मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या पाँच पुग्यो
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं ।प्यूठानको स्वर्गद्वारीनजिकै भएको दुर्घटनामा मृत्यु हुनेको संख्यापाँचपुगेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी लिएर प्यूठानको स्वर्गद्वारी गएको लु. १ ज १६५५ नम्बरको जिप दुर्घटनामा परेको थियो। प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका...
नागरिकको जीवन रक्षा पहिलो कर्तव्य हो : प्रम ओली
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गर्नु भएको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै कोभिड१९ को...
सरकार लकडाउनको पक्षमा छैन : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोरोनाको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी (लकडाउन) गर्ने पक्षमा नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा...
वर्ष २०७७ निरर्थक भएन : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताएका छन् । नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट...
एकताको झण्डालाई फेरि माथि उठाउनुपर्छ : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामथ्र्य पैदा हुने विश्वास व्यक्त गरेका छन् ।...
‘नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता’
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छन् । आज नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको...
देशलाई निकास दिन कांग्रेस अग्रसर रहेको नेता सिंहको दाबी
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा सिर्जित राजनितिक निकासका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् । मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानीगर्ने क्रममा नेता सिंहले सो बताएका हुन् । सरकारले मुलुकलाई अस्थिरतातर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसम्मत चल्न...
फुटेर नभई जुटेर शक्ति आर्जन गर्न पूर्वराजा शाहको आग्रह
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाहले फुटेर नभई जुटेर शक्ति आर्जन गर्न आग्रह गरेका छन् । नयाँ वर्ष २०७८को पूर्वसन्ध्यामा मंगलबार देशवासीका नाममाशुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले सो आग्रह गरेका हुन् । नेपाली हामी फुटेर होइन शक्ति संरक्षण गरौँ जुटेर ।...
माओवादी हैसियतविहीन भएको रायमाझीको दाबी
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं ।ऊर्जामन्त्री टोपबहादुर रायमाझीले माओवादी केन्द्र हैसियतविहीन भएको बताएका छन् । सोमबार गृहजिल्लामा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मन्त्री रायमाझीले सो बताएका हुन् । सांसदलाई कारबाही गर्नसक्ने, तर सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने र नयाँ सरकार बनाउने प्रयास पनि अलपत्र परेको...
आमनागरिकलाई सचेत रहन कांग्रेसको आग्रह
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं नेपाली कांग्रेसले सरकारालाईकोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउनबाहेकका अन्यविकल्प खोज्न आग्रह गरेको छ । मंगलबारकांग्रेसको कोभिड-१९ अनुगमन समिति एक विज्ञप्ति जारी गर्दै सरकारलाई सो आग्रह गरेको हो । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा...
जसपा पदाधिकारी बैठक स्थगित
नेपाल फ्ल्यास
चैत ३१, २०७७
जनता समाजवादी पार्टी (जसपा)को आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित् भएको छ । शीर्ष नेताहरूको कार्यव्यस्तताको कारण आजको बैठक स्थगित् भएको बताइकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्नेृबारे जसपाभित्र दुई धार देखिएको छ । सहकार्य...
विपत्ति र महामारीका बीच विकासको लक्ष्य हासिल हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
चैत ३१, २०७७
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन्। काठमाडौंमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्शवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौतिथपे पनि विकासको लक्ष्य हासिल...
प्रधानमन्त्री ओलीले भोलि बिहान देशबासीका नाममा सम्बोधन गर्ने
नेपाल फ्ल्यास
चैत ३१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले नयाँ वर्षका अवसरमा भोलि देशबासीका नाममा सम्बोधन गर्ने तय भएको उनकाे सचिवालयले जनाएकाे छ । भोलि बिहान ८ बजे सिंहदरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामना दिने र...
नयाँ वर्षको दिन भोलि प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं । नयाँ वर्षको दिन भोलि देशवासी जनताका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।नयाँ वर्ष २०७८ सालको अवसरमा भोलि वैशाख १ गते बिहान ८ बजे सिंहदरबारबाट देशवासीलाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ...
कांग्रेसको केन्द्रीय समिति बैठक वैशाख ५ गतेलाई सर्यो
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ । आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ एवं कांग्रेसका अग्रज व्यक्तित्व गोविन्दराज पौडेलको निधनका कारण स्थगित गरिएको थियो । चैत ३०...
पौडेलको नेतृत्वमा माओवादी केन्द्र तारकेश्वर काठमाडौं सम्पर्क समिति गठन
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं ।नुवाकोटको तारकेश्वर गाउँपालिकामा नारायण पौडेलको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएको छ ।नेकपा खारेज भई पुरानो पार्टी ब्युँतिएसँगै आफ्ना संरचना अद्यावधिक गर्ने क्रममा उनको नेतृत्वमा सो कमिटी गठन भएको हो । पौडेल नेतृत्वकाे कमिटीमा कोमल राज ढुङ्गाना उपाध्यक्ष, डिल्ली...
ओलीलाई नेपालको सुझाव : पार्टीमा आलोचना गर्नेलाई शत्रुवत् व्यवहार नगरौँ
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथापूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना गर्ने र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन् । सोमबारअखिल नेपाल महिला संघ प्रदेश-२ द्वारा जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेपाललेपार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ मा बस्ने
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५मा बस्ने भएको छ । सोमबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत् सो जानकारी दिएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलका माईला भाई गोविन्दराज पौडेलको निधन भएका कारण कांग्रेसले सोमबारको बैठक स्थगित...
पुन: माओवादी केन्द्रका चार सांसद पदमुक्त
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रले पुन: आफ्ना चार सांसदलाई पदमुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले पार्टीमा प्रवेश गरेका प्रदेश २काचार सांसदलाई नेकपा माओवादी केन्द्रले पदमुक्त गरेको हो । पदमुक्त हुनेहरुमारामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा, ज्वाला साह र मोहम्मद...
नेपाल समूहलाई पार्टीमा फर्किन ओलीको सुझाव
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहलाई आत्मआलोचना गरेर पार्टीमा फर्किन सुझाव दिएका छन् । सोमबारनेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले गुटबन्दी गरेर आउनेलाई स्वीकार गर्न नसकिने बताउँदै सो...
«
1
...
68
...
135
136
137
138
139
140
141
142
143
...
261
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय