मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
खुल्लामञ्च मासेर सडकमा सभा
नेपाल फ्ल्यास
माघ २३, २०७७
वाक तथा अभिव्यक्ति स्वतन्त्रता नै प्रजातन्त्र वा लोकतन्त्र हो । यस्तो व्यवस्थामा उसले विनाअवरोध आफ्नो विचार राख्न सक्छ र पाउनुपर्छ । यसकालागि स्वतन्त्ररूपमा भेला हुन पाउनु, सभा सम्मेलन गर्न पाउनु जनताको संविधानप्रदत्त अधिकार हो । यसका लागि आमजनता सङ्घ सङ्गठन,...
संयुक्त आन्दोलनको तयारी भइरहेको छ : खनाल
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं ।नेकपा दाहालनेपाल समूहका नेता झलनाथ खनाललेसर्वोच्च अदालत कानुनअनुसार चल्ने बताएका छन् । प्रेस संगठन झापाले गरेको कार्यक्रमा उनले सो कुरा बताएका हुन् । सर्वोच्च अदालत संविधान र कानुनअनुसार चल्ने संस्था हो, उनले भने, सर्वोच्च अदालतले संसद्पुनर्स्थापना गर्छ भन्ने विश्वास...
दलितमाथि हुने विभेद अन्त्य नभएसम्म समृद्धि असम्भव
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं ।प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना असम्भव भएको बताएका छन् । शुक्रबारसमता फाउण्डेशनले आयोजना गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको उद्घाटन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । प्रदेशको...
प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध उत्रिन कांग्रेसको आह्वान
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं ।नेपाली कांग्रेसले सबैलाईप्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध उत्रिन आह्वान गरेको छ । शुक्रबारकांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्तिजारी गर्दै उनले सो आग्रह गरेका हुन् ।प्रतिनिधिसभा विघटनअसंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदम भएको कांग्रेसको ठहर छ । विधि र श्रृंखलावद्ध...
गृहमन्त्री थापाको अभिव्यक्तिप्रति भीम रावलको आपत्ति
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका सचिवलाय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिप्रति दाहाल-नेपालका नेता भीम रावललेआपत्ति जनाएका छन् । शुक्रबार काठमाडौंमा भएको जनप्रदर्शनलाई संबोधन गर्ने क्रममा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललेअसंवैधानिक कदमविरुद्ध आन्दोलन गर्नेलाई चिडियाखानामा...
प्रचण्ड समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो नेकपाको (प्रचण्ड नेपाल) समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड नेपाल)को ओली समूहकाे आज नारायणहिटी क्षेत्रमा बृहत् सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । हिजो नेपाल बन्द गरेर...
‘आधा सताब्दी गणतन्त्रका लागि लडेँ, ओली राजतन्त्रको पक्षमा जान्छ भन्ने ?’
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं ।प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् । शुक्रबार आयोजित विशाल जनप्रदर्शनपछिको सभालाई सम्बोधन ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताए । नारायणहिटी दरबार संग्राहलयअगाडि आयोजित...
ओलीको आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । नेकपा ओली समूहले नारायणहिटी संग्रहालय अगाडि गरेको बृहत् आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाबाट नेता, कार्यकर्तालाई ल्याएर प्रदर्शन गरिएका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो । महानगरीय ट्राफिक महाशाखाका अनुसार कार्यक्रम अवधिभरका लागि...
नेकपा ओली समूहको शक्ति प्रदर्शन (फोटोफिचर)
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीओली समूहले आज नारायणहिटी दरबारकाे दक्षिणतर्फ आज शक्ति प्रदर्शन गरेकाे छ । देश चुनावतर्फ गइसकेकाे अवस्था अराजनीतिक क्रियाकलापले चुनाव गर्न नदिएकाे भन्दै आफ्नो शक्ति प्रदर्शन गरेकाे हाे । साथैसरकारकाे पक्षमा जनता छ, भन्ने आशय देखाउन उक्त...
प्रचण्डलाई ओलीको चेतावनी : अब नरभक्षी आन्दोलन हुँदैन
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं ।प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दाहाल नेपाल समूहका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब मांसाहारी आन्दोलन हुन सक्दैन भन्दै चुनौती दिएका छन् । काठमाडौंमा भएको आमसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्डलालाई मांसाहारी आन्दोलन भनेको कस्तो हो...
कम्युनिस्ट आन्दोलन विशाक्त तत्वद्वारा असफल पार्ने काम भयो : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं ।उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता ईश्वर पोखरेलले कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भएको बताएका छन् । नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै जनताका सपना पूरा गर्न कम्युनिस्ट एकता अभियान चलाए पनि केही विशाक्त तत्वले सफल हुन नदिएको बताए । नेता...
सुरु भयो नेकपा ओली समूहको सभा
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि बृहद्जनसभा सुरु गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट सुरु भएको र्याली दरबारमार्ग आइपुगेपछि सभा सुरु भएको हो । सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि आइसकेका छन्...
स्वेतपत्र जारी गर्ने प्रचण्ड-माधव समूहको तयारी
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । आफ्नै पार्टीबाट निरंकुश प्रवृत्ति देखिएको भन्दै प्रचण्ड-माधव समूहका नेताहरुले आत्मसमीक्षा गरेर स्वेतपत्र जारी गर्ने बताएका हुन् । आज (शुक्रबार) सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्ड-माधव समूहका अध्यक्ष...
अत्तरियामा पनि गुडाइयो सेनाका बख्तरबन्द गाडी
नेपाल फ्ल्यास
माघ २३, २०७७
धनगढी । कैलालीको अत्तरियामा नेपाली सेनाले बख्तरबन्द गाडी कुदाएको छ । अत्तरियाको सडकमा ४ वटा बख्तरबन्द गाडी देखिएका हुन् । ती गाडीलाई अत्तरियाको पूर्वी सडकमा केही समय रोकिएका थिए । नेकपाको प्रचण्ड-माधव पक्षले आह्वान गरेको आमहड्तालकै दिन सडकमा सेनाका गाडी...
गाडी चढेर आन्दोलनमा सहभागी भएकोमा प्रचण्डद्वारा आत्मालोचना
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं।गाडी चढेरआन्दोलनस्थलमा पुगेपछि आलोचित बनेकानेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसमा आफ्नो त्रुटि भएको स्वीकार गरेका छन् ।आफैंले गरेको आमहड्तालमा आफूगाडी चढेर जाने तर, जनतालाई चिउराको भरमा दिनभरिआन्दोलन गर्न आदेश दिएका कारण उनी आलोचित बनेका थिए । उनले आफ्नो घरबाटै हिँडेर...
विप्लवसँग वार्ता गर्ने भए प्रतिबन्ध हटाऊ : प्रचण्ड
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले विप्लव समूहसँग वार्ता गर्ने भए सरकारले प्रतिबन्ध हटाउनुपर्ने बताएको छ । आज (शुक्रबार) बिहान पत्रकारहरुसँग कुरा गर्दै प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव वार्तामा आए आफूहरुको समर्थन रहने बताए । हिजो पनि आफूहरु विप्लवहरुलाई...
यसकारण मैले एमसिसीविरुद्धको नारा रोकेँ : प्रचण्ड
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे पार्टीले अन्तिम निर्णय लिइनसकेको बताएका छन्। यसैकारण आफूले हिजो (बिहीबार) आयोजित आमहतडतालमा एमसिसीविरुद्धका नारा लगाउन रोकेको उनले जानकारी दिए । आज (शुक्रबार) बिहान लालितपुरमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले भने, एमसीसीबारे पार्टीले...
संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सर्वोच्चमा सभामुखको रिट !
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको विषयलाई सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । शुक्रबार सभामुख सापकोटा आफैँ अदालतमा उपस्थित भएर गैरकानुनी रुपमा गरेको नियुक्ति खारेज गर्न माग गर्दै रिट दायर गर्न लागेका हुन् । सभामुख...
यस्तो छ राजधानीमा नेकपा ओली समूहद्वारा प्रदर्शनको तयारी
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा समूहले आजराजधानीस्थित नारायणहिटी दरबार अगाडि बृहत्प्रदर्शनको तयारी गरेको छ । उक्त समूहले अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश भन्ने नाराका साथ प्रदर्शन गर्ने तयारी...
पार्टीको केन्द्रीय समिति बैठक बोलाउन वरिष्ठ नेता पौडेलको माग
नेपाल फ्ल्यास
माघ २३, २०७७
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । गृह जिल्ला तनहुँमा रहेका वरिष्ठ नेता पौडेलले देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको सन्दर्भमा पार्टीको स्पष्ट धारणा तय गर्न तत्काल केन्द्रीय समितिको...
«
1
...
94
...
187
188
189
190
191
192
193
194
195
...
287
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय