित प्रदेश अस्पताल/पशुपक्षीरोग अन्वेषण प्रयोगशालामा भएको...
नेपालमा पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामाथप २५० जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार २१४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन्...
काठमाडाैंमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं ।कोरोनाका कारण शुक्रबारकाठमाडौंमा थप एकको मृत्यु भएको छ ।ग्रिनसिटी अस्पतालमा उपचार गराइरहेका उनीबलम्बुस्थित एपीएफ अस्पतालमा बिहीबार थप उपचारका लगि गएका ७७ वर्षीय वृद्धकोशुक्रबार मृत्यु भएको हो । साउन ३० गते सप्तरीको राजविराजबाट काठमाडौं आएका उनीउपचारका लागि यसअघि ग्रिनसिटी अस्पतालमा...
कोरोनाका कारण पर्साको वीरगञ्जमा थप एकको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं ।पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट शुक्रबारवीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका१० रानीघाटका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो । नारायणी अस्पतालको आईसीयुमा उपचाररत उनलाई कोरोना संक्रमण पुष्टि भएपछि साउन ३२ गते...
सशस्त्र प्रहरी अस्पताल काठमाडौंमा दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं र सप्तरीका दुई संक्रमितको मृत्यु भएको हो । काठमाडौंका ७६ वर्षीय पुरुषको हिजो साँझ ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी प्रहरी उपरीक्षक डा....
सप्तरीमा ३२ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
सप्तरी । सप्तरीमा एक महिलाको मृत्यु भएको छ । उच्च ज्वरो नियन्त्रणमा नआएपछि उपचारको लागि अस्पताल लैजाने तयारी हुँदै गर्दा ती महिलाको मृत्यु भएको हो । डाक्नेश्वरी नगरपालिका-८ निवासी ३२ वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको हो । उनलाई चार...
«
1
...
46
...
91
92
93
94
95
96
97
98
99
...
142
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय