मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
जर्जियाको पुनः गणनामा १२ हजार ६७० बढी मतले ट्रम्प पछि परे, नतिजा बाइडेनकै पक्षमा
एजेन्सी
मंसिर ०६, २०७७
परम्परागत रुपमा रिपब्लिकनको पकड रहँदै आएको जर्जिया राज्यमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जितले औपचारिकता पाएको छ । राज्यका रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्परर्गले दोहोर्याएर गरिएको मतगणनापछि पनि बाइडेन नै विजयी भएको घोषणा गरेका हुन् । जर्जियामा...
अमेरिकामा एकैदिन २ लाख १ हजार संक्रमित
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं ।अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ अहिलेसम्मकै धेरै २ लाख...
‘क्यानाडाले तथ्यलाई लुकाउन खोजेपनि मेङ वाङ झाउको मुद्दा राजनीतिक’
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
बेइजिङ । प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वाङझाउको मुद्दालाई राजनीतिक प्रकृतिको भएको चीनले शुक्रबार पुनः दोहोर्याएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले के क्यानाडाले सन् २०१८ को डिसेम्बरमा हुवावेका प्रमुख वित्तीय अधिकृत झाउको पक्राउलाई...
अफगानिस्तानमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको विरोध
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काबुल । अफगानिस्तानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको विरुद्धमा यहाँका केही स्थानहरुमा नागरिकहरुले विरोध प्रदर्शन गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खान हाल अफगानिस्तानको भ्रमणमा गएको बेलामा उनका विरुद्धमा अफगानिस्तानका केही ठाउँमा विरोध भएको हो । पाकिस्तानले आतंकवादीहरुलाई बस्न दिएको र...
बेलायतमा एकैदिन ५०१ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
बेलायतमा एकैदिन करिब २३ हजार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताइएको छ । सरकारी स्रोतले उपलब्ध गराएको तथ्याङ्कमा बेलायतमा यही बिहीबार एकै दिन २२ हजार ९२५ जना कोरोनाका सङ्क्रमित देखिएका बताइएको हो । यहाँका स्वास्थ्य अधिकारीका अनुसार बिहीबार थपिएका...
मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
एजेन्सी । मेक्सिकोमाकोरोनाबाट मृत्यु हुनेको संख्याएक लाख नाघेको छ ।जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मेक्सिकोमा हालसम्म १० लाख १९हजार ५सय ४३जना संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्याका हिसाबले मेक्सिको चाैथोनम्बरमाछ । सबैभन्दा धेरै मृत्यु अमेरिकामा २लाख...
कोरोना संकट गहिरियो, क्यालिफोर्नियामा घरमै बस्न आदेश
एजेन्सी
मंसिर ०५, २०७७
क्यालिफोर्निया । कोरोना भाइरसको संक्रमण अत्यधिक बृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ । क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन जारी गरेको आदेशमा उल्लेख गरिएको छ । शनिबारदेखि...
ट्रम्प इतिहासकै गैरजिम्मेवार राष्ट्रपति भएको बाइडेनको आरोप
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले डोनाल्डट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिभएको आरोप लगाएका छन् । कोरोनाभाइरस सङ्कटबारे डेमोक्र्याट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको एउटा भर्चुअल बैठकपछि बोल्दै बाइडेनले यस्तो बताएका हुन्। डोनल्ड ट्रम्पद्वारा चुनाव हारेको स्विकार नगर्नुलेएकदमै भयानक सन्देश...
भारतको उत्तर प्रदेशमा जन्ती चढेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं । भारतको उत्तर प्रदेशमा जन्ती चढेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार प्रतापगढ जिल्लामा बिवाहको लागि जन्ती चढेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको र ६ जना बालबालिका पनि रहेको बताइएको छ...
नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई सत्ता हस्तान्तरण समयमै हुने ट्रम्प निकट नेताको दाबी
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
वासिङ्टन । अमेरिकामा नयाँ सरकार बनाउने सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लीकन पार्टीका एक शिर्ष नेताले दाबी गरेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरण गर्न आनाकानी गर्ने संकेत गरिरहेका बेला ट्रम्पकै पार्टीका नेताले सत्ता हस्तान्तरण समयमै हुने...
अमेरिकामा कोरोनाबाट मर्नेकाे संख्यया साढे दुई लाख नाघ्यो
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
अमेरिकामा कोभिड१९ सङ्क्रमित दुई लाख ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।कोभिड१९ सङ्क्रमणमा पुनः वृद्धि देखिएकपछि अमेरिकी शहर न्यूयोर्कस्थित विद्यालयहरू बन्द गरी सङ्क्रमण नियन्त्रण गर्ने अन्य उपायसमेतलाई अवलम्वन गर्न थालिएको छ । यूरोपमा कोभिड१९ को नियन्त्रणका लागि भन्दै विभिन्न...
राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको बताइएको छ । बिहीबार भएको सो हिंसात्मक प्रदर्शनमा परेर ७ जना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समयानुसार सोमबारसाँझबाट यहाँ सुरु भएको यस प्रदर्शनको...
दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराइने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिए । मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि...
आँधीका कारण अमेरिकामा ३० जनाभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
मध्य अमेरिकी क्षेत्रमा आएको आइओटा नामक आँधीका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार ३० पुगेको संयुक्त राज्य अमेरिकाको राष्ट्रिय आँधी व्यवस्थापन केन्द्रले जानकारी गराएको छ । गत सोमबार आएको पाँचौँ श्रेणीको विनासकारी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको निकारागुवा राज्य...
जर्मनीमा कोरोना संक्रमित संख्या आठ लाखभन्दा बढी
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
वर्लिन । जर्मनीमा कोभिड १९का संक्रमितहरुको संख्या ८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा यहाँ १७ हजार ५८१ जना नयाँ संक्रमित थपिएको बताइएको छ । योसँगै यहाँ कोरोनाका संक्रमितहरुको संख्या ८ लाख ३३ हजार ३०७ जना पुगेको हो ।...
अफगानिस्तान र इराकबाट सैनिक फिर्ता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार सो आदेश दिएको अमेरिकी पेन्टागनले जनाएको छ । पेन्टागनका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट आगामी जनवरी...
अफगानिस्तानमा एक प्रहरी प्रमुखसहित पाँच जनाको हत्या
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
अफगानिस्तानको फरयाब प्रान्तमा बुधबार भएको एक हिंसात्मक हमलामा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको एक समाचारमा जनाइएको छ । फरयाब प्रान्तको कराकुल भन्ने जिल्लामा सडक किनारामा राखिएको बम विस्फोट गराएर आतंककारीहरूले एकजना प्रहरी प्रमुखसहित पाँच जनाको ज्यान लिएका हुन्...
अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ विधि
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
अमेरिकामा कोरोनाभाइरसको तीव्रपरीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा नै कुनै व्यक्तिलाई कोरोना...
श्रीमतीले आत्महत्या गरेको एक हप्तापछि श्रीमानले पनि गरे आत्महत्या
एजेन्सी
मंसिर ०३, २०७७
एजेन्सी । महाराष्ट्रको जलगाउँमा एक जना व्यक्तिले आफ्नी श्रीमतीको मृत्युको कारण आत्महत्या गरेका छन् । ती व्यक्तिले आफ्नो मृत्यु हुनुभन्दा अघि फेसबुक लाइभमा सन्देश जारी गरेका थिए। जसमा उनले परिवारका लागि भिडियो सन्देश दिएका थिए । उनले जारी गरेको सन्देशमा...
दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । नियुक्त भएसँगैसागास्तीले संसद पद तथा गोपनीयताको सपथ पनिलिएका छन् । गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्वराष्ट्रपति मार्टिन भिजकारालाई महाभियोग लगाएर पदबाट बर्खास्त गरेको थियो । त्यसपछि अन्तरिम...
«
1
...
50
...
99
100
101
102
103
104
105
106
107
...
155
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय