मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारतमा एकैदिन थपिए ४० हजारभन्दा बढी संक्रमित
एजेन्सी
साउन ०५, २०७७
भारतमा पछिल्लो २४ घण्टामा थप ४० हजार ४२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् योसँगै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६८१ जनाको मृत्यु भएको छ...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
साउन ०४, २०७७
भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै ठुलो संख्या ३८ हजार ९०२ व्यक्तिमा कोभिड१९ संक्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ । योसँगै भारतमा कोभिड१९ संक्रमितको कूल सङ्ख्या १० लाख ७७ हजार ६१८ पुगेको मन्त्रालयको...
कोरोनाबाट विदेशमा थप १६ जना नेपालीकाे मृत्यु
नेपाल फ्ल्यास
साउन ०४, २०७७
विश्वभरी महामारीका रूपमा फैलिएको कोभिड१९ को संक्रमणका कारण विदेशमा रहेका नेपालीको एक सातायता थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको निधन भएको हो...
अयोध्यामा राम मन्दिरको भूमि पूजा काशीका पुजारीले गर्ने, मोदी सहभागी हुने
एजेन्सी
साउन ०४, २०७७
भारतको अयोध्यामा राम मन्दिर निर्माणको लागि ५ अगस्टमा भूमि पूजा हुने भएको छ । राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले शनिबार त्यहाँको प्रधानमन्त्री कार्यालयलाई ३ अगस्ट र ५ अगस्टको तारिख पठाएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री कार्यालयले भूमि पूजाको लागि...
हङकङमा कोरोना संक्रमितको संख्या सार्स प्रकोपको बेलाभन्दा बढी
एजेन्सी
साउन ०३, २०७७
हङकङमा शनिबार ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट त्यहाँ थप एक व्यक्तिको मृत्यु समेत भएको छ । यससँगै हङकङमा कोरोना संक्रमितको संख्या १७ सय ७७ पुगेको छ । यो संख्या सन् २००३ को सार्स प्रकोपका बेलाभन्दा...
कपाल मुण्डन गरिएका धर्मेन्द्र सिंहले पैसा लिएर नेपाली बनेकाे पुष्टि
नेपाल फ्ल्यास
साउन ०३, २०७७
भारतको बनारसमा केही दिनअघि जवरजस्ती कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको भारतीय प्रहरीले जनाएकाे छ । उनलाई स्थानीय हिन्दु सेनाका सदस्यले एक हजार भारतीय रुपैयाँ दिएर 'नेपाली' बनाएको रहस्य खुलेको हो । उत्तर प्रदेशको बनारसमा नेपाली नागरिकको जवरजस्ती कपाल मुन्डन...
आर्थिक सङ्कट र महामारीबीच सिरियामा आइतबार निर्वाचन
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । काेराेनाकाे चपेटा,युद्ध, अन्तर्राष्ट्रिय प्रतिबन्ध र आर्थिक समस्याको दलदलमा फसेको सिरियाले आइतबार संसदीय निर्वाचनमा भाग लिँदै छ । सरकारको नियन्त्रणमा रहेको करिब ७० प्रतिशत इलाकामा सम्पन्न हुने संसदीय निर्वाचन सन् २०११ मा युद्धको शुरु भएदेखि यो देशको तेस्रो हो...
आसाममा आएको बाढीका कारण ७६ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०३, २०७७
भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ । राज्यका ३० जिल्लामा उनीहरूको मृत्यु भएको र अरू५४ लाखभन्दा बढी बासिन्दालाई असर परेको अधिकारीहरूले जनाएका छन् । आसाम राज्यको प्रकोप व्यवस्थापन निकायले शनिबार दिएको जानकारी अनुसार...
कपाल मुण्डन गरी दुर्व्यवहार गरिएका 'पीडित नेपाली'को खोजी
एजेन्सी
साउन ०३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीलेरामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्तिको विरोधमा भारतको बनारसमा भएको घटनामा संलग्न चार जनालाई गिरफ्तार गरेको त्यहाँको प्रहरीले अब पीडित भनिएका ती व्यक्तिबारे सोधखोज गरिरहेको बिबिसीले जनाएकाे छ । नेपालमा पनि निकै भाइरल भएको एउटा भिडियो...
लकडाउन खुकुलो भएसँगै बेलायतको रोजगारीमुलक विज्ञापनमा वृद्धि
एजेन्सी
साउन ०३, २०७७
भर्ती तथा रोजगार परिसंघ (आरईसी) द्वारा शुक्रवार जारी गरिएको एक रिपोर्ट अनुसार जुलाईको शुरुमा बन्दाबन्दी (लकडाउन) लाई खुकुलो पारिएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनको संख्यामा वृद्धि आएको छ । रिक्रुटमेन्ट एण्ड इक्प्लोइमेन्ट कन्फिडरेसन (आरईसी)को तथ्याङ्क अनुसार जुलाई ५ देखि जुलाई १२ सम्म...
जबर्जस्ती नेपालीको कपाल मुण्डन गराउने भारतीय पक्राउ
नेपाल फ्ल्यास
साउन ०२, २०७७
भारतको बनारसमा एक नेपालीको कपाल मुन्डन गरी नेपालविरुद्ध गाली गलौज गर्ने एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न सन्तोष पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । अन्यको खोजी जारी राखेको प्रहरीले जनाएको छ । उक्त भिडियो पाण्डेले नै...
भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो
नेपाल फ्ल्यास
साउन ०२, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या १० लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शुक्रबार साँझसम्म १० लाख ३ हजार ८ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
साउन ०२, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...
सन् २१०० सम्ममा पृथ्वीको जनसङ्ख्या 'आश्चर्यजनक रूपमा' कम, नेपालमा जनसङ्ख्या आधा घट्न सक्ने अनुमान
एजेन्सी
साउन ०२, २०७७
ब्रिटेनको एकप्रतिष्ठित जर्नल ल्यान्सेटमा विश्वव्यापी अध्ययन गरेर प्रकाशित एक लेखमा विज्ञहरूले अधिकांश देशहरूमा यो शताब्दीको अन्त्यसम्ममा जनसङ्ख्या निकै घट्ने प्रक्षेपण गरिएको छ । द ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययनले सन् २१०० मा जन्मदर १.७ भन्दा कम हुने जनाएको छ . अध्ययनकर्ताहरूले...
मुम्बइमा सात जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०२, २०७७
भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार अपरान्ह दुई ओटा आवासीय भवन भत्किँदा सात को मृत्यु भएको छ । दुई फरक स्थानमा भएको यस दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । अरु केही व्यक्ति पुरिएको आशंका पनि...
अफगानिस्तान झडपमा १०० भन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
साउन ०१, २०७७
विगत २४ घण्टामा तालिबानी समूहले देशमा गतिविधिहरू तीव्र बनाएकोले झण्डै १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । झडपमा मारिएकामध्ये अधिकांश तालीवानी समूहमा आवद्ध लडाकू रहेको अधिकारीहरूले बिहीबार बताएका छन् । सशस्त्र समूहले बिहिवार दिउँसो उत्तरी बलुन प्रान्तको दौलतबाद जिल्लामा...
अमेरिकन एयरलाइन्सद्धारा २५ हजार कर्मचारी कटौती गर्ने चेतावनी
नेपाल फ्ल्यास
साउन ०१, २०७७
अमेरिकन एयरलाइन्सले अग्रपङ्क्तिमा रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने चेतावनी दिएको छ । कोरोनाभाइरसको महामारीका कारण सेवा प्रवाहमा अत्यधिक कमी आएकाले कर्मचारीहरूकटौती गर्नुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ । निस्काशित हुन लागेकामध्ये झण्डै २९ प्रतिशत कर्मचारीहरु अमेरिकी...
कोरोना संक्रमणबाट नेल्सन मण्डेलाकी छोरीको मृत्यु
नेपाल फ्ल्यास
साउन ०१, २०७७
दक्षिण अफ्रिकामा प्रजातन्त्रिक रुपमा निर्वाचित पहिलो राष्ट्रपति नेल्सन मण्डेलाकी कान्छी छोरी जिन्द्जी मण्डेलाको कोरोना संक्रमणबाटमृत्यु भएको छ । ५९ वर्षको उमेरमा उनको जोहान्सवर्गमा मृत्यु भएको छ । मृत्युपछि उनी कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित रहेको पुष्टि भएको बिबिसीले जनाएकाे छ...
विशिष्ट प्रयोगकर्ताकाे पनि ट्वीटर खाता असुरक्षित
नेपाल फ्ल्यास
साउन ०१, २०७७
विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए । ट्वीटरका अनुसार ह्याकरहरुले ट्वीटरका कर्मचारीका अकाउन्ट ह्याक गरी आन्तरिक...
एक महिनामै दुई जनासँग बिहे गर्न बाध्य १२ वर्षीया बालिकाकाे उद्धार
एजेन्सी
साउन ०१, २०७७
केन्यामा एक महिनाभित्र दुई वयस्क पुरुषसँग छुट्टाछुट्टै विवाह गर्न बाध्य पारिएकी एउटी १२ वर्षीया बालिकाको अधिकारीहरूले उद्धार गरेका छन्। राजधानी नाइरोबीबाट पश्चिममा अवस्थित नारोक काउन्टीमा बसोबास गर्ने ती बालिकाको आफ्नै पिताले पहिलो पटक ५१ वर्षीय व्यक्तिसँग बलपूर्वक विवाह गराइदिएका थिए।...
«
1
...
69
...
137
138
139
140
141
142
143
144
145
...
174
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय