मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
रामचन्द्र पौडेल समूहको बैठक सुरु
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं ।कांग्रेस कार्यालयमा रामचन्द्र पौडेल समूहको बैठक सुरुभएको छ । वर्तमान पदाधिकारी, केन्द्रीय सदस्य र पूर्वपदाधिकारीसहितवरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको हो । पार्टी सभापतिले आसन्न महाधिवेशन प्रभावित गर्ने उद्देश्यका साथ गरिरहेको गतिविधिलाई कसरी रोक्ने...
‘बाघ संरक्षणमा सरोकारवालाको काम प्रशंसायोग्य’
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण कार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला संघ संस्थाको महत्वपूर्ण योगदानको सराहना गरेकी छन् । आज विश्व बाघ दिवसको...
प्रधानमन्त्री ओली गौतम निवास झम्सीखेलमा
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी उपाध्यक्ष वामदेव गौतम भेट्न गौतम निवास भैँसेपाटी गएका छन् । नेकपाभित्र विवाद चर्किरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न गौतम निवसा पुगेका हुन् । गौतमले मंगलबार६ बुँदे प्रस्ताव अघि सारेसँगै...
ओलीलाई हटाएर माधव-दाहाल प्रधानमन्त्री बन्न खोज्नु गलत हो : सिपी गजुरेल
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेललेले ओलीलाई हटाएर प्रचण्डमाधवलाई प्रधानमन्त्री बनाउन खोज्नु गलत भएको बताएका छन् । मंगलबार संवाद क्लब नेपालले काठमाडौंमा गरेको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । देशमा देखा परेका समस्या समाधानको बाटो प्रधानमन्त्री केपी...
पूर्वमन्त्री थापा कांग्रेसमा प्रवेश
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । पूर्वमन्त्री एवं राप्रपा नेता सुनिलबहादुरथापा नेपाली कांग्रेस प्रवेश गरेका छन् । थापासहित राप्रपाका केही नेताहरू कांग्रेस गएका हुन् ।विष्णुविक्रम थापा, बाबुराम बस्नेत,रामकृण भट्टराई, गिरिजालाल यादव, दिलिप राई, चतुरमान विश्वकर्मा, रामपदारत शाहलगायत कांग्रेसमा प्रवेश गरेका हुन् । पूर्वमन्त्री थापा...
चिनियाँ राजदूत यान्छी र नेता रामचन्द्रबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चीनियाँराजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ । चीन र नेपालबीचको सुमधुर सम्बन्ध ६३ औं वर्षगाँठको अवसर पारेर नेता पौडेल र हाउ यान्छी भेट भएको बताइएको छ । भेटमा बीपी कोइराला र माओत्से...
बारम्बार बैठक स्थगित हुनु अनुचित भएको स्थायी कमिटी बैठको निष्कर्ष
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । स्थायी कमिटी बैठकलेप्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार स्थायी कमिटीबैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष निकालेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद नयाँ उत्कर्षमा पुगेका बेला सो कमिटीको बैठकले यस्तो निष्कर्ष निकालेको हो । अध्यक्ष एवं प्रधानमन्त्रीले...
नागरिक लगानी कोष र सङ्घ, प्रदेश, स्थानीय तह अन्तरसम्बन्ध विधेयक प्रमाणीकरण
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक र सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेकीछिन् । सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित भएका...
स्थायी कमिटी होइन बहुमत सदस्यको बैठक होः प्रचण्ड
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद झनै चर्किएको छ । ओलीले बैठक स्थगित गरे पनि ओलीइतर समूहका नेताहरु बैठक नरोकिने भन्दै बालुवाटारमा पुगेका...
नेकपामा वामदेवको युटर्न, फेरिएको समिकरणले टर्ला त सङ्कट ?
नेपाल फ्ल्यास
साउन १३, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा नयाँ समिकरण बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने पक्षमा वकालत गर्दै आएका नेताहरू युटर्न भएका छन् । प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका उपाध्यक्ष वामदेव गौतमले ओलीले राजीनामा दिनु नपर्ने...
अध्यक्षले पार्टीको निर्णय मान्नुपर्छ, आजको बैठक रोकिन्न : प्रवक्ता श्रेष्ठ
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा स्थायी कमिटी बैठक स्थगित गरे पनि ओलीइतर समूहका नेताहरु बैठक नरोकिने भन्दै बालुवाटारमा पुगेका छन् । बैठक कक्षमा पुगेर नेताहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् । पार्टीभित्र विवाद चर्किँदै जाँदा...
पार्टी विग्रह रोक्न बामदेवको ६ बुँदे प्रस्ताव
नेपाल फ्ल्यास
साउन १३, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव गरेका छन् । उनले दुवै अध्यक्ष (केपी ओली र प्रचण्ड) सँग आफूले राखेको प्रस्ताव सार्वजनिक गरेका छन् । ६ बुँदे प्रस्तावमा तत्काल महाधिवेशन गर्नेदेखि मन्त्री परिवर्तनसम्मका...
नेकपा स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । आज (मंगलबार) बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । पार्टीका दुई अध्यक्ष कोपी शर्मा ओली र प्रचण्डबीच आवश्यक परामर्श...
ओली–प्रचण्डबीच बढ्यो दूरीः बिहान हुने भनिएको भेटवार्ता स्थगित
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच बिहान हुने भनिएको भेटवार्ता स्थगित भएको छ । ओली र प्रचण्डबीच दूरी बढेपछि भेटवार्ता नै स्थगित भएको हो । बालुवाटार स्रोतले ९ बजे हुने भनिए पनि...
लोकतान्त्रिक मूल्य मान्यता हराउँदै गएको राज्यव्यवस्था तथा सुशासन समितिको ठहर
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । नेकपाका सांसदलालबाबु पण्डित, नेपाली कांग्रेसका दिलेन्द्र बडू, नेकपाकी सांसद पम्फा भुसाल, छक्कबहादुर लामाले निर्वाच प्रणाली खर्चिलो भएको बताएका छन् । सोमबार भएको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगको कार्यप्रगति सम्बन्धी वार्षिक प्रतिवेदनमा छलफल गर्दै उनीहरुले यस्तो बताएका...
स्थायी कमिटीलाई नियमित एजेण्डामा फर्काउनुपर्ने प्रचण्ड–माधव नेपाल पक्षको निष्कर्ष
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।नेकपाका अध्यक्षप्रचण्डमाधव नेपाल पक्षले स्थायी कमिटीलाई नियमित एजेण्डामा फर्काउनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार पार्टी अध्यक्ष दाहाल वरिष्ठ नेता माधवकुमार नेपाल झलनाथ खनाल नेकपाप्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशबीच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । उल्लेखित नेताहरुबीच छलफल हुनुभन्दा अघिअध्यक्ष...
सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला बनिन् सांसद
नेपाल फ्ल्यास
साउन १२, २०७७
निलम्बित सांसद सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला सांसद बनेकी छिन् । निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको सिफारिसअनुरूप खसआर्य समूहको रिक्त भएको सरिता गिरीको स्थानमा सोही समूहको २ नम्बरमा नाम रहेकी लीलादेवी सिटौलालाई निर्वाचित घोषणा गरेको हो । सरिता गिरीले...
फुटको संघारमा पुगेपछि नेकपामा तनाव : खुमलटारमा प्रचण्डनिकट नेताहरुको दाैडधुप
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चलिरहेको बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा आन्तरिक छलफल भएको छ । भेलामा मंगलबार बोलाइएको स्थायी कमिटीको बैठकबारे छलफल भएको र भोलिका लागि बोलाइएको बैठक नरोक्ने निष्कर्षमा समेत पुगेको खुमलटार स्रोतले जानकारी...
ओली प्रचण्डबीच फेरि दुरी बढ्यो, स्थायी कमिटी बैठक अनिश्चित
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक पुन: अनिश्चित बनेको छ । २ दिनपछि आउँदो बुधबार बस्ने भनिएको बैठक अनिश्चित बनेको हो । यसअघि बैठक साउन ६ गते छोटो समय बसेर १३ गतेका लागि स्थगित...
वडाध्यक्षलाई कार्यकक्षमै कुटपिट गर्ने समूहका ६ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७७
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कार्यकक्षमै कुटपिट गर्ने समूहका छ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार पक्राउ पर्नेमा नारद ठगुन्ना, विनोद ठगुन्ना, वसन्त ठगुन्ना, मानसिंह ठगुन्ना, नवीन ठगुन्ना...
«
1
...
144
...
288
289
290
291
292
293
294
295
296
...
337
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय