मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
पाकिस्तान एयरलाइन्सले अर्को हप्तादेखि काबुलको उडान भर्ने
नेपाल फ्ल्यास
भदौ २६, २०७८
पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले अर्को हप्तादेखि इस्लामाबाददेखि काबुलसम्मको व्यवसायिक उडान गर्ने भएको छ। उक्त एयरलाइन्सका प्रवक्ताले जनाएअनुसार अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछिको यो नै पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान हुनेछ। प्रवक्ता अब्दुल्लाह अफिज खानका अनुसार उक्त उडानको सम्पूर्ण तयारी पूरा भएको छ। विमान...
चीनमा कारखानाभित्र निसास्सिएर ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७८
स्थानीय अधिकारीहरूका अनुसार उत्तर चीनको हेबेई प्रान्तको बाओडिङ शहरको एउटा कारखानामा शनिबार निसासिएर ६ जनाको मृत्यु भएको छ । दिउसो करिब ३बजको समयमा हेबेईको ग्रामिण क्षेत्र सुशुई जिल्लास्थित दासिन झुवान गाउमा उक्त घटना भएको हो ।अधिकारीका अनुसार डाउन ज्याकेट कारखानामा...
तालिबानद्वारा अफगानिस्तानका पूर्वउपराष्ट्रपतिका भाइको हत्या
नेपाल फ्ल्यास
भदौ २६, २०७८
तालिबानले अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइ रोहुल्ला अजिजीको हत्या गरेकाे समाचार संस्था रोयटर्स जनाएकाे छ । सालेहका भतिजाले एउटा सन्देश पठाएर अजिजीको हत्या भएको जानकारी दिएका हुन् । रोयटर्सलाई पठाएको सन्देशमा उनले भनेका छन्, तालिबानले हिजो उनको हत्या गरेका छन्...
भारतकी मन्त्री लेखी पोर्चुगल र स्पेन जाने
नेपाल फ्ल्यास
भदौ २६, २०७८
भारतकी केन्द्रीय विदेश मामिला राज्य मन्त्री मिनाक्षी लेखी औपचारिक भ्रमणका लागि पोर्चुगल र स्पेन जाने भएकी छन् । उनी यही सेप्टेम्बर १२ देखि १७ तारिखसम्म उक्त दुई देशको भ्रमण गर्नु हुने भएको अधिकारीहरुले जानकारी दिएका छन् । सुरुमा उनले सेप्टेम्बर...
राष्ट्रपति बाइडेनद्वारा ९-११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त
नेपाल फ्ल्यास
भदौ २६, २०७८
राष्ट्रपति जो बाइडेनले ९-११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गरे । आजभन्दा ठीक २०...
विश्वभर २० करोडभन्दा बढीले कोरोनालाई जिते
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौँ विश्वभर २० करोडभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ३० हजार ७७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या २० करोड ११ लाख ३२ हजार ९२० पुगेको छ । पछिल्लो...
भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार सङ्क्रमित
नेपाल फ्ल्यास
भदौ २६, २०७८
भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार ३७६ जना सङ्क्रमित थपिएका छन् ।केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार विहान दिएको जानकारीअनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २५ हजार १० जना केरलाका राज्यमा मात्रै रहेका छन् । पछिल्लो समय केरलामा दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको छ...
आज सेप्टेम्बर ११ : विश्व नै स्तब्ध भएको त्यो दिन
नेपाल फ्ल्यास
भदौ २६, २०७८
न्युयोर्क । आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ को सेप्टेम्बर ११ मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो । हमलाले विश्वलाई नै स्तब्ध पारेको...
इन्डोनेसियाको जेलमा भएको आगलागीमा परी मर्नेकाे संख्या ४४ पुग्यो
नेपाल फ्ल्यास
भदौ २५, २०७८
इन्डोनेसियाको एक जेलमा भएको आगलागीमा परी मुत्यु हुनेको सङ्ख्या ४४ पुगेको बताइएको छ । इन्डोनेसियाको राजधानी जकार्तानजिकैको तांगेराब भन्ने नगरमा रहेको एक जेलमा गत बुधबार आगलागी भएको इन्डोनेसियाको कानून तथा मानवअधिकार मन्त्रालयले जानकारी दिएको हो । बुधबार भएको त्यस आगलागीमा...
अमेरिकामा सङ्क्रमित बालबालिका अस्पताल भर्ना हुने क्रम बढ्यो
नेपाल फ्ल्यास
भदौ २५, २०७८
अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरूको सङ्ख्यामा बृद्धि भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन...
हरेक ४० सेकेन्डमा एक जनाले गर्छन् आत्महत्या
नेपाल फ्ल्यास
भदौ २५, २०७८
विश्वमा हरेक चालिस सेकेन्डमा एक जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको छ । भोकमरी, रोग, बेरोजार, अज्ञानतालगायतका कारण हरेक वर्ष ८ हजार मानिसले आत्महत्या गर्छन् । राष्ट्रसंघका अनुसार ७५ प्रतिशत आत्महत्यामा सम्बन्धित देश नै जिम्मेवार हुन्छ । आत्महत्या हरेक देशमा...
जाे बाइडेन र सी जिनपिङबीच फोनवार्ता
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं ।अमेरिकी राष्ट्रपति जो बाइडन र चीनका राष्ट्रपति सी जिनपिङबीचफोनमा कुराकानी भएकाे छ । जो बाइडन राष्ट्रपति भएपछि चिनियाँ समकक्षी सी जिनपिङसँग यसरी फोन गरेको सात महिनापछि यो दोस्रो पटक भएको बीबीसीले जनाएको छ । पछिल्लो समय व्यापार, महामारी र...
विश्वका विभिन्न मुलुकका नागरिकलाई काबुलबाट बाहिरिन तालिवानको अनुमति
नेपाल फ्ल्यास
भदौ २५, २०७८
कतार । अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि स्वदेश फर्किन चाहने अमेरिकीसहित विश्वका विभिन्न मुलुकका करिब २०० जनालाई फिर्ता हुन तालिवानले अनुमति दिएको छ । अमेरिकी समाचार संस्था सिएनएनका अनुसार अफगानिस्तानमा फसेका अमेरिकीहरुलाई उद्धार गर्न र त्यहाँबाट निकाल्न विदेशमन्त्री एन्टोनी ब्लिङ्केन कतारको...
अमेरिकामा कोभिड बढेपछि थप कडाई
नेपाल फ्ल्यास
भदौ २५, २०७८
वासिङ्टन । अमेरिकी राष्ट्रपति जोन बाइडेनले कोभिड१९ नियन्त्रणका लागि विभिन्न नयाँ नियम घोषणा गरेका छन् । डेल्टा भेरिअन्टका कारण अझै पनि दिनँहु ठूलो संख्यामा अमेरिकीको मृत्यु भइरहेका बेला राष्ट्रपति बाइडेनले नयाँ नियम घोषणा गरेका हुन् । घोषित नयाँ नियम अनुसार...
अस्पतालमा आगलागी हुँदा १४ को मृत्यु
नेपाल फ्ल्यास
भदौ २४, २०७८
उत्तरी मेसेडोनियाको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचार हुँदै आएको तेतोभो शहरस्थित अस्पतालमा आगलागी भएको हो । स्थानीय समय अनुसार बुधबार लागेको आगलागी र यसबाट भएको मानवीय क्षतिबारे मेसेडोनियाली अधिकारीले...
जापानका प्रधानमन्त्री सुगा अमेरिका जाने
नेपाल फ्ल्यास
भदौ २४, २०७८
जापानका प्रधानमन्त्री योशिहिडे सुगा अमेरिका भ्रमणमा जाने भएका छन् । यही सेप्टेम्बर महिनाको अन्त्यमा उहाँ अमेरिका जाने निर्णय भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । क्वाडा सम्मेलनमा सहभागी भइ विभिन्न देशका शिर्ष नेतासँग सुरक्षासम्वन्धी विषयमा छलफल गर्न उनी अमेरिकाको वासिङ्ट...
तालिवान सरकारलाई चीनको समर्थन, ३ करोड डलर सहयोग घोषणा
नेपाल फ्ल्यास
भदौ २४, २०७८
चीनले अफगानिस्तानलाई तत्कालका लागि ३ करोड १० लाख डलर बराबरको सहायता घोषणा गरेको छ । तालिवान समूहले अफगानिस्तानमा सरकार गठन गरे लगत्तै बेइजिङले यस्तो सहायता घोषणा गरेको हो । अफगानिस्तानका छिमेकी देशहरुको पहिलो वैठकमा सहभागी हुँदै चीनका विदेशमन्त्री वाङ यीले...
अफगानिस्तानका पूर्वराष्ट्रपति गनीले देश छाड्नुको कारण सार्वजनिक
नेपाल फ्ल्यास
भदौ २४, २०७८
अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले एउटा विज्ञप्ति सार्वजनिक गर्दै तालिबान देशको राजधानी काबुल प्रवेश गर्दैगर्दा आफू देश छाडेर भाग्नुको कारणबारे व्याख्या गरेका छन्। दुई पटक राष्ट्रपति बनिसकेका गनीले अफगानिस्तानका जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर ६० लाख मानिस बसोबास गर्ने...
तालिवान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार
नेपाल फ्ल्यास
भदौ २३, २०७८
अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् । कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरु गिरफ्तार भएको जनाइएको छ . इटिलाट्रोज नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मी पत्रकार गिरफ्तार भएको...
मेक्सिकोमा शक्तिशाली भूकम्प
नेपाल फ्ल्यास
भदौ २३, २०७८
मेक्सिकोको प्यासिफिक रिसोर्ट शहर अकापुल्कोनजिकै मङ्गलबार ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । हालसम्म प्राप्त समाचारअनुसार यस भूकम्पको कारण कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ । कोयुका डे बेनिटेज शहरनजिकैको एक पोल ढलेर एक जनाको मृत्यु भएको गुएरेरो राज्यका गभर्नर हेक्टर...
«
1
...
10
...
20
21
22
23
24
25
26
27
28
...
116
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय