मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
६ जनामाथि चक्कू हान्ने न्यूजिल्याण्डका हमलाकर्ता मारिए
नेपाल फ्ल्यास
भदौ १८, २०७८
एजेन्सी । न्युजिल्याण्डको एक सुपरमार्केटमा ६ जनालाई चक्कू हानेर घाइते बनाउने एक हिंस्रक अतिवादी लाई न्युजिल्याण्ड प्रहरीले हत्या गरेको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डर्नले यसलाई आतंकवादी हमला बताएकी छिन् । हमलाकर्ता श्रीलङ्काली नागरिक हुन् । सरकारले हमलाकर्ता पहिलादेखि नै...
भारतमा दैनिक सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने थोरै
नेपाल फ्ल्यास
भदौ १८, २०७८
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या थोरै भएको छ । पछिल्लो २४ घण्टामा ४५ हजार ३५२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ३४ हजार ७९१ जना मात्रै सङ्क्रमणमुक्त भएका छन् । सोही अवधिमा ३६६ जनाको मृत्यु भएको केन्द्रीय...
आइडा आँधी : कम्तीमा आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७८
अमेरिकाको न्यूयोर्क र न्यूजर्सी राज्यमा आइडा नामक आँधी र मुसलधारे वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । खराब मौसम र यसले निम्त्याएका परिणामका कारण न्युजर्सीमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । न्युयोर्क सहरको प्रहरी तथा न्यू जर्सीका अधिकारीले...
अफगानिस्तानमा भूकम्प
नेपाल फ्ल्यास
भदौ १७, २०७८
अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५.० म्याग्नीज्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) बिहीबार जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराईमा ३७.६१३३ डिग्री उत्तरी अक्षांश र ७०.३७८१ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्पबाट...
महाकाली तुइन घटनाको प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी आएको छैन : भारत
नेपाल फ्ल्यास
भदौ १७, २०७८
भारतीय विदेश मन्त्रालयले महाकाली तुइन प्रकरणको छानविन प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ । मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रतिवेदनबारे मिडिया रिपोर्टहरुमा सुने पनि औपचारिक जानकारी नभएको बताए । 'हामीले पनि मिडिया रिपोर्टसमा देख्यौं । तर हामीसँग यस्तो कुनै...
बन्दुकधारीद्वारा नाइजेरियाका ७३ विद्यार्थी अपहरण
नेपाल फ्ल्यास
भदौ १७, २०७८
नाइजेरियामा बन्धुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेकाे छ । नाइजेरियाको प्रहरीले बुधबार उनीहरुलाई अपरिचित बन्दुकधारीहरुले अपहरण गरेको खवर प्राप्त भएको जनाएको छ । ती विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन् । जाम्फाराका प्रहरी...
चीनले दिएको ३० लाख डोज खोप उत्तर कोरियाद्वारा अस्वीकार
नेपाल फ्ल्यास
भदौ १७, २०७८
उत्तर कोरियाले चीनको ३० लाख डोज कोभिड खोप अस्वीकार गरेको छ । कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा ती खोप प्रयोग गर्न सक्ने भन्दै प्योङयाङले खोप लिन अस्वीकार गरेको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कोभ्याक्स कार्यक्रममार्फत प्योङयाङलाइ ३० लाख...
यमनमा विद्रोही हुथी समूह र सेनाबीच झडप, ६५ जनाको मृत्यु
एजेन्सी
भदौ १७, २०७८
यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी रहेको झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बिहीबार एएफपी समाचार समितिलाई बताएका छन् । ती सैन्य अधिकारीका अनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै अन्य...
अफगानिस्तानमा छिट्टै नयाँ सरकार बनाउने तयारी
नेपाल फ्ल्यास
भदौ १७, २०७८
एजेन्सी । अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन् । उनीहरुका अनुसार सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता बुधबार सकिएको छ । यसपछि अब छिट्टै नै नयाँ सरकार निर्माण गरिने जानकारी तालिबानका नेताले दिएका...
हामीलाई कोरोनाविरुद्धको खोप चाहिँदैन, अरु देशलाई दिइयोस् : उत्तर कोरिया
नेपाल फ्ल्यास
भदौ १७, २०७८
प्योङयाङ ।उत्तर कोरियाले आफूलाई कोरोना भाइरसविरुद्धको खोप आवश्यक नभएको बताएको छ । संयुक्त राष्ट्र संघका अनुसार चीनमा उत्पादन भएको सिनोभ्याक खोपको ३० लाख डोज कोभ्याक्स कार्यक्रम अन्तर्गत उत्तर कोरियालाई दिइदै थियो । तर, उत्तर कोरियाले सो खोप लिन अस्वीकार गरेको...
तालिबान निर्दयी समूह : अमेरिकी शीर्ष सैन्य जनरल
नेपाल फ्ल्यास
भदौ १७, २०७८
अमेरिकाका शीर्ष सैन्य जनरल मार्क मिलीले तालिबानलाई निर्दयी समूह भन्दै उनीहरू परिवर्तन हुन्छन् कि हुँदैनन् स्पष्ट नभएको बताएका छन्। यद्यपि भविष्यमा आतङ्कवाद विरुद्धको लडाइँमा उक्त इस्लामिक समूहसँग अमेरिकाले समन्वय गर्नसक्ने सम्भावना रहेको उनको भनाइ छ। तालिबानलाई सत्ताच्यूत गर्नेगरी सुरु गरेको...
अफगानिस्तानमा रहेको जापानको दूतावास कतार सार्ने तयारी
एजेन्सी
भदौ १६, २०७८
जापान सरकारले अफगानिस्तान (काबुल) मा रहेको आफ्नो दूतावासको काम कतारबाट गर्ने जनाएको छ । जापानका अधिकारीहरूले अफगानिस्तानबाट दूतावासको काम गर्न अहिले असहज भएको भन्दै कतारबाट त्यहाँको काम गर्ने तयारी गरेका हुन् । तालिबान विद्रोहीहरूले अफगानिस्तानको सत्ता कब्जा गरेपछि राजनीतिक अन्यौलता...
भारतमा थप ४१ हजार ९६५ जना कोरोना भाइरस सङ्क्रमित
नेपाल फ्ल्यास
भदौ १६, २०७८
भारतमा कोरोना भाइरसबाट मङ्गलबार थप ४१ हजार ९६५ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा ४६० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३९ हजार २० जनाको मृत्यु भएको...
कोरोनाका कारण संसद् विघटन हुदैन : प्रधानमन्त्री सुगा
नेपाल फ्ल्यास
भदौ १६, २०७८
जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताएका छन् । प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा आज सो कुराको जानकारी दिएका हुन् । जापानमा पछिल्लो समयमा कोभिड१९ को सङ्क्रमण बढ्दै गएको र...
अझै अफगानिस्तानमा बसिरहनुको अर्थ थिएन : बाइडन
नेपाल फ्ल्यास
भदौ १६, २०७८
अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता गर्ने कदमको अमेरिकी राष्ट्रपति जो बाइडनले बचाउ गरेका छन्। अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति अन्त्य भएको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले 'अझै त्यहाँ बसिरहनुको अर्थ थिएन' भने। उनले तालिबान शासनलाई छल्न अफगानिस्तानबाट बाहिर निस्कन...
अमेरिकाले भन्यो– काबुलबाट १७ दिनमा एक लाखभन्दा बढी मानिसको उद्धार गरियो
नेपाल फ्ल्यास
भदौ १६, २०७८
वासिङ्टन । अफगानिस्तानमा उद्धार अभियान अन्तर्गतसुरक्षा खतरा रहेका अफगानी नागरिक, अमेरिकी तथा अन्य विदेशी सैनिक, कूटनितिज्ञलगायत गरी १७ दिनभित्रमा कूल एक लाख २० हजारभन्दा बढी व्यक्तिलाई उद्धार गरिएको अमेरिकी राष्ट्रपति जो वाइडेनले बताएका छन् । सोमबार अफगानिस्तानबाट २० वर्षे अमेरिकी...
अमेरिकाको बहिर्गमन अफगानहरूका लागि ऐतिहासिक क्षण : तालिवान प्रवक्ता
नेपाल फ्ल्यास
भदौ १५, २०७८
अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ऐतिहासिक क्षण भएको तालिबान नेता जाबिहुल्लाह मुजाहिदले बताएका छन् । उनले अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम राष्ट्र भएको घोषणा गरे । अमेरिकी सेनाले देश छोडेको केही घण्टापछि मङ्गलबार हामिद कार्जाई अन्तराट्रिय विमानस्थलबाट संवाददाताहरूसँग बोल्दै...
भारतमा हालसम्म चार लाख ३८ लाख ५६० संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ १५, २०७८
भारतमा कोरोना भाइरसबाट सोमबार थप ३० हजार ९४१ जना सङ्क्रमित भएका छन्। सोही अवधिमा ३५० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३८ लाख ५६० जनाको मृत्यु भएको पनि मन्त्रालय...
अमेरिकी सेनाको फिर्तापछि काबुल विमानस्थलमा विशेष सेना परिचालन
नेपाल फ्ल्यास
भदौ १५, २०७८
अफगानिस्तानको राजधानी काबुलमा अवस्थित हमिद कारजाई अन्तरराष्ट्रिय विमानस्थलमा तालिबानले मङ्गलबार बिहान विशेष सेना तैनाथ गरेको छ । विमानस्थलमा सुरक्षा सुनिश्चित गरिएको छ, प्रवक्ता जबीहुल्लाह मुजाहिदले विमानस्थलमा पत्रकारलाई बताएका छन् । अगस्ट ३१ अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यएसियाली यस देशबाट अमेरिकी...
तालिबानले अमेरिकी हेलिकप्टरबाट झुण्ड्यायो मान्छेको शरीर (भिडियो)
एजेन्सी
भदौ १५, २०७८
अफगानिस्तानको कन्दहारमा अमेरिकी ब्ल्याक हक हेलिकप्टर उडिरहेको अनि त्यसमा गाँसिएको डोरीमा एउटा मानिसको शरीर झुण्डिरहेको भिडियो सार्वजनिक भएको छ । ट्विटरमा कैयौं पत्रकारले उक्त भिडियो क्लिप शेयर गर्दै तालिबान लडाकूहरूले मान्छे मारेर अमेरिकी सैन्य हेलिकप्टरमा लाश झुण्ड्याएको दाबी गरिरहेका छन्...
«
1
...
11
...
22
23
24
25
26
27
28
29
30
...
117
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय