मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
कोरोना संक्रमण : इरानमा फेरि बढ्यो मृत्युदर
एजेन्सी
भदौ ०६, २०७८
इरानमा कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु हुनेको सङ्ख्या फेरि बढेको छ । सरकारी अधिकारीहरूले आइतबार दिएको पछिल्लो विवरणअनुसार इरानमा कोरोनाका कारण एक दिनमा ६८४ जनाको मृत्यु भएको छ । योसँगै इरानमा कोरोनभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म एक लाख दुई हजार ३८...
आइतबारयता काबुल विमानस्थलमा २० जनाको मृत्यु
एजेन्सी
भदौ ०६, २०७८
काठमाडौं ।तालिबानले गत आइतवार अफगानिस्तानकाे राजधानी काबुल नियन्त्रणमा लिएपछि विमानस्थल र त्यस आसपास कम्तीमा २० जनाकाे ज्यान गएकाे छ । विमानस्थल रआसपास कम्तीमा २० जनाकाे मृत्यु भएकोनेटाेका एक अधिकारीले बताएको खबरराेयटर्सले उल्लेख गरेको छ । ती अधिकारीका अनुसार, काबुल विमानस्थलबाहिरकाे...
प्रधानमन्त्रीमा विश्वासकाे मत गुमाएपछि पार्टी नेतृत्वबाट पनि बिदा लिने लोफभेनको घोषणा
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
विश्वासको मत गुमाएका स्विडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पार्टी नेतृत्वबाट पनि अलगिने घोषणा गरेका छन् । झण्डै दुई महिना देशको तल्लो सदनमा भएको मतदानमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले प्रधानमन्त्रीको जिम्मेबारीबाट बिदा लिनुपरेको थियो । उाले अब पार्टी नेतृत्वबाट समेत...
प्लेनभित्रै जन्मियो बच्चा
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
एक अफगान महिलाले उद्धारका लागि परिचालन गरिएको अमेरिकी उडानका क्रममा जर्मनीमा बच्चा जन्माएकी छन्। आइतवार सामाजिक सञ्जाल ट्विटरमा यूएस एअर मोबीलीटी कमान्डले ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला प्रसव पीडा सुरु भएको जनाएको छ। उनको अवस्था जटिल हुँदै...
बढ्दो मूल्य, बैंकिङ सेवा ठप्प भएका कारण काबुलबासी थप अप्ठ्यारो झेल्दै
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ । गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा...
अफगानिस्तानमा बैंकहरु बन्द, खानाको अभाव !
एजेन्सी
भदौ ०५, २०७८
अफगानिस्तानमा सबै बैंकहरु विगत सात दिनदेखि बन्द छन् । तालिबानले केन्द्रीय राजधानी काबुल कब्जा गरेसँगै बैंकहरु खुल्न नसकेका हुन् । तालिबानको डरले बैंकमा कोही कर्मचारी नजाँदा त्यहाँका एटीएम मेसिनहरु खाली भएका छन् । जसका कारण त्यहाँका जनतालेसमस्या भोग्नु परेको बिबिसीले...
आवश्यक परे तालिबानसँग पनि काम गर्छौँ : बेलायती प्रधानमन्त्री जोन्सन
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आवश्यक परेमा बेलायतले तालिबानीसँग पनि मिलेर काम गर्ने बताए । उनले भने-'म सबै जनतालाई के कुराको विश्वास दिलाउन चाहन्छु भने हामीले आवश्यक परेमा तालिबानसँग पनि मिलेर काम गर्न सक्छौँ, हाम्रो राजनीतिक तथा कूटनीतिक प्रयास भनेको हामीले...
लकडाउनविरुद्ध प्रदर्शन गर्दा अष्ट्रेलियामा हजारौँ गिरफ्तार
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
अष्ट्रेलियामा लकडाउन विरुद्धमा प्रदर्शनमा उत्रिएका हजारौँलाई पक्राउ गरिएको छ । देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै जनसङ्ख्या रहेको सहर सिड्नीबाट प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो । प्रदर्शनका क्रममा लकडाउन विरोधी प्रदर्शनकारी र प्रहरीका बीचमा झडपसमेत भएको थियो । यहाँ दैनिक...
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । सरकारी अधिकारीले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक दिनमा भारतमा ३४ हजार ४५७ जना नयाँ सङ्क्रमित थपिएका छन् । जवकी त्यसको अघिल्लो दिन २४ घण्टामा ३६ हजार ५७१ जना नयाँ...
अफगानिस्तान मुद्दामा अमेरिकी राष्ट्रपतिद्वारा पुनःअमेरिकाको बचाउ
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विषयमा अमेरिकाले गरेको कामको पुनः बचाउ गरेका छन् । उनले भनेका छन्-'अमेरिकाले अफगानिस्तानाट सेना फिर्ता गरेर ठिक गरेको छ, अमेरिकाले जे जसरी त्यहाँबाट आफ्नो सेना फिर्ता गर्यो, त्यो सही छ ।' उनले हाल अफगानिस्तानमा अमेरिकाले...
तालिबानले भारतीय दूतावासको तलासी गरेको भारतको आरोप
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
दिल्ली ।अफगानिस्तानमा तालिबानले बुधबार कान्दहार र हेरातस्थित बन्द गरिएका भारतीय दूतावासको तलासी गरेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले दाबी गरेको छ । पत्रिकाका अनुसारतालिबान दूतावासमा लगाइएको ताल्चा फोडेर भित्र घुसेका थिए । कान्दहार दूतावासमा दस्तावेजका लागि दराजको खोजी गरे र दुबै...
तालिबानले अल्पसङ्ख्यक हजारा पुरुषहरूको यातना दिएर हत्या गरेको खुलासा
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
एजेन्सी । अफगानिस्तानको पहाडी मध्य भागमा बस्दै आएका हजाराहरूलाईतालिबानले यातना दिएर मारेको बिबिसीले जनाएको छ । तालिबानले हालै अफगानिस्तानको अल्पसङ्ख्यक हजारा समुदायका पुरुषहरूको आमहत्या गर्नुका साथै कतिपयलाई क्रूरतापूर्वक यातना दिएको एक अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेष्टी इन्टरनेसनलले जनाएको छ । जुलाई...
अष्ट्रेलियाको सिड्नीमा लकडाउनको अवधि फेरि थप
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
अष्ट्रेलियाको सिड्नीमा लागू हुँदै आएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । देशको न्यू साउथ वेल्स प्रदेश सरकारले कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित सिड्नीको बृहत् क्षेत्रमा लागू गरिएको लकडाउनको अवधि फेरि थप गर्ने निर्णय गरेको हो । देशको सबैभन्दा धेरै...
भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
भारतमा कोरोनाभाइरसबाट थप ३६ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३६ हजार ५७१ जना नयाँ सङ्क्रमित थपिएका हुन् । भारतमा अहिले सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरुको सङ्ख्या तीन लाख ६३ हजार ६ सय...
अमेरिकी जहाजबाट खसेर मृत्यु हुने अफगानी फुटबलर भएकाे पुष्टि
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
गत सोमवार अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको कार्गो विमानबाट खस्दा एक जना फुटबल खेलाडीको ज्यान गएको पुष्टि भएको छ । काबुलबाट अफगानीहरुलाई उद्धार गर्ने क्रममा दुई जना हामिद् कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थलमा खसेका थिए । ती मध्ये एकजना फुटबलर भएको खुलेको...
अफगान विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोन वार्ता
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीचवार्ता भएको छ । यसका लागि उनीहरूबीच बिहीबार फोन वार्ता भएको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोलाई टेलिफोन गरेकाेबताइएको छ । सो वार्ताका क्रममा अफगानिस्तानमा विकसित पछिल्लो...
भारतको उत्तराखण्डमा कांग्रेसद्वारा बेरोजगार नामावली दर्ता अभियान
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
देहरादुन । भारतको उत्तराखण्डमा कांग्रेस पार्टीले बेरोजगारहरूको नामावाली दर्ता अभियान चलाउने भएको छ ।पार्टीका प्रदेश प्रमुख देवेन्द्र यादवले यही अगस्त २० देखि यो अभियान सुरु गर्ने तय भएको बिहीबार जानकारी दिए । पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री राजीव गान्धीको जन्मजयन्तीको अवसर...
ट्वीटरमा गलत सूचना राख्नेविरुद्ध उजुरी गर्न पाइने
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
वासिङ्टन । चर्चित सामाजिक सञ्जाल ट्वीटरले गलत सूचना तथा जानकारी ट्वीट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ ।गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै ट्वीटरले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको...
नाइजरमा २३ बालबालिका मारिए
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
दक्षिण अफ्रिकी राष्ट्र नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । देशको तिल्लाबेरी क्षेत्रमा घटनामा २३ जना बालबालिका तथा चार महिला रहेको अधिकारीहरुले जानकारी दिएका छन् । घटना सोमबारको भए पनि बिहीबार मात्रै सार्वजनिक भएको हो...
मास्क नलगाउँदा डेढ महिना जेल सजाय
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
बुधबार सिंगापुरमा मास्क नलगाउने बेलायती नागरिकलाई ६ हप्ता जेल सजाय तोकिएको छ। सार्वजनिक स्थानमा मास्क लगाउनु पर्ने जनस्वास्थ्य मापदण्ड लगातार उल्लंघन गरेपछि उनलाई त्यस्तो सजाय सुनाइएको हो। ४० वर्षिय बेन्जामिन ग्लीनले मे महिनामा रेल चढ्दा मास्कको प्रयोग नगरेको, जुलाईमा अदालतमा...
«
1
...
13
...
25
26
27
28
29
30
31
32
33
...
118
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय