मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । आज (बिहीबार) बिहान प्रचण्ड बालुवाटार पुगेका हुन् । भेटमा...
कर्णालीबाट विप्लव समूहका १३ जना कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७७
कर्णाली । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका नेताकार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुईदुई, दैलेख र डोल्पाबाट एकरएक गरी १३ जनालाई पक्राउ गरिएको हो ।...
नेकपाले गर्यो स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण
नेपाल फ्ल्यास
साउन २९, २०७७
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी विराटनगर८ ले बुधबार कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ । संक्रमित बसेको घरमा पुगेर स्यानेटाइजर, मास्क, पाञ्जा वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिए ।...
‘पाँच दिन भित्र नेकपाको सम्पूर्ण समस्या समाधान हुन्छ ’ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
साउन २८, २०७७
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दिनभित्र नेकपाको सम्पूर्ण विवाद समाप्त हुने दाबी गरेका छन् । महिनौँदेखि जारी विवादले गम्भीर रूप लिइरहेका बेला कोरोना संक्रमण पनि तीव्र रूपमा फैलिरहेको छ भने यहीबिच नेकपाका शीर्ष नेताहरूको...
बढी जनसम्पर्क हुने ठाउँको सेवा बन्द गर्न सरकारको परिपत्र
नेपाल फ्ल्यास
साउन २८, २०७७
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत २६ साउनको मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुधवार परिपत्र गरेको हो । जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालयका सेवाहरू अनिश्चितकालसम्मको लागि बन्द गर्न सरकारले परिपत्र गरेको छ । काठमाडौं उपत्यकालगायत...
राप्रपा बैठक : सुझाव प्रतिवेदन पेश गर्न समिति गठन
नेपाल फ्ल्यास
साउन २८, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयन गर्न समिति गठन गरेको छ । आज बसेको पार्टीका अध्यक्षत्रयको बैठकले पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेखित विषयहरूको कार्यान्वयन र थप व्याख्याका लागि सुझाव प्रतिवेदन पेश गर्न ६ सदस्यीय सुझाव...
नेपाल प्रवेश गर्नेहरुको पहिचान खुलाएर अभिलेख राख्न सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं ।राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रवेश गरेका व्यक्तिको पहिचान खुलाएरअभिलेख राख्न निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, भूमिव्यवस्था मन्त्री पद्मा अर्याल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायत सहभागीसो समितिलेबुधबार सरकारलाई यस्तो निर्देशन दिएको हो । सो समितिले मुख्यत:भारतीय...
कोरोना कहरबीच नेकपा नेतृत्वमा विवाददेखि संवादहिनतासम्म
नेपाल फ्ल्यास
साउन २८, २०७७
सत्तारुढ नेकपाको शीर्ष तहमा महिनौँदेखि जारी विवाद संवादहिनतामा पुगेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच संवादहिनताको अवस्था सिर्जना भएको हो । महिनौँदेखि जारी विवादले गम्भीर रूप लिइरहेका बेला कोरोना संक्रमण पनि तीव्र...
अमेरिकामा उपराष्ट्रपति उम्मेदवार बनेकी कमला को हुन् ?
एजेन्सी
साउन २८, २०७७
अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गरेका छन् । कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुनेछिन् । इन्डियन-जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उनले कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि...
अर्को सूचना नआएसम्म विद्यालय बन्द यथावत
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । सरकारले शैक्षिक संस्थादेखि सिनेमा हलसम्म अर्को सूचना नभएसम्मका लागि बन्द रहने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए- 'अर्को सूचना नभएसम्मका लागि शैक्षिक संस्था, प्रदर्शन, मेला, भेला, सिनेमा हल,...
नेकपामा लागेको भाइरसको अनुसन्धान गरी खोप निर्माण गर्न जरुरी छ : मुख्यमन्त्री गुरुङ
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलेकोरोनाभन्दा पनि नेकपाको भाइरसले बढी दुःख दिएको बताएका छन् । नेपाल आदवासी जनजाति पत्रकार महासंघ, गण्डकीले पोखरामा गरेको कार्यक्रममा नेकपा गण्डकी प्रदेश, इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् । अहिले हामी संक्रमण नै...
देउवाले गठन गरेका विभागप्रति कांग्रेसमा असन्तुष्टि
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको निष्पक्षताविरुद्ध काम गरेको भन्दै पार्टीका नेताहरू असन्तुष्ट भएका छन् । महाधिवेशनको मुखमा धमाधम विभागगठन गरेर महाधिवेशन निष्पक्षतामा प्रश्न उठाउने काम गरेको कांग्रेसका १२ जना केन्द्रीय सदस्यले आरोप लगाएका छन् । १३औँ महाधिवेशन सकिएको...
जनजाति आन्दोलनका अगुवा रोकायाको निधन
नेपाल फ्ल्यास
साउन २७, २०७७
कर्णाली । आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय उनको सोमबार वीरेन्द्रनगर९ लाटीकोइलीस्थित आफ्नै घरमा निधन भएको हो । जनता समाजवादी पार्टी (जसपा) का कर्णाली प्रदेश महासचिव समेत रहेका...
आज श्रीकृष्ण जन्माष्टमी, राष्ट्रपति भण्डारीद्वारा शुभकामना
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आजश्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन् । विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक...
महामारीप्रति गैर जिम्मेवार बनेको भन्दै कांग्रेसको चिन्ता
नेपाल फ्ल्यास
साउन २७, २०७७
गण्डकी । पोखरा महानगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले कोरोना महामारीको समयमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका गैर जिम्मेवार बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । वडाध्यक्षहरुको तर्फबाट पोखरा महानगरपालिका दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार विज्ञप्ति जारी गर्दै...
भदौ १५ गतेसम्म लामो दूरीका यातायात र हवाई उडान बन्द गर्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लामो दूरीकासार्वजनिक यातायात र हवाई उडान सेवाभदौ १५ गतेसम्म पुनः रोक लगाउने सरकारले निर्णय गरेको छ । कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग...
कोभिड–१९ कारण संसद्का विषयगत समितिका बैठक प्रभावित हुँदै
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । सङ्घीय संसद् मातहतका विषयगत समितिका बैठक कोभिड१९ को पछिल्लो सङक्रमण जोखिम अवस्थाले प्रभावित हुने भएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिँडारीले कोभिड१९ को सङ्क्रमण र अहिलेको अवस्थालाई विचार गरी पहिलो चरणमा सकेसम्म...
वीरगञ्जममा नेविसंघ र प्रहरीबीच झडप
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।नेपाल विद्यार्थी संघ (नेविसंघ) र प्रहरीबीच झडप भएको छ । नारायणी अस्पताललाई जनरल सेवा सुविधासहित सर्वसाधारणलाई खुल्ला गर्नुपर्ने, अस्पतालहरुले भर्ना नगर्दा उपचार नपाएर मृत्यु भएकाका परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति दिनुपर्ने, दोषी अस्पताललाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने, कोरोना...
प्रमुख जिल्ला अधिकारीसहित १६ सहसचिव र उपसचिवको सरुवा, को कहाँ परे ?
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । सरकारले प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारीसहित १६ जना सहसचिवउपसचिवहरुलाई सरुवा गरेको छ । आइतबार बसेको मन्त्री स्तरीय बैठकले तीन सहसचिवसहित १३ जना उपसचिवको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ । स्रोतका अनुसार गृह मन्त्रालयका सहसचिव...
पुष्पलाल लोकमार्गमा जोखिमै जोखिम
नेपाल फ्ल्यास
साउन २६, २०७७
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधेहटिया २० किमी खण्ड कालोपत्र भएको चार वर्ष पुग्यो । नियमित मर्मत तथा सुधार नहुँदा सडक लगभग पूर्ववत् स्थितिमा फर्केको छ । नालीको नामोनिसान छैन । पर्खाल जीर्ण छन् । नयाँपुराना पहिराले सडक कुरुप बनेको...
«
1
...
142
...
283
284
285
286
287
288
289
290
291
...
335
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय