मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नाष्टको अध्यक्षमा खगराज बराल नियुक्त, सचिवबाट राजीनामा
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को अध्यक्षमा नेपाल सरकारका सचिव खगराज बराल नियुक्त भएका छन् । नाष्टका कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बराललाई अध्यक्षमा नियुक्त गरेका हुन् । नाष्टको अध्यक्ष पद एक वर्षदेखि रिक्त थियो...
एमाले कार्यदलको बैठकमा आज केके सहमति भयो ?
नेपाल फ्ल्यास
असार २२, २०७८
नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा मंगलबार पनि कुनै सहमति नगरी स्थगित भएको छ।बैठक भोलि फेरि ८ बजे बस्ने गरीस्थगित भएको हाे । सिंहदरबारमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका सदस्य भीम रावलले...
विमानस्थलबाट सोझै माधव नेपाललाई भेट्न गए प्रचण्ड
नेपाल फ्ल्यास
असार २२, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले नेता माधव नेपाल निवास पुगेका छन् । जनकपुरबाट फर्किएर उनी विमानस्थलबाट सीधैनेपाल निवास कोटेश्वर पुगेका हुन् । नेकपा एमाले मिलाउन प्रयासरत कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
फुटेर आ–आफ्नो बाटो लाग्न जसपा सहमत
नेपाल फ्ल्यास
असार २२, २०७८
जनता समाजवादी पार्टी (जसपा)मा फुट्ने सम्भावना बलियो देखिएको छ । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आआफ्नो बाटो लाग्न सहमत भएका हुन् । मंगलबार आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो...
ओली पक्ष ‘जेठ २’ नमान्ने, नेपाल पक्ष ‘हस्ताक्षर फिर्ता’ नगर्ने
नेपाल फ्ल्यास
असार २२, २०७८
नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलल शीर्ष नेता भेट गराउने संयुक्त वक्तव्य जारी गराउने प्रयास जारी राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराउने र एकताको सन्देश दिन वक्तव्य जारी गराउने प्रयास गरेका...
प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्वस्त छु : प्रचण्ड
नेपाल फ्ल्यास
असार २२, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेका बताएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जलिअर्पण गर्न मंगलबार जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । यसअघि पनि प्रतिनिधिसभा विघटन हुँदा...
माओवादी केन्द्रका नेता महादेव यादवको निधन
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित भएका ५७ वर्षीय यादवको सोमबार बेलुकी आफ्नै घरमा निधन भएको हो । उनले २०३६ सालदेखि राजनीति सुरू गरेकाथिए। त्यस्तै २०४८ सालमा जनमोर्चाबाट बालबाखर...
निर्वाचन आयोगले जसपाका दुवै पक्षलाई आज छलफलका लागि बोलायो
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षलाई आज छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बिहान ११ बजे जसपाका नेताहरुलाई सहमतिका लागि बोलाइएको जानकारी दिए । अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए...
आन्तरिक विवाद मिलाउन आज पनि एमाले कार्यदलको बैठक बस्दै
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौं । हाल देशमा सत्ता चलाइरहेको नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ । सोमबार (हिजो) साँझ सिंहदरबारमा बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो १ बजेको लागि फेरि बैठक बोलाइएको माधव नेपाल समूह कार्यदलका...
गण्डकी प्रदेश : नीति तथा योजना आयोग सदस्यमा अधिकारी नियुक्त
नेपाल फ्ल्यास
असार २२, २०७८
गण्डकी । गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा तनहुँ म्याग्देका डा. सुवास अधिकारी नियुक्त भएका छन् । अधिकारीलाई आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले सोमबार सपथ गराए । आयोगका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा...
एमाले कार्यदलको बैठक जारी
नेपाल फ्ल्यास
असार २१, २०७८
नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज सुरु भएकाे छ । सिंहदरबारमा एमालेको विवाद समाधान कार्यदलको बैठक सुरू भएकाे हाे । ६ बजेका लागि बाेलाइएकाे भए पनि अनौपचारिक छलफलको कारणले केही ढिला बैठक सुरू भएकाे बताइएकाे छ ।...
माधव नेपालसहित २३ सांसदलाई तत्काल कारवाही नहुने
नेपाल फ्ल्यास
असार २१, २०७८
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै हस्ताक्षर गर्ने २३ जना नेताहरूलाई तत्काल कारवाही नहुने भएकाे छ ।एमाले अध्यक्ष केपी ओलीले दिएकाे अल्टिमेटमकाे समय सीमा समाप्त भए पनिनेपालपक्षीय २३ सांसदहरूलाई तत्काल कारबाही नहुने भएकाे हाे । पार्टी एकता जाेगाउनुपर्ने दायित्व पनि भएकाेले...
नेपाल पक्षलाई हस्ताक्षर फिर्ताका लागि दिइएको समयसीमा समाप्त, अब के हुन्छ ?
नेपाल फ्ल्यास
असार २१, २०७८
नेकपा एमालेका २३ जनालाई हस्ताक्षर फिर्ताका लागि दिइएकाे समय सीमा सकिएकाे छ।प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा अघिल्लो साता बसेको पार्टीको बैठकले माधवकुमार नेपाल सहित असन्तुष्ट नेताहरूले प्रमुख विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भावी सरकारको नेतृत्व गर्न दिएको समर्थन...
प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक
नेपाल फ्ल्यास
असार २१, २०७८
काठमाडाैं ।निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकामा निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको मिति तोकेको छ । सत्तारुढ नेकपा एमाले र जनतासमाजवादी पार्टीको विवाद मिलाउन नसकिरहेको आयोगले असार ३१ गते...
महामारीबीच दलहरूलाई महाधिवेशनको चटारो
नेपाल फ्ल्यास
असार २१, २०७८
ठूला राजनीतिक दलहरूले पार्टीको वैधानिकता जोगाउने हो भने २०७८ भित्र महाधिवेशन गर्नै पर्छ । संविधानमा कम्तीमा पाँच वर्षमा पार्टीको केन्द्रीय महाधिवेशन गर्नै पर्ने व्यवस्था राजनीतिक दलका लागि गरिएको छ । यस कारणनिर्धारित समय गुजारिसकेका नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलले महाधिवेशन...
आइतबार ओली भेटेका नेता रावल पुगे नेपाल निवास
नेपाल फ्ल्यास
असार २१, २०७८
काठमाडौं । सत्तारूढ नेकपा एमालेको जारी विवाद मिलान गर्ने सन्दर्भमा आइतबार बेलुकी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका एमाले उपाध्यक्ष भीम रावल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वरमा पुगेका छन् । आइतबार बेलुकी अध्यक्ष ओलीसँग...
२३ सांसदको हस्ताक्षर फिर्ता गर्ने भाका सकिँदै, एमाले एकता गम्भीर मोडमा
नेपाल फ्ल्यास
असार २१, २०७८
नेकपा एमालेले माधवकुमार नेपालसहित पार्टीका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम सोमबार साँझ सकिँदै छ । गएको शुक्रवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ताको लागि सोमबार बेलुकी ५ बजेसम्मको अल्टिमेटम दिएको...
प्रतिनिधिसभा विघटनको मुद्दामा आज सर्वोच्चमा बहस सकिँदै
नेपाल फ्ल्यास
असार २१, २०७८
काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा आज सर्वोच्च अदालतमा बहस आज सकिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा मुद्दा सुनुवाइ भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी...
निजी क्षेत्रसँग सहकार्य हुन्छ : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
असार २१, २०७८
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र (नेपाली) पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न खोजेको बताएका छन् । प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका बारेमा आइतबार साँझ गरेको छलफलमा उनले प्रदेशको वस्तुस्थिति अनुसारको मौद्रिक नीति आओस् भनेर व्यवसायीहरूसँग...
‘महिलामा पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्छ’
नेपाल फ्ल्यास
असार २१, २०७८
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा कांग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार साँझ आयोजना गरेको नेपाली कांग्रेसको १४औँ महाधिवेशन, नीति र नेतृत्वमा महिला विषयक प्रदेश १ र २ स्तरीय भर्चुअल...
«
1
...
45
...
90
91
92
93
94
95
96
97
98
...
238
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय