मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
कोरोनाः फ्रान्स र स्पेनमा पनि आपतकालीन घोषणा
नेपाल फ्ल्यास
चैत ०२, २०७६
एजेन्सी। कोरोना भाइरसका कारण फ्रान्स र स्पेनले पनि आपतकालीन प्रतिबन्ध लगाएको छ । कोरोना कहरबाट बच्न इटलीले अवलम्बन गरेको उपाय पछ्याउँदै दुई ठूला युरोपेली मुलुकहरू स्पेन र फ्रान्सले पनि आपतकाल घोषणा गरेका हुन् । स्पेनले नागरिकहरूलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध...
जब प्रहरीले नै गरे आत्महत्या
एजेन्सी
चैत ०२, २०७६
एजेन्सी । भारतको छत्तीसगढस्थित जशपुर जिल्लामा एक प्रहरी अधिकारीले आत्महत्या गरेका छन् । खबरअनुसार, ४० वर्षीय कन्स्टेबल रितेश प्रधानको शव शनिबमर बिहान फेला परेको थियो । भागपुर इलाकामा बिहान लगभग ११ः३० बजे उनकी श्रीमतीले छरको छतमा झुण्डिएको अवस्थामा देखेकी थिइन्...
अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
चैत ०२, २०७६
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरसको परीक्षण रिपोर्ट आएको छ । वाइट हाउसका चिकित्सकले शनिबार राष्ट्रपति ट्रम्पको रिपोर्ट नेगेभिट आएको जानकारी दिएको समाचारमाजनाइएको छ । एकसाताअघि ट्रम्पले फ्लोरिडा रिसोर्टमा ब्राजिलियन राष्ट्रपतिका प्रतिनिधि मण्डलसँग भेट गरेका थिए । त्यहाँ...
कोरोनाभाइरसका कारण ५,८३२ को मृत्यु
नेपाल फ्ल्यास
चैत ०२, २०७६
एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८ सय ३२ पुगेको छ । एक लाख ५६ हजार चार सय ३८ भन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भएका छन् । चीनको बुहान शहरबाट फैलिएको कोरोना...
इटालीमा कोरोनाबाट एकै दिन २ सय ५० को मृत्यु
नेपाल फ्ल्यास
चैत ०१, २०७६
एजेन्सी ।इटालीमा कोरोना भाइरसको संक्रमणबाट एकै्र दिनमा २ सय ५० जनाको मृत्यु भएको छ । एकै दिनमा मृत्यु हुनेहरुमा यो सर्वाधिक संख्या हो । पछिल्लो २४ घण्टामा इटालीमा कोरोना भाइरसको संक्रमणबाट २ सय ५० जनाको मृत्यु भएको हो । योसहित...
कोरोना संक्रमणका कारण ५,४१६ जनाको मृत्यु
एजेन्सी
चैत ०१, २०७६
एजेन्सी । विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या (विश्वभर) ५ हजार ४ सय १६ पुगेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट ५ हजार ४ सय १६ जनाको मृत्यु भएको हो ।...
कोरोनाभाइरसः भारतमा थप एक महिलाको मृत्यु
एजेन्सी
चैत ०१, २०७६
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । कोरोनाभाइरस संक्रमित ६९ वर्षीया महिलाको शुक्रबार दिल्लीमा मृत्यु भएको हो । मृत्यु हुने महिला राम मनोहर...
अमेरिकाले पनि गर्याे अनिश्चितकालीन संकटकाल घोषणा
एजेन्सी
चैत ०१, २०७६
काठमाडौं । कोरोनाको कारण अमेरिकाले पनि अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । चिनबाट फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकार सम्मेलन गर्दै संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् ।...
कोरोना संक्रमित ७० हजार मानिस घर फर्किए
एजेन्सी
चैत ०१, २०७६
काठमाडौं । चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरसले उग्ररूप लिएको छ । यस्तै, विश्व स्वास्थ्य सङ्गठनले पनि विश्वभर कोरोना भाइरस फैलिएका देशको संख्या १२३ नाघेको जनाएको छ । हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् भने...
ब्रिटिस एअरवेजद्वारा कर्मचारी कटौती
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
बेलायती विमान कम्पनीब्रिटिस एअरवेजले कोरोना भाइरसको प्रकोपका कारण सिर्जित पछिल्लो परिस्थितिलाई देखाउँदै कर्मचारीको कटौती गर्न लागेको छ । विश्वव्यापी समस्याका रूपमा देखा परेको नयाँ कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ३९ हजार ८४ पुगेको...
करिब १ लाख ३५ हजारमा कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
विश्वभरिमहामारीको रूपमा फैलिएको कोरोनाशुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण भएको छ । यसबाट ४ हजार ९८४ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चीनको हुबेई...
विश्वभरि करिब १ लाख ३५ हजारमा कोरोना संक्रमण
रासस
फागुन ३०, २०७६
एजेन्सी । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण भएको छ । यसबाट ४ हजार ९८४ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका...
चीनमा कोरोना भाइरस अकेरिकी सेनाले फैलाएका हुन् : विदेश मन्त्रालय प्रवक्ता (चीन)
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले चीनमा कोरोना भाइरस अमेरिकी सेनाका कारण फैलिएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय सैनिक विश्व खेलकुदका लागि वुहानमा आएका बेला अमेरिकी सेनाले कोरोना भाइरस फैलाएर फर्किएको बताएका छन् । उनले शुक्रबार ट्विट गर्दै...
क्यानडाका प्रधानमन्त्री पत्नीसहित आइसोलेसन वार्डमा
एजेन्सी
फागुन ३०, २०७६
क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोकी पत्नी सोफीमा कोरोना भाइरस संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । सोफीसँगै उनका पति प्रधानमन्त्री जस्टिन पनि आइसोलेसन वार्डमा रहेन बताइएको छ । उनले त्यहीँबाट कामकाज सम्हाल्ने त्यहाँका सञ्चारमाध्यमहरुले बताएका छन् । यसैबीच कोभिड...
कोरोनाको डरः विश्वका राष्ट्राध्यक्षहरुले गर्न थाले नमस्कार
एजेन्सी
फागुन ३०, २०७६
एजेन्सी । कोरोना भाइरसले विश्वभरि नै महामारीको रुप लिन थालेपछि यसको नियन्त्रणको लागि विभिन्न देशले विभिन्न निर्णय गरिरहेका छन् । यसैबीच, कोरोना भाइरसको डरका कारण दुनियाभर एक आपसमा गरिने अभिवादनको तरिका फेरिएको छ । आफ्नो परम्परागत स्वागत (अभिवादन) गर्ने तरिका...
ट्रम्पले भेटेका व्यक्तिलाई पनि कोरोनाभाइरस संक्रमण भएपछि...
एजेन्सी
फागुन ३०, २०७६
एजेन्सी । कोरोना भाइरसको महामारी विश्वभर नै फैलिरहेको छ । आम सर्वसाधारण देखि विभिन्न देशका भिभिआइपी व्यक्ति समेत कोरोना भाइरसको चपेटामा परिरहेका छन् । ब्राजिलका राष्ट्रपति जेर बोरसोनारोले तीन दिनसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गरे । यसबीचमा ब्राजिलियन राष्ट्रपतिको...
इटालीमा रोकिएन कोरोना संक्रमण, १००० भन्दा बढीको मृत्यु
एजेन्सी
फागुन ३०, २०७६
एजेन्सी । इटालीमा कोरोनाभाइरसको संक्रमण भयावह रुपमा फैलदै गएको छ । कोरोना नियान्त्रणको लागि सरकारले अनेक प्रयास अबलम्वन गरे पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । कोरोना भइरस संक्रमणको कारण इटालीमा ज्यान गुमाउनेको संख्या एक हजार भन्दा बढी पुगेको छ...
कोरोनाको आशंकामा प्रधानमन्त्री दम्पती पनि क्वारेन्टाइनमा
एजेन्सी
फागुन ३०, २०७६
एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले श्रीमतीमा कोरोना जस्तो लक्षण देखिएपछि क्वारेन्टनाइनमा राखेका छन् । ट्रुडोको कार्यालयले बिहीबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकीसँगै सामान्य ज्वरो पनि आएको थियो । उनलाई कोरोना...
कोरोनाबाट भारतमा पनि एकको मृत्यु
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
एजेन्सी । कोरोना भाइरसबाट भारतमा पनि मानिसको ज्यान जान थालेको छ । उक्त भाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एक जनाको मृत्यु भएको बताइएको छ । भारतको कर्नाटक राज्यमा कोरोना भाइरसको संक्रमणका कारण ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । कर्नाटक...
चीनमा कोरोना भाइरसको तीव्र संक्रमण सकियो : चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग
नेपाल फ्ल्यास
फागुन २९, २०७६
काठमाडौं । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा कोरोना भाइरसको तीव्र संक्रमण सकिएको बताएको छ । विश्वभर कोरोनाको प्रभाव दिनानुदिन बढ्दै गइरहेको अवस्थामा बिहिबार चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा कोरोना भाइरसको तीव्र संक्रमण सकिएको बताएको हो । अहिलेको नोभेल करोना अर्थात...
«
1
...
93
...
186
187
188
189
190
191
192
193
194
...
199
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय