मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जी गम्भीर घाइते
नेपाल फ्ल्यास
फागुन २७, २०७७
पश्चिमभारत बंगालकी मुख्यमन्त्री ममता बनर्जी गम्भीर घाइते भएकी छिन् । पूर्वी मिदनापुर जिल्लाको नन्दीग्राममा उनीमाथि केही युवाहरुले गरेकोआक्रमण परी उनी घाइते भएकी हुन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनकाखुट्टा, काँध र घाँटीको हाडमा चोट लागेको छ ।भारतीय सञ्चारमाध्यमका अनुसारपूर्वीमिदनापुर जिल्लाको...
भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि सांघातिक आक्रमण
नेपाल फ्ल्यास
फागुन २७, २०७७
एजेन्सी । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ । भारतीय सञ्चार माध्यमले दिएको प्राप्त जानकारी अनुसार मुख्यमन्त्री बनर्जीमाथि आगामी विधानसभा चुनावका लागि नन्दीग्राममा नाम दर्ता गरेर फर्किँदै गर्दा आक्रमण भएको हो । आक्रमणबाट पीडित मुख्यमन्त्री बनर्जीले आफूसँग...
इजरायली प्रधानमन्त्रीले आज पहिलो पटक यूएईको औपचारिक भ्रमण गर्दै
नेपाल फ्ल्यास
फागुन २७, २०७७
जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँले पहिलो पटक युनाइटेड अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमण गर्ने भएका छन् । दुई देशका बीचमा आपसी सम्बन्धलाई सुधार गर्दै अगाडि बढ्ने सहमती भएकाले बिहीबार (आज) उनले यूएईको भ्रमण गर्ने भएका हुन् । नेतान्याहुका...
राष्ट्रपति बाइडेनले अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग शुक्रबार वार्ता गर्ने
नेपाल फ्ल्यास
फागुन २६, २०७७
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरूसँग पहिलो पटक संयुक्त वार्ता गर्न लागेका छन् । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ । भर्चुअल विधिबाट हुन लागेको यो बैठकलाई राष्ट्रपति बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले छिन्नभिन्न...
ब्राजिलका पूर्वराष्ट्रपति लुलालाई भ्रष्टाचारको आरोपबाट सफाइ
नेपाल फ्ल्यास
फागुन २६, २०७७
रियो दि जेनेरियो । ब्रजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डे सिल्भाविरूद्ध भ्रष्टाचार आरोपमा परेको मुद्दामा सर्वोच्च अदालतले सफाई दिएको छ । ब्राजिलको उच्च न्यायालयका एक न्यायाधीशले सफाइ दिएपछि पूर्व राष्ट्रपति लुलाको राजनीतिक अधिकार पुनः स्थापित बनेको छ । उनले अदालतबाट...
भारतमा विपक्षीको अवरोधपछि दुवै सदनको बैठक एक दिन बोलाइयो
नेपाल फ्ल्यास
फागुन २६, २०७७
नयाँ दिल्ली। भारतमा संसदको बजेट सत्रको दोस्रो सत्रमा तेलको मूल्यलाई लिएर विवाद चर्किएपछि दुवै सदनको गतिविधि अवरूद्ध बनेको छ ।तेलको मूल्य वृद्धिलाई लिएर दोस्रो दिन पनि विपक्षी पार्टीले सदन अवरुद्ध गरेपछि लोकसभा तथा राज्यसभाको बैठक आज (बुधबार) सम्मको लागि स्थगित...
सिरियाका राष्ट्रपति दम्पतीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
फागुन २५, २०७७
दमास्कस । सिरियाका राष्ट्रपति बसर अल असद र उनकी श्रीमती अस्मा कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसबाट संक्रमितहरुलाई देखिने सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरु कोरोना भाइरसबाट संक्रमित भएको सरकारी अधिकारीहरुले...
अफगानिस्तानमा १० तालिबान मारिए
नेपाल फ्ल्यास
फागुन २४, २०७७
अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा यहाँको राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि १० जना तालिबान लडाकूको मृत्यु भएको जनाइएको छ । अफगानिस्तानमा विगत लामो समयदेखि हिंसा मच्चाइरहेका तालिबानहरुले सरकारी सम्पत्ति र सर्वसाधारणमाथि गर्ने गरेको आक्रमण जारी नै रहेको रहेको बताइएको...
आजदेखि भारतको बजेट अधिवेशन सुरु
नेपाल फ्ल्यास
फागुन २४, २०७७
नयाँ दिल्ली । भारतमा सोमबार (आज) देखि दोस्रो चरणको बजेट अधिवेशन सुरु हुने भएको छ । अधिवेशनमा आर्थिक विधेयकसँगै कर सम्बन्धी प्रस्तावहरु पनि पेस गरिने अधिकारीहरुले जानकारी दिएका छन् । सरकारले त्यस बाहेक अन्य केही महत्वपूर्ण र नियमित प्रस्तावहरु पनि...
साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण
नेपाल फ्ल्यास
फागुन २३, २०७७
यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आइतबार हवाई आक्रमण गरेको स्थानीयले बताएका छन् । गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक हवाई आक्रमण गरेको...
ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा
नेपाल फ्ल्यास
फागुन २३, २०७७
विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राखेका छन् । उनको त्यो पहिलो ट्वीटलाई शनिबार २५ लाख डलरमा लिलामीमा स्वीकार गर्न प्रस्ताव प्रस्तुत भएको थियो । डोर्सीले बिक्री गर्न खोजेको उक्त ट्वीटलाई ब्लकचेन...
चीनको निर्यातमा व्यापक सुधार
नेपाल फ्ल्यास
फागुन २३, २०७७
कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको चिनियाँ सरकारी निकायले जनाएको छ । साथै, चीनले गर्ने वस्तु तथा सेवाको आयातमा पनि वृद्धि भएको छ । इलेक्ट्रोनिक्स र मास्क जस्ता तयारी पोशाकको निर्यातमा व्यापक वृद्धि...
पाकिस्तानी प्रधानमन्त्री खानलाई विश्वासको मत प्राप्त
नेपाल फ्ल्यास
फागुन २२, २०७७
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार यहाँ संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गरे । सभासद्हरूका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री...
पाकिस्तानमा विस्फोटमा परी पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन २२, २०७७
पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ भने अरु पाँच जना घाइते भएका छन् । सो स्थानको बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका हुन् । त्यस विस्फोटमा परी एक सवारी साधनमा...
मङ्गल ग्रहमा पर्सिभिअरन्स् पहिलो पटक गुड्यो
नेपाल फ्ल्यास
फागुन २२, २०७७
अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स्को यानले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको छ। शुक्रवार पृथ्वीमा डाउनलोड गरिएका तस्बिरले सो रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको छ।एक टन वजन भएको रोबोट मङ्गल ग्रहको सतहमा ओर्लिएको दुई साता...
टोकियोमा संकटकालको अवधि फेरि थपियो
नेपाल फ्ल्यास
फागुन २२, २०७७
टोकियो । जापानको राजधानी टोकियो क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको छ ।प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका हुन् । कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले संकटकालको अवधि थप्नुपरेको उनको भनाइ छ ।संकटकाल...
टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो
नेपाल फ्ल्यास
फागुन २१, २०७७
जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका हुन् । कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले सङ्कटकालको अवधि थप्नु परेको उनको भनाइ छ । सङ्कटकाल...
अफगानिस्तानमा भएको हिंसामा ९० जना मारिए
नेपाल फ्ल्यास
फागुन २१, २०७७
अफगानिस्तानमा गएको २४ घण्टायता भएका हिंसामा परी कम्तीमा ९० जनाको मृत्यु भएको छ । तालिबानी विद्रोही समूहले सरकारसँग वार्ता गरिरहे पनि अफगानिस्तानमा तालिबानहरूले हिंसात्मक घटनालाई निरन्तरता दिइरहेका छन् । शुक्रबार दिइएको जानकारी अनुसार यहाँ गएको २४ घण्टा यता भएका हिंसामा...
म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि ५४ जना मारिए, १७०० भन्दा बढी पक्राउ
नेपाल फ्ल्यास
फागुन २१, २०७७
एजेन्सी । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि कम्तीमा ५४ मानिस मारिएका छन् भने एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । बुधबार र बिहीबार मात्र सेनाको गोली लागी दर्जनौँ प्रदर्शनकारी मारिएपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले...
न्यूजिल्याण्डमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
एजेन्सी
फागुन २०, २०७७
न्युजिल्याण्डमा शक्तिशाल भूकम्पकाे धक्का महशुस भएकाे छ ।न्यूजिल्याण्डको उत्तरी टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हाे । भूकम्पको केन्द्रविन्दु अकल्यान्डबाट ४१२ किलोमिटर पूर्व रहेको जनाइएको छ । भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनीसमेत जारी गरिएको छ । तर भूकम्पले पुर्याएको क्षतिको...
«
1
...
32
...
63
64
65
66
67
68
69
70
71
...
137
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय