मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
चुनावको मुखमा ट्रम्पकी वरिष्ठ सल्लाहकारद्वारा राजीनामा
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी वरिष्ठ सल्लाहकार केलियन कनवेले राजीनामा दिएकी छन् । ५३ वर्षीया कनवेले राष्ट्रपतिको चुनाव नजिकिँदै गएका बेला एक वक्तव्य जारी गर्दै अर्को सातादेखि लागूहुनेगरी आफूले राजीनामा दिएको जानकारी दिइन् । रिपब्लिकन पार्टीकी महत्वपूर्ण रणनीतिकार र चुनावी विश्लेषक...
रिपब्लीकन पार्टीको अधिवेशनको तयारी पूरा, राष्ट्रपति ट्रम्पलाई मनोनयन गर्ने
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको उम्मेदवारीलाई अनुमोदन गर्न रिपब्लीकन पार्टीको भेला उत्तरी क्यारोलिनको चार्लोट्टेमा सोमबार सुरु हुँदैछ । चार दिने यस भेलाले ट्रम्पको उम्मेदवारीलाई औपचारिकता दिनेछ । गत साता डेमोक्र्याटिक पार्टीको चार दिने भर्चुअल भेलाले जो...
एकै परिवारका पाँच जनाको झुण्ड्याएर हत्या
एजेन्सी
भदौ ०८, २०७७
एजेन्सी । भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएकोजनाएको हो । आइतबार राति सो घटना भएको प्रहरीले जनाएको...
ट्रम्पकी दिदीले भनिन्, 'मेरो भाइ फटाहा र धोकेबाज छ'
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकी दिदी म्यारियन ट्रम्प बेरीले फटाहा र धोकेबाज रहेको बताएकी छिन् । म्यारियन पूर्व संघीय न्यायाधीश पनि हुन् । गोप्य रुपमा रेकर्ड गरिएको संवादमा म्यारियनले ट्रम्प कुनै सिद्धान्त नै नभएको मानिस रहेको भनेकी छिन् । यो...
हिन्दू आमाले हुर्काएकी कमला कसरी अमेरिकी उपराष्ट्रपतिको दौडमा पुगिन् ?
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
एजेन्सी । अमेरिकाको राष्ट्रपति बन्ने आफ्नो सपना तुहिएको महिनौँ पछि कमला ह्यारिसलाई डेमोक्र्याटिक पार्टीको अर्को महत्त्वपूर्ण अवसर दिएको छ । एक वर्षअघि उनले उम्मेदवार बन्न मतदाताका अगाडि भएका शृङ्खलाबद्ध बहसहरूमा प्रतिस्पर्धी जो बाइडनको तीव्र आलोचना गरेकी थिइन् । सन् २०१९...
अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न आदेश
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
एजेन्सी । पछिल्लो समय कोरोना भाइरसकाेसंक्रमित बढ्दै गएपछि अमेरिकाले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न आदेश दिइएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले प्लाज्मा थेरापीको आदेश भएको जानकारी दिए ।...
तालिबानको आक्रमणमा चार प्रहरी मारिए
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
दक्षिणी कान्धाहार प्रान्तमा विद्रोही तालिबान समूहले गरेको आक्रमणमा चार जना प्रहरी मारिएको सुरक्षा स्रोतले जनाएको छ । पाकिस्तानसँगको सीमास्थित प्रहरी जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको बताइएको छ । अफगान सरकारसँग वार्ताको तयारी हुँदै गर्दा तालिबान समूहले घातक आक्रमण गरेको...
भारतमा १६ दिनमा २० लाख थप सङ्क्रमित
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा पछिल्लो १६ दिनमा २० लाख संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरले दिएको जानकारी अनुसार जति पछि भयो, संक्रमितको सङ्ख्या पनि त्यति नै बढिरहेको देखिएको छ । भारतमा कोरोनाभाइरसबाट कूल संक्रमितको सङ्ख्या आइतबारसम्ममा तीस लाख नाघिसकेको...
कोरोना कहर: आठ लाखको मृत्यु, कुन देशमा कति पुगे मृतक ?
एजेन्सी
भदौ ०७, २०७७
एजेन्सी । विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण आइतबारसम्म मृत्यु भएकाहरुको सङ्ख्या आठ लाख पुगेको छ । जोन हकिङ्स विश्वविद्यालयले शनिबार दिएको जानकारी अनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका आठ लाखमध्ये सवैभन्दा धेरै अमेरिकाका छन् । अमेरिकामा आइतबारसम्म एक लाख ७५ हजार...
खोप परीक्षणको विषयमा रिसाए ट्रम्प
एजेन्सी
भदौ ०७, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस (कोभिड१९) विरुद्धको खोपको मानव परीक्षण सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) प्रति निकै आक्रोशित भएका छन् । ट्रम्पले आलोचना गर्दै भने, 'एफडिए वा यसका अधिकारीले औषधी कम्पनीहरूले खोप र उपचारको मानव...
अमेरिकामा शैक्षिक सामग्री अभाव
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री सहजै प्राप्त गर्न समस्या भएको छ । विषेश गरेर अनलाईन कक्षा सञ्चालनका क्रममा आवश्यक पर्ने सामग्रीहरु सहजै पाउन गाह्रो भएको र पाएपनि निकै ढिलो मात्रै प्राप्त हुने गरेको उपभोक्ताहरुले...
‘ब्रेक्जिटपछिको इयू–बेलायत सम्झौता कठिन’
रासस
भदौ ०७, २०७७
बेलायत र युरोपेलीसंघ (इयू) बीच ब्रेक्जिट (इयूबाट बेलायतको बहिर्गमन) पछिको सम्झौता सजिलो नभएको बेलायत सरकारका मुख्य वार्ताकार डेभिड फ्रस्टले बताएकाछन् ।वार्ताको अन्तिम चरण समाप्त भएपछि दिएको प्रतिक्रियामा उनले सम्झौता सहज नभएको बताएका हुन्। हामीले इयूसँग सातौँचरणको वार्ता समाप्त गरिसकेका छौँ...
दक्षिण कोरियामा पुनः तीव्र गतिमा फैलिँदै संक्रमण, पछिल्लो २४ घण्टामा ३ सय ९७ नयाँ संक्रमित
एजेन्सी
भदौ ०७, २०७७
दक्षिण कोरियामा मार्च पछि एकैदिन कोरोनाका सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । राजधानी सोलको एक चर्चबाट सुरु भएको संक्रमण तीब्र रुपमा फैलिरहेको छ । यो चर्चका सदस्यले राजनीतिक प्रदर्शनमा पनि भाग लिएका थिए । द कोरियन सेन्टर फर डिजीज...
कोरोनाका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
कोरोनाभाइरसको कहर नेपाललगायत विश्वव्यापी रुपमा बढ्दो क्रममा छ । अझै केही देशमा त नियन्त्रणमा आइसकेको कोरोनाको पुनः दोस्रो लहर देखिएको छ । संक्रमितको संख्या वृद्धि हुनुका साथै मृतकको संख्यामा पनि उल्लेख्य वृद्धि भइरहेको छ । कोरोनाका कारण हरेक १५ सेकेन्डमा...
भारतमा थपिए अहिलेसम्मकै बढी संक्रमित, अमेरिका र ब्राजिललाई उछिन्यो
एजेन्सी
भदौ ०७, २०७७
काठमाडौं । भारतमा तीव्र रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट गएको २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा धेरै संक्रमित थपिएका छन् । शनिबार एकैदिन भारतमा ७० हजार ६८ जना संक्रमित थपिएका हुन् । जबकि, अमेरिकामा ४३ हजार ८ सय जना...
पाकिस्तानद्वारा तालिबानमाथि प्रतिबन्धको घोषणा
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
पाकिस्तानले अफगानिस्तानको तालिवान समूहविरूद्ध ठूलो आर्थिक प्रतिबन्धको घोषणा गरेको छ । छिमेकी मुलुकमा अमेरिकाको नेतृत्वमा रहेको शान्ति प्रक्रियाको चर्चा भइरहेका समय पाकिस्तानले अफगानी विद्रोही समूहका कैयौँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो । शुक्रवार दिउँसो सार्वजनिक गरिएको उक्त आदेशमा तालिबानका प्रमुख...
भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अझै स्थिर
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था अझै स्थिर रहेको बताएको छ । एक हप्तादेखि अचेत अवस्थामा रहेका मुखर्जीको स्वास्थ्य अवस्थामा कुनै परिवर्तन नआएको दिल्लीस्थित सो अस्पतालले शनिबारजानकारी दिएको हो । अस्पतालद्धारा जारी वक्तव्यमा भनिएको...
कस्मिर विवाद ऐतिहासिक तथ्य र द्विपक्षीय वार्ताद्वारा समाधान गर्नुस् : चीन
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
चीनले कस्मिरको अवस्थालाई जटिल बनाउन एकपक्षीयकार्यको विरोध गर्ने बताएको छ ।दक्षिणी प्रान्त हेनानमा चिनियाँ र पाकिस्तानी विदेश मन्त्रीहरू बीचको दोस्रो रणनीतिक वार्तामा कस्मिरको मुद्दासमावेश हुँदा चिनियाँ विदेशमन्त्री वाङ यीले यस्तो बताएका हुन् । पाकिस्तानका परराष्ट्रमन्त्री शाह मेहमुद कुरेसीचीन गएका थिए...
दक्षिण कोरियाले देशव्यापी रुपमा जारी गर्यो निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।दक्षिण कोरियाले देशव्यापी रुपमानिषेधाज्ञा गरेको छ ।कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको दक्षिण कोरियाली अधिकारीहरुको भनाइ छ । निषेधाज्ञा जारी गरेसँगै दक्षिण कोरियामाभेला हुन, रात्रिकालीन गतिविधिगर्न, चर्च, खेलकुद तथा अन्य भीडभाड हुने ठाउँमागतिविधि गर्न नपाइने...
ब्राजिलमा कोरोना भाइरसबाट १ लाख १३ हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र ३२ हजार जना भन्दा बढीको संख्यामा सङ्क्रमितहरू भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र ३२ हजार ५५४ जना कोभिड १९ का सङ्क्रमित भेटिएका बताइएको हो । त्यसैगरी यहाँ गएको २४...
«
1
...
63
...
125
126
127
128
129
130
131
132
133
...
168
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय