मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
चीनमा ६ महिनापछि 'फिल्म हल' खुल्दै
नेपाल फ्ल्यास
साउन ०१, २०७७
कोरोना भाइरस (कोभिड१९) संक्रमणको सुरुवातदेखि बन्द रहेका चीनका सिनेमाघर (फिल्म हल) अब खुल्ने भएका छन् । कोरोना संक्रमणका कारण त्यहाँ करिब ६ महिनादेखि सिनेमाघर लगायत मनोरञ्जनका सार्वजनिक स्थल बन्द थिए । अन्य स्थानहरु खुले पनि सिनेमाघर भने खुलेका थिएनन् ।...
आसाममा बाढी: ५९ को मृत्यु, ४५ लाखभन्दा बढी प्रभावित
एजेन्सी
साउन ०१, २०७७
भारतीय राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीका कारण यहाँ जनधनको ठूलो क्षति भएको बताइएको छ । आसाममा मात्र बुधबार रातिसम्म मृत्यु हुनेको संख्या ५९ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई जानकारी गरेको छ । आसामका कम्तीमा पनि ३०...
ह्वाइट हाउसले ममाथि गरेको आक्रमण ‘विचित्र’ र प्रचार ‘अनर्गल’: डा. एन्थोनी
एजेन्सी
साउन ०१, २०७७
अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले आफूविरुद्ध हालै ट्रम्प प्रशासन संगठित रुपमा गरेका प्रचारहरु विचित्र र अनर्गल रहेको बताएका छन् । आफूलाई बदनाम गर्ने मनसायबाट प्रेरित रही भएको सो प्रयासबाट अचम्मित भएको डा. फाउचीले प्रतिक्रिया दिएका छन् ।...
बिहारमा फेरि सुरू भयो लकडाउन
एजेन्सी
साउन ०१, २०७७
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपाल सीमा जोडिएको भारतीय राज्य बिहारमा लकडाउन सुरू गरेको छ । १६ दिनका लागि आजबाट लकडाउन सुरु गरेको छ । जुलाई ३१ गतेसम्मका लागि लकडाउन लागु गरेको हो । बिहारको सरकारले मंगलबार लकडाउन बिहारका सबै...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित
नेपाल फ्ल्यास
साउन ०१, २०७७
भारतमा पछिल्लो २४ घन्टामा ३२ हजार ६९५ जनामा कोरोना भाइरस (कोभिड-१९ )संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा देखिएको सर्वाधिक संख्या हो । याेसँगै भारतमा कोरोना संक्रमितको संख्या नौ लाख ६८ हजार ८७६ पुगेको छ । २४ घन्टामा भारतमा...
विश्वभर करिब ७९ लाख संक्रमितले जिते काेरोना
नेपाल फ्ल्यास
असार ३१, २०७७
विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३४ लाख ८७ हजार ८०१ जना व्यक्तिमा ७८ लाख ७६ हजार ४७० व्यक्ति संक्रमण मुक्त भएका छन् । बुधबार साँझसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ८१ हजार ९६८ जना व्यक्तिको...
कोरोनाविरुद्धको खोप ३० हजार अमेरिकीमा परीक्षण गरिँदै
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं ।विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस विरुद्ध अमेरिकाले केही सफलता हात पारेको छ । अमेरिकामा परीक्षण गरिएको पहिलो कोभिड१९ भ्याक्सिन बाट मानिसको प्रतिरक्षा प्रणालीमा वैज्ञानिकहरूले अपेक्षा गरे अनुसारको फाइदा पुगेसँगै खोपमा सफलता हाल लागेको हो । अमेरिकाका शीर्ष विशेषज्ञ...
भारतमा एकैदिन २९ हजार कोरोना संक्रमित थप
नेपाल फ्ल्यास
असार ३१, २०७७
बुधबार भारतमा एकैदिन कोरोनाभाइरसबाट साढे २९ हजार सङ्क्रमित भएका छन्। यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ४२९ सङ्क्रमित भएको जनाएको छ । मन्त्रालयका...
अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने आदेश फिर्ता
नेपाल फ्ल्यास
असार ३१, २०७७
न्यूयोर्क । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस (कोभिड१९) का कारण अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने विवादास्पद निर्णय फिर्ता लिएको छ । हार्वर्ड र एमआईटी विश्वविद्यालयहरुले अमेरिकी सरकारको निर्णय विरुद्ध कानुनी उपचारका लागि अदालतमा मुद्दा दायर गरेका थिए । अमेरिकी...
जापानको अर्थतन्त्र ४.७ प्रतिशत खुम्चिने
नेपाल फ्ल्यास
असार ३१, २०७७
जापानको केन्द्रीय बैंकले आगामी वर्ष सन् २०२१ को मार्चसम्ममा जापानको अर्थतन्त्र करिब ४.७ प्रतिशतले खुम्चने जनाएको छ । बैंकले सन् २०२२ मा अर्थतन्त्र सुधार भए पनि गहिरो अनिश्चितता कायम रहने पूर्वानुमान गरेको छ । जापानका नीति निर्माताहरुले अर्थतन्त्रमा ५.७ देखि...
अमेरिकाको भिसा नीतिलाई लिएर विद्यायर्थीले हाले मुद्दा
नेपाल फ्ल्यास
असार ३०, २०७७
डोनाल्ड ट्रम्पको प्रशासनले गत साता जारी गरेको नयाँ भिसा नीतिलाई लिएर टेक्नोलोजी कम्पनीहरु र त्यहाँका कतिपय राज्यले विरोध जनाएका छन् । गुगल, फेसबुक, माइक्रोसफ्टसमेत १२ कम्पनी र विभिन्न राज्यले नयाँ भिसा नीतिविरुद्ध मुद्दा दायर गरी ट्रम्प प्रशासनको विरोध जनाएका हुन्...
भारतमा कोरोना भाइरस संक्रमित संख्या ९ लाख नाघ्यो
नेपाल फ्ल्यास
असार ३०, २०७७
भारतमा कोरोना भाइरससंक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ । पछिल्लो...
अमेरिकी सर्वोच्च अदालतद्वारा मृत्युदण्डसम्बन्धी संघीय कानून सदर
नेपाल फ्ल्यास
असार ३०, २०७७
संयुक्तराज्य अमेरिकाको सर्वोच्च अदालतले मृत्युदण्डसम्बन्धी संघीय कानून लागू गर्न संघीय प्रशासनलाई अनुमति दिएको छ । तल्लो अदालतले संघीय कानून कार्यान्वयनमा ढिलाई गर्न यसअघि दिएको आदेशलाई उल्ट्याउँदै सर्वोच्चले नयाँ आदेश दिएको हो । ट्रम्प प्रशासनको अनुरोधमा विवादास्पद संघीय मृत्युदण्ड सम्बन्धी कानूनपुनः...
वाजिरिस्तानमा चार पाकिस्तानी सैनिकको मृत्यु
एजेन्सी
असार ३०, २०७७
पाकिस्तानको उत्तरी वाजिरिस्तान क्षेत्रमा लुकिछिपी बसेका आतंकवादीहरुसँग भएको झडपका क्रममा परी कम्तीमा पनि चार जना पाकिस्तानी सेनाको ज्यान गएको छ । उक्त क्षेत्रमा आतंकवादीहरु लुकिछिपी बसेका सूचना पाएपछि पाकिस्तानको सैनिकले सोही अवस्थामा कारबाही गरेको थियो । उक्त कारबाहीका क्रममा ती...
उडिरहेको विमानको शौचालयमा 'बम नोट' भेटिएपछि आपत्कालीन अवतरण
एजेन्सी
असार ३०, २०७७
पोल्याण्डको क्र्याकोफबाट आयरल्याण्डको डब्लिनतर्फ उडिरहेको एउटा विमानको शौचालयमा जहाजभित्र विस्फोटक पदार्थ भएको दाबी गरिएको पत्र भेटिएपछि आपत्कालीन अवतरण गराइएको छ। राइनएयरको उक्त उडानलाई ब्रिटेनको स्टानस्टेड विमानस्थलतर्फ मोडिएको थियो जहाँ एसेक्सका प्रहरीहरूले विमानको जाँच गरेका थिए। स्थानीय समय अनुसार साँझको ६...
विश्वभरि ५ लाख ७५ हजारको मृत्यु, १ करोड ३२ लाखभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं ।विश्वभर १ करोड ३२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३२ लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९५ हजार ८५७ जना पछिल्लो...
कोरोनाको श्रोत खोजी गर्दै डब्लुएचओको टोली चीनमा
नेपाल फ्ल्यास
असार २९, २०७७
कोरोनाभाइरसको उत्पत्तिको श्रोतको खोजी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विज्ञहरूचीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्नीले सोमबार पुष्टि गरे । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सवैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरूअध्ययनका...
कोरोना भाइरसबाट विश्वमा १ करोड ३० लाखभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
असार २९, २०७७
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३० लाख ४२ हजार ३४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस...
कोरोना संक्रमितले आयोजना गरे पार्टी, हेलचेक्र्याइँ गर्दा युवकको मृत्यु
एजेन्सी
असार २९, २०७७
अमेरिकामा कोरोना भाइरस (कोभिड१९) भनेको केही होइन भनेर हेलचेक्र्याइँ गर्दा एक युवकको मृत्यु भएको छ । टेक्सस राज्यका एक चिकित्सकका अनुसार कोरोना भाइरसलाई ख्यालख्याल ठानेर एक संक्रमित व्यक्तिले आयोजना गरेको पार्टीमा सहभागी हुँदा अर्का ३० वर्षीय युवकको मृत्यु भएको हो...
ब्राजिलमा कोरोना संक्रमणबाट ७२ हजारको मृत्यु
एजेन्सी
असार २९, २०७७
ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो क्रममा देखिएको छ । साथै यहाँ पछिल्ला हप्ता हरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि बृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ...
«
1
...
69
...
138
139
140
141
142
143
144
145
146
...
175
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय