मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज सपथ लिँदै
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज सपथ लिने भएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गरेका छन् । यही वैशाख ३ गते विश्वासको मत हासिल गरे पश्चात् मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन्...
एमसिसी सम्झौता अघि बढाउन प्रधानमन्त्री ओलीको आग्रह
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
आजकाे सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधिन एमसिसी सम्झौतालाई अघि बढाउन सबै दलहरूलाई आग्रह गरेका छन् । आजकाे बैठकमा उनले लामो समयदेखि विचाराधिन रहेको एमसिसी सम्झौतालाई पास गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेकाबैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप...
सकियो सर्वदली बैठक : चाँडो राजनीतिक निकास दिन कांग्रेसको सुझाव
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं । सर्वदली बैठक सकिएको छ । कोरोना तथा समसामयिक छलफलका लागि प्रधानमन्त्रीको आह्वानमा बसेको सो बैठक सकिएको हो । सर्वदलीय बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेपालीकांग्रेसले जारी राजनीतिक गतिरोधलाई छिटो निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।...
सभामुखले संसदीय काममा भाँजो हाले : प्रधानमन्त्री
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले संसदीय कामकारबाहीमा भाँजो हालेको बताएका छन् । शनिबार बालुवाटारमा भएको सर्वदलीय बैठकका क्रममा प्रधानमन्त्री ओलीले सभामुखको अराजकताका कारण सरकारले काम गर्न नसकेको दाबी गर्दै सो बताएका हुन् । बैठकमा ओलीले कोरोनाको दोस्रो...
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने : राजनीतिक निकास आवश्यक छ
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकटलाई निकासदिनआवश्यक रहेको बताएका छन् । शनिबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकका क्रममा प्रधानमन्त्री ओलीलेसबै राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने धारणा राख्दैसो धारणा राखेका हुन्। बैठकका क्रममा प्रधानमन्त्री ओलीलेराजनीतिक संकटका कारण कोरोना नियन्त्रणलगायत काममा बाधा परेको...
दाहाल र नेपालबीच भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठकआह्वान गरेकै दिन (शनिबार बिहान) दाहाल र नेपालबीच भेतवार्ता भएको हो ।कर्णाली प्रदेशमा भएको राजनीतिक तरंगपश्चात्दाहाल र नेपालबीचको भेटलाई निकै महत्वका...
सर्वदलीय बैठक सुरु
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं। बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आह्वान सो बैठक निर्धारित समयभन्दा केहीबेर ढिला गरी सुरु भएको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ११ बजेका लागि सो बैठक आह्वान गरेका थिए ।...
सरकार ढाल्न खोज्नेहरुप्रति खबरदारी गर्न पोखरेलको आह्वान
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार ढाल्ने खेल भइरहेको बताउँदै खबरदारी गर्न आह्वान गरेका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा उपप्रधानमन्त्री पोख्रेलले सो बताएका हुन् । जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने काम सुरु भयो भने...
माओवादी सर्वदलीय बैठकमा सहभागी नहुने
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वदलीय बैठकबारे माओवादी केन्द्रलाई जानकारी नभएकै कारण सो बैठकमा सहभागी नहुने बताएका हुन् । तर,प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालेमाओवादी...
आज बालुवाटारमा सर्वदलीय बैठक बस्दै, होला त सहमति ?
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं । आज बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्ने भएको छ । पछिल्लो समय देशमा कोरोना भाइरसको महामारी र भइरहेको राजनीतिक गतिविधीलगायत विभिन्न विषयमा छलफलको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आज सर्वदलीय बैठक बोलाएका हुन् ।...
कांग्रेसद्वारा चितवन घटनाको निन्दा
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस चितवनमा शुक्रबार नेपाल विद्यार्थी संघका विद्यार्थीमाथि सांघातिक हमला भएको भन्दै सो घटनाको निन्दा र भत्सर्ना गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत शान्तिपूर्ण विचार प्रकट गर्ने र ज्ञानको अनुसन्धान गर्ने चेतनाको केन्द्र...
राप्रपाका केन्द्रीय तथा पूर्वमन्त्री श्रेष्ठलाई मातृशोक
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
दमौली । पूर्वमन्त्री एवं राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य दुर्गा श्रेष्ठलाई मातृशोक परेको छ । तनहुँ व्यास नगरपालिका२ निवासी पूर्वमन्त्री श्रेष्ठकी आमा विष्णुमायाको काठमाडौंमा निधन भएको हो । उनको पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।९१ वर्षीया स्वर्गीय श्रेष्ठ तीन वर्षदेखि...
'समानान्तर गतिविधिको नतिजा कर्णालीको जस्तै हुने हो, समयमै सचेत बनौँ'
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कर्णालीको राजनीतिक घटनाक्रमबाट पाठ सिक्नुपर्ने बताएका छन् । शुक्रबार संसदीय दलको ह्विपविपरीत कर्णालीका ४ जना एमाले सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि यसबाट सिकेर अघि बढ्नुपर्ने बताएका हुन् । एमालेमा झलनाथ खनालमाधवकुमार नेपाल समूह...
फ्लोर क्रस गर्ने ४ सांसदलाई एमालेले गर्यो कारबाही
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादीका सांसद महेन्द्रबहादुर शाहीलाई नेकपा एमालेले कारवाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरेकाे छ ।संसदीय दलको ह्वीपउलङ्घन गरेकाे भन्दैदुई पूर्वमन्त्री प्रकाश ज्वाला र नन्दसिंह बूढा तथा अम्मरबहादुर थापा र सचेतक कुर्मराज शाहीलाई कारबाही गर्ने निर्णय गरेको...
कर्णालीमा अराजकता गर्नेलाई क्षम्य हुँदैन : प्रवक्ता ज्ञवाली
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
कर्णाली प्रदेशमा नेकपा एमालेका ४ जना सांसदहरूले नै फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएकाे छ । उक्त फ्लोर क्रसपछि ओली पक्ष नेताहरू क्रुद्ध बनेका छन् । परराष्ट्र मन्त्री तथा नेकपाएमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेशमा...
एमाले सांसदले फ्लोर क्रस गरेपछि कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
नेकपा एमालेका सांसदहरूले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ । उनले विश्वासको मत पाएका छन् । ३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर मुख्यमन्त्री शाहीले २ मत बढी नै अर्थात्...
जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको सरकार
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २२मत पाएसँगै माओवादी केन्द्र नेतृत्वको सरकार जोगिएको हाे । विस्वासका लागि आवश्यक २० मतमा उनले २२ मत पाएका हुन् । शुक्रबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको...
कर्णाली प्रदेशसभामा कांग्रेस : ‘विधि नपुर्याई संसद्मा प्रक्रिया सुरु गरियो’
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
नेपाली कांग्रेसले कर्णाली प्रदेशसभामा विश्वासको मत लिने कार्य प्रक्रियासंगत रुपमा नआएको दाबी गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनका लागि बोलाइएको संसद् बैठक प्रक्रिया मिचिएको कांग्रेसले जनाएको छ। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले एमालेका दुई समूहको विवाद निरुपण...
कर्णाली प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
कर्णाली प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मत विभाजन तयारीका लागि सभामुख राजबहादुर शाहीले बैठक स्थगित गरेका हुन्। यसअघि बैठकमा दलीय आधारमा बोल्ने समय दिइएको थियो। ४० सदस्यीय प्रदेशसभामा...
सिफ्टमा विद्यालय चलाउन शिक्षा मन्त्रालयको आग्रह
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको हो । स्यानिटाइजर, मास्क...
«
1
...
67
...
133
134
135
136
137
138
139
140
141
...
260
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय