मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अमेरिकामा एक नेपालीभाषी बेपत्ता
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । अमेरिकामा एक नेपालीभाषी बेपत्ता भएका छन् । करिव एक हप्ताअघि बेपत्ता भएका नेपालीभाषी भुटानका धनवीर सार्की रहेकाे र उनलाई अमेरिकी प्रहरीले खोजीहेको बताइएको छ । नेपालीभाषी सार्की गत अप्रिल १८ तारिखदेखि सम्पर्कमा नआएको बताइएको छ । जानकारी अनुसार...
इटलीमा लकडाउन खुकुलो बनाउने तयारी
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । इटलीमा लकडाउन खुकुलो बनाउने तयारी गरिएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या घट्दै गएपछि उक्त देशमा लकडाउन खुकुलो बनाउने तयारी गरिएको हो । इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या घटेर १४ मार्चअघिको अवस्थामा पुगेको छ ।...
साधु हत्याको विश्व हिन्दू महासंघद्वारा भत्सर्ना
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । भारत महाराष्ट्रको पालघरमा भएको साधु हत्याको घटनालाई विश्व हिन्दू महासंघ, केन्द्रीय (अन्तर्राष्ट्रिय) समितिले भत्र्सना गरेको छ । विश्व हिन्दू महासंघका महासचिव शम्भुहरि बाँस्तोलाले विज्ञप्ति जारी गरी सो घटनको भत्र्सना गरेका हुन् । बाँस्तोलाले सो विज्ञप्ति आफ्नो ट्विटरमार्फत भारतीय...
छतमा खेलिरहेका किशोर जब रडमाथि खसे...
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
एजेन्सी । भारत, उत्तर प्रदेशको देवरिया जिल्लामा एक किशोर घरको छतमा खेलिरहेका थिए । शनिबार साँझ घरको छतमा खेलिरहेका १५ वर्षीय किशोर पिलरमा रहेको फलामको रडमाथि खसे । रड उनको घाँटी र चिउडोको बीचबाट पसेर मुखबाट निस्किएको छ । घटनालगत्तै...
एकै परिवारका पाँच जनाको मृत्यु, बुहारीले गरेकी थिइन् हत्या ?
एजेन्सी
बैशाख १४, २०७७
एजेन्सी । उत्तर प्रदेशस्थित एटा जिल्लामा एकै परिवारका पाँच जनाको शव भेटिएको छ । गत शनिबार एक घरमा पाँच जनाको शव भेटिएको हो । खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ह्यासट्याग 'एटा माग्छ न्याय' लेख्दै मुख्यमन्त्री आदित्यनाथसँग न्यायको माग गरिएको थियो...
पेरुमा कोरोना संक्रमणबाट १७ प्रहरीको मृत्यु
एजेन्सी
बैशाख १४, २०७७
लिमा । कोरोनाभाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन् । अधिकारीहरूले यस हप्ताको सुरुमा नै कोविड१९ बाट कम्तिमा एक हजार...
भारतमा संक्रमितको संख्या २६ हजारभन्दा बढी, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
बैशाख १४, २०७७
एजेन्सी । भारतमा शनिबार एकै दिन १८ सय भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। शनिबार भारतमा १८ सय ३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा कोरोना संक्रमणबाट ८ सय २५ जनाको मृत्यु भइसकेको छ। शनिबार...
किम जोङ उनको मृत्युको खबर भाइरल भएपछि...
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उन बिरामी भएको समाचार केही दिनअघि सार्वजनिक भएको थियो । यसैबीच उनको स्वास्थ्यलाई लिएर अहिले दुई प्रकारका समाचार भाइरल भइरहेको छ । ३६ वर्षीया उनको स्वस्थ्य समस्याका कारण मृत्यु भएको हङकङको एक च्यानलले...
कोरोनाको खोप सबै देशलाई उपलब्ध हुनुपर्छ
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरसको खोप विश्वका सबै देशको लागि उपलब्ध हुनुपर्ने बताएका छन् । महासचिव गुटर्रेसले एक ट्वीट गर्दै भनेका छन् यो कुनै एक देश वा क्षेत्र विशेषको लागि होइन, त्यसैले संसारमा सबै मानिसले उति...
विश्वभर मृत्युको संख्या २ लाख नाघ्यो, सबै देशको सूचीसहित
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरमा २ लाख ४ सय मानिसको मृत्यु भइसकेको छ । त्यस्तै २८ लाख ६७ हजार ५७४ जना संक्रमित पुगिसकेका छन् भने ८...
घर फर्किने वातावरण बनाइदिन आग्रह
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
टर्कीमा रहेका नेपालीले नेपालसरकारसँगस्वदेश फिर्तीका लागि वातावरण बनाइदिनआग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै उनीहरुले सरकारसँग सो आग्रह गरेका हुन् । टर्की नेपाली समाजले टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली राजदूतावासलाई एक...
भारतमा लकडाउन खुकुलो, पसल खोल्न पाइने
एजेन्सी
बैशाख १३, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्नको लागि भारतमा लगाइएको लकडाउन खुकुलो गरिने भएको छ । आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भारतको गृह मन्त्रालयले सूचना जारी गरेको छ । तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न...
मैले त मजाक गरेको थिएँः राष्ट्रपति ट्रम्प
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि अल्ट्राभोइलेट किरण वा डिस्इन्फेक्टेन्ट्सलाई शरीरमा सुईमार्फत् प्रवेश गराउने विषयमा अनुसन्धान हुनुपर्ने बताएका थिए । डाक्टरले यसले विनाशकारी नतिजा निम्त्याउन सक्ने बताउँदै यसको व्यापक आलोचना गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले अब...
कोरोना संक्रमित संख्या २८ लाखभन्दा बढी
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २८ लाख २७ हजार ८ सयभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४ हजार ८४० मा कोरोनाको संक्रमण पहिचान भएको छ । यसमा अमेरिकामा मात्रै ३७ हजार ९८८ जनामा कोरोनाको...
तालिवान लडाकूको आक्रमणमा १३ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
तालिवान लडाकूहरूको आक्रमणमा परी अफगानस्तिानमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी बाजीस प्रान्तमा बिहीबार बेलुका भएको घटनामा परी मृत्यु भएकाव्यक्तिहरु सरकार समर्थित समूहका लडाकू भएको बताइएको छ । प्रान्तीय परिषद्का सदस्य बाहुउद्दिन कादेसीलाई उद्धृत गर्दै टोलो समाचारले...
चीनमा फेरि भेटिए कोरोना संक्रमित
एजेन्सी
बैशाख १२, २०७७
एजेन्सी । चीनमा गएको २४ घन्टायता कोरोनाका ६ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये चार जना चीनभित्रै संक्रमित भएका व्यक्ति छन् भने अरु दुई जना विदेशबाट चीन गएका व्यक्तिमा देखिएको बताइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सो जानकारी...
भारतमा ६ वर्षीया बालिका बलात्कृत, आँखासमेत फुटाइदिए
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
एजेन्सी । लकडाउनको समयमा भारतको मध्यप्रदेशमा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार गरेपछि बलात्कारीहरुले उनको आँखासमेत फुटाइदिएको बताइएको छ । यो मध्यप्रदेश राज्य, दमोह जिल्लास्थित बंशीपुर गाउँमा भएको घटना हो । बालिकाले नचिनुन् भनेर बलात्कारीले आँखा फुटाइदिएको हुनसक्ने...
अमेरिकाको ग्रीन कार्ड र डीभी स्थगित, ट्रम्पले गरे हस्ताक्षर
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
बीबीसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी नागरिकहरूलाई बसोबासका लागि दिइने नयाँ ग्रीन कार्ड अहिलेका लागि स्थगित गर्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। तर यसमा केही छुटको व्यवस्था पनि छ। ट्रम्पका अनुसार ग्रीन कार्ड दिने काम ६०...
कोरोना संक्रमित आमाले जन्माइन् स्वस्थ शिशु, ६ फिट पर राखियो
एजेन्सी
बैशाख ११, २०७७
एजेन्सी । भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्च जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत छिन् । उनले जन्माएको शिशुमा कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । तर ती शिशुको परीक्षणबाट उनको...
भारतमा कस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था ?
एजेन्सी
बैशाख ११, २०७७
एजेन्सी । गत २४ घन्टामा भारतमा एक हजार ४०९ कोरोना भाइरस संक्रमित थपिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा कोविड १९ का संक्रमितहरूको संख्या २१ हजार ३९३ जना पुगेको त्यहाँँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यर्सैबीच, भारतमा गत २४ घन्टामा...
«
1
...
85
...
169
170
171
172
173
174
175
176
177
...
190
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय