मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आज कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । आज कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । कांग्रेसले १४औँ महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आइतबार बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेको थियो । दिउँसो २ बजेका लागि बोलाइएको बैठक सुरु हुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र...
आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक, ओली पक्षको पनि आजै
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । दिउँसो १ बजे बस्ने उक्त बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ । साथै, कर्णाली प्रदेश सरकार बचाउन नेकपा एमालेका...
पार्टी जोगाउन निरन्तर लागिरहेको छु : माधव नेपाल
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
बनेपा । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सङ्गठन, विचार, सिद्धान्त र नीतिलाई जोगाउनका लागि आफू निरन्तर लागिरहेको बताएका छन् । नेपाल पक्षका एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले आइतबार बनेपामा आयोजना गरेको पार्टीको विस्तारित बैठकमा उनले पार्टी नेतृत्व नीति,...
संसद्लाई घेराबन्दी गर्ने प्रयास भयो : सभामुख सापकोटा
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो निष्ठालाई कसैले तोडन नसक्ने बताएका छन्। आइतबार काठमाडौंमा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा बोल्दै सभामुख सापकोटाले आफ्नो विवेकले देश र जनताको हितको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने बताएका हुन् । शनिबार बालुवाटारमा भएको सर्वदलीय...
बन्दी नछुटेकोमा प्रधानमन्त्रीसँग विप्लवको असन्तुष्टि
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना पार्टीका नेता कार्यकर्ता नछुटेकोप्रति असन्तुष्टि प्रकट गरेका छन् । सरकारसँग भएको समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासोसहित उनले ओलीलाई भेटेका हुन् । भेटमा पार्टी प्रवक्ता खड्गबहादुर...
कर्णालीका नवनियुक्त मन्त्रीले लिए सपथ
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
कर्णाली प्रदेशकामुख्यमन्त्रीले लिएकाे विश्वासकाे मतमा फ्लोर क्रस गरेका ३ नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शनिबार नियुक्त भएका तीन जना मन्त्रीहरूनन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई आइतबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीबाट पद...
अध्यक्ष ओलीले बोलाएको बैठक रोक्न अनुशासन आयोगको आग्रह
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । अहिलेको बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोजिनुपर्नेमा २०७८ वैशाख ८ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने...
गृहमन्त्री थापाले लिए शपथ
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
पदमुक्त भएको केही घण्टाभित्रै रामबहादुर थापा पुन: गृहमन्त्रीमा नियुक्त भएका छन् । पार्टी छाडेर एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले कारवाही गरेपछि आजै थापाको राष्ट्रिय सभा सदस्य र मन्त्री पद खोसिएको थियो । राष्ट्रिय सभा सदस्य पदमुक्त भएका थापालाई प्रधानमन्त्रीको...
भारत भ्रमणबाट फर्किएका पूर्वराजालाई विमानस्थलमा भब्य स्वागत
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर आज स्वेदश फर्किएका छन् । पूर्वराजा शाह आज आइतबार अपरान्ह स्वदेश आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजालाई भब्य स्वागत गरिएको थियो। पूर्वराजालाई भारतमा धार्मिक संस्थाहरूले नेपाल नरेश सरहको...
कांग्रेस केन्द्रीय समिति बैठक पुन:स्थगित
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
नेपाली कांग्रेसको आइतबार बोलाइएको केन्द्रीय समितिको बैठक पुन:स्थगित भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको हो । बैठक सोमबार दिउँसो ४ बजे बोलाइएकाे छ । महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । भदौमा...
माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैन : देउवा
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताएका छन् ।नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक नेपाली जनजातीय संस्कार र संस्कृति पुस्तकको आज विमोचन गर्दै उनले माओवादी केन्द्रले...
माओवादीका १३ तथा एमालेका ४ सांसदको पद गुम्यो
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
नेकपा एमाले र माओबादीकेन्द्र ब्युँतिएपछि पार्टीमा नफर्किएका १७ जना सांसदहरूको पद गुमेको छ । विभिन्न प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी १७ जना सांसदले पद गुमाएका हुन् ।पद गुमाउनेमा माओवादीका १३ सांसद छन् भने एमालेका ४ मात्रै सांसद छन् ।...
सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौं : प्रचण्ड
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अब केही दिनमा नै नयाँ सरकार बन्ने बताएका छन् । आज (आइतबार) चितवनको माडी नगरपालिकामा आयोजित कार्यक्रममा उनले कर्णाली प्रदेशमा सरकार जोगाएको उल्लेख गर्दै केन्द्रमा पनि केही दिनमा कायापलट हुने दावी गरे...
गृहमन्त्रीमा थापा पुनःनियुक्त
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त भएका थिए ।कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट चयन भएका...
प्रदेश १ प्रदेशसभा अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमाप्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । आइतबारप्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको थियो ।...
प्रधानमन्त्रीका लागि लालयित छैन : देउवा
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताउँदै नेपाली कांग्रेसले नेतृत्व गर्नैपर्ने परिस्थिति सिर्जना भए पछि नहट्ने बताएका छन् । आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन...
सांसद र मन्त्री पद गएकै दिन थापा पुन: गृहमन्त्रीमा नियुक्ति हुँदै
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं । गृहमन्त्री रामबहादुर थपा (बादल)लाई पुन: गृहमन्त्रीको पद तथा शपथको तयारी भइरहेको छ । माओवादी केन्द्रले कारबाही गरी सोहीबमोजिम राष्ट्रिय सभा र गृहमन्त्रीबाट पद गुमाएकै दिन गृहमन्त्री थापालाई पुन सोही पदको शपथको तयारी भएको हो । प्रधानमन्त्री केपी शर्मा...
गयो गृहमन्त्री थापाको सांसद पद
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा 'बादल'को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद पनि गुमेको छ। आइतबारराष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद रिक्त भएको निर्णय गरेसँगै गृहमन्त्रीको सांसद पद खारेज भएको हो । नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद...
नीति र एजेण्डा कांग्रेसको नयाँ आधार : नेतृ सङ्ग्रौला
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
गलेश्वर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नीति र एजेण्डाको विषयलाई प्राथमिकता दिँदै नयाँ नेतृत्व चयन गर्ने बताएकी छन् । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस लोकतान्त्रिक मूल्य...
आज कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशनबारे छलफल हुने
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं । आज दिउँसो दुई बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने तय भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेसको गत चैत ३० गते बैठक...
«
1
...
66
...
132
133
134
135
136
137
138
139
140
...
259
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय