मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
कोरोना नियन्त्रण सफल बनाउन अफ्रिकालाई विश्व स्वास्थ्य संगठनको चेतावनी
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस नियन्त्रणका उपाय असफल भए अफ्रिकामा महामारीको पहिलो वर्ष १ लाख ९० हजार मानिसको मृत्यु हुने चेतावनी दिएको छ । अफ्रिकामा २ करोड ९० लाखदेखि ४ करोड ४० लाख मानिसहरु संक्रमित हुनसक्ने र ५५...
थामिएन कोरोना संक्रमण, हिजोमात्रै ५५८९ को मृत्यु
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौँ । विश्वभर कोरोना संक्रमण र मृत्यु थामिएन । हिजो बिहीबार मात्रै विश्वभर ५ हजार ५८९ जनाको मृत्यु भएको छ । यो सामग्री तयार गर्दासम्म विश्वभर ३९ लाख १३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने मृत्युको सङ्ख्या पनि २ लाख...
भारतमा कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड क्षतिपूर्ति
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
नयाँ दिल्ली । भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ । केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडाइँका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड...
तीन जना चिकित्सकद्वारा हामफालेर आत्महत्या
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचार माध्यमहरुले बताएका छन् । ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको गम्भीर अवस्थामा उपचारकै क्रममा...
कोरोनाभाइरसमा देखिएको परिवर्तनले वैज्ञानिकहरू नै छक्क
एजेन्सी
बैशाख २५, २०७७
बीबीसी । अहिले विश्वव्यापी महामारी बनेर फैलिएको कोरोनाभाइरसमा सयौँ म्यूटेशन अर्थात् उत्परिवर्तन देखिएको अमेरिका तथा यूकेका वैज्ञानिकहरूले पत्ता लगाएका छन्। तर तिनबाट हुने विकृतिले कोरोनाभाइरस मानिसमा फैलिनु तथा खोप निर्माणमा कस्तो प्रभाव पर्छ भन्ने स्पष्ट छैन। भाइरसहरूमा उत्परिवर्तन भइरहन्छ। तीमध्ये...
प्रमाणित नभएका औषधि प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनको चेतावनी
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
कुनै पनि प्रमाणित नभएका औषधि प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । माडागास्करका राष्ट्रपति एन्ड्री रोजाइलिनाले कोरोना भाइरसका बिरामीको उपचारका लागि हर्बल टनिक प्रयोग गर्न भनेपछि विश्व स्वास्थ्य संगठनले यस्तो बताएको हो । राष्ट्रप्रमुख रोजाइलिनाले कोभिडअर्गानिक्सबाट पहिले नै...
चीनको वुहानमा खुले विद्यालय, यसरी हुन्छ पढाइ
एजेन्सी
बैशाख २५, २०७७
बीबीसी । कोरोना भाइरस (कोभिड१९) को उद्गमस्थल मानिएको चीन बिस्तारै सामान्य बन्दै गएको छ । सबैभन्दा पहिले कोरोना भाइरसको बिरामी फेला परेको वुहान सहरमा बुधबारदेखि विद्यालयहरु खुलेका छन् । बुधबारबाट नौ देखि १२ कक्षासम्मका विद्यार्थीहरु विद्यालय जान थालेका हुन् ।...
सीताले राष्ट्रपतिको सम्बोधनबाट थाहा पाएकी थिइन् आफू कोरोना सङ्क्रमित भएको
एजेन्सी
बैशाख २५, २०७७
बीबीसी । उच्च ज्वरो, बान्ता र निकै सुख्खा खोकी। सीता त्यासुतामीलाई कोरोनाभाइरसका सबै लक्षण थिए। उनी इन्डोनेशियाको राजधानी जकार्तास्थित एउटा अस्पतालमा भर्ना भएकी थिइन्। तर सङ्क्रमणको पुष्टि भएको थिएन। त्यही अस्पतालमा भर्ना भएकी उनकी आमा मारिया दर्मानिङसिकको रोग पनि पुष्टि...
भारतमा संक्रमितको संख्या ५२ हजार नाघ्यो
एजेन्सी
बैशाख २५, २०७७
भारतमा बुधबार कोरोना भाइरस संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ । पछिल्लो ३ दिन तिव्र रुपमा संक्रमणदर बढेको छ । आइतबारसम्म संक्रमित संख्या ४२ हजार ५ सय ५ थियो । त्यसयता, तीन दिनमा संक्रमितको संख्या ह्वात्तै बढेको...
विषालु ग्यास लिक हुँदा भारतमा ८ को मृत्यु, ५ हजारभन्दा बढी बिरामी
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनममा रहेको रसायन प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ५ हजारभन्दा बढी मानिस त्यो विषालु ग्यासका कारण बिरामी भएका छन् । सो ग्यासका कारण मानिसको आँखा तथा श्वास प्रश्वासमा समस्या...
अमेरिकामा एकैदिन २५ सयभन्दा बढीको मृत्यु
एजेन्सी
बैशाख २५, २०७७
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट (पछिल्लो २४ घण्टामा) २५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको आँकडा अनुसार अमेरिकामा २५ सय २५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या अमेरिकामा ७४ हजार ७ सय ९६ पुगेको छ । यसैबीच,...
भारतको महाराष्ट्रमा मात्रै लकडाउन उलंघन गर्ने १८ हजार पक्राउ
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
भारतको महाराष्ट्र राज्यबाट मात्रै लकडाउन सम्वन्धी नियम उलंघन गर्ने १८ हजार जना पक्राउ परेका छन् । भारतमा केन्द्रीय सरकारले देशव्यापी लकडाउन लागु गरे पनि उलंघन गर्नेहरुलाई स्थानीय प्रशासनले पक्राउ गर्ने गरेको छ । मन्त्रालयले १८ हजार ७२२ जना व्यक्ति पक्राउ...
रक्सी किन्नेको भिड, १० घण्टाभित्र सय करोडको रक्सी बिक्री
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
पश्चिम बंगालमा १० घण्टाभित्र सय करोड भारतीय रुपैयाँ भन्दा बढीको रक्सी बिक्री भएको छ । यो नयाँ रेकर्ड हो । लकडाउन अघि यस राज्यमा साधारणतया दैनिक औसतमा ४० देखि ४५ करोड भारुको रक्सी बिक्री हुन्थ्यो । मंगलबार मात्रै ६५ करोड...
अमेरिकी न्यायाधीश जिन्स्बर्ग अस्पताल भर्ना
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतकी न्यायमूर्ति रूथ बडर जिन्स्बर्ग अस्पताल भर्ना भएकी छन् । मंगलबार उनको पित्ताशयमा पथरी (ढुंगा) देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । तर उनले बुधबार टेलिफोनबाट अदालतको सुनुवाईमा भाग लिने सर्वोच्च अदालतले जनाएको छ । ८७...
भारतमा संक्रमितको संख्या ४९ हजार नाघ्यो
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको जनाएको छ । मन्त्रालयले हालसम्म एक हजार ६९४...
ब्राजिलमा दैनिक ४०० भन्दा बढीको मृत्यु, राष्ट्रपति भन्छन्, ‘के भयो त ?’
एजेन्सी
बैशाख २४, २०७७
ब्राजिलमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको स.ख्या १ लाख १५ हजारभन्दा बढी पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण ब्राजिलमा करिब ८ हजार जनाको मृत्यु भइसकेको छ । यहाँ कोरोना भाइरस संक्रमणका कारण दैनिक ४ सय देखि ५ सय नागरिकको मृत्यु...
कपाल काट्न नमानेपछि नाईको हत्या
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
बिहार । कोरोना भाइरस संक्रमणको जोखिमका बीच भारतमा लकडाउन जारी छ । लकडाउनका कारण सैलुन, स्पा सबै बन्द गरिएको छ । यसैबीच भारत, बिहारको बांका जिल्लामा एक हजाम (नाई) को हत्या भएको छ । अमरपुर थाना क्षेत्रको मैनमा गाउँका दिनेश...
अमेरिकाले ३० खर्ब अमेरिकी डलर ऋण लिने
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
अमेरिकाले यो वर्ष३० खर्ब अमेरिकी डलर ऋण लिने भएको छ ।कोरोनाका कारण सरकारी स्रोतले खर्च धान्न नसक्ने भएपछि अमेरिकाले ३० खर्ब डलर ऋण लिन लागेको हो । यो ऋण २००८ को आर्थिक मन्दीका बेला लिइएको सापटीभन्दा पाँच गुणा बढी तथा...
अफगानिस्तान हवाई आक्रमणमा १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा मंगलबार सरकारी सैनिक हवाई आक्रमणमा तालिबानका एक जना प्रमुख कमान्डरसहित १५ जनाको मृत्यु भएको अफगान सेनाले जनाएको छ । उत्तरी कमान्डका सैनिक प्रवक्ता मोहम्मद हनिफ रेजाईले उक्त हवाई आक्रमणमा तालिबानका कमान्डर मुल्लाह याकुब पनि मारिएको बताए।...
कोरोनाका कारण अस्ट्रेलियालाई हप्तामा २.५ अर्ब डलर नोक्सानी
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
कोरोनाभाइरसका कारण आंशिक लकडाउनलाई निरन्तरता दिएको अस्ट्रेलियाले प्रत्येक हप्ता झण्डै २ अर्ब ५० करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको सरकारले जनाएको छ । यस संकटका कारण लाखौं मानिस बेरोजगार पनि भएका छन् । अस्ट्रेलियाले कोविड१९ को प्रसारलाई नियन्त्रणमा ल्याउन निकै...
«
1
...
83
...
165
166
167
168
169
170
171
172
173
...
188
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय