मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
इजिप्ट र सुडानद्वारा संयुक्त सैन्य अभ्यास सुरु
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
इजिप्ट र सुडानले संयुक्त सैन्य अभ्यास सुरु गरिएको इजिप्टको सेनाले शनिबार घोषणा गरेको छ । उक्त सैन्य अभ्यासले नाइल उपत्यकाका दुई छिमेकी मुलुकबीचको सुरक्षा सम्बन्ध अझ प्रगाढ र सुदृढ बन्दै गएको संकेत गरेको छ । गत वर्ष सुडानी राष्ट्रपति ओमार...
बाइडेनले रक्षामन्त्रीमा पहिलोपटक महिलालाई अवसर दिने सम्भावना
एजेन्सी
कात्तिक ३०, २०७७
संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने सम्भावना रहेको छ । अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएका छैनन् । रक्षा मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसकेकी मिसेल फ्लोरनोएले यस्तो दुर्लभ अवसर प्राप्त...
विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ लाख नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडौं ।विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले शनिबार दिएको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख ९ हजार ७१३ पुगेको छ । साथै यस संक्रमणबाट हालसम्म संक्रमित हुनेको...
ट्रम्प, जो बाइडेन र कमला ह्यारिसले दिए दीपावलीकाे शुभकामना
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडाैं ।अमेरिकाका विद्यमान राष्ट्रपति डोनाल्ड ट्रम्प, नवनिर्वाचित राष्ट्रपति जो बाइडेन उपराष्ट्रपति कमला ह्यारिसले दीपावलीको शुभकामना सन्देश व्यक्त गरेका छन् । डोनाल्ड ट्रम्पले आफ्नो सन्देशमा घर, कार्यालय, समुदाय र पूजा स्थलमा दियोको प्रकाश बढ्दै जाँदा त्यसले हामीलाई आशातर्फ डोर्याउने बताएका छन्...
ट्रम्पका समर्थक र विपक्षीबीच झडप, छुरा प्रहारबाट एक गम्भीर घाइते
एजेन्सी
कात्तिक ३०, २०७७
अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको दाबीको समर्थनमा भएका र्यालीमा उनका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडपहरू भएका छन् । बिबिसीका अनुसार सो झडपका क्रममा छुरा प्रहार हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन् । दुई ठूला समूहबीच...
राेमानियाकाे काेराेना अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाकाे ज्यान गयाे
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
एजेन्सी । रोमानियाको कोभिड१९ (काेराेना भाइरस) अस्पतालमा आगो लाग्दा कम्तीमा १० जनाको ज्यान गएको छ । आगलागीमा अरू केही जना जलेर घाइते भएका छन् । रोमानियाको उत्तरपूर्वी सहर पिएत्रा निभएमतामा रहेको कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालको सघन उपचार कक्ष (आईसीयू)...
लिबियामा आगामी वर्षको डिसेम्बरमा राष्ट्रिय चुनाव हुने
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
ट्यूनिस । संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको वार्तामा लिबियाली द्वन्द्वरत पक्षहरू आगामी वर्ष डिसेम्बरमा राष्ट्रिय निर्वाचन गर्न शुक्रबार सहमत भएका छन् । सन् २०११ मा उत्तर एटलान्टिक सन्धि संगठन नेटोको समर्थनमा भएको जनविद्रोहमा लामो समयदेखि शासन गर्दै आएका शासक मोमर गद्दाफीलाई...
ट्रम्पले भने - 'फेरि चुनाव लड्छु'
एजेन्सी
कात्तिक २९, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हालै भएको राष्ट्रपतिको निर्वाचनमा पराजित भएको खण्डमा आफूले सन् २०२४ मा फेरि राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् । ट्रम्पले डेमोक्रेटिक नेता जो बाइडेन विजेता बनेको प्रमाणित भए आफूले अर्को राष्ट्रपतिको निर्वाचन लड्ने उनले आफ्ना...
अमेरिकामा एकैदिनमा पौने दुई लाख सङ्क्रमित
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा एकैदिनमा पौने दुई लाख मानिस सङ्क्रमित हुन थालेका छन् । विश्वव्यापी महामारी फैलिएको सुरुदेखि नै बढी सङ्क्रमित रहेको अमेरिकामा अहिले पनि सङ्क्रमितको संख्या दिन प्रतिदिन बृद्धि हुदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको...
पाकिस्तानमा दैनिक ११ वटा बलात्कारका घटना
एजेन्सी
कात्तिक २९, २०७७
पाकिस्तानमा बलात्कारका घटना औसतमा दैनिक ११ ओटा हुने गरेको पाइएको छ । पछिल्लो ६ बर्षमा प्रहरी कार्यालयमा बलात्कार सम्वन्धी २२ हजार ओटा विवरण दर्ता भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ७७ ओटा अर्थात् ०.३ प्रतिशत घटनामा मात्रै मेलमिलाप भएको...
अप्रिलसम्ममा कोरोना भाइरसको खोप उपलब्ध हुन्छ : ट्रम्प
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने बताएका छन् । उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार...
सुडानद्वारा युद्ध अपराध बाहेकका मुद्दालाई आम माफी
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
खार्तूम । सुडानले जातीय तथा जटिल प्रकारका युद्ध अपराधका आरोपितबाहेक युद्धका क्रममा विभिन्न मुद्दा लागेका दशौँ हजार मानिसलाई आम माफी दिने घोषणा गरेको छ । सुडानको सत्ताधारी सार्वभौम परिषद् प्रमुख जनरल अब्देल फताह अलबुहारनले उक्त आममाफी घोषणा गरिएको पत्रमा हस्ताक्षर...
कोरोनाबाट विश्वमा १२ लाख ९४ हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
पेरिस । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ९४ हजार ५३९ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार जानकारी दिएको छ । गत डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ५...
अफगानिस्तानमा तालिबानद्धारा १४ सुरक्षाकर्मीको हत्या
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिबानहरूले १४ जना सुरक्षाकर्मीको हत्या गरेका छन् । तालिबानहरूले गरेको आक्रमणमा परी ती सुरक्षाकर्मीको ज्यान गएको हो । कुन्दुजको सुरक्षा निकायका अनुसार कुन्दुज प्रान्तको बला हिसारमा रहेको एक सुरक्षा चौकीमा आक्रमण गरेर ती सुरक्षा अधिकारीको हत्या गरेका...
भारतमा सक्रिय संक्रमितको संख्यामा कमी
एजेन्सी
कात्तिक २८, २०७७
नयाँदिल्ली । भारतमा कोराना भाइरसका सक्रिय संक्रमितको संख्या पछिल्ला दिनमा न्यून हुँदै गएको छ । कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुकहरुको अग्रपंक्तिमा रहेको भारतमा पछिल्लो समयमा दैनिक संक्रमितको संख्यामा पनि कमी आएको हो । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार...
चीनद्वारा अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमलालाई बधाई
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
चीनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबारको प्रेस कन्फरेन्समा राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका हुन् । निर्वाचितराष्ट्रपतिमाजो बाइडेनलाई विभिन्न मुलुकले शुभकामना दिने क्रम चलिरहेका बेला...
अमेरिकामा तत्काल प्रतिबन्धबाट जोगियो टिकटक
एजेन्सी
कात्तिक २८, २०७७
अमेरिकाको वाणिज्य मन्त्रालयले बिहीबार रातिदेखि टिकटकमाथि लाग्न लागेको प्रतिबन्ध तत्कालको लागि रोकेको छ । यसअघिको आदेशअनुसार बिहीबार रातिदेखि अमेरिकामा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लाग्नुपर्ने थियो । तर वाणिज्य मन्त्रालयले ुकानुनी प्रक्रिया जारी रहेकोु भन्दै प्रतिबन्धको कार्यान्वयनमा ढिलाइ गरेको छ ।...
दिल्लीको वायुको गुणस्तर खस्कियो
एजेन्सी
कात्तिक २८, २०७७
नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी दिल्लीमा वायुको गुणस्तर खस्किएर अति न्यून अवस्थामा पुगेको छ । शुक्रबार बिहानको वायुको गुणस्तर अति नराम्रो अवस्थाको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । वायु गुणस्तर सूचक (एक्युआर्इ) मा हेर्दा दिल्लीको वायुमा ३३० पुगेको थियो ।...
अमेरिकी राष्ट्रपतिको चुनावको मतगणना जारी रहँदा जो बाइडेनलाई २९० इलेक्टोरल भोट
एजेन्सी
कात्तिक २८, २०७७
अमेरिकी राष्ट्रपतिको चुनावको मतगणन जारी रहँदा राष्ट्रपतिमा आफ्नो जित सुनिश्चित गरेका जो बाइडेनले २९० इलेक्टोरल भोट प्राप्त गरेका छन् । एरिजोना राज्यमा पनि जित हात पारेसँगै उनले सो मत प्राप्त गरेका हुन् ।११ इलेक्टोरल भोट रहेको एरिजोनामा बाइडेनले ट्रम्पलाई ११...
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको ट्रम्पको आरोपप्रति ओबामाको टिप्पणी
एजेन्सी
कात्तिक २८, २०७७
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पकोराष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने आरोपप्रति टिप्पणी गरेका छन् । पूर्वराष्ट्रपति ओबामालेवरिष्ठ रिपब्लिकनहरूले डोनल्ड ट्रम्पको आधारहीन दाबीको समर्थन गरेर प्रजातन्त्रको अवमूल्यन गरिरहेको टिप्पणी गरेका छन्। उनले सिबिएस न्युजसँगओबामाले जो बाइडन यो निर्वाचनमा स्पष्ट रूपमा विजयीभएको...
«
1
...
51
...
101
102
103
104
105
106
107
108
109
...
156
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय