मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने
नेपाल फ्ल्यास
असार १९, २०७८
युरोपेली संघले कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ । संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार सङ्केत गरेको छ । संघको चिकित्सासम्बन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास गर्न नसकिने जनाएको...
यूएईले लगायो दक्षिण एसियाली मुलुकबाट हुने यात्रामा प्रतिबन्ध
नेपाल फ्ल्यास
असार १९, २०७८
अबुधावी ।संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्ना नागरिकहरूलाई नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलंकालगायतका दक्षिण एसियाली देशमा यात्रामा प्रतिबन्ध लगाएको छ । कोभिड१९ महामारीका कारण गत महिनाको अन्त्यमा यूएईले विभिन्न १४ मुलुकका यात्रीहरूलाई आफ्नो देश प्रबेशमा प्रतिबन्ध लगाएको थियो ।...
'महामारीले विश्वमै कलेजस्तरका विद्यार्थीलाई बढी पीडा'
नेपाल फ्ल्यास
असार १८, २०७८
वासिङ्टन । कोभिड१९ को विश्वव्यापी महामारीका समय कलेजस्तरका विद्यार्थीहरूले बढी तनावको अनुभव गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ । कोभिड१९ को विश्वव्यापी महामारीबीच कलेजस्तरका छात्रछात्राको अनुभव बढी पीडादायी र विस्मयकारी बनेको हालसालै प्रकाशित ओमेगा नामक जर्नल अफ डेथ एन्ड डाइङमा...
युरोकपको महाकुम्भ चलिरहँदा युरोपमा कोभिडको नयाँ लहर, संक्रमित बढ्दै
नेपाल फ्ल्यास
असार १८, २०७८
यति बेला दुई वटा महादेशका महादेशस्तरीय फुटबल प्रतियोगिताहरू भइरहेका छन् । युरोपमा युरोकप भइरहेको छ । उता दक्षिण अमेरिकामा कोपा अमेरिका जारी छ । दक्षिण अमेरिकाका विभिन्न सहरका स्टेडियममा भव्य दर्शकसहित खेल जारी रहँदा कोभिड सङ्क्रमण दर बढेको सुनिएको छैन...
भारतमा कोरोनाका कारण मर्नेको संख्या ४ लाख नाघ्यो
नेपाल फ्ल्यास
असार १८, २०७८
काठमाडौं ।भारतमा कोरोनाका कारण मर्नेको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७ सय ९६ जनाको मृत्यु भएको छ भने४३हजार ३६०जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २५औँ दिन...
दिल्लीमा कोरोनाबाट दुई हजार बालबालिका अविभावक बिहीन
नेपाल फ्ल्यास
असार १८, २०७८
नयाँ दिल्ली । दिल्लीमा गत वर्ष मार्चपछि कोरोना महामारीबाट दुई हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर) ले बिहीबार जानकारी गराएको छ । सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक वा दुवै अविभावक कोभिडका कारण गुमेको देखिएको...
कुनै पनि विदेशी तागतले धम्क्याउन नसक्ने : सि चिनफिङ
नेपाल फ्ल्यास
असार १७, २०७८
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को स्थापनाको १०० औँ वर्ष पूरा भएको अवसरमा चीनको राजधानी बेइजिङमा भव्यसमारोहका साथ सीपीसीले स्थापना दिवस मनाएको छ । अवसरमा सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव सी चिङफिङले चिनियाँ जनतालाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने...
युरोपमा फेरि बढे कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार १७, २०७८
युरोपेली देशहरूमा कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले झन्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको जानकारी दिएको हो । डब्लुएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि हुँदा अर्को चरणको महामारी फेरि सुरु हुनसक्नेतर्फ चिन्ता...
म्यानमारका दुई हजार ३०० बन्दी रिहा
नेपाल फ्ल्यास
असार १७, २०७८
म्यानमारको कारागारमा राखिएका दुई हजार ३०० बन्दीहरूलाई बुधबार रिहा गरिएको छ । सेनाले सत्ता कब्जा गरेको विरोधमा प्रदर्शनमा उत्रिँदा पक्राउ परेर कारागारमा राखिएकामध्ये दुई हजार ३०० जनालाई रिहा गरिएको हो । पक्राउ परेर रिहा हुनेमा केही पत्रकारहरू पनि रहेको जनाइएको...
भारतमा ४९ हजार सङ्क्रमति थपिए
नेपाल फ्ल्यास
असार १७, २०७८
भारतमा गत २४ घण्टामा कोरोनाभाइरसबाट करिब ४९ हजार थप मानिस सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म कूल सङ्क्रमितको संख्या तीन करोड ४ लाख ११ हजार ६३४ पुगेको जनाइएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४...
अफगानिस्तानमा २० तालिबानी लडाकू मारिए
नेपाल फ्ल्यास
असार १७, २०७८
अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको घोर्यान जिल्लामा तालिबानी समूहले गरेको आक्रमणलाई सरकारी फौजले विफल बनाएको छ । प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा सैनिक कार्यवाहीमा २० जना तालिबानी लडाकूको ज्यान गएको र अरु कैयौं घाइते लडाकूहरु त्यहाँबाट भागेको उल्लेख छ । बिहीबार...
भारतमा ४६ हजार सङ्क्रमित थप
नेपाल फ्ल्यास
असार १६, २०७८
भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४६ हजार मानिस सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४५ हजार ९५१ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा बुधबार सार्वजनिक गरिएको तथ्याङ्कमा केही बढी देखिएको सरकारी अधिकारीहरूले जनाएका...
यमनका हुथी विद्रोहीद्वारा मरिब क्षेत्रमा क्षेप्यास्त्र प्रहार
नेपाल फ्ल्यास
असार १६, २०७८
यमनका हुथी विद्रोही समूहले सरकारी नियन्त्रणमा रहेको मरिब शहरमा तैनाथ सेनालाई लक्षित गरी दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । हुथी समूहका सैनिक प्रवक्ता याह्या सारेयले एक विज्ञप्ति प्रकाशन गरी हुथी समूहले मरिब शहरस्थित सेनाका साहन अलजेन...
पूर्वी अफगानिस्तानमा १० तालिबानी लडाकू मारिए
नेपाल फ्ल्यास
असार १६, २०७८
पूर्वी अफगानिस्तानको वार्डाक प्रान्तमा मङ्गलबार सेनाले गरेको कारबाहीमा दश जना तालिबानी लडाकूको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त कारबाहीमा अरु १२ जना लडाकू घाइते हुनुका साथै सेनाले तालिबानी समूहका गोलाबारुद र हातहतियार नष्ट पारिदिएको छ ।...
उखरमाउलो गर्मीका कारण क्यानडामा १३० जनाको मृत्यु
नेपाल फ्ल्यास
असार १६, २०७८
क्यानाडामा अप्रत्याशित रुपमा बृद्धि भएको तापक्रमपछि दर्जनौं व्यक्तिको मृत्यु भएको छ । भ्यानकुभरका प्रहरी अधिकारीहरुले गत् शुक्रबार यता १३० जनाको अचानक मृत्यु भएको जनाएका छन् । मृत्यु भएकामा अधिकांश बृद्ध र स्वास्थ्यका अन्य समस्याबाट ग्रसित रहेका थिए । थुप्रै मृत्युको...
इजरायली विदेशमन्त्री लापिड युएईको भ्रमणमा
नेपाल फ्ल्यास
असार १६, २०७८
अबुधाबी । इजरायलका विदेशमन्त्री याईर लापिड मङ्गलबार युनाइटेड अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमणका लागि अबुधाबी आइपुगेका छन् । युएईको भ्रमण गर्ने उनी इजरायलको हालसम्मकै सबैभन्दा उच्च पदाधिकारी हुन् । लापिडको कार्यालयले जारी गरेको विज्ञप्तिमा लापिडको प्रतिनिधिमण्डलमा विदेश मन्त्रालयका महानिर्देशक...
दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमालाई १५ महिना जेल
नेपाल फ्ल्यास
असार १५, २०७८
जोहानेसबर्ग । दक्षिण अफ्रिकाको संवैधानिक अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई १५ महिनाको जेल सजाय गरेको छ । अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै संवैधानिक अदालतले जुमालाई जेल सजाय तोकेको हो । संवैधानिक अदालतका न्यायाधीश सिसि खाम्पेपेले अदालतको निर्णय सुनाएका थिए ।...
टर्कीले रोक्यो नेपालसहित ६ मुलुकको सिधा उडान
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आंशकाका बीच सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सीधा उडानमा रोक लगाएको छ । यसले युरोप र अमेरिकामा हुने नेपालीहरुको यात्रासमेत प्रभावित हुने भएको छ । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले...
भारतमा कोरोना सङ्क्रमितको संख्या साढे ३७ हजार
नेपाल फ्ल्यास
असार १५, २०७८
गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । भारतमा गत २४ घण्टामा भएको कोरोना सङ्क्रमित यो संख्या...
मास्क नलगाउँदा अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई जरिवाना
नेपाल फ्ल्यास
असार १५, २०७८
सिड्नी । अस्ट्रेलियाका नवनियुक्त उपप्रधानमन्त्री बर्नाबी जोसेलाई मास्क नलगाएको भन्दै प्रहरीले जरिवाना गरेको छ । सत्ताधारी गठबन्धनको एक घटक नेशनल पार्टीका मुख्यनेता जोसेलाई स्थानीय प्रहरीले लकडाउनको समयमा न्यु साउथ वेल्स राज्यको उत्तर पश्चिमी आर्मिडेलको पेट्रोल पम्पमा पेट्रोल भरेपछि सर्भिस सेन्टरभित्र...
«
1
...
19
...
38
39
40
41
42
43
44
45
46
...
125
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय