मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अमेरिकामा अहिलेसम्मकै बढी नयाँ संक्रमित फेला, विश्वमा कति पुग्यो
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । अमेरिकामा अहिलेसम्मकै बढी संक्रमण फेला परेका छन् । २४ घण्टाभित्र अमेरिकामा मात्रै ६१ हजार ८ सय ४८ जना नयाँ संक्रमित फेला परेकाहुन्। यससंगै अमेरिकामा कुल संक्रमितको संख्या ३१ लाख ५९ हजारभन्दा बढी पुगेको छ भने मृतकको संख्या १...
अस्ट्रेलियाको मेलबोर्नमा छ हप्ते लकडाउन सुरु
नेपाल फ्ल्यास
असार २५, २०७७
कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबोर्नमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरस फैलिने क्रम नरोकिएपछि अधिकारीहरूले सहरबासीलाई ६सातासम्म घरभित्रै बस्न आदेश दिएका छन् । भिक्टोरिया राज्यमा बिहीबार अरु १६५ जनामा...
बिहे गर्दागर्दै बेहुलीको मृत्यु !
नेपाल फ्ल्यास
असार २५, २०७७
भारतको उत्तर प्रदेशमा भइरहेको एक बिहेमा बेहुलीको मृत्यु भएको छ । यो घटना कन्नौज जिल्लाको हो । उक्त जिल्लामा बिहे गर्दागर्दै बेहुलीको मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । बेहुला सञ्जय शुक्रबार राति आफ्नो परिवारका साथ विनितालाई लिन पुगेका...
दक्षिण कोरियामा फेरि बढे कोरोना संक्रमित
एजेन्सी
असार २५, २०७७
दक्षिण कोरियामा कोरोना (कोभिड१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको छ । गत २४ घण्टामा थप ५० मा कोरोना भेटिएको बताइएको छ । योसँगै यहाँका संक्रमितहरुको संख्या १३ हजार १९३...
आइभरिकोस्टका प्रधानमन्त्रीको निधन
एजेन्सी
असार २५, २०७७
आइभरिकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ । मन्त्रिपरिषदबैठकका क्रममा उनी बिरामी भएका थिए । मन्त्रिपरिषद बैठक बस्ने क्रममा अस्वस्थ भए लगत्तै उनको निधन भएको हो। ६१ वर्षका कोलाबालीलाई पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावमा उम्मेदवार बनाउने घोषणा गरेको...
भारतमा संक्रमण बढ्दै, यस्तो छ सार्कको अवस्था
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । कोरोना भाइरसले विश्वभरलाई पिरोलिरहेको छ । सार्क सदस्य मुलुकमध्ये भारत तेस्रो बढी संक्रमित मुलुकमा परेको छ । भारतभन्दा बढी अमेरिका र ब्राजिलमा संक्रमित रहेका छन् । यो सामग्री तयार पार्दासम्म भारतमा ७ लाख ६९ हजार संक्रमित पुगिसकेका छन्...
भारतमा विदेशी नियोगको झोलामा सुन तस्करी भएको भेटिएपछि...
नेपाल फ्ल्यास
असार २५, २०७७
भारतमा विदेशी कूटनीतिक निकायको झोला प्रयोग गर्दै सुन तस्करी भएको पत्ता लागेपसँगै राजनीतिक विवाद सुरु भएको छ। भारतको दक्षिणी राज्य केरलास्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र ३० किलोभन्दा बढी सुन लुकाएर राखिएको अवस्थामा भन्सार अधिकृतहरूले फेला पारेका थिए। झोलामा राखिएको सुन...
विश्वमा एकैदिन २ लाख १३ हजार संक्रमित, कुल मृत्यु ५ लाख ५२ हजार
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट विश्वभरमा ५ लाख ५२ हजार २३ जनाको मृत्यु भइसकेको छ । वर्ल्डोमिटरका अनुसार कुल १ करोड २१ लाख ६४ हजार ११९ जना संक्रमित भएका छन् । हिजो मंगलबार मात्रै २ लाख १३ हजार २८० जना संक्रमित...
कुकुरको मासुको व्यापारमा प्रतिबन्ध
नेपाल फ्ल्यास
असार २४, २०७७
कम्बोडियाको एक पर्यटकीय प्रान्त सिम रिपमा अधिकारीहरुले कुकुरको मासुको व्यापारमा प्रतिबन्ध लगाएको जनाएका छन् । मङ्गलबार सो नीतिको घोषणा गरिएको हो । यहाँ कुकुरको मासुलाई निकै पौष्टिक तत्वयुक्त मासुका रुपमा लिइन्छ । यहाँका मासुका पारखीहरुका लागि पनि कुकुरको मासु लोकप्रिय...
पति क्वारेन्टाइनमा, पत्नी प्रेमीसँग फरार
एजेन्सी
असार २४, २०७७
कोरोना महामारीबाट संसारै प्रभावित छ । घरेलु हिंसाका घटना बढेका छन् । सम्बन्ध विच्छेद तथा आत्महत्याका घटना पनि सुनिएका छन् । तर, भारतको विहारमा एक दम्पती कोरोना कहरमा यस्तो स्थितिमा पुग्यो कि पति क्वारेन्टाइनमा हुँदा पत्नी प्रेमीसँग फरार भइन् ।...
अमेरिका डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो
नेपाल फ्ल्यास
असार २४, २०७७
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् । संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक...
बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
एजेन्सी
असार २४, २०७७
वर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरूको संख्या कम्तीमा ५८ पुगेको छ । बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षती पुर्याएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । जापानको टेलिभिजन संस्था एनएचकेले प्रसारण गरेको फुटेजमा...
हावाबाट पनि सर्न सक्छ कोरोना : डब्लुएचओ
नेपाल फ्ल्यास
असार २४, २०७७
कोरोना भाइरसको संक्रमण हावाको माध्यमबाट पनि फैलिन सक्ने सम्भावना नकार्न नसकिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ । अति सना अर्थात सुक्ष्म कणहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र त्यसमा कोरोना भाइरस रहेमा अर्को व्यक्तिमा संक्रमण हुने...
ब्राजिलका राष्ट्रपतिमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । ब्राजिलका राष्ट्रपतिमा कोरोना पुष्टि भएको छ । राष्ट्रपति जाएर बोलसोनारोमा कोरोना संक्रमण पुष्टि भएको विभिन्न समाचारमा जनाइएको छ । उच्च ज्वरोलगायतका कोरोनाको लक्षण देखिएपछि सोमबार चौथो पटक उनको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ...
बेइजिङमा शून्य संक्रमण
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं ।बेइजिङले सहरको प्रमुख थोक खाद्य बजारमा जुन ११ मा पुनः कोभिड१९ सङ्क्रमित भेटिएपछि पहिलोपटक विगत २४ घण्टामा कुनै नयाँ सङ्क्रमित नभेटिएको जनाएको छ । बेइजिङको स्वास्थ्य आयोगले मंगलबार दिएको जानकारीमा जुन ११ पछि सिनफादी बजारसँग जोडिएर सङ्क्रमित विरामीहरू भेटिने...
कोरोना कहर : दक्षिण कोरियामा पनि कोरोना संक्रमित बढे
नेपाल फ्ल्यास
असार २३, २०७७
दक्षिण कोरियामा कोरोना (कोभिड१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरको संख्या पछिल्ला हप्ताहरमा बढ्दै गएको देखिएको अधिकारीहरूले जनाएका छन्। सोमबार मात्र थप ४४ जनामा संक्रमण देखिएकाेबताइएको छ । सोमबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा...
अफगान सरकारले थप तालिबानीलाई रिहा नगर्ने
एजेन्सी
असार २३, २०७७
अफगानिस्तानसरकारले देशको जेलमा रहेका र त्यहाँको सरकारले रिहा गर्न बाँकी रहेका तालिबानी लडाकूहरूलाई अब रिहा नगर्ने बताएकाे छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले केही महिनायतादेखि अफगानिस्तानको जेलमा रहेका तालिबानी लडाकूहरूलाई रिहा गरिरहेका थिए । उनले करिब ४ हजार जना तालिबानीहरूलाई...
जापानमा बाढी र पहिरोबाट ५० जनाको मृत्यु
एजेन्सी
असार २३, २०७७
विश्व । जापानको दक्षिणी नगरमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन् । सेना सहितका उद्धारकर्ताहरूले मंगलबार बिहानैदेखि उद्धार र बेपत्ता मानिसको खोजीलाई तिब्रताका साथ लागि रहेकाछन्...
इन्डोनेसियामा शक्तिशाली भूकम्प
एजेन्सी
असार २३, २०७७
भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको बताएका छन् । सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्नीच्यूडको भूकम्प गएको त्यहाँ राष्ट्रिय...
भारतमा सात लाखभन्दा बढी संक्रमित, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
असार २३, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) बाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४६७ जनाको मृत्यु भएको...
«
1
...
70
...
140
141
142
143
144
145
146
147
148
...
176
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय