मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
को हुन् अफगानिस्तानका नयाँ प्रधानमन्त्री मुल्लाह मोहमद ?
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काबुल कब्जा गरेको तीन सातापछि तालिवानले मुल्लाह मोहमद हसन अखुन्दलाई अन्तरिम सरकारका प्रधानमन्त्री घोषणा गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि तालिवान समूहभित्र उनी को हुन भन्ने बारेमा चासो बढेको छ । मुल्लाह अखुन्द तालिवानको निर्णय गर्ने निकाय रहबारी शुरा अर्थात...
मेक्सिकोमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प
नेपाल फ्ल्यास
भदौ २३, २०७८
एजेन्सी । मेक्सिकोमा मंगलबार राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अकापुल्को सहरनजिकै केन्द्रविन्दु बनाएर ७.० म्याग्निच्युडको भूकम्प गएको हो । मानवीय क्षतिबारे भने जानकारी आएको छैन । मेक्सिकोका राष्ट्रपति म्यानुयल लोपेज ओब्राडेरले भूकम्पका कारण चट्टान...
कारागारमा आगलागी हुँदा ४१ बन्दीको मृत्यु
नेपाल फ्ल्यास
भदौ २३, २०७८
इन्डोनेसियाको एउटा कारागारमा आगो लाग्दा कम्तिमा ४१ बन्दीको मृत्यु भएको छ । आगोलागीमा दर्जनौं घाइते भएका छन् । बुधबार बिहान राजधानी जार्काताबाट केही किलोमिटर टाढा रहेको तंगराङ कारागारको एउटा ब्लकमा अकस्मात आगो लागेको थियो । आगो लागेको समयमा अधिकांश बन्दीहरु...
बेलारुसका विपक्षी नेतालाई ११ वर्ष कैद सजाय
नेपाल फ्ल्यास
भदौ २३, २०७८
बेलारुसका विपक्षी नेता ११ वर्ष कैद सजाय सुनाइएको छ । बेलारुसको अदालतले उक्त फैसला सुनाएको हो । सेप्टेम्बर ६ सोमबारका दिन उक्त फैसला सुनाउँदै बिपक्षी नेता मारिया कोलेसनिकोभालाई ११ बर्षको कैद सजाय सुनाइएको छ । कोलेसनिकोभाले राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोविरूद्ध सामूहिक...
मेक्सिकोमा गर्भपतनलाई गैरकानुनी नमान्न आदेश
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतनलाई गैरकानूनी नमान्न आदेश दिएको छ । गर्भपतन गराएकाहरुलाई अपराध गरेसरह दण्ड दिएमा असंवैधानिक हुने सर्वोच्च अदालतले ठहर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरुको सर्वसम्मतबाट भएको यो फैसलालाई मेक्सिकोमा महिला अधिकारको पक्षमा भएको ऐतिहासिक फैसला...
बेलारुसका विपक्षी नेतालाई ११ वर्षको कैद सजाय
नेपाल फ्ल्यास
भदौ २३, २०७८
बेलारुस । बेलारुसका विपक्षी नेता ११ वर्ष कैद सजाय सुनाइएको छ । बेलारुसको अदालतले उक्त फैसला सुनाएको हो । सेप्टेम्बर ६ सोमबारका दिन उक्त फैसला सुनाउँदै विपक्षी नेता मारिया कोलेसनिकोभालाई ११ बर्षको कैद सजाय सुनाइएको छ । कोलेसनिकोभाले राष्ट्रपति अलेक्जेन्डर...
तालिबानद्वारा सरकार घोषणा, मुल्लाह मोहम्मद हसन अखुन्द नयाँ प्रधानमन्त्री
एजेन्सी
भदौ २२, २०७८
तालिबानले मोहम्मद हसन अखुण्डको नेतृत्वमा अफगानिस्तानमा सरकार घोषणा गरेको छ । अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि मंगलबार साँझ तालिबान समूहले सरकार बनाएको घोषणा गरेको हो । सरकारमा अब्दुल घानी बरदार उपप्रधानमन्त्री, सिराजुद्दिन हक्कानी गृहमन्त्रीमा नियुक्त भएको तालिबानका प्रवक्ता जाबिल्लाह...
भारतीय प्रधानमन्त्री मोदीले अध्यक्षता गर्ने
नेपाल फ्ल्यास
भदौ २२, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी बिहीबार भर्चुअल माध्यमबाट आयोजना हुने १३औँ ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्नुहुृने भारत सरकारले मङ्गलबार घोषणा गरेको छ । शिखर सम्मेलनमा ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिकाका नेताको पनि सहभागिता जनाउनेछ ।ब्रिक्स शिखर सहयोगमा निरन्तरता र...
पञ्जशिरमा तालिबानले फहरायो झण्डा, कब्जा गरेको दाबी
एजेन्सी
भदौ २२, २०७८
तालिबानले अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा भएको भएको युद्धमा आफू विजयी भएको घोषणा गरेको छ । तालिबानको प्रतिरोध हुँदै आएको उक्त प्रान्त तालिबानको शासनभन्दा बाहिर थियो । उक्त समूहले सोमवार एउटा भिडिओ फुटेज सार्वजनिक गरेको छ जसमा लडाकुहरूले तालिबानको...
नयाँ सरकार घोषणा गर्ने तालिबानको तयारी, चीन र रुस लगायत ६ मुलुकलाई निम्तो
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काबुल । तालिबानले नयाँ सरकार घोषणाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सोमबार बेलुकासम्म लगभग सरकार गठनले आकार लिइसकेको जनाइएको छ । सरकार बनाउनुअघि तालिबानले आफू निकटका ६ मुलुकका प्रतिनिधिलाई समारोहमा बोलाएको छ । सम्भवतः तालिबानले गठन गर्ने अफगानिस्तानको...
पन्जसिर उपत्यकाका चार जिल्ला आफूले कब्जा गरेको तालिबानको दाबी
नेपाल फ्ल्यास
भदौ २१, २०७८
एजेन्सी ।अफगानिस्तानको पन्जसिर उपत्यकाका चार जिल्ला कब्जा गरिएको तालिवान विद्रोहीहरूले दावी गरेका छन् । विद्रोहीहरूले आक्रमण गरेपछि केही घण्टा भिडन्त भएको त्यस क्षेत्रमा अन्ततः तालिबान समूहले चार जिल्ला कब्जा गरेको दाबी गरेको हो । तर,तालिबान विद्रोहीलाई प्रतिकार गरेको पक्षले भने...
तालिबानले चीन फर्काइदिने त्रासमा अफगानिस्तानमा रहेका चिनियाँ शरणार्थी उइगुर
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काबुल ।अफगानिस्तानको सत्तामा तालिबानको कब्जापछि त्यहाँ रहेको उइगुर मुस्लिमहरु त्रसित बनेका छन् । उनीहरु डराउनुको कारण तालिबानले उनीहरुलाई चीन फर्काइदिन्छ कि भन्ने हो । चीनको सिनजियाङ प्रान्तबाट अफगानिस्तान पुगेका उइगुरहरु अहिले त्रसित बनेको अमेरिकी सञ्चार माध्यम सीएनएनले जनाएको छ ।...
मोदी सरकारको विरोधमा सडकमा उत्रिए भारतीय किसान
नेपाल फ्ल्यास
भदौ २१, २०७८
एजेन्सी । सरकारले हालै ल्याएको नयाँ कृषि नीतिको बिरोधमा लाखौँ कृषकले भारतको उत्तर प्रदेशमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा झन्डै पाँच लाख किसानको सहभागिता थियो । किसानले हालै ल्याइएको कृषिसम्बन्धी विवादास्पद कानून फिर्ता गर्न सरकारसँग माग गरेका थिए । सो...
भारतीय प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति बाइडेनभन्दा लोकप्रिय : सर्वेक्षण
नेपाल फ्ल्यास
भदौ २०, २०७८
विश्वका प्रमुख नेताबारे गरिएको एउटा सर्वेक्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका छन् । २० जुन २०२१ मा प्रधानमन्त्री मोदी सर्वाधिक रुचाइएका नेतामा गणना भएको सर्वेक्षणले देखाएको हो । महामारीबीच मोदीको एप्रोभल रेटिङ ६३ प्रतिशत रहेको पाइएको...
वासिङटनमा गोली चल्दा तीनको मृत्यु, तीन जना घाइते
नेपाल फ्ल्यास
भदौ २०, २०७८
वासिङ्टन डीसीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ साढे ७ बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको...
फिलिपिन्सले १० एशियाली मुलुकबाट यात्रामा लगाएको प्रतिबन्ध हटाउने
नेपाल फ्ल्यास
भदौ २०, २०७८
मनिला । अत्यधिक सङ्क्रामक डेल्टा भेरिएन्टको कारण कोभिड१९ सङ्क्रमण दरमा अझै उल्लेख्य नियन्त्रण नभएपनि खोपका कारण सङ्क्रमणको भयाबह नभएको निश्कर्षसाथ सेप्टेम्बर ६ देखि नेपाल, भारत, पाकिस्तानलगायतका १० एशियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ । फिलिपिन्सका राष्ट्रपति...
काबुलमा विरोध प्रदर्शन गर्ने अफगान महिला अधिकारकर्मीमाथि दमन
नेपाल फ्ल्यास
भदौ २०, २०७८
अफगानिस्तान । तालिबान शासनअन्तर्गत राजनैतिक अधिकारको खोजीमा काबुलमा भएको विरोधमा भाग लिएकी महिला अधिकारकर्मीमाथि दमन गरिएको छ । शनिबार अफगान महिलाहरूको अधिकारको सुनिश्चितताको माग गर्दै भएको प्रदर्शनमा तालिवान नियन्त्रित काबुलमा लाठी चार्ज गरिएको थियो । लाठिचार्ज पछि कतिपय अधिकारकर्मीहरूको टाउकोमा...
तालिबान सरकारलाई सहयोगका लागि युरोपियन युनियनको ५ शर्त
नेपाल फ्ल्यास
भदौ १९, २०७८
युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि विभिन्न पाँच ओटा शर्त अघि सारेका छन् । युरोपेली युनियनका विदेशमन्त्रीले ती शर्त राखेका हुन् । स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकपछि सो जानकारी दिएको छ । उक्त बैठकपछि उक्त...
भारत महाराष्ट्रको कपडा कारखानामा विस्फोट, १ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं ।महाराष्ट्रको बोइसरस्थित जाखरिया कपडा कारखानामा विस्फोटपछि आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले भर्खर दिएको समाचारअनुसार घटनास्थलमा दमकल विभागका गाडी पुगिसकेका छन् । भवनभित्र धेरै मानिस फसेको आशंका गरिएको छ...
अमेरिकामा बाढी र आँधी : मृतककाे संख्या ४४ पुग्यो
नेपाल फ्ल्यास
भदौ १८, २०७८
अमेरिकामा आएको बाढी र आँधीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्युयोर्क र न्युजर्सी राज्यमा गत बिहीबार रातभरी बाढी र आँधी आएको थियो । सो घटनालाई धेरैले ऐतिहासिक घटनाको संज्ञा दिएका छन् । म...
«
1
...
11
...
21
22
23
24
25
26
27
28
29
...
116
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय