मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
केरलामा बाढी र पहिरोमा ११ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ३१, २०७८
भारतको केरला राज्यमा परेको भीषण वर्षा र पहिरोमा परेरर ११ जनाको मृत्यु भएको छ । इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा १३ जना हराइरहेका छन् । कोटयाममा ९ जनाको र इडुक्कीमा २ जनाको शब भेटिएको थियो...
कसरी राखिन्छ समुद्री आँधीको नाम ?
नेपाल फ्ल्यास
असोज ३१, २०७८
समुद्री आँधी। आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं ठाडो हुन्छ। विनाशको पर्याय बनेको आँधीबाट नडराउने त कोही भएन नै। विभिन्न देशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आँधीको अनुभव गरेका छन्। आँधीले विभिन्न देशमा ठूलो जनधनको क्षति गरेका छन्। आज यहाँ आँधीले...
आसियानले म्यानमारका सेना प्रमुखलाई बहिस्कार गर्ने
नेपाल फ्ल्यास
असोज ३१, २०७८
दक्षिण पूर्वीएशियाली राष्ट्रहरूको संगठन (आसियान)को बार्षिक सम्मेलनमा बर्माका सेना प्रमुख जनरल मिन अङ हेइङलाई सहभागी नगराइने भएको छ । बर्माको सेनाले यही जनवरीमा त्यहाँको निर्वाचित सरकारलाई कु गरेर सत्ता आफ्नो हातमा लिएको थियो । आसियानले जनरलको सट्टा गैरराजनीतिक प्रतिनिधिलाई बोलाउन...
विश्वभर आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै
नेपाल फ्ल्यास
असोज ३१, २०७८
आज अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर यो दिवस मनाइन्छ । सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा...
रुसमा एकैदिन एक हजार भन्दा बढी संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७८
रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ । हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट एक हजार २ जनाको मृत्यु हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन्...
पछिल्लो पहिरनका कारण किम चर्चामा
नेपाल फ्ल्यास
असोज ३०, २०७८
अस्वभाविक अभिव्यक्तिका कारण बारम्बार चर्चामा आउने उत्तर कोरियाली नेता किम जोङ उन फेरि सञ्चार माध्यममा चर्चामा आएका छन् । यस पटक उनी अभिव्यक्तिभन्दा पनि आफूले लगाएको फेसनका कारण चर्चामा आएका हुन् । ३७ वर्षीय तानशाह किम आइतबार राजधानी प्योङयाङमा आयोजित...
भारतको उत्तरप्रदेशमा दुर्घटना हुँदा ११ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७८
भारत उत्तरप्रदेशमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।चिरगाउँ भन्ने ठाउँमा दुर्घटना हुँदा६ जना घाइते भएका छन् । ट्याक्टरको ट्रली पल्टिएर ७ महिला र ४ बालबालिकाको मृत्यु भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । मध्यप्रदेशको पण्डखोरबाट जिल्लाकै एक...
चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई बनायो झन शक्तिशाली
नेपाल फ्ल्यास
असोज ३०, २०७८
चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई थप सशक्त गरेको स्याटलाईट तस्विरले देखाएका छन् । ताइवानमाथि अतिक्रमणको प्रयास स्वरुप चीनले पछिल्लो कदम चालेको हो । साउद चाइना मर्निङ पोस्टका अनुसार फुजियान प्रान्त नजिकका तीन हवाई क्षेत्रलाई थप विकास गरिएको छ ।...
भारतमा किसानको हात र खुट्टा काटेर पाशविक हत्या
नेपाल फ्ल्यास
असोज ३०, २०७८
भारतमा एक किसान हत्याका आरोपितमध्येका एक व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । शिख समुदायमा आबद्ध निहाङ समूहका सर्वजित सिंहले हत्याको जिम्मा लिँदै प्रहरीसमक्ष आत्मसर्मपण गरेका हुन् । शुक्रबार साँझ हरियाणा र दिल्लीको सिमाको सिंघुमा एक किसानको बायाँ हात र दायाँ...
बेलायतमा सांसदको छुरा प्रहार गरेर हत्या
नेपाल फ्ल्यास
असोज ३०, २०७८
बेलायतमा एक जना सांसदको छुरा प्रहार गरेर हत्या गरिएको छ । साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्रहार भएको थियो । एसेक्सको साउद...
अफगानिस्तान बिस्फोटमा मृत्यु हुनेको संख्या ३२ पुग्यो
नेपाल फ्ल्यास
असोज २९, २०७८
अफगानिस्तानको दक्षिणी सहर कान्दहारको एउटा मस्जिदमा भएका बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कन्दाहरको सिते मस्जिदमा भएको सो बिस्फोटमा ५३ जना घाइते भएका छन् । शुक्रबार मस्जिदमा गराइएका बिस्फोटहरु आत्मघाती भएको तालिवान अधिकारीहरुले बताएका छन् । घाइतेहरुको...
नाइजेरियामा २५० बन्दुकधारी मारिए
नेपाल फ्ल्यास
असोज २९, २०७८
नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन्। सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन्। जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा कम्तीमा पनि २५० जना मारिएका हुन्। नाइजेरियाको उत्तरपूर्वी...
नेपालबाहेक विश्वका अन्य देशमा पनि दसैँ
नेपाल फ्ल्यास
असोज २९, २०७८
हिन्दुहरूको महान् पर्व दसैं नेपालमा मात्र नभएर विश्वका अन्य केही देशमा पनि मनाउने गरिन्छ । छिमेकी मुलुक भारतका विभिन्न राज्यमा फरक फरक ढंगले दसैं मनाइन्छ । भारतमा विशेष गरीनवदुर्गाको पुजा गरिन्छ । सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टीका लगाइन्छ...
दुई वर्षीय बालकको गोली लागेर आमाको मृत्यु
नेपाल फ्ल्यास
असोज २९, २०७८
आफ्ना दुई वर्षीय सन्तानले अन्जानमा गोली चलाउँदा भएको हत्यामा फ्लोरिडाका एक बाबु शुक्रबार पक्राउ परेका छन् । यही अगस्टमा छोराले गोली चलाउँदै भेओन्द्रे अभेरीकी श्रीमतीको ज्यान गएको थियो । आमा स्यामाया लिन भिडियो कलमा बोलिरहेका बेला ती बालकले गोली राखिएको...
तालिवानले भाडा घटाउन दबाब दिएपछि पाकिस्तानले रोक्यो काबुल उडान
नेपाल फ्ल्यास
असोज २९, २०७८
पाकिस्तानको सरकारी ध्वजाबहाक विमान पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) ले काबुल उडान रोकेको छ । तालिवान अधिकारीले हस्तक्षेप गरेको कारण देखाउँदै पीआईएले आफ्नो उडान स्थगित गरेको शुक्रबार जनाएको छ । तालिवान सरकारले पीआइएलाई यसअघि पश्चिमा सरकार ढल्नुअघिको भाडा दर घटाउन दबाब...
लेबनानमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली चल्दा ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २९, २०७८
लेबनानको राजधानी बेरुतमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली हानाहान हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनमा गोली चल्दा ४० जना घाइते भएका छन् । ती न्यायाधीशले गत वर्ष तटीय सहरमा २१९ जनाको...
कोरोनाभाइरसको उत्पत्ति स्थान पत्ता लगाउने 'अन्तिम मौका'
नेपाल फ्ल्यास
असोज २८, २०७८
विश्व स्वास्थ्य सङ्गठनले एउटा नयाँ कार्यदलको काम कोरोनाभाइरसको उत्पत्ति स्थान पत्ता लगाउने अन्तिम मौका हुन सक्ने जनाएको छ। डब्ल्यूएचओले 'साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्स'का लागि २६ जना विज्ञको नाम तय गरेको छ। चीनको वुहान सहरमा डेढ वर्षभन्दा...
कोभिड महामारीपछि सबैभन्दा सुरक्षित विश्वका तीन सहर
नेपाल फ्ल्यास
असोज २८, २०७८
कोपनहेगन डेनमार्कको राजधानी कोरोनापछिसुरक्षाका मापदण्डमा अब्बल देखिएको छ। उक्त मापनमा नवीकरणीय ऊर्जा, वायु गुणस्तर, फोहर व्यवस्थापन र सहरी क्षेत्रमा रहेको वन पर्छन्। ती पूर्वाधारका कारण महामारीसँग जुझ्न उक्त सहरलाई सहज भएको थियो र त्यहाँ सन् २०२१ को सेप्टेम्बरयता निषेधाज्ञाहरू पूर्ण...
जापानमा संसद विघटन, ३१ अक्टोबरमा निर्वाचन
नेपाल फ्ल्यास
असोज २८, २०७८
जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ बिघटन गर्दै यस महिनाको अन्तमा निर्वाचन घोषणा गरेका छन् । उनी दुई साताअघि मात्र जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । आगामी ३१ अक्टोबरमा निर्वाचनको मिति तोकिएको छ । किशिदाले...
अन्धाधुन्ध तीर आक्रमण गरी पाँच जनाको हत्या
नेपाल फ्ल्यास
असोज २८, २०७८
नर्वेमा एक जनाले अन्धाधुन्ध तीर आक्रमण गरी पाँच जनाको हत्या गरेका छन्।अन्य दुईजना घाइते भएका छन्। अधिकारीहरुका अनुसार ३७ वर्षीय ती व्यक्तिले बुधबार साँझ राजधानी ओस्लोबाट दक्षिणपश्चिममा रहेको कोंग्सबर्गमा अन्धाधुन्ध तीर आक्रमण गरेका थिए। उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन्।...
«
1
...
5
...
10
11
12
13
14
15
16
17
18
...
111
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय