मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसारओलीले समसामियक राजनीतिक विषय रकोरोना भाइरस महामारी विषयमा छलफल गर्न सो बैठक बोलाएका हुन् । यसअघि राष्ट्रपति भण्डारीको अग्रसरतामासर्वदलीय...
नाम र राजधानीको प्रस्ताव दर्ता गराउन प्रदेश २ को आह्वान
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं ।प्रदेश-२ को प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ताका लागिसूचना जारी गरेको छ । प्रदेश २ बाहेक अधिकांशले नाम र राजधानीको टुंगो लगिसकेको, तर प्रदेश २ ले नाम र राजधानीमध्ये कुनैको पनि टुंगो लगाउन नसकेको अवस्थामा प्रदेश...
कर्णाली प्रदेश संसदीय दल कांग्रेसको बैठक निष्कर्षविहीन
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं । कर्णाली प्रदेश प्रदेश संसदीय दलकांग्रेसको बैठक निष्कर्षविहीन सकिएको छ । प्रदेशसभा बैठकअघि आवश्यक रणनीति बनाउन बनेको नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलको बैठक निष्कर्षबिहीन बनेको हो। बैठक दुई घण्टासम्म चलेको थियो। बैठक पुनः बस्ने बताइएको छ ।आज बस्ने...
राष्ट्रिय हीतविपरीत कार्य स्वीकार्य छैन : दाहाल
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतालाई राष्ट्रिय हितविपरीत काम स्वीकार्य नहुने बताएका छन् । शुक्रबार बागमती प्रदेशस्तरीय कराते प्रतियोगिताको उद्घाटन गर्ने क्रममा सरकार राष्ट्रिय हितविपरित काममा लागेको खबर आएको बताउँदै अध्यक्ष दाहालले सो बताएका...
कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं ।कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बस्ने ११ बजे बस्ने भएको छ ।सो बैठकमामुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची छ । प्रदेशसभाको ठुलो दल एमालेले प्रदेश सरकार गठनका लागि दाबी गरेको छ । सो बैठकलेएमाले संसदीय दलका नेताले...
आज कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै, बच्ला त पद
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं । आज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको सातौँ अधिवेशनमा आज मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् । दिउँसो २ बजे बस्ने प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठकमा सरकारले दुईवटा अध्यादेश टेबल गर्ने...
गण्डकी प्रदेशमा तीन दलले गर्यो विशेष अधिवेशनको माग
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलकातर्फबाट प्रदेशसभाको विशेष अधिवेशन माग गरेको छ । प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका तीन दलका सदस्यले बिहीबार प्रदेश प्रमुखको कार्यालयमा...
प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताबीचको छलफल सकारात्मक
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफल सकारात्मक रहेको बताइएको छ । दिउँसो प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच छुट्टाछुट्टै कुराकानी भएको थियो ।...
प्रधानमन्त्रीसँगको भेटपछि जसपा कार्यदलको बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं ।कार्यदलको बैठक पुन: साँझ पाँचबजे बस्ने भएको छ ।प्रधानमत्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको केही घन्टापश्चात् जसपा कार्यदलको बैठक बस्ने भएको हो । बिहीबारप्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई पक्षको कार्यदलका सदस्यहरु समेत सहभागी...
मुख्यमन्त्री गुरुङमाथि आरोप– सत्ता सहयात्रीमाथि नै अपमान (पूर्ण पाठसहित)
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
गण्डकी प्रदेशसभामा उपस्थित तीन दलले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि सत्ता सहयात्री दलहरूकै अपमान गरेको आरोप लगाएका छन् । बिहीबार प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा उनीहरूले यस्तो आरोप लगाएका हुन् । अविश्वास प्रस्तावको पूर्ण पाठ यस्तो छ माननीय सभामुख ज्यू...
अब मालपोत तथा नापी कार्यालय फेसलेस,पेपरलेस र क्यासलेस : प्रधानमन्त्री
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले अब मालपोत तथा नापी कार्यालय फेसलेस,पेपरलेस र क्यासलेस भएको बताएका छन् । बिहीबारमेरो कित्ता अनलाइन प्रणालीकोउद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नापी प्रशासनमा असाधारण उपलब्धि भएको बताउँदै सो बताएका हुन् । म अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छु...
गण्डकीमा नयाँ सत्ता समीकरण, के होला अविश्वासको प्रस्ताव ?
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
गण्डकी प्रदेशमा नयाँ सत्ता समीकरणको कसरत भइरहेका बेला प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ। यता विपक्षी दलहरूले संसद बैठक स्थगितकै बाबजुत अविश्वासको प्रस्ताव ल्याएका छन् । गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२)...
गण्डकी प्रदेशमा विशेष अधिवेशन आह्वान गर्न माग
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन् ।प्रदेश प्रमुखले अकस्मात संसद अधिवेशन अन्त्य गरिदिएपछि उनीहरुले सो माग गरेका हुन् । उनीहरुले विशेष अधिवेशन आह्वानको माग गर्दै बिहीबार प्रदेश प्रमुख अमिक शेरचनलाई...
अविश्वास प्रस्ताव छल्न मध्यरातमै प्रदेशसभा अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
गण्डकी प्रदेश सभाको चालूअधिवेशन रातारात अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । आज...
मेघ गर्जनसहित वर्षा हुनसक्ने मौसम महाशाखको पूर्वानुमान
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं ।जल तथा मौसम विज्ञान विभागको माैसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा हुनसक्ने बताएको छ । महाशाखाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघ गर्जन (चट्याङ) सहित वर्षा गराउने बादल विकसित भइरहेको बताउँदैसतर्कता अपनाउन आग्रह गरेको...
संघीयता धरापमा परेको केसीको टिप्पणी
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको बताएका छन् । बुधबारअखिल (छैठौं)द्वारा आयोजित कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा नेता केसीले सो बताएका हुन् । '७० वर्षदेखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता...
परिवर्तनअनुरुप राजनीतिक नेतृत्व परिवर्तन हुन सकेन : रायमाझी
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले देशमा व्यवस्था परिवर्तन भएअनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको बताएका छन् । बुधबारअखिल (छैठौं)द्वाराआयोजित कार्यक्रममा मन्त्री रायमाझीले व्यवस्था परिवर्तन भए पनि राजनीतिक नेतृत्वहरुमा निरंकुश व्यवस्थाको चिन्तन, प्रवृति, संस्कार...
आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनी हल्ला फैलाइयो : प्रम
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुन नपाएपछि देश प्रतिगमनतिर गयो भनी गलत हल्ला फैलाउन तल्लीन रहेको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रतिगमनको गलत अर्थ लगाइएको बताउँदै अध्यक्ष ओलीले सो बताएका हुन् ।...
कर्णाली प्रदेशका मुख्यमन्त्री शाही विश्वासको मत लिने तयारीमा
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं ।कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने तयारीमा जुटेकाछन् ।वैशाख ३ बाट सुरु हुने कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासकोमत लिने तयारी गरेका हुन् । माओवादीबाट शाही मुख्यमन्त्री बनेकाहुन् । प्रदेश सभामा माओवादी केन्द्रका १२ सांसद...
सरकार चुनौतीको सामना गर्न तयार छ : सञ्चारमन्त्री
रासस
बैशाख ०१, २०७८
काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज ललितपुरको मङ्गलबजारमा आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा...
«
1
...
67
...
134
135
136
137
138
139
140
141
142
...
260
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय