मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आमहड्ताल लक्षित प्रहरीको ‘क्विक सेक्युरिटी प्लान’ बन्द तथा तोडफोड गर्नेलाई पक्राउ गरी मुद्दा चलाउने
नेपाल फ्ल्यास
माघ २१, २०७७
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्ताललाई लक्षित गरी सुरक्षा निकायले आवश्यक सुरक्षा योजना बनाएका छन् । देशैभरीका जिल्ला प्रहरी कार्यालय, काठमाडौं उपत्यकामा परिसरहरूले आवश्यक सुरक्षा योजना बनाएका हुन् । यो सुरक्षा योजनामा प्रहरीको परिचालन अत्यधिक रहने छ ।...
आयोगको अध्यक्ष अस्वीकार
नेपाल फ्ल्यास
माघ २१, २०७७
तत्कालीन संविधानसभा सदस्य मानप्रसाद खत्रीले समावेशी आयोगको अध्यक्ष अस्वीकार गरेका छन् । खत्रीले उक्त जिम्मेवारी नलिई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता अभियानमा लाग्ने बताए । खत्री संविधानसभा सदस्य अघि नेकपा बझाङका संस्थापक सदस्य, साविक मालु मेला गाविस अध्यक्ष...
जनताको बलबाट प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ : भट्टराई
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको बलबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने बताएका छन्। जसपाले चितवनमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन् । सरकारले संविधानको मर्मविपरीत काम गरेको आरोप लगाउँदैउनले आफूहरु नजितुञ्जेलसम्म लडिरहने...
राजनीतिक स्थायित्वका लागि संसद् विघटन गरिएको हो : बादल
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिक स्थायित्वका लागिसंसद् विघटन गरेको बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षधरअखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापालेसो बताएका हुन् । देशमा राजनीतिक स्थायित्व कायमका...
ओलीको प्रश्न : किन र कस्का लागि नेपाल बन्द ?
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले 'बन्द के का लागि ?' भन्दै प्रश्न गरेका छन् । प्रचण्ड-माधव समूहले आयोजना गरेको बन्द (आम हड्ताल) को विषयमा उनले प्रश्न गरेका हुन् । प्रचण्ड-माधव समूहले भोलि (बिहीबार) आम हड्तालको घोषणा गरेका छन् ।...
जनतालाई हिनताबोध हुने खालका काम गरेका छैनौँ : मुख्यमन्त्री शाही
नेपाल फ्ल्यास
माघ २१, २०७७
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुुर शाहीले जनतालाई हिनताबोध हुने खालकाकाम नगरेको बताएका छन् । कर्णाली प्रदेशमसभाको दोस्रो वार्षिकोत्सवको शुभकामना आदानप्रदान गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । कठिन परिस्थितिका बीचमा पनि हामीले केही आशाका साथ कर्णालीको विकास र...
अध्यक्ष दाहाललाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफ दिन आदेश दिएको छ । बुधबार न्यायाधीश मनोजकुमार शर्माको इजलासलेदाहालविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि बहस गर्दैलिखित जवाफ गर्नआदेश दिएको हो । मंगलबार नै सुनुवाइ...
ओली पक्षको शक्ति प्रदर्शन बिथोल्न प्रचण्ड पक्षद्वारा बन्द आह्वान, मुठभेठको खतरा
नेपाल फ्ल्यास
माघ २१, २०७७
मुलुकको राजनीति फेरि एकपटक जटिल परिस्थितिमा आइपुगेको छ। तीन वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकता भएको थियो । एकीकृत पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुई अध्यक्ष बने । उनीहरू हुन् केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)...
प्रचण्डको स्पष्टोक्ति: पूर्वलडाकूलाई समाजमा स्थापित गर्न सकिनँ
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वलडाकूलाई विगतमा आफूले समाजमा स्थापित गर्न नसकेको बताएका छन् । बुधबार बर्हिगमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । संगठनमा जिम्मेवारी दिएर समाजमा स्थापित गर्न नसक्नु...
नेकपा ओली पक्षले उपत्यकामा गर्यो मोटरसाइकल र्याली
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । नेकपा ओली पक्षले काठमाडौंउपत्यकामा मोटरसाइकल र्याली निकालेको छ । माघ २३ मा काठमाडौँमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको सो पक्षीय नेकपाले केपी शर्मा ओलीको बडेमानको तस्वीरसहितबुधबार काठमाडौैंमा र्याली निकालेको हो । मोटरसाइकल र्यालीबालकुमारी पुलबाट सुरु भईसातादोबाटो, लगनखेल, जावलाखेल,...
रामकुमारी झाक्रीलाई पक्राउ गर्न माग
नेपाल फ्ल्यास
माघ २१, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहनिकट अखिल नेपाल महिला संघ (अनेमसंघ)ले रामकुमारी झाक्रीलाई पक्राउ गरीकारबाही गर्न माग गरेको छ । बुधबार सो संघले राष्ट्रपतिको चरित्र हत्या गर्ने गरी अभिव्यक्ति दिएको आरोपसहित नेतृ झाँक्रीविरुद्ध गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग...
बिहीबार देशव्यापी आमहड्ताल गर्ने प्रचण्ड–नेपाल (नेकपा) केन्द्रीय संघर्ष समितिको निर्णय
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं ।प्रचण्डनेपाल (नेकपा) को केन्द्रीय संघर्ष समितिलेबिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । सो पक्षीय नेकपाले बुधबारपत्रकारसम्मेलनमार्फत् सो जानकारी दिएको हो । सोपक्षीय नेकपाले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेको जनाएको छ। सो...
उपराष्ट्रपति र सभामुखद्वारा शपथ समारोह बहिस्कार
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख अनुपस्थित भएका छन् । बिहान शीतल निवासमा भएको समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा उपस्थित नभएका हुन् । नेकपा विभाजनको असर शीतल निवासमा आयोजित शपथ समारोहमा पनि...
संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई आज शपथ खुवाइँदै
नेपाल फ्ल्यास
माघ २१, २०७७
संसदीय सुनुवाइबिना नै संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तिको सिफारिसमा परेकाहरूले आज शपथ लिने भएका छन् । सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाई नहुँदा सिफारिस भएका व्यक्तिहरूसम्बन्धित पदमा स्वतः नियुक्त हुने व्यवस्था अनुसार उनीहरूलाई शपथ खुवाउन लागिएको हो...
मन्त्री क्वाटर नजिकै कालोझण्डा प्रदर्शन, अनेरास्ववियूका नेताहरु पक्राउ
नेपाल फ्ल्यास
माघ २०, २०७७
ललितपुर । मन्त्री क्वाटर नजिकै कालो झण्डा देखाउने क्रममा नेकपा (प्रचण्ड-माधवसमूह) का अनेरास्ववियू विद्यार्थी नेताहरु पक्राउ परेका छन् । मन्त्रीहरु निवासतिर फर्कने क्रममा पुल्चोकस्थित मन्त्री क्वाटर नजिकै विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् । मन्त्रीको गाडी देख्दा साथ विद्यार्थीहरुले कालो झण्डा...
सरकार नै सडकमा !
श्यामसुन्दर पुडासैनी
माघ २०, २०७७
नेपालमा पहिलो र सबैभन्दा ठूलो प्रजातान्त्रिक आन्दोलन २००७ मा भएको थियो । यस क्रान्तिमा नेपाल प्रजा परिषद् नेपाली कांग्रेस पार्टीहरूले भाग लिएका थिए । हुन त त्यसअघि पनि केही आन्दोलन भएका थिए । त्यसअघि राजनीतिक मात्र होइन, सामाजिक आन्दोलनहरू पनि...
पछिल्लो २४ घण्टामा दुर्घटनामा परी १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ। मंगलबारबर्दिया, धनुषा, सर्लाही, झापा र नुवाकोटमा भएका सवारी दुर्घटनामा सात तथा इलाम र सिन्धुपाल्चोकमा भएका घटनामा पाँचजनाको मृत्यु भएको हो । सिन्धुपाल्चोक र इलामको सार्वजनिक पोखरीमा शव भेटिएको...
‘संवैधानिक अंगहरुले करकापमा काम गर्नुपर्ने स्थिति आउनुहुँदैन’
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।प्रचण्डमाधवसमूह (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक अंगहरुले कसैको करकापले काम गर्नुपर्ने स्थिति आउन नहुने बताएका छन् । मंगलबारपार्टीको फेसबुक पेजमार्फत लाइभमा आएका उनले सो कुरा बताएका हुन् ।सो क्रममा उनले संवैधानिक निकायलाई करकापमा परेर काम गर्ने अवस्था आउन नदिन...
संविधान रक्षार्थ केसी २०औँ अनसनको तयारीमा
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं । चिकित्सा क्षेत्रका अभियान्ताडा. गोविन्द केसीले २०औँ आमरण अनसन बस्ने घोषणा गरेका छन् । १९ पटक आमरण अनसन बसेका केसीले मंगलबारदुईबुँदे माग अघि सार्दै फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने एक विज्ञप्तिमार्फत् घोषणा गरेका हुन् । चिकित्सा क्षेत्रको सुधारका...
संसद् विघटनलाई लिएर जित र हारको लडाइ जारी छ : ओली
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलेसंसद् विघटनलाई लिएरजित र हारको लडाइभइरहेको बताएका छन् । मंगलबारखेलाडीलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सो कुरा बताएका हुन् । संसद् भंग भइसक्यो। चुनाव आउन लागिसक्यो। केही मानिसचुनाव हुन्न भनिरहेका छन्। केहीका...
«
1
...
95
...
189
190
191
192
193
194
195
196
197
...
288
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय