मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
मोदीले लगाए कोरोनाविरूद्धको खोप
नेपाल फ्ल्यास
फागुन १७, २०७७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरूद्धको खोप लगाएका छन् । उनले दिल्लीको एम्स अस्पतालमा सोमबार बिहान खोप लगाएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले खोप लगाएको मोदीले जानकारी दिएका छन् । भारतमा सोमबारदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन सुरू गरिएको...
नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने
नेपाल फ्ल्यास
फागुन १७, २०७७
मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा सारिएको रूसी कैदीको मानव अधिकार अनुगमनकारी संस्थाले जनाएको छ । रूसी प्रशासनिक केन्द्र क्रेमलिनको प्रभाबशाली विपक्षी नेता नाभाल्नीलाई जर्मनीबाट...
बेल्जियमको जेलमा कोरोना फैलिएपछि कैदीका आफन्तले गरे प्रदर्शन
नेपाल फ्ल्यास
फागुन १७, २०७७
ब्रसेल्स । बेल्यिजयमको नामुर कारागारमा एक सय ३२ कैदीबन्दी र ६० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले लकडाउनका थप उपाय अपनाउने घोषणा गरेको छ । सरकारले थुनामा रहेका कैँदीलाई संक्रमणबाट सुरक्षाको लागि आवश्यक ध्यान नदिएको तथा संक्रमित कैदीलाई भेट्न कारागार...
म्यान्मारमा प्रदर्शनकारीमाथि गोली चल्दा १०भन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
फागुन १६, २०७७
म्यान्मारमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १०जनाभन्दा बढीको मृत्यु भएको छ । यांगुन, दावेई र म्यान्डलेमा गरिएका प्रदर्शन दबाउन प्रहरीले आइतबार अत्यधिक बल प्रयोग गर्दा सो घटना भएको हो । सो क्रममा १२ भन्दा बढी घाइते भएका छन् ।...
सेनाप्रमुख हटाउने आर्मेनियाका प्रधानमन्त्रीको निर्णय राष्ट्रपतिद्वारा अस्वीकार
नेपाल फ्ल्यास
फागुन १६, २०७७
आर्मेनियाका राष्ट्रपतिले देशको सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको सिफारिसलाई अस्वीकार गरेका छन् । सेना प्रमुखलाई बर्खास्त गर्ने प्रधानमन्त्री निकोल पाशिन्यानको सिफारिसलाई राष्ट्रपति अर्मेन सर्गस्यानले शनिबार अस्वीकार गरेका हुन् । देशको संविधान, राष्ट्रिय सुरक्षा, स्थिरतालगायतलाई जोगाउनु राष्ट्रपतिको दायित्व भएकाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति सर्गस्यानले...
पुटिन र बाइडेनलाई हतियार नियन्त्रणमा केन्द्रित हुन आग्रह
नेपाल फ्ल्यास
फागुन १६, २०७७
मस्को । सोभियतकालीन नेता मिखाइल गोर्बाचेभले शनिबार रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा रहँदा साइबर आक्रमण अन्त्य गर्ने र विविध अन्य...
पत्रकार खशोग्जीको हत्यामा साउदी युवराजको संलग्नता रहेकाे अमेरिकी गुप्तचरको भनाइ
नेपाल फ्ल्यास
फागुन १५, २०७७
साउदीका पत्रकार जमाल खशोग्जीको हत्या गर्न साउदी अरबका युवराज मोहम्मद विन सलमानले स्वीकृति दिएको अमेरिकी गुप्तचर निकाय (सीआईए)ले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपनि जो बाइडेन प्रशासनले शुक्रबार सार्वजनिक गरेको एक रिपोर्टमा साउदी राजकुमारले पत्रकार खशोग्जीलाई पक्राउ वा हत्या गर्ने...
अमेरिकामा श्रमिकको न्यूनतम ज्याला १५ डलर पुर्याउने प्रस्तावमा सहमति जुटेन
नेपाल फ्ल्यास
फागुन १५, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको कोभिड१९ पुनरुत्थान प्याकेजमा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पुर्याउने प्रस्ताव गरिए पनि सिनेटले पारित गरेको प्रस्तावमा ज्यालाको विषय हटाइएको छ । अमेरिकी सिनेटका एक वरिष्ट अधिकारीले कोभिड१९ को प्याकेजमा...
नाइजेरियामा ३०० भन्दा बढी स्कुले छात्रा अपहरण
नेपाल फ्ल्यास
फागुन १४, २०७७
नाइजेरिया ३ सयभन्दा बढि स्कुले छात्राको अपहरण भएको आशंका गरिएको छ ।उत्तर पश्चिमी प्रान्त जामफारामा आज बिहान सबेरै बन्दुकधारीले आक्रमण गरी ती छात्राको अपहरण गरेको स्थानीय शिक्षकलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । यो आक्रमणका बारेमा सरकारी प्रवक्ताले पु्ष्टि गरे...
सिरियामा इरान समर्थक १७ लडाकू मारिए
नेपाल फ्ल्यास
फागुन १४, २०७७
सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारवाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले शुक्रबार जानकारी दिएको छ । इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारवाही भएको थियो । पहाडी इलाकामा भएको यस हवाई...
रुसका विपक्षी नेता नाभाल्नीलाई जेलबाट अज्ञात स्थानमा लगियो
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई जेलबाट अज्ञात स्थानमा लगिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका विपक्षी तथा भ्रष्टाचार विरोधी नेता नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर अज्ञात स्थानमा लगिएको विभिन्न सञ्चार माध्यमले जनाएको छ । उनलाई जेलबाट निकालेर कहाँ लगिएको हो...
स्वास्थ्य मापदण्ड पालना गर्न बङ्गलादेशकी प्रधानमन्त्री हसिनाको आह्वान
नेपाल फ्ल्यास
फागुन १४, २०७७
ढाका । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आह्वान गरेकी छन् ।कोरोना भाइरसको महामारी अन्त्य नभएकाले सतर्कता अपनाउँदै सवै मापदण्ड पालना गर्नु अत्यावश्यक रहेको उनको भनाइ छ । कोरोना भाइरस विरुद्धको खोप लगाएपनि स्वास्थ्य मापदण्ड पालना...
भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
नेपाल फ्ल्यास
फागुन १३, २०७७
भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएलाविरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश दिएको हो । भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेजाले युनियनका राजदूत इसाबेल ब्रिलहान्ट पेड्रोसालाई देश...
सुन खानीमा पुरिँदा पाँचको मृत्यु, ७० जना बेपत्ता
नेपाल फ्ल्यास
फागुन १३, २०७७
इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रयण निकायलेजानकारी दिएको छ । प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा...
गल्फ खेलाडी टाइगर उड्स कार दुर्घटनामा गम्भीर घाइते
नेपाल फ्ल्यास
फागुन १३, २०७७
लस एन्जलस । विश्वप्रसिद्ध गल्फ खेलाडी टाइगर उड्स चढेको कार लस एन्जलस नजिक मङ्गलबार दुर्घटनाग्रस्त भएको छ । उनी चढेको कार सडकमा धेरै पटक पल्टिएको थियो । तर, गम्भीर चोट लागेपनि भाग्यवस उनी बाँच्न सफल भएका छन् । बिहानीपख उक्त...
जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन १२, २०७७
इक्वेडरमा मङ्गलबार तीन ओटा जेलमा भएको दङ्गामा परी कम्तीमा ७५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौघाइते भएका प्रहरी स्रोतले जनाएको छ । पश्चिमी बन्दरगाह सहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनााको मृत्यु भएको छ । यस्तै गरी अर्को एक जेलमा...
जर्जियाका प्रमुख विपक्षी नेता पक्राउ
नेपाल फ्ल्यास
फागुन १२, २०७७
तिब्लिसी । जर्जियाली प्रहरीले मंगलबार यहाँको विपक्षी दलको मुख्यालयबाट प्रमुख विपक्षी नेतालाई पक्राउ गरेको छ । नेता निका मेलियालाई दलको कार्यालयमा पुगी पक्राउ गर्ने क्रममा दलका नेता तथा कार्यकर्ता र सुरक्षाकर्मीबीच दोहोरो झडपसमेत भएको सरकारी अधिकारीले बताएका छन् । उक्त...
रोहिंग्या शरणार्थी चढेको डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन १०, २०७७
महिला र बच्चालगायत दर्जनौं रोहिंग्या शरणार्थी बोकेका डुङ्गा मलेसियाको समुद्री किनारमा दुर्घटना हुँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएका अन्तर्राष्ट्रिय अधिकार समूह तथा संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकायले सोमबार बताएका छन् । बङ्गलादेशमा रहेका विशाल शरणार्थी शिविरहरूबाट उम्कन मुस्लिम र अल्पसङ्ख्यक...
कङ्गोमा इटलीका राजदूतको हत्या
नेपाल फ्ल्यास
फागुन १०, २०७७
कङ्गोमा इटलीका राजदूत लुका अट्टानासिओको हत्या भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएको बेला उनको हत्या भएको हो । पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा परी राजदूतसँगै उनका अङ्ग रक्षक,...
युनाइटेड एअरलाइन्सका २४ विमान ग्राउण्डेड
नेपाल फ्ल्यास
फागुन १०, २०७७
अमेरिकाको वायुसेवा कम्पनी यूनाइटेड एअरलाइन्सले आफ्ना २४ वटा बोइङ ७७७ विमान ग्राउन्ड गर्ने निर्णय गरेको छ। शनिवार उडेको केही बेरमै एउटा विमानको इन्जिनमा समस्या देखिएपछि उक्त कम्पनीले यो निर्णय गरेको हो । बोइङ्ग ७७७ विमान शनिबार डेन्वरबाट उडान भरेपछि इन्जिनमा...
«
1
...
33
...
65
66
67
68
69
70
71
72
73
...
138
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय