मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
ब्रिटिश राजपरिवारले आफूविरुद्ध भ्रम फैलाएको मेगन मार्कलको आरोप
नेपाल फ्ल्यास
फागुन २०, २०७७
ब्रिटेनकी डचिस् अफ ससिक्सले ब्रिटिश राजपरिवारले उनी र उनका पति राजकुमार ह्यारीविरुद्ध गलत खबरफैलाइरहेको हुनसक्ने बताएकी छन्। महारानी एलिजाबेथकी कान्छी नातिनी बुहारीमेगन मार्कललेप्रसिद्ध अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता ओप्रा विन्फ्रेलाई दिएको एक भिडिओ अन्तर्वार्ताका क्रममा सो बताएकी हुन् । अन्तर्वार्ताकोएक अंशमा...
भारतले नेपाल र भुटान सीमामा थप एसएसबी परिचालन गर्ने
नेपाल फ्ल्यास
फागुन २०, २०७७
भारत सरकारले नेपाल र भुटानसँगका सीमानाकामा१२ नयाँ बटालियन स्थापना गर्न भएको छ । टाइम्स अफ इन्डियाका अनुसार योसँगैनेपाल र भुटानसँगकाे सीमा नाकामा थप १३ हजार भारतीय सीमा सशस्त्र बल (एसएसबी) परिचालन हुने भएका छन्। जसका लागिएसएसबीले एसएसबीकालागि नयाँ बटालियन र...
म्यान्मारमा सेनाको गोली लागेर एकैदिन ३८ जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन २०, २०७७
म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकैदिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएयता एकै दिन यति ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु भएको यो पहिलो...
इथियोपियाका हिंसा पीडित ३८ लाख नागरिकलाई सहायता प्रदान
नेपाल फ्ल्यास
फागुन २०, २०७७
इथियोपियाको उत्तरी टिगरे क्षेत्रमा कम्तीमा पनि ३८ लाख नागरिकलाई मानवीय सहायता उपलब्ध गराइएको छ । सो क्षेत्रमा खाद्यान्नलगायतका सामग्रीको आवश्यकता परेको भन्दै यहाँका नागरिकलाई सो सहायता प्रदान गरिएको हो । यहाँका अधिकारीहरूले करिब आठ लाख किलोग्राम जति खाद्यान्नका साथै अरूसामग्रीहरूपनि...
अमेरिकी उपराष्ट्रपति ह्यारिस र अष्ट्रेलियाका प्रधानमन्त्रीबीच छलफल
नेपाल फ्ल्यास
फागुन २०, २०७७
वासिङटन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँग छलफल गरेका छन् ।उनिहरुबीच आपसी सहकार्य, विश्वव्यापी तथा क्षेत्रीय चुनौतीहरु, मौसम परिवर्तनसँगै चीन र म्यानमारका बारेमा कुराकानी भएको जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा दुवै देशका नेताहरुले आपसी...
यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा
नेपाल फ्ल्यास
फागुन १९, २०७७
भारतको कर्नाटक राज्यका मन्त्री रमेश जर्किहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । आफूविरुद्ध यौन दुराचारसम्बन्धी मुद्दा दर्ता भएपछि पदबाट राजीनामा दिन उनीबाध्य भएका हुन् । उनको राजीनामा स्वीकृत गर्नका लागि कर्नाटक राज्यका मुख्यमन्त्रीले राज्यपाल भाजुभाइ भालालाई सिफारिस गरेका छन् ।...
म्यानमारमा थप ६ आन्दोलनकारीकाे मृत्यु
नेपाल फ्ल्यास
फागुन १९, २०७७
म्यानमारमा प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागेर थप ६ जनाको मृत्यु भएको छ । बुधबार मध्य म्यानमारको सहरमा ४ र देशको दोस्रो ठूलो सहर मन्डालेमा २ जनाको मृत्यु भएको हो । देशको मिङ्यान शहरको प्रदर्शन पनि निकै हिंसात्मक...
सुडानमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन १९, २०७७
दक्षिण सुडानको जोङ्गलाईमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित दश जनाको मृत्यु भएको छ । समाचारमा उल्लेख भएनुसार उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे हाे । जोङ्गलाई राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके४२७४...
म्यान्मारका विदेशमन्त्री आसिएनका विदेशमन्त्रीहरूको बैठकमा सहभागी
नेपाल फ्ल्यास
फागुन १९, २०७७
म्यान्मारका विदेशमन्त्री यु वाना मुङ एलविन आसिएन (एसोसिएन अफ साउथ इस्ट एसियन नेसन्स) का विदेशमन्त्रीहरूको एक भर्चुअल बैठकमा सहभागी भएको समाचारमा जनाइएको छ । मंगलबार भएको सो बैठकमा उहाँ सहभागी हुनुभएको कुरा म्यानमारका सरकारी सञ्चारमाध्यमहरूले जानकारी दिएका सिन्ह्वाले जनाएको छ...
तीन महिला सञ्चारकर्मीको हत्या
नेपाल फ्ल्यास
फागुन १८, २०७७
पूर्वीअफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई गोली हानी हत्या गरेको स्थानीय टेलिभिजन नेटवर्कले बताएका छन् । युद्ध अन्त्यका लागि निरन्तर वार्तालाई अग्रस्थान दिई प्रयासहरू भएको समय सञ्चारकमीलाई लक्षित गरी गरिएको यो आक्रमणले शान्तिवार्ताका लागि अफगानी तालिवान समूहसँग अमेरिकी पहलमा...
बिबिसीका सम्वाददाता हिरासतमा
नेपाल फ्ल्यास
फागुन १८, २०७७
बिबिसीका सम्वाददातालाईइथिओपियाकोसेनाले हिरासतमा लिएको छ। इथिओपिआको द्वन्द्वग्रस्त टिग्रे क्षेत्रबाट सो सेनालेबिबिसी टिग्रिन्या सेवाका ती पत्रकार गिरमे र अन्य चारजनालाई कब्जामा लिएको हो । उनलाईइथिओपियाकोक्षेत्रीय राजधानी मेकेलेबाट सेनाले कब्जामा लिएको थियो। उनलाई मेकेलेस्थित एक सैनिक शिविरमा राखिएको बताइएको छ। बिबिसीले उनलाई...
गुजरातको स्थानीय निकाय निर्वाचनमा भाजपा अब्बल
नेपाल फ्ल्यास
फागुन १८, २०७७
गुजरातको २७ जिल्लाका स्थानीय निकाय निर्वाचनमा भारतीय जनता पार्टीले नै आफूलाई निकै बलियो साबित गरेको छ । भारतको नयाँ आम आदमी पार्टीले चाहिले ४० सिटमा आफ्नो खाता खोलेको छ । तर, कांग्रेस भनेनिकै कमजोर देखिएको छ । गुजरातको स्थानीय तहमा...
नाइजेरियाका अपहरित छात्रा रिहा
नेपाल फ्ल्यास
फागुन १८, २०७७
नाइजेरियाको एक विद्यालयबाट अपहरितछात्रा रिहा भएका छन् । नाइजेरियनप्रहरीका अनुसार शुक्रबार एक बन्दुकधारीको समूहले जाम्फारा राज्यमा रहेको एक विद्यालयबाट छात्राको अपहरण गरी जंगलमा लगेको थियो । अपहरणमा परेका छात्राहरूलाई रिहा गरिएको घोषणा गर्न पाउँदा मलाई निकै खुसी भइरहेको छ,जाम्फारा राज्यका...
नाइजेरियाका २७९ छात्रा अपहरणमुक्त
नेपाल फ्ल्यास
फागुन १८, २०७७
अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् ।देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना रिहा भएका हुन् । अपहरणमा परेका सबै जना छात्रा रहेको जनाइएको छ । उनीहरूलाई सरकारी संरक्षणमा राखिएको सरकारी अधिकारीहरूले मङ्गलबार एएफपीलाई जानकारी...
खोप र मास्कको प्रयोग अनावश्यक बताउने ट्रम्पले जनवरीमै खोप लगाएको तथ्य सार्वजनिक
नेपाल फ्ल्यास
फागुन १८, २०७७
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाइसकेकातथ्य सार्वजनिक भएको छ । उनीहरूले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाएका तथ्य अहिले मात्रै सार्वजनिक भएको हो । चिकित्सकहरुको सल्लाहमा नै ट्रम्प दम्पतीले त्यतिबेला नै खोप...
चीनमा एक वर्षमा २५९ अर्बपति थपिए
नेपाल फ्ल्यास
फागुन १८, २०७७
सन् २०२० मा चीनमा २५९ जना नयाँ अर्बपति थपिएका छन् । शेयर बजारमा वृद्धिसँगै थुप्रै नयाँ कम्पनीहरूसूचीकृत भएकाे हुँदाअर्बपतिहरूको संख्या ह्वात्तै बढेको हुरनले जनाएकाे छ । सन् २०२० मा चीनमा मात्रथपिएका नयाँ अर्बपतिहरूको संख्या सोही अवधिमाविश्वको कुल नयाँ अर्बपति संख्याभन्दा...
ईयूद्वारा जर्जियाको संकट रोक्न आग्रह
नेपाल फ्ल्यास
फागुन १८, २०७७
टिब्लिसी । युरोपेली संघ (इयू) ले सोमबार जर्जियालाई शीर्ष विपक्षी नेताको गिरफ्तारीसँगै बढेको गम्भीर राजनीतिक संकट रोक्न आग्रह गरेको छ । जर्जियाली राजधानी तिब्लिसीको भ्रमणमा रहेका युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलले इयू जर्जीयाको बढ्दो संकटप्रति चिन्तित रहेको बताएका हुन् ।...
बेलायती राजकुमार फिलिपको अवस्था जटिल, अर्को अस्पतालमा लगियो
नेपाल फ्ल्यास
फागुन १८, २०७७
लण्डन । बेलायती राजकुमार फिलिपलाई सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ । बेलायती महामारी एलिजावेथ द्धितीयका ९९ वर्षीय श्रीमान फिलिपको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो । उनलाई मुटुसम्वन्धी समस्या देखिएपछि मुटु परीक्षण समेत गरिएको छ । उनको...
जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाइ
नेपाल फ्ल्यास
फागुन १७, २०७७
दक्षिण कोरियाका राष्ट्रपति मुन जायइनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताएका छन् । राष्ट्रपति मुनले दक्षिण कोरिया यी दुई देशबीचका कैयौँ ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न तयार रहेको बताएकाे समाचारमा उल्लेख गरिएको छ । हाम्रो सरकार जापानसँग...
म्यान्मारमा प्रहरीको गोली प्रहारबाट १८ प्रदर्शनकारीको मृत्यु
नेपाल फ्ल्यास
फागुन १७, २०७७
संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले कम्तीमा १८ जना मारिएको म्यान्मारको घटनालाई 'अहिलेसम्मकै घातक' भनेको छ । प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा उक्त घटना भएको हो ।प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुन लगायतका सहरमा मानिसहरू मारिएको विवरणहरूमा जनाइएको छ । सुरक्षाकर्मीहरू...
«
1
...
32
...
64
65
66
67
68
69
70
71
72
...
138
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय