मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
उत्तर कोरियाद्वारा २ वटा क्षेप्यास्त्र परीक्षण
नेपाल फ्ल्यास
चैत १२, २०७७
उत्तर कोरियाले दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको अमेरिकाले दाबी गरेको छ । जापानी समुद्रतर्फ क्षेप्यास्त्र परीक्षण गरेको जापान र अमेरिकाले दाबी गरेका हुन् । संयुक्त राष्ट्रसंघीय सुरक्षापरिषदले प्योङ्गयाङ्गलाई ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षणमा प्रतिबन्ध लगाएको छ । जापानले आफ्नो क्षेत्रमा भग्नावशेष...
ब्राजिलमा एकैदिन तीन हजार २५१ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ११, २०७७
कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित मुलुक ब्राजिलमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । महामारी सुरु भएदेखि अहिलेसम्मका दिनमध्ये मङ्गलबार सबैभन्दा धेरै जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।उनीहरूले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबार मात्रै ब्राजिलमा तीन हजार २५१...
आगलागीबाट कम्तीमा १५ शरणार्थीको मृत्यु, ४०० जना बेपत्ता
नेपाल फ्ल्यास
चैत ११, २०७७
दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भिषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरूले बताएका छन् । आगलागी भएको स्थानबाट उद्धारकर्ताहरूले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरूको पनि खोजी भइरहेको उद्धार संस्थाहरूले जनाएका छन्...
म्यान्मार प्रदर्शन : ६०० भन्दा बढी रिहा, २७५ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
चैत ११, २०७७
म्यान्मारमा कू विरोधी प्रदर्शनमा लागेका ६०० भन्दा बढी भन्दा बढी मानिसलाई बुधवार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ कारागारका एक...
म्यानमारका सुरक्षाकर्मीले गरे सात वर्षीया बालिकाको हत्या
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं ।म्यानमारका सुरक्षाकर्मीले घरमा बसिरहेकी सात वर्षीया बालिकाको हत्या गरेका छन् । म्यानमारकोदोस्रो ठूलो सहर मान्डलेमाखिम म्यो चिट नामकीबालिकालाई सैनिक आक्रमणमा मारिने कम उमेरको व्यक्ति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मान्डलेमा मंगलबार सेनाले घरहरुमा खानतलासी गर्ने क्रममासेनाले ती...
रोहिंगा शरणार्थी क्याम्पमा आगलागी हुँदा चार सयभन्दा बढी बेपत्ता
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं ।बंगलादेशको कक्सबजारस्थित रोहिंगा शरणार्थी क्याम्पमाभएको भीषण आगलागीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोग(युएनएचसिआर)का अनुसार सोमाबार आगलागी भएको रोहिंग्या शरणार्थी क्यम्पमा भएको आगलागीमा परीचार सयभन्दा बढी हराइरहेको छन् । आगलागीबाट झन्डै ५० हजार...
पाकिस्तानी प्रधानमन्त्री खानलाई मोदीको पत्र
नेपाल फ्ल्यास
चैत ११, २०७७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी समकक्षी इमरान खानलाई पाकिस्तानलाई पत्र लेखेका छन् । दुई देशबीचको नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल)मा नयाँ ढंगमा संघर्षविराम लागू गरिएको अवस्थामा भारतीय प्रधानमन्त्रीनरेन्द्र मोदीले समकक्षी खानलाई पाकिस्तानको दिवसको अवसरमा शुभकामना सो पत्र लेखेका हुन् ।...
कोरोनाको संक्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी
नेपाल फ्ल्यास
चैत ११, २०७७
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र रूपमा वृद्धि भएपछि नयाँ निर्देशिका जारी गरिएको छ ।केन्द्रीय सरकारले मङ्गलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ । भारतमा पछिल्लो विवरण अनुसार थप ४० हजार...
पाकिस्तानले मनायो ८१औँ पाकिस्तान दिवस
नेपाल फ्ल्यास
चैत ११, २०७७
इस्लामाबाद । पाकिस्तानमा मङ्गलबार ८१औँ पाकिस्तान दिवस मनाइएको छ । परम्परागत रूपमा मनाइँदै आएको एक दिनलाई उन्मुक्तिको दिवस र गणतन्त्र दिवसको रूपमा समेत मनाउने गरिएको छ । पाकिस्तानमा हरेक बर्षको मार्च २३ तारिखका दिन विषेश महत्वका साथ यो दिवस मनाउने...
युरोपेली संघ, युके, अमेरिका र क्यानडाले लगाए चीनमाथि प्रतिबन्ध
नेपाल फ्ल्यास
चैत १०, २०७७
उइगर अल्पसङ्ख्यक समुदायको अधिकार हनन गरेको भन्दै कैयौँ पश्चिमा देशहरूले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएका छन्। धेरैजसो मुस्लिम भएको उक्त समुदायका मानिसहरूलाई चीनले शिन्जियाङको पश्चिमोत्तर क्षेत्रमा रहेका शिविरमा थुनामा राखीउनीहरूलाई यातना दिइएको, श्रममा लगाइएको र यौन दुर्व्यवहार गरेको चीनमाथि आरोप छ...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्याको १ लाख ६० नाघ्यो
नेपाल फ्ल्यास
चैत १०, २०७७
भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ । सोही अवधीमा यहाँ ४० हजार ७१५ जना थप...
अमेरिकामा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत १०, २०७७
अमेरिकाको कोलोराडो राज्यको बोल्डर सहरमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा १० जनाकार् ज्यान गएकाे छ । समाचारमा उल्लेख गरिए अनुसार मृत्यु हुनेमा प्रहरीसमेत छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार बोल्डरमा रहेको एउठा सुपरमार्केटमा स्थानीय समयअनुसार सोमबार दिउँसो गोली चलेको हो ।...
म्यानमारमा बीबीसीका समाचारदाता अपहरणमुक्त
नेपाल फ्ल्यास
चैत १०, २०७७
याङ्गुन । अपहरणमा परेका म्यानमारका लागि बीबीसीका समाचारदाता आउङ थुरा अपहरणमुक्त भएका छन् । राजधानीस्थीत अदालत अगाडि समाचार संकलन कार्य गरिरहेका बेला सादा पोशाकमा आएका व्यक्तिहरुले उनलाई शुक्रबार अपरहण गरेका थिए । म्यानमारमा सेनाले चालेको अप्रजातान्त्रिक कदमका विरुद्धमा आन्दोलन चर्किरहेका...
नाइजरमा बन्दुकधारीको आक्रमणबाट ४० जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत १०, २०७७
निआमी । बन्दुकधारीहरूको आक्रमणमा परी नाइजरमा कम्तीमा ४० नागरिक मारिएका छन् ।अपरिचित बन्दुकधारीहरूले स्थानीय समय अनुसार आइतबार राति आक्रमण गर्दा उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । छिमेकी मुलुक मालीसँग सिमाना जोडिएको देशको पश्चिमी क्षेत्रमा पर्ने ताहौआका विभिन्न ठाउँमा भएका...
भारतमा कोरोनाको संक्रमण बढ्दो, पर्व तथा उत्सवहरू नियन्त्रित गरिँदै
नेपाल फ्ल्यास
चैत ०९, २०७७
लय समात्दै गएको कोरोना भाइरसले विश्वलाई फेरि सताउन थालेको छ । कतिपय युरोपेली मुलुकले लकडाउनलगायतका नियम तथा आदेशमा कडाइ गर्न थालेका छन् । उता छिमेकी मुलुक भारतमा पनि यसको प्रभाव बढ्दै गएको छ । संक्रमण तीव्र गतिमा फैलिएपछि गुजरातमा भेला...
बंगलादेशमा भारतीय प्रधानमन्त्री मोदीको विरोध गर्नेलाई पक्राउ गर्दै प्रहरी
नेपाल फ्ल्यास
चैत ०९, २०७७
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गर्न लागेपछि बंगलादेशमा चर्को विरोध भइरहेको छ । प्रधानमन्त्री मोदीले बंगलादेश भ्रमणमा आगामी मार्च २६ जाँदै छन् । भ्रमण सुरु हुनुभन्दा अघि नै बंगाली जनताहरूले मोदीको विरोध गर्न थालेका हुन् । बंगलादेशका विदेशमन्त्री...
जर्मनीले लकडाउनलाई अप्रिलभर कडा बनाउने
नेपाल फ्ल्यास
चैत ०८, २०७७
यूरोपमा कोभिडका फरक तथा जटिल खालका विरामीहरू भेटिने क्रम बढिरहेको भन्दै जर्मनीले पनि आगामी महिनासम्म नियन्त्रणका उपायलाई थप कडा पार्ने सुझाव अधिकारीहरूले दिएका छन् । विभिन्न क्षेत्रका राज्य सरकार प्रमुखहरूको सुझाबको आधारमा जर्मन चान्सलर एञ्जेला मर्केलले आंशिक लकडाउनलाई केही कडा...
चीनका ६० प्रतिशत युवा ११ बजेपछि मात्रै सुत्छन् : सर्वेक्षण
नेपाल फ्ल्यास
चैत ०८, २०७७
चीनका ६० प्रतिशत युवा राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको एक सर्वेक्षणले देखाएको छ । चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणमा सहभागी युवामध्ये ६० प्रतिशतले राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको जवाफ दिएका हुन् । आइतबार पर्ने २१औँ...
टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध
नेपाल फ्ल्यास
चैत ०८, २०७७
कोरोनाभाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरूले नयाँ लकडाउन र प्रतिबन्धहरू घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ । पोल्यान्ड, फ्रान्स र युक्रेनको राजधानी...
जापानमा शक्तिशाली भूकम्प, सचेत रहन आग्रह
नेपाल फ्ल्यास
चैत ०८, २०७७
जापानको । जापानको मौसम विज्ञान निकायले शनिबार ६.९ म्याग्निच्युडको भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिँदै उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका वासिन्दालाई सचेत रहन आग्रह गरेको छ । सुरुमा ७.२ म्याग्निच्युडको कम्पनको अनुमान गरिएको भएपनि जापानी अधिकारीले भूकम्पको धक्का ६.९ म्याग्निच्युडको पुष्टि...
«
1
...
30
...
60
61
62
63
64
65
66
67
68
...
136
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय