मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारतमा एक मन्त्रीमाथि पेट्रोल बम प्रहार
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
एजेन्सी । भारतमा एक मन्त्रीमाथि पेट्रोल बम प्रहार भएको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको हो । उक्त बम प्रहारबाट मन्त्री हुसेन गम्भीर घाइते भएका छन् भने मुर्सिदावाद मेडिकल...
इक्वेडरका पूर्वराष्ट्रपतिको निधन
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभो नोबोयको ८३ वर्षको उमेरमा निधन भएको छ । अकस्मात हृदयघातका कारण मङ्गलबार उनको निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् । उनलाई यही फ्रेबु्रअरी ९ मा हृदयघात भएको हो । हृदयघात भएपछि उनलाई थप उपचारका लागि अमेरिका लगिएको...
भारतको मध्य प्रदेशमा बस नहरमा डुबेर ३७ जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
नयाँदिल्ली । भारतको मध्य प्रदेशमा मंगलबार एउटा बस नहरमा खस्दा ३७ जना यात्रुको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् ।प्रहरीले स्थानीयको सहयोगमा घटनास्थलमा अन्य घाइतेहरुलाई उद्धार गरेको एक अधिकारीले जानकारी दिए । मंगलबार बिहान ५० जनाभन्दा बढी यात्रुसहितको बस सटना...
बंगलादेशमा पाँच जनालाई मृत्युदण्डको सजाय दिइने
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
बंगलादेशको अदालतले पाँचजनालाई मृत्यूदण्डको सजायँ सुनाएको छ। ६ वर्षअघि अमेरिकाको नागरिकता भएका बंगलादेशी नागरिक अभिजीत रोयको हत्याको अभियोगमा बंगलादेशले उनीहरुलाईमृत्यूदण्डको सजायँ सुनाएको हो । एकजनालाई भने आजिवन कारावासको सजायँ सुनाएको छ। ब्लगको माध्यमबाट धार्मिक कट्टरपन्थीको बिरोध गरेकोमा अभिजीत र उनकी...
भारतमा बस दुर्घटना हुँदा कम्तिमा २५ जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
भारतको मध्यप्रदेशमा यात्रुवाहक बस नहरमा खस्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म २५ वटा शव नहरबाट बाहिर निकालिएको छ । मृतक संख्या बढ्न सक्ने बताइएको छ । सातजनालाई भने जीवितै उद्धार गरिएको छ। बसमा ५४...
हिमताल विष्फोट : अझै १४७ जना बेपत्ता, क्षतविक्षत शव निकालिँदै
एजेन्सी
फागुन ०४, २०७७
भारतको उत्तराखण्डमा आएको हिमतालविष्फोटभएर आएको बाढीमाबेपत्ता भएकाहरुको लगातार दशौं दिन पनि खोजीकार्य जारी छ । भारतीय सञ्चार माध्यमका अनुसार घटनास्थल र त्यस आसपासका इलाकाबाट क्षत विक्षत शव निकालिँदै छ । उत्तराखण्डका प्रहरी अधिकारी अशोक कुमारले उद्दारकार्य दिनरात चलिरहेको भएपनि अब...
भारतमा फेरि भूकम्पको धक्का
एजेन्सी
फागुन ०४, २०७७
भारतमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार राति ९ बजेर २३ मिनेटमा बिहारमा भूकम्पको धक्का महसुस गरिएको हो । भारतीय मौसम विभागकाअनुसार ३.५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु बिहारको नालन्दाबाट २० किलोमिटर...
पूर्वराजकुमार ह्यारी र मेगन दोस्रो सन्तानको पर्खाइमा
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
लण्डन । बेलायतका पूर्व राजकुमार ह्यारी र उनकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा भएको बेलायती सञ्चार माध्यमहरूले बताएका छन् । उनिहरुले दोस्रो सन्तान जन्माउन निश्चित भएको उनका सहयोगीले जानकारी दिएका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर उनिहरुले आफुहरू दोस्रो सन्तान...
म्यानमारमा सैनिक शासनले तनाव, नागरिकहरु रात्रि गस्तीमा
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
याङ्गोन । म्यानमारमा सैनिक शासनका कारण तनाव बढ्दै गएपछि सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिन नागरिकहरुले रातभर गस्ती गर्न थालेका छन् । स्थानीयहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि...
‘कू’ विरुद्ध प्रदर्शन गर्नेलाई २० वर्षको कैद सजाय म्यानमार सेनाको घोषणा
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
म्यानमारकाे सैनिककू को विरोध गर्नेहरूलाई २० वर्षको कैद सजाय तोकेको छ । अब म्यानमारमा प्रदर्शनकारीले सैनिक बलमाथि अवरोध पुर्याउनेलाई जेल सजाय हुने भएको छ । कू गर्ने नेताको गाली बेइज्जती गरे र उनीहरुविरुद्ध घृणा फैलाउने कार्यमा सहभागी हुनेहरूको सजाय थप...
अर्जेन्टिनाका पूर्वराष्ट्रपतिको निधन
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्वराष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय संचार माध्यमहरूले उनको हृदयघातका कारण निधन भएको जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भर्ना गरिएको...
हिमताल विष्फोट : थप १२ शव फेला, मृतकको संख्या ५० पुग्यो
एजेन्सी
फागुन ०३, २०७७
भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा हिमताल फुटेर बाढी आएको एक सातासम्म पनि शव फेला पर्ने क्रम जारी छ । पछिल्लो पटक थप १२ जनाको शव फेला परेसँगै ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । तपोवन सुरुङमा भरिएको हिलोमा ५ वटा शव...
अक्ल्याण्डमा पुनः लकडाउनको घोषणा
एजेन्सी
फागुन ०३, २०७७
न्यूजिल्याण्डमा पुनः कोरोना संक्रमण देखिएपछि मुख्य शहर अक्ल्याण्डमा तीन दिनका लागि पुनः लकडाउन घोषणा गरिएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि आकस्मिक बैठक आह्वान गरी लकडाउनको घोषणा गरेकी हुन । हाललाई लागु गरिएको लकडाउन...
साउदीमा प्रतिवन्धात्मक व्यवस्थाको अवधि थपियो
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
रियाद । साउदी अरबमा लागू गरिएको प्रतिवन्धात्मक व्यवस्थाहरू अझै केही दिन लागू भएका छन् । कोरोना भाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले लागू गरिएका प्रतिवन्धात्मक व्यवस्थाहरू थप २० दिन लागू भएका हुन् । सरकारले आइतबार प्रतिवन्धात्मक व्यवस्थाहरूको अवधि थप गरिएको...
भारतमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा भएको सवारी दुर्घटना हुँदाकम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ महिला र एक बालक छन् । कुरनुल जिल्लाबाट राजस्थानको अजमेरतर्फ जाने क्रममा ट्रकमा ठोकिएपछि भ्यानमा सवारहरूको ज्यान गएको हो । दुर्घटनामा ४...
अफगानिस्तानको रक्षामन्त्रीका चालक र छोराको हत्या
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्या भएको छ ।सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो । राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरूको हत्या भएको अधिकारीहरूले...
जापानमा शक्तिशाली भूकम्प
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
जापानमा शनिबार ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीकाअनुसार मियागी र फुकुशिमा यस भूकम्पको कारण कम्तीमा ३० जना घाइते...
एक सयभन्दा बढी तेल ट्याँकरमा आगलागी
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
इरानसँगको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा एक सय तेल र ग्यास ट्याँकरमा आगलागी भएको छ । अधिकारीहरूका अनुसार उक्त आगलागीबाट लाखौं डलर बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । अफगानिस्तानको पश्चिमी सहर हेरातबाट करिब १२० किलोमिटर टाढा इरानसँगको सीमा...
दोस्रोपटक पनि महाभियोग लाग्नबाट जोगिए डोनाल्ड ट्रम्प
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
एजेन्सी । खरो रुपमा प्रस्तुत हुँदै आएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोपटक महाभियोग लाग्नबाट जोगिएका छन् । उनिविरुद्ध महाअभियोग लगाउने प्रस्ताव अमेरिकी सिनेटमा असफल भएको विभिन्न समाचारमा जनाइएको छ । गए राति भएको मतदानमा दुई तिहाई बहुमत आएपछि ट्रम्पविरुद्धको महाअभियोग...
भारतीय सेना हाइअलर्ट हुनुपर्छ: भारतीय सेनाध्यक्ष
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
भारतका स्थल सेनाध्यक्ष मनाेज मुकुन्द नरवणेले नेपाल चिनियाँ लगानी बढेको बताएका छन् । भारतको असम राइफल्स एवं युनाइटेड सर्भिसेज इन्स्टिच्युटकाे वार्षिक कार्यक्रम आफ्नो धारणा राख्ने क्रममा उनले नेपालभारतकाे परम्परागत मित्र भए पनि चिनियाँ लगानी बढेको बताएका हुन् । यसका अलावा...
«
1
...
34
...
67
68
69
70
71
72
73
74
75
...
139
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय