मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
तालिबानको आक्रमणमा छ प्रहरी र चार सैनिकको मृत्यु
नेपाल फ्ल्यास
असोज २२, २०७७
एजेन्सी । अफगास्तिानको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरुले गरेका कारबाहीमा परी कम्तीमा पनि छ जना प्रहरी र चार अफगान सेनाको ज्यान गएको छ । अफगानिस्तानका विभिन्न स्थानमा गरेका आक्रमणमा परी ती सुरक्षाकर्मीहरु मारिएका यहाँको टोलो...
अमेरिकामा कोरोना संक्रमितको संख्या ७७ लाख नाघ्यो
नेपाल फ्ल्यास
असोज २२, २०७७
न्युर्योक । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७७लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।...
श्रीलङ्कामा कर्फ्यू विस्तार, नियम नमान्नेलाई तीन महिनासम्म जेल
एजेन्सी
असोज २१, २०७७
कोलम्बो । श्रीलङ्कामा लगाइँदै आएको कर्फ्यूलाई बुधबार थप विस्तार गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलिदै गएकाले त्यसलाई थप बढ्न नदिनका लागि कर्फ्यू बढाउदै लैजाने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीलङ्कामा पछिल्लो एकै दिनमा ८३० जना सङ्क्रमित थपिएका छन्...
भारतमा घट्दो दरमा कोरोना संक्रमण (तथ्यांकसहित)
एजेन्सी
असोज २१, २०७७
काठमाडौं । भारतमा पछिल्लो एक सातायता कोरोना संक्रमण घट्दो दरमा देखिएको छ । गत सेप्टेम्बर १९ मा एकैदिन आजसम्मकै उच्च ९७ हजार ८ सय ५९ जनामा कारोना देखिए पनि यो दर कम हुँदै गएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
अमेरिकी राष्ट्रपतिकाे लागि ४० लाखले गरिसके मतदान
नेपाल फ्ल्यास
असोज २१, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपतिको चुनावको मिति आउन एक महिना बाँकी रहँदै हुलाक मार्फत ४० लाखभन्दा बढीले मतदान गरिसकेका छन् । अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बर ३ तारिखमा मतदान हुँदै छ ।अमेरिकी निर्वाचन परियोजनाका अनुसार सन् २०१६ को भन्दा यो संख्या...
माल्दिभ्सका पूर्वउपराष्ट्रपतिलाई भ्रष्टाचार अभियोगमा २० वर्ष जेल सजाय
रासस
असोज २०, २०७७
माल्दिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदीबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको अदालतका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन् । सन् २०१५ मा माल्दिभ्सका शक्तिशाली पूर्व राष्ट्रपतिलाई बम प्रहार गरी हत्या गर्न खोजेको आरोपमा जेल...
राष्ट्रपति ट्रम्प चार दिनपछि ह्वाईट हाउस फिर्ता
एजेन्सी
असोज २०, २०७७
एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन् । उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछिउनी सैनिक अस्पतालमा भर्ना भएका थिए । ट्रम्प अस्पतालबाट निवास फर्किए पनि उनको उपचार भने निवासबाटै...
मंगल ग्रह पृथ्वीकाे नजिक आइपुग्याे, आज राति ८ बजेर तीन मिनेट जाँदा स्पष्ट देखिन्छ
नेपाल फ्ल्यास
असोज २०, २०७७
मंगल ग्रह अहिले पृथ्वीको नजिक छ । सन २००३ यता पहिलाेपटक मंगल ग्रह यति नजिक आएकाे हाे र अब १५ वर्षपछि मात्रै मंगल ग्रह पृथ्वीको अहिलेकाे जस्ताे नजिक आउने वैज्ञानिकले बताएका छन् । हरेक रात अक्टोबर भर मंगलग्रह पृथ्वीबाट स्पष्ट...
चीनमा अन्नबाली उत्पादन दर प्रतिव्यक्ति ४७० किलोभन्दा बढी
नेपाल फ्ल्यास
असोज २०, २०७७
बेइजिङ । चीनमा अन्नबाली उत्पादन दरको औसत मात्रा ४७० किलोभन्दा बढी रहेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । यो विश्वको सरदर स्तरभन्दा बढी हो भने विश्वले मान्यता दिएको ४०० किलोग्रामको सुरक्षित रेखाभन्दा माथि हो । अहिलेसम्म चीनको शरद ऋतुको अन्नबालीको...
रूस सरकारले भन्यो ‘जनताको लापर्वाहीले कोरोना फैलियो’
नेपाल फ्ल्यास
असोज २०, २०७७
मस्को । रूसमा दिनप्रतिदिन कोरोनाभाइरसबाट संक्रमितहरुको सङ्ख्या अत्यधिक बढ्दै जानुमा नागरिकको लापर्वाही मुख्य कारण रहेको निश्कर्ष अधिकारीहरुले निकालेका छन् । राष्ट्रपति कार्यालय क्रेमलिनले दैनिक संक्रमितको सङ्ख्या अत्यधिक हुदै जानुमा आम नागरिकको लापर्वाही गम्भीर कारण भएको निश्कर्ष निकालेको हो ।राष्ट्रपति कार्यालयका...
जम्मु-कस्मिरको पुलवामामा आक्रमण, दुई भारतीय सेनाको मृत्यु
एजेन्सी
असोज १९, २०७७
जम्मु-कस्मिरको पुलवामामा भएको आतंकवादी अक्रमणमा दुई जना भारतीय सेनाको मृत्यु भएको छ । सोमबार भएको आक्रमणमा दुई भारतीय सेनाको मृत्यु हुनुका साथै अन्य तीन जना सेना घाइते भएको बताइएको छ । कान्धीझलस्थित पाम्पोर क्षेत्रमा सोमबार मध्यान्न १२ बजेर ५० मिनेटमा...
राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसद्वारा अफगानिस्तानमा भएको कारबम हमलाको निन्दा
नेपाल फ्ल्यास
असोज १९, २०७७
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको नानगाहार प्रान्तको सरकारी कार्यालय परिसर भएको कार बम हमलाको निन्दा गरेका छन् । गएकोशनिबार अपराह्न तालिवानी आत्मघाती लडाकुले गरेको सो कारबम हमलाको उनले निन्दा गरेका हुन् । कारबम आक्रमणमा परी कम्तीमा१५ जनाको ज्यान गएको...
न्यू क्यालेडोनिया फ्रान्सबाट स्वतन्त्र नहुने पक्षमा ५३.२६ प्रतिशत मत
नेपाल फ्ल्यास
असोज १९, २०७७
एजेन्सी । दक्षिण प्रशान्त क्षेत्रको न्यू क्यालेडोनिया टापूमा भएको जनमतसङ्ग्रहले फ्रान्सबाट स्वतन्त्र नहुने जनादेश दिएको छ । आइतबार भएको मतदानमा न्यू क्यालेडोनियालीहरूले फ्रान्समा रहने पक्षमा ५३.२६ प्रतिशत मत दिएका छन् । मतगणना सकिएको छ । करिब १७० वर्षपछि न्यू क्याटलोनियाले...
जोर्डनका नरेशद्वारा प्रधानमन्त्री रज्जाजको राजीनामा स्वीकृत
नेपाल फ्ल्यास
असोज १९, २०७७
अम्मान । जोर्डनका राजा अब्दुल्ला द्वितीयले शनिबार प्रधानमन्त्री ओमर रज्जाजको राजीनामा स्वीकृत गरेका छन् । यद्यपि नयाँ मन्त्रिपरिषद गठन नभएसम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा सेवा गर्ने जिम्मेवारी भने उनले रज्जाजलाई नै दिएका छन् । जोर्डनी राजाले प्रधानमन्त्री रज्जाजलाई एउटा पत्रमार्फत राजीनामा...
अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्यमा सुधार, आजै डिस्चार्ज हुने सम्भावना
नेपाल फ्ल्यास
असोज १९, २०७७
एजेन्सी । कोरोना भाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा सुधार आएको विभिन्न समाचार माध्यममा जनाइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार आकाले अस्पतालबाट आजै डिस्चार्ज हुने सम्भावना रहेको उनको उपचारमा खटिएकाचिकित्सकहरुले जनाएका छन् । राष्ट्रपति...
जापानमा थपिए ३९७ कोरोना सङ्क्रमित
नेपाल फ्ल्यास
असोज १८, २०७७
जापानमा आइतबार थप ३९७ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अहिलेसम्म यहाँ कोभिड१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ८५ हजार ८४७ पुगेको जापानको स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख गरिएको छ । यो तथ्याङ्कमा सन् २०२० को सुरुमा डायमण्ड प्रिन्सेस...
चीनको व्यस्त सडकमा दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
एजेन्सी
असोज १८, २०७७
चीनमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी चीनको जिलिन प्रान्तस्थित फुयु सहरमा आज (आइतबार) दुर्घटना भएको हो । व्यस्त सडकमा दुईवटा ट्रक ठोक्किँदा आसपासका सवारी साधनमा रहेका मानिसहरुको मृत्यु भएको हो । सुरुमा एउटा सानो...
अस्पतालबाट ट्रम्पको भिडियो सन्देश
एजेन्सी
असोज १८, २०७७
कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्पतालबाट भिडियो सन्देश जारी गर्दा आफु छिट्टै निको भएर काममा फर्किने बताएका छन् । आफू भर्ना भएको वाल्टर रिड मेडिकल सेन्टरबाट झण्डै ४ मिनेटको भिडियो सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले आफू निको हुन थालेको...
एलेक्स आँधीका कारण दक्षिणी फ्रान्स तथा उत्तरी इटालीको जनजीवन प्रभावित
नेपाल फ्ल्यास
असोज १८, २०७७
फ्रान्स र इटालीका तटीय क्षेत्रमासमुद्री आँधी एलेक्सका कारणजनजीवनप्रभावित भएको छ । कम्तीमा दुईजनाको ज्यान गएको छ भने अरु कम्तीमा २५ जना बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एलेक्स आँधी दक्षिणी फ्रान्स तथा उत्तरपश्चिमी इटालीको तटीय क्षेत्रमा ठोक्किएको हो ।...
सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर
नेपाल फ्ल्यास
असोज १८, २०७७
जुबा । सुडानको सरकार तथा विद्रोही समुहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताले सयौँ हजार नागरिकको ज्यान लिएको दशकौँ देखिको युद्धलाई अन्त्य गरेको छ । सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए ।...
«
1
...
57
...
114
115
116
117
118
119
120
121
122
...
163
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय