मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
ट्वीटरले डोनाल्ड ट्रम्पको अकाउन्ट कहिल्यै नखुल्ने गरी बन्द गरिदियो
नेपाल फ्ल्यास
पुस २५, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपतिबाट बिदाइ हुन लागेका डोनाल्ड ट्रम्पलाई ट्वीटरले सधैँको लागि आफ्नो सञ्जालकाट हटाएको छ । डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट अब कहिल्यै नखुल्ने गरी बन्द गरिदिएको हो । हालै ट्रम्पले अमेरिकामा हिंसा मच्चाएको भन्दै उनको ट्वीटर अकाउन्ट सधैँको लागि...
बर्डफ्लुको संक्रमण देखिएपछि भारतले हजारौँ पन्छी मार्न थाल्यो
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।भारतका विभिन्न राज्यमा हाँस र कागमा फ्लुको संक्रमण देखिएपछि हजारौं पन्छी मार्न थालिएको छ । विभिन्न राज्यमा ठूलो संख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लु भएको थाहा पाएका थिए । भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ...
रुसमा १० लाख बढीलाई दिइयो कोरोना विरुद्धको खोप
नेपाल फ्ल्यास
पुस २५, २०७७
एजेन्सी ।रुसका दश लाखभन्दा बढी मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप स्पुतनिक भी खोप दिइएको छ । खोप उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेको हो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा विकास गरिएको खोप स्पुतनिक भी...
नयाँ कोरोनाको खोपबारे वैज्ञानिकको चिन्ता
एजेन्सी
पुस २५, २०७७
केही समययता बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिविरुद्ध अहिलेको खोपले काम गर्न सक्छ कि सक्दैन भनेर वैज्ञानिकहरूले चासो व्यक्त गरेका छन् । दक्षिण अफ्रिकाबाट सुरू भएको कोरोना भाइरसको नयाँ प्रजाति केही सातायता बेलायतलगायत अन्य मुलुकमा तीव्र गतिले फैलिरहेको छ ।...
भानुआटुमा ६.१ रेक्टर स्केलकाे भूकम्प
नेपाल फ्ल्यास
पुस २४, २०७७
भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । यस भूकम्पमा परी के कति धनजनको क्षति भएको हो, सो लगायतको विस्तृत विवरण भने प्राप्त भएको छैन् । यस भूकम्पको केन्द्रविन्दु भने भानुआटुको इजआनजेलबाट...
अमेरिकी संसद आक्रमणमा घाइते भएका एक प्रहरीको मृत्यु
एजेन्सी
पुस २४, २०७७
वासिङ्टन । अमेरिकी संसद भवनभित्र भएको आक्रमणमा घाइते भएका एक प्रहरीको मृत्यु भएको छ । यो सँगै उक्त आक्रमणमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बुधबार संसद भवनभित्र प्रवेश गरेका राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक...
भानुआटुमा शक्तिशाली भूकम्प
एजेन्सी
पुस २४, २०७७
भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । यस भूकम्पबाट भएको धनजनको क्षतिको विस्तृत विवरण भने आइसकेको छैन । यस भूकम्पको केन्द्रविन्दु भानुआटुको इजआनजेलबाट १४६ किलोमिटर टाढा रहेको बताइएको छ । भूकम्पको...
अमेरिकामा अस्पतालभित्र पनि चल्यो गोली
एजेन्सी
पुस २४, २०७७
अमेरिकाको न्युर्योकस्थित एक अस्पतालभित्र गोली चलेको छ । न्युर्योकको म्यानहट्टनमा रहेको एक अस्पतालभित्र गोली चलेको न्युर्योक पोस्टले उल्लेख गरेको छ । गोली चलाएपछि केही घण्टासम्म बाथरुममा लुकेर बसेका ती बन्दुकधारीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । ६५ वर्षका यी व्यक्तिले...
अन्ततः हार स्वीकार्दै ट्रम्पले भने : बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु (भिडियो)
एजेन्सी
पुस २४, २०७७
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः चुनावमा आफ्नो हार स्वीकार गर्दै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । बिहीबार ट्रम्पले बाइडेन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् । सामाजिक...
मेरिक गारल्यान्डलाई अमेरिकी महान्यायाधिवक्तामा मनोनयन गरिँदै
नेपाल फ्ल्यास
पुस २४, २०७७
वाशिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले बिहीबार मेरिक गारल्यान्डलाई महान्यायाधिवक्तामा मनोनयन गर्ने बताएका छन् । पाँच वर्ष पहिले रिपब्लिकन पार्टीले सर्वोच्च अदालतको न्यायाधीशमा ल्याउन इन्कार गरेका गारल्यान्डलाई मध्यमार्गी न्यायाधीशका रूपमा लिने गरिएको छ । वाशिङ्गटनको संघीय पुनरावेदन अदालतका न्यायाधीश...
मन्दिरमा महिलालाई बलात्कारपछि हत्या गर्ने मुख्य आरोपी पुजारी पक्राउ
नेपाल फ्ल्यास
पुस २४, २०७७
एजेन्सी । भारतीय प्रहरीले मन्दिरमा महिलालाई सामूहिक बलात्कारपछि हत्या गर्ने मुख्य आरोपी पुजारीलाई पक्राउ गरेको छ । उत्तर प्रदेशस्थित बदायुन जिल्लाकाेमन्दिरमा एक महिलालाई सामूहिक बलात्कार गरेपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्य नारायणलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले यसभन्दा अगाडि...
अमेरिकामा डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन सांसदहरुको छलफल
नेपाल फ्ल्यास
पुस २४, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गत बुधबार संसद भवनमा हिंसात्मक हमला गरेपछि उनलाई कारबाही माग उठेर डेमोक्रेट सांसदहरुले छलफल सुरु गरेका छन् । उनलाई पदबाट हटाउने विषयमा डेमोक्रेट सांसदहरुले छलफल सुरु गरेका हुन् । उक्त हमलामा केही मानीसको...
कोरोनाको कारण टोकियोमा आपतकाल घोषणा
नेपाल फ्ल्यास
पुस २४, २०७७
एजेन्सी । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलँदै गएपछि जापानको राजधानी टोकियो शहरमा आजबाट आपतकाल घोषणा गरिएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले संक्रमण थप नफैलियोस भनेर एक महिनाका लागि आपतकाल घोषणा गरेका हुन् । प्रधानमन्त्री सुगाले कोरोना संक्रमण...
ट्रम्पविरुद्ध बग्दाद अदालतले जारी गर्यो पक्राउ पुर्जी
एजेन्सी
पुस २३, २०७७
बग्दाद अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इराकी अर्धसैनिक कमाण्डर अबु महदी अल मुहान्दिसको हत्याबारे छानिविन गरिरहेको अदालतले ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको उल्जजिराले उल्लेख गरेको छ । २०२० जनवरी ३ मा अमेरिकी ड्रोन हमलामा...
टोकियोमा एक महिना लामो सङ्कटकाल घोषणा
नेपाल फ्ल्यास
पुस २३, २०७७
कोरोनाभाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा गरिएको छ । जापान सरकारले बिहीबार एक महिना लामो सङ्कटकाल घोषणा गरेको अधिकारीहरूले जानकारी दिएका छन् । प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल...
नाइजेरियामा दुर्घटना : कम्तीमा २२ जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस २३, २०७७
नाइजेरियामा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । नाइजेरियाका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त समाचारमा नाइजेरियाको मध्य भागका दुई ठूला राजमार्गमा बुधबार सवारी दुर्घटना भएको...
अमेरिकामा एकैदिन ३८ सयभन्दा बढीको मृत्यु
एजेन्सी
पुस २३, २०७७
कोरोना भाइरस (कोभिड-१९) को प्रभाव अमेरिकामा अहिलेसम्मकै उच्च देखिएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार एकैदिन यहाँ ३,८६५ जनाको मृत्यु भएको छ। त्यस्तै, संक्रमित हुनेको संख्या १ लाख ४५ हजारभन्दा बढी छ। महामारी फैलिएयता यति ठूलो संख्यामा एकैदिन मानिसहरुले...
अफगानिस्तानमा झडप हुँदा १४ जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस २३, २०७७
अफगानिस्तानको उत्तर भागमा रहेको प्रान्त कुन्दुजमा सुरक्षकर्मी र आतङ्ककारीबीच भएको झडपमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । बुधबार मध्यराति भएको यस झडपको क्रममा ६ सैनिक र ८ आतङ्ककारी मारिएका सुरक्षा स्रोतले बिहीबार जानकारी दिएको छ । यस घटनामा...
वासिङटनमा १५ दिनसम्म आपतकालीन अवस्थाको घोषणा
एजेन्सी
पुस २३, २०७७
अमेरिकी संसदमाडोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि वासिङटन राज्यमा १५ दिनसम्म आपतकालीन अवस्थाको घोषणा गरिएको छ । वासिङटनका मेयर म्युरियल बाउसरले वासिङटनमा रातभर कर्फ्यू जारी गरिएको बताउँदै १५ दिनसम्म आपतकालनी अवस्थाको घोषणा गरिएको जानकारी दिइन् । हाल वासिङटनमा थप दंगाको खतरालाई...
बर्डफ्लुको संक्रमण देखिएपछि भारतले हजारौँ पन्छी मार्न थाल्यो
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।भारतका विभिन्न राज्यमा हाँस र कागमा फ्लुको संक्रमण देखिएपछि हजारौं पन्छी मार्न थालिएको छ । विभिन्न राज्यमा ठूलो संख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लु भएको थाहा पाएका थिए । भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ...
«
1
...
41
...
81
82
83
84
85
86
87
88
89
...
146
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय