मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रचण्ड-माधवलाई ओलीको जवाफ- ‘आमसभा कस्तो हुन्छ २३ गते हेर्नुहोला’
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । सत्तारुढ नेकपाको ओली समूहले माघ २३ गते काठमाडौंमा जनसभा गर्ने भएको छ । काठमाडौंमा पेशागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आमसभा गर्ने जानकारी दिए । प्रचण्ड-माधव समूहको आजको प्रदर्शनको जवाफ...
यसकारण मुलुक संंकटमा पर्यो : कमल थापा
नेपाल फ्ल्यास
माघ ०९, २०७७
हेटौँडा ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अवलम्वन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन् । आज मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले कांग्रेस र कम्युनिस्ले लिएको गलत बाटोले मुलुकलाई...
राजपत्रको खोजी भएपछि छापेर फाइल गरियो : भट्टराई
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं ।प्रचण्डमाधव समूह नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले सर्वोच्च अदालतमा कीर्ते काम भएको आरोप लगाएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले हतारहतार पुरानो मितिमा राजपत्र छापेर ल्याएर फेरि फाइलमा राखिएको भन्दै भट्टराईले सो आरोप लगाएका हुन् । उनले सामाजिक...
चुनावको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय नाराबाजी
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजना गरिएको निर्वाचन तयारीको छलफलमा नाराबाजी भएको छ । शुक्रबार जिल्ला निर्वाचन कार्यालय मोरङले आयोजना गरेको सर्वपक्षीय छलफललाई बहिष्कार गर्दैप्रचण्डमाधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको हो । प्रचण्डमाधव समूहबाट क्षेत्रीसहित चारप्रतिनिधिले सो छलफलमा...
प्रचण्डले मागे माफी
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । दाहला-नेपाल पक्षीयनेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई देखाएको सपना र वाचा पूरा नहुनमा आफू पनि दोषी रहेको बताउँदै आममाफी मागेका छन् । नेकपा प्रचण्डनेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध कार्यक्रमलाई शुक्रबार संबोधन गर्ने क्रममा आफूले...
खराब प्रवृत्तिका मानिस झुक्किएर कम्युनिस्ट आन्दोलनमा छिरेछन् : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
माघ ०९, २०७७
प्रचण्डमाधव समूह (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनमा झुक्किएर खराब प्रवृत्तिकामानिसको प्रवेश भएको बताएका छन् । संसद्विघटनपश्चात् फरका धारमा देखिएको सो समूहका अध्यक्ष नेपालले शुक्रबार सरकारवविरुद्धभएको प्रदर्शनलाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै सो कुरा बताएका हुन् ।...
आक्रोश सरकारसँग, सास्ती जनतालाई
श्यामसुन्दर पुडासैनी
माघ ०९, २०७७
नेपालीमा एउटा आहान छ सौताको रिस पोइमाथि । नेपालमा भएका विभिन्न आन्दोलनले शासकलाई कहिल्यै प्रभाव पारेन । र,पार्दैन भन्ने जान्दाजान्दै पनि आमनागरिकलाई अनाहकमा दुःख दइनेगरीगरिने काम भइरहेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ, संसद पुनर्स्थापनाकालागिभन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाको...
ओलीको प्रतिगमनकारी कदम सच्याउन आमनेपाली सडकमा उत्रिएका हुन् : खनाल
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं ।दाहाल-नेपालपक्षीय(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेपाली जनताले सडक आन्दोलनबाट ल्याएको लोकतान्त्रिक गणतन्त्र र संविधानसभाबाट निर्माण गरिएको संविधानको रक्षा र कार्यान्वयनका लागि सडकमा उत्रनुपर्ने बाध्यता आएको बताएका छन् । सोपक्षीय नेकपाले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रमा नेता खनालले...
बाइडेनको प्राथमिकताबारे अमेरिकी राजदूतले गराए प्रधानमन्त्रीलाई जानकारी
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी अमेरिकाका नयाँ राष्ट्रपति बाइडेनका प्रमुख प्राथमिकताबारे जानकारी गराउनुका साथै त्यसबारे छलफल गरेका छन् । राजदूत बेरीले जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड१९ जस्ता विश्वव्यापी...
ओलीसँग अब साइबर सेना मात्रै रहनेछन : भुसाल
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं ।प्रचण्डमाधव समूह नेकपाका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अबसाइबर सेना भनिने साइबर स्याल र सेटिङ मात्र बाँकी रहेको बताएका छन् । संसद विघटनको विरोध गर्दै आएको सो समूहकादोस्रो पुस्ताका नेता भनी चिनिने भुसाललेशुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन...
काठमाडौंमा प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन (फोटो फिचर)
नेपाल फ्ल्यास
माघ ०९, २०७७
प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेकपा प्रचण्डमाधव पक्षले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन शुरु भएको छ । बिहान ११ बजे काठमाडौं र ललितपुरका विभिन्न ९ स्थान (आर्क) बाट जुलुस निकाल्ने तयारी भए पनि केही ढिला गरी कार्यक्रम शुरु...
देउवाले बोलाए बैठक, बागमतीमा कांग्रेस मुख्यमन्त्री दिने समूहसँग मिल्ने !
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशमा आफूलाई मुख्यमन्त्री दिने समूहसँग सहकार्य गर्ने भएको छ । आज (शुक्रबार) सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको बागमती प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको बैठकमा मुख्यमन्त्री दिने समूहसँग मिल्नेबारे छलफल भएको हो । देउवाले...
ओलीले सूर्य चिन्ह पाउँदैनन्, जबजको कुनै साइनो पनि छैन : माधव नेपाल
नेपाल फ्ल्यास
माघ ०९, २०७७
सुर्खेत ।नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई देशको चिन्ता नभएको बताएका छन् । ओलीको एकलौटी पनले देशलाई अफ्ठेरोमा पारेको उनले आरोप लगाए । शुक्रबार बिहान प्रेस संगठनले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भने, ओलीलाई देशको चिन्ता...
प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन, उपत्यकाको ट्राफिक अस्तव्यस्त
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्डमाधव नेपालसमूहले आज गरेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् । गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा...
प्रचण्ड-नेपाल समूहले गर्यो शक्ति प्रदर्शन, भीड नियन्त्रणका लागि प्रहरीको निर्देशन
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं :नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्डनेपाल समूहले आज काठमाडौंमा बृहत शक्ति प्रदर्शन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा यसअघि देशभर विरोध कार्यक्रम गरेको प्रचण्डनेपाल समूहले आज काठमाडौंमा बृहत प्रदर्शन र सभा गर्न लागेको हो । जन प्रदर्शनलाई लिएर नेपाल...
प्रतिनिधिसभा पुनःस्थापना भएरै छाड्छ : माधवकुमार नेपाल
नेपाल फ्ल्यास
माघ ०९, २०७७
कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना भएरै छाड्ने बताएका छन् । त्यस समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको विरोधसभामा उनले संविधानको धारा उल्लेख नगरेर प्रतिनिधिसभा भङ्ग गरिएको तर्क गरे । प्रतिनिधिसभा...
मधेशवादी दलमा ठूलो पहिरो जाँदै छ: महेश बस्नेत
नेपाल फ्ल्यास
माघ ०८, २०७७
सप्तरी।नेकपा ओली समूहका नेता महेश बस्नेतले मधेशवादी दलमा ठूलो पहिरो जाने बताएका छन् ।जनता समाजवादी पार्टी (जसपा)का नेताहरुको नेकपामा प्रवेशको लहर बताउँदै उनले सो कुरा बताएका हुन् । सप्तरी सदरमुकाम राजविराजमा बिहीबार आयोजितयुवा संघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले...
शुक्रबार कहाँ-कहाँबाट जुलुस निकाल्दैछ नेकपा दाहाल-नेपाल समूहले ?
नेपाल फ्ल्यास
माघ ०८, २०७७
नेकपा (दाहालनेपाल समूह)ले शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्धमा काठमाडौंमा गर्ने विरोध सभा गर्दै छ । प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले बनाएको संघर्ष समितिले विरोध सभाको तयारी पूरा भएको जनाएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग संघर्ष समितिका सहसंयोजक तथा प्रवक्ता योगेश भट्टराईले...
संसद् पुनर्स्थापना भए प्रतिक्रान्ति हुन्छ: गृहमन्त्री थापा
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । ओली समूह(नेकपा) कानेता तथा गृहमन्त्री रामबहादुर थापालेबादल ले संसद पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने बताएकाछन् । राष्ट्रिय सभागृहमा ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई संबोधन गर्दै बिहीबार उनले सो कुरा बताएका हुन् ।संसद पुनर्स्थापना भएमुलुकमा प्रतिक्रान्ति...
स्थायित्वका लागि राजसंस्था अपरिहार्य : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
माघ ०८, २०७७
सिरहा । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्रले मुलुकको राजनीतिक अन्योललाई सर्वोच्च अदालतले संवैधानिक र कानुनी आधारले टुंगो लगाउने विश्वास व्यक्त गर्नु भएको छ । प्रधानमन्त्रीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको कारण मुलुकमा राजनीतिकअन्योल आएकोले अदालतले यो अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त...
«
1
...
99
...
198
199
200
201
202
203
204
205
206
...
292
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय