मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अमेरिकाद्वारा अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारको उद्धार
नेपाल फ्ल्यास
भदौ १०, २०७८
वासिङ्टन । अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरिएको जनाएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबारसम्ममा ८२ हजार ३०० भन्दा बढी मानिसलाई उद्धार गरिएको जनाएको हो । अमेरिकाले पछिल्लो २४ घण्टामा मात्रै १९ हजारभन्दा बढीलाई उद्धार गरिएको...
भारतमा सवै राज्यलाई अगस्तभर थप दुई करोड डोज खोप उपलब्घ गराइने
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले सबै राज्यमा अगस्ट महिनाभर थप दुई करोडभन्दा बढी खोप उपलब्ध गराइने बुधवार जानकारी दिएका छन् । केन्द्र सरकारले सबै राज्यका शिक्षकलाई आगामी ५ सेप्टेम्बरमा मनाइने शिक्षक दिवसभन्दा पहिले सबै विद्यालयका शिक्षकलाई खोप लगाउने प्रयास...
नौ दिनमा ७१ हजारले छोडे काबुल
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
विभिन्न देशका सेना र उनीहरूसँग काम गरेका अफगानीसमेत गरी ९ दिनकाे अवधिमा७१ हजार व्यक्तिले काबुल छोडेका छन् । समाचरामा जनाइए अनुसार काबुल छोड्नेमासबैभन्दा बढी अमेरिकी नागरिक छन् । अमेरिकी नेतृत्वको सेनाले ३१ अगस्टभित्र काबुल छोड्नुपर्ने बाध्यता छ । निर्धारित समयमा...
चीनमा अंगालोमा बेरिएकाे १५ सय वर्ष पुरानो अस्थिपञ्जर फेला
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
चीनका पुरातत्वविद्हरुले पन्ध्र सय वर्षअगाडि पुरुष र महिलालाई एउटै चिहानमा गाडेको अस्थिपञ्जर फेला पारेका छन् । दुबै जनाको अस्थिपञ्जर अंगालोमा बेरिएको अवस्थामा देखिन्छ । मृत्यु हुने बेला पुरुष २९ देखि ३५ वर्ष भएको र उनको पाखुरा भाँच्चिएको, दाँया हातको चोर...
अफगानिस्तानमा अलपत्र नेपालीको उद्धारमा शक्तिराष्ट्रको भर
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो सुरक्षा घेराभित्र राखेर उद्धार उडान सञ्चालन गरिरहेको अमेरिकी नेतृत्वको सेना त्यहाँबाट फर्कने समयसीमा नजिकिँदै गर्दा त्यहाँ अलपत्र अधिकांश नेपालीहरूको उद्धार भइसकेको सरकारी अधिकारीहरूले दाबी गरेका छन्। सरकारले काबुलस्थित अतिसुरक्षित मानिएको ग्रीन जोनमा काम गर्नका...
६२८ खर्ब वटा अंकमा π को मान निकालेर स्वीस वैज्ञानिकले बनाए विश्व रेकर्ड
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
एजेन्सी ।एक गणितीय अचरको रुपमा रहेको ग्रिकअक्षर (पाई)को मान २२ भागा ७ हुन्छ । वास्तवमा पाईभनेको कुनै पनि वृत्तको परिधि र ब्यासको अनुपात हो । हिसाब गर्दा पाइको मानलाई छोटकरीमा ३.१४१६ पनि लेखिन्छ । तर पाईको वास्तविक मान निकाल्नुपर्दा ७...
जेल सजाय भोग्दै आएका चाडका पूर्वराष्ट्रपति हाब्रेको निधन
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
डकार । युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि सेनेगलमा आजिवन जेल सजाय भोग्दै आएका चाडका पूर्वराष्ट्रपति हिसेन हाब्रेको ७९ वर्षको उमेरमा निधन भएको सेनेगलका न्यायमन्त्री मलिक सालले जानकारी दिए । हाब्रे भगवान्को साथमा लीन हुनुभयो, सालले टेलिभिजन च्यानल टीएफएमसँग...
‘सीआईए’ प्रमुख र तालिवानका उपप्रमुखबीच गोप्य भेट
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
अमेरिकी गुप्तचर निकाय (सीआइए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी द वाशिङ्गटन पोस्टले मङ्गलबार जानकारी गराएको छ । अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बन्र्स र बारादरबीच सोमबारको भेट वार्ता भएको अमेरिकी उक्त...
'अफगानमा अप्ठेरोमा रहेका मानिसको उद्धारमा कतार सहयोगी'
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
कतारका उपप्रधान तथा विदेश मामिला मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अफगानिस्तानमा अहसज अवस्थामा रहेका मानिसहरूको उद्धारमाकतारले सहयोगी भूमिका निर्वाह गरेको बताएका छन् । कतारले तालिबानलाई कुनै प्रभाव नपारेको बरु अफगानिस्तानका धेरै पक्षको बीचमा आफूहरूमध्यस्थकर्ता रहेको उनले स्पष्ट गरेकाछन्...
काबुल विमानस्थल अस्तव्यस्त, देश छोड्नेको भीड
एजेन्सी
भदौ ०८, २०७८
काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको बताइएको छ । यहाँ गत आइतबार मात्र पनि कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो । यहाँ अफगान र विदेशी नागरिकको ठूलो...
अगस्टभित्र काबुलबाट सबै सेना फर्किन असम्भव : बेलायत
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
लण्डन ।बेलायती रक्षामन्त्री बेन वालेसले ३१ अगस्टको समयसीमाभित्र सबै सेना र उनीहरुसँग फर्किन चाहने मानिस काबुलबाट फर्किन असम्भव भएको बताएको छन् । विश्वका धनी राष्ट्रहरुको समूह जी७ का नेताको अफगानिस्तान संकटबारे भर्चुअल बैठक चलिरहेका बेला रक्षामन्त्रीको सो धारणा आएको हो...
सरकार गठनबारे तालिबानी नेता छलफलमा
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
तालिबान समूहले अफगानिस्तानको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ । तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका बताइएको छ । अफगानिस्तानका अधिकारीलाई...
टिकटक भिडियो बनाउँदा अपार्टमेन्टबाट खसेर युवतीको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
इस्तानबुल । टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती बिभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट खसेकी हुन् । कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको...
तालिबानमाथि प्रतिबन्धबारे अब सोच्न आवश्यक : क्यानाडा
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
क्यानडा ।क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले संसारका जीसेभेन (जी७) देशसँग अफगानिस्तानमाथि तालिबानको नियन्त्रणपछि अब प्रतिबन्धबारे सोच्न आवश्यक भएको बताएका छन् । अफगानिस्तानमाथि जीसेभेन देशको हुन लागेको बैठकभन्दा एक दिन अघि सोमबार ट्रूडोले क्यानडाले तालिबानलाई पहिलेदेखि आतंककारी मान्ने गरेको बताउँदै उनीहरु आतंककारीको...
‘बेल्ट एण्ड रोड’ मा सहभागीता बढ्दो
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
बेइजिङ । चीनको वाणिज्य मन्त्रालयले बेल्ट एण्ड रोडको साझा निर्माण अभियानमा आकर्षण बढिरहेको बताएको छ । यस सम्बन्धमा सोमबार चीनको राज्य परिषद्को सञ्चार कार्यालयले गरेको पत्रकार सम्मेलनमा चीनका वाणिज्य मन्त्री वाङ वनथाउ, उप वाणिज्य मन्त्री एवं अन्तर्राष्ट्रिय व्यापार वार्ताका उप...
विदेशी सेना नहटेसम्म नयाँ अफगान सरकार नबन्ने तालिबानको भनाइ
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिवान समूहले सोमबार एएफपीसँग बताएको छ । तालिबान एक नेताले भने, अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनकोे घोषणा नगर्ने निर्णय...
इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्षे जेल सजायको फैसला
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ । कोरोना भाइरसको महामारीका बेलामा गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै जेल सजाय तोकिएको हो । पूर्वसामाजिक मामिलामन्त्री बटुबारालाई जाकार्ता अदालतले दोषी रहेको...
भारतमा काेराेना सङ्क्रमितको सङ्ख्या १६० दिनयताकै कम
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या १६० दिनपछिकै सबैभन्दा कम भएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्रमित थपिएका छन्। पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या ३० हजारदेखि ४० हजारका बीचमा रहँदै...
अमेरिकाले उद्धारका लागि थप १८ विमान अफगानिस्थान पठाउने
एजेन्सी
भदौ ०७, २०७८
संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा फसेका अमेरिकी र अफगानी नागरिकको उद्धारका लागि थप १८ विमान परिचालन गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले मिलिट्री एयरफोर्ससँगै कमर्सियल विमान पनि परिचालन गरिने जनाएका छन् । रोयटर्सका अनुसार ६ वटा कमर्सियल कम्पनीका १८ विमानले...
अमेरिकी बैंकमा रहेको अफगानिस्तानको २२ टन सुन रोक्का
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
अमेरिकाको जो बाइडेनको सरकारले अर्बौं अमेरिकी डलरसम्म तालिवानको पहुँच पुग्न नदिन अमेरिकी बैंकहरूमा रहेका अफगानिस्तान सरकारका नगद तथा सुनको कारोबार रोक्का गरेको छ। अमेरिकाको यस सम्पत्ति रोक्का अभियानभित्र न्युयोर्कको फेडरल रिजर्भ बैंकको सुन पनि परेको छ। अफगानिस्तानको केन्द्रीय बैंकका अनुसार...
«
1
...
12
...
24
25
26
27
28
29
30
31
32
...
118
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय