मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारतमा थप ४४ हजार ४८९ जनामा कोरोना संक्रमण
एजेन्सी
मंसिर ११, २०७७
एजेन्सी । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ४४ हजार ४८९ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख ६६ हजार ७०६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।...
जापान र चीनबीच कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति
रासस
मंसिर ११, २०७७
टोकियो ।जापान र चीनका विदेश मन्त्रीहरुबीच महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ । साथै भाइरसका कारण नराम्रोसँग प्रभावित दुबै देशको अर्थतन्त्र उकास्न साझेदारी गर्ने बारेमा पनि दुबै देशबीच सहमति भएको छ । जापान भ्रमणमा रहनु...
चिनियाँ विदेशमन्त्री वाङद्वारा जापानका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसँग भेटवार्ता
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
टोकियो । जापान भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीले जापानका विशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गरेका छन् ।उनले वर्तमान प्रधानमन्त्री योशिहिदा सुगा, पूर्व प्रधानमन्त्री यासुओ फुकुदालगायतसँग भेटवार्ता गरेका हुन् । विदेशमन्त्री वाङ यीले बुधबार प्रधानमन्त्री योशिहिदासँगको भेटवार्ताका क्रममा दुई पक्षीय हित...
रहेनन् फुटबल लिजेण्ड डिएगो म्याराडोना
एजेन्सी
मंसिर १०, २०७७
अर्जेन्टिनाका पूर्व कप्तान तथा फुटबल लिजेण्ड डिएगो म्याराडोनाको निधन भएको छ । पूर्व अट्याकिङ मिडफिल्डर म्याराडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो । हृदयघातको कारण म्याराडोनाको निधन भएको बिबिसीले जनाएको छ । दुई साता अघि मात्र म्याराडोना अस्पतालबाट डिस्चार्ज...
कोरोनाबाट भारतका बरिष्ठ नेता पटेलको निधन
एजेन्सी
मंसिर १०, २०७७
भारतीय काँग्रेसका बरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ । उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको र शरिरका धेरै अंगले काम गर्न छाडेपछि निधन भएको परिवारजनले जनाएका छन् । उनका छोरा फैसल पटेलले स्थानीय समय अनुसार बुधबार बिहान ३:३०...
कोरोनाविरुद्धको खोप नआएसम्म दिल्लीमा विद्यालय बन्द हुने
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरस विरुद्धको खोप नआउदासम्म विद्यालय बन्द नै रहने भएका छन् । खोप नआउदासम्म बालबालिकाहरु विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै विद्यालयहरु खोल्न ठिक नहुने निश्कर्ष प्रदेश सरकारले निकालेको हो । दिल्ली प्रदेशका उप...
पहिलो चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिन वितरण !
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
संयुक्त राज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ । अमेरिकी खाद्य...
भारतमा थप ४३ वटा मोबाइल एप्स प्रतिबन्धित
एजेन्सी
मंसिर १०, २०७७
नयाँदिल्ली । भारतले मंगलबार थप ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन् । भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको जनाएको छ ।...
भारतमा एकैदिन ४८१ जनाको मृत्यु
एजेन्सी
मंसिर १०, २०७७
नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामा थप ४८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६९९ पुगेको छ । भारतमा विगत...
कोरोनाबाट मृत्यु हुनेका संख्या १४ लाख नाघ्यो
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा सुरु भएको कोरोना भाइरस संक्रमणको कारण हालसम्म १४ लाख ५ हजार १९७व्यक्तिको मृत्यु भएको एएपपी समाचार समितिले मङ्गलबार जानकारी दिएको छ । गत वर्षको डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ५...
सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते
एजेन्सी
मंसिर ०९, २०७७
निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । निकारागुवाको मोन्टानिटा भन्ने स्थानको राजमार्गमा सडक दुर्घटनामा परेको थियो ।...
भारतमा आज थपिए ३८ हजार संक्रमित
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकको अग्रपक्तिमा रहेको भारतमा थप झण्डै ३८ हजार मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ९७५ जना सङ्क्रमित भएका हुन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ९१ लाख...
प्रधानमन्त्री जोनलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
मेक्सिको सिटी ।बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाजानकारी दिएको हो । प्रधानमन्त्री ब्रिसेनो कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बसेका छन् ।प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ...
सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार, मन्त्रीहरुको नामावली बनाउँदै बाइडेन
एजेन्सी
मंसिर ०९, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन् । ट्रम्पले यसअघि सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्ने...
इथियोपियाली समकक्षीलाई राष्ट्रपति सीको यस्तो सन्देश
एजेन्सी
मंसिर ०९, २०७७
बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले चीनइथियोपिया सम्बन्ध तथा बेल्ट एन्ड रोड सहयोगलाई थप अगाडि बढाउन इथियोपियाली राष्ट्रपति सेहलवर्क जेडेसँग आग्रह गरेका छन् । राष्ट्रपति सीले उक्त परियोजनाले दुबै मुलुक एवं जनताले लाभ लिन सक्ने बताए । दुई देशबीच कुटनीतिक...
चन्द्रमाको ढुंगा–माटो ल्याउने प्रयासमा चीनले पठायो रकेट
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
चन्द्रमाको सतहबाट ढुंगाको नमुना ल्याउने प्रयास स्वरुप चीनले रकेट प्रक्षपण गरेको छ । चीनले रोबोटिक च्याङ्ग ई५ नामक अन्तरिक्षयान चन्द्रमातर्फ पठाएको हो । स्थानीय समय अनुसार मंगलबार बिहान वेन्च्याङ्ग अन्तरिक्ष केन्द्रबाट चीनले सो अन्तरिक्षयानमा लङ्ग मार्च ५ रेकड पठाएको हो...
विश्वभर १४ लाखभन्दा बढी संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडौं । विश्वभर १४ लाखभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ७ हजार ८२४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १४ लाख १ हजार ४१८ पुगेको छ...
अन्ततः ट्रम्पले स्वीकार गरे बाइडेनको जित
एजेन्सी
मंसिर ०९, २०७७
अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजा अस्वीकार गरिरहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जित स्वीकार गरेका छन् । ट्रम्पले ट्विट गर्दै लडाइँ (चुनावमा धाँधली भयो भन्ने विषयमा अदालती प्रक्रिया) जारी रहेको र जित आफ्नै हुने जिकिर गरे...
इजरायली प्रधानमन्त्रीद्वारा साउदीका युवराज र अमेरिकी विदेश मन्त्रीसँग भेटवार्ता
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले साउदी अरबका राजकुमार र अमेरिकी विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन् ।साउदीका राजुकमार मोहम्मद बिन सल्मानसँग आइतबार उनले गोप्य भेटवार्ता गरेको सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायली सार्वजनिक प्रसारण संस्थासहितका सञ्चार माध्यमहरुले उनिहरुको भेटवार्तालाई सोमबार महत्वका...
कोरोना संक्रमणमुक्त भएका भारतीय पूर्वमुख्यमन्त्री गोगोईको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
एजेन्सी । कोरोना संक्रमणमुक्त भएका भारतस्थित असमका पूर्वमुख्यमन्त्री तरुण गोगोईको मृत्यु भएको छ । गत अगष्टमा कोरोना संक्रमण भएपछि २ महिना उपचार गराएर संक्रमणमुक्त भएका गोगोईको ८६ वर्षको उमेरमा सोमबार मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनलाई श्वास...
«
1
...
49
...
97
98
99
100
101
102
103
104
105
...
154
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय