मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
एउटा ट्विटले १४ अर्ब अमेरिकी डलर घाटा
एजेन्सी
बैशाख २०, २०७७
बीबीसी । संस्थापक इलोन मस्कको ट्विटका कारण अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्यमा १४ अर्ब अमेरिकी डलरले गिरावट आएको छ। ट्विटपछि लगानीकर्ताहरूले शेअर बेचेका कारण मस्कको व्यक्तिगत सम्पत्ति पनि तीन अर्बले कम भएको छ। 'टेस्लाको शेअर मूल्य धेरै...
यसरी सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ
एजेन्सी
बैशाख २०, २०७७
एजेन्सी । विश्वभर चौतर्फी मृत्यको हल्ला भएपछि उत्तर कोरियाली शक्तिशाली नेता किम जोङ उन शुक्रबार एक कार्यक्रममा रिबन काट्दै सार्वजनिक भएका छन् । अहिले उनी कार्यक्रममा सहभागी भएका तस्बिर विभिन्न मिडियामा भाइरल बनेको छ भने उनकाबारे गलत आशंका गर्नेहरू पनि...
चीनमाथि प्रतिबन्ध लगाउन राष्ट्रपति ट्रम्पको दाउ
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
एजेन्सी । चीनमाथि प्रतिबन्ध लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाउ हेरेका छन् । उनले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने भन्दै चेतावनीसमेत दिएका छन् । कोरोना भाइरस संक्रमण रोक्न चीनको असफलतालाई मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँदैन, राष्ट्रपति ट्रम्पले भनेका...
आखिर सार्वजनिक ठाउँमा देखिए किम जोङ उन
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उन सार्वजनिक ठाउँमा देखिएको उत्तर कोरियाली सरकारी मिडियाले जनाएको छ । पछिल्लो धेरै दिनदेखि किम जोङ नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका आशंका उब्जिएका थिए । केसीएनए समाचार एजेन्सीको रिपोर्ट अनुसार किम जोङ...
भारतमा लम्बियो लकडाउन
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
भारतले कोरोना भाइरसनियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । लकडाउनका बाबजुद संक्रमितको संख्या निरन्तर बढेपछि २१ वैशाखसम्म अर्थात् ३ मेसम्मको अवधिलाई बढाएर १७ मेसम्म निरन्तरता दिने घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका हुन् । १२ चैतबाट...
अमेरिका र बेलायतमा मृत्यु उस्तै, इटाली र स्पेनमा सम्हालिँदै (सबै देशको सूचीसहित)
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट सबैभन्दा पीडा अमेरिकाले भोगेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा ६४ हजार १८ जनाको मृत्यु भएको छ । अमेरिकामा ११ लाख पाँच सयको हाराहारीमा संक्रमित पुगेका छन् । अमेरिकापछि क्रमश: इटाली, बेलायत, स्पेन र फ्रान्समा...
लोगोको अनधिकृत प्रयोग नगरिदिन डब्ल्यूएचओ आग्रह
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को नेपालस्थित कार्यालयले सङ्गठनको लोगो वा प्रतीकको प्रयोग सङ्गठनद्वारा अनुमोदन गरिएका सामग्रीहरुमा मात्र प्रयोग गर्न सकिने कुरा प्रस्ट पारेको छ । \ नेपालमा विभिन्न प्रयोजनहरुमा सङ्गठनको लोगोे अनधिकृत रुपमा प्रयोग भएको बारेमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सङ्गठनले...
अफगानिस्तानमा झडप हुँदा १८ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
अफगानिस्तानको पूर्वी प्रान्त लोगारको बराकी बराक जिल्लामा तालिबान लडाकू र सुरक्षाबलबीच भएको झपडमा परी १८ जनाले ज्यान गुमाएका छन् । यस झडपमा ज्यान गुमाएकाहरू३ सैनिक र १५ तालिबानी लडाकू रहेका प्रान्तीय सरकारले शुक्रबार जारी रहेको एक विज्ञप्तिमा उल्लेख छ ।...
वासिङ्टनस्थित क्युबाली राजदूतावासमा गोली प्रहार
एजेन्सी
बैशाख १९, २०७७
वासिङ्टन । संयुक्तराज्य अमेरिकाको वासिङ्टनस्थित क्युबाली राजदूतावासमा बिहीबार राति एक व्यक्तिले गोली प्रहार गरेका छन् । अमेरिकी अधिकारीहरुले उक्त गोली प्रहारबाट दूतावासमा सामान्य क्षति भएको तर कुनै पनि व्यक्तिलाई चोटपटक नलागेको बताएका छन् । प्रहरीले गोली प्रहार गरेको आशंकामा टेक्सास...
शरणार्थी शिविरमा खिचिएको तस्बिर सर्वोत्कृष्ट
एजेन्सी
बैशाख १९, २०७७
बीबीसी । बंगलादेशमा खाली थाल लिएर पङ्क्तिबद्ध भएका रोहिन्ज्या शरणार्थी बालबालिकाको तस्बिरले खाद्यसामग्रीसम्बन्धी एउटा प्रमुख फोटोग्राफी पुरस्कार जितेको छ। केएम असदलाई सन् २०२० को 'पिङ्क लेडी फूड फोटोग्राफर'का रूपमा सम्मानित गरिएको छ। उनले बंगलादेशको कक्स बजारस्थित शरणार्थी शिविरमा यो तस्बिर...
भारतमा ३५ हजारभन्दा बढीमा कोरोना संक्रमण
एजेन्सी
बैशाख १९, २०७७
एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड१९) बाट मृत्यु हुनेको संख्या १,१४७ पुगेको छ । गएको २४ घण्टामा भारतमा ७३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३५ हजार नाघेको छ । गत २४...
'विश्वभरका देश कोरोनाविरुद्ध एकजुट भएका छैनन्'
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
संयुक्त राष्ट्र (यूएन) का प्रमुखले कोरोना भाइरसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा समन्वयमा कमी भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बीबीसीका निक ब्रायन्टलाई दिएको अन्तरवार्तामा यूएन प्रमुख एन्तोनियो गुटेरसले भनेका छन्, म यो कुराले निराश छु, विश्वभरका देश कोरोना भाइरसविरुद्ध एकजुट भएर...
रुसका प्रधानमन्त्रीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई काेभिड १९ सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । यो समाचार तयार पार्दासम्म रुसमा एक लाख ६ हजार ४९८ जनामा संक्रमणको पुष्टि भएको छ भने एक हजार ७३...
अमेरिकामा औषधि परीक्षणले आशा जगायो
एजेन्सी
बैशाख १८, २०७७
वासिङ्टन । अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् । विश्वभर संक्रमितको संख्या बढ्दै गएको र आर्थिक विश्रृंखलता निम्त्याएको कोरोनाभाइरसको औषधिले परीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र...
जापानमा आपतकाल लम्ब्याउने तयारी
एजेन्सी
बैशाख १८, २०७७
एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसका कारण जारी गरिएको आपतकाललाई अरु एक महिना थप गर्न लागेको खबर सार्वजनिक भएको छ । कोरोनाभाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा देशका सातवटा क्षेत्रमा आपतकाल घोषणा गरिएको थियो । तर कोरोनाको संक्रमण...
विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै
एजेन्सी
बैशाख १८, २०७७
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को आकस्मिक बैठक बिहीबार बस्दैछ । संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले डब्ल्यूएचओको आकस्मिक बैठक बस्न लागेको जानकारी दिएका हुन् । उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड १९ का साथै यसका कारणले उत्पन्न गरेको...
मलाई हराउन चीनले जे पनि गर्न सक्छ : ट्रम्प
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनप्रतिको आफ्नो आलोचनालाई कडा बनाउँदै आफूलाई पुनर्निर्वाचित हुनबाट रोक्न चीनले गर्न सक्ने सबै काम गर्ने बताएका छन्। रोयटर्स समाचार संस्थालाई ह्वाइट हाउसमा दिएको अन्तर्वार्तामा ट्रम्पले कोरोनाभाइरस महामारीको विषयमा चीनमाथि अमेरिकाको धेरै कारबाहीको सम्भावना रहेको...
भारतमा यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था
एजेन्सी
बैशाख १८, २०७७
एजेन्सी । भारतमा कोरोना भइरस (कोभिड१९) संक्रमितको संख्या ३३ हजार ६२ पुगेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतको महाराष्ट्र कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ । महाराष्ट्रमा ५९७ जना संक्रमित भेटिएका छन् । त्यसैगरी गुजरातमा ३०८, मध्यप्रदेशमा १७३ र...
किम जङ उनको विषयमा बोल्यो अमेरिका
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
बीबीसी ।अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले केही समयदेखि उत्तर कोरियाका नेता किम जङ-उनलाई अमेरिकी अधिकारीहरूले नदेखेको र उनको स्वास्थ्यबारे भइरहेको चर्चा नियालिरहेको बताएका छन्। उनले उत्तर कोरियामा कोरोनाभाइरसको प्रकोप वा अनिकाल हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन्। उत्तर कोरियाका...
कोरोनाबाट अमेरिकामा ६१ हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
एजेन्सी । कोरोना भाइरस संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६१ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टामा २३ सय ५२ जनाकाे अमेरिकामा मृत्यु भइसकेको छ । साथै, एकै दिन २७ हजार पाँच सय ८६ जना बिरामी थपिएका छन् । अहिलेसम्म...
«
1
...
84
...
167
168
169
170
171
172
173
174
175
...
189
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय