मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
पदको लोभले नेकपामा बिवाद : शंकर पोखरेल
नेपाल फ्ल्यास
माघ ११, २०७७
पाल्पा । मुख्यमन्त्री शंकर पोखरेलले सत्ता र पद लोभका कारण नेकपामा विभाजनको स्थिति पैदा भएको बताएका छन् । उनले पार्टी एकता प्रक्रिया सम्पन्न नहुँदै नेकपामा संकट देखिनु पदको लोभ प्रमुख कारण भएको तर्क गरे । युवा संघ पाल्पाको भेला तथा...
कांग्रेसले निरन्तर आन्दोलन गर्छ : नेता सिंह
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताएका छन् । शनिबार मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाको २३औँ साधारणसभामा उनले लोकतान्त्रिक मूल्य मान्यता एवं संविधान विपरीत हुने कामको समर्थन कांग्रेसले गर्न...
असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्नु हुँदैन : डा. शेखर कोइराला
नेपाल फ्ल्यास
माघ १०, २०७७
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीको असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने बताएका छन् । नेपाली कांग्रेसले महेन्द्रनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीले माधव नेपाल र प्रचण्डलाई तह लगाउनका लागि मात्रै...
दाहाल र नेपालप्रति प्रभु साहको आक्रोश
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं । सहरी विकासमन्त्री प्रभु साहलेप्रचण्डमुक्त देश बनाउनुपर्ने बताउँदै दाहाल-माधवप्रति आक्रोश पोखेका छन् । प्रचण्ड र माधव नेपालकै कारण नेकपा यो स्थितिमा आइपुगेको उनलेबताए ।भेलालाई सम्बोधनगर्दै नेता साहले वास्तविक माओवादीहरूले पार्टी एकता चाहेको, तर लामो प्रचण्ड पदको लोभमा डुबेको बताए...
संसद विघटन असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद छैन : कोइराला
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले माधव नेपाल र प्रचण्डलाई तह लगाउन प्रतिनिधिसभा विघटन नगरेको बताएका छन् । कञ्चनपुरकोमहेन्द्रनगरमा कंग्रेसले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै शनिबार उनले सो कुरा बताएका हुन् ।केपी ओलीको वैशाखमा चुनाव गराउने...
व्यवस्था सिद्धियाउने प्रयासस्वरुप प्रतिनिधिसभा विघटन गरिएको हो : विडारी
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं ।राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले व्यवस्था सिध्याउने गरी नैप्रतिनिधिसभा विघटन गरिएको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उनले वर्तमान व्यवस्था सिध्याउने प्रयासस्वरुप सो प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाएका हुन् । प्रतिनिधिसभा नभएपछि संविधानको ५० प्रतिशत...
आइतबार दाहाल-नेपाल पक्षीय नेकपाको स्थायी कमिटी बैठक बस्ने
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डमाधवपक्षको स्थायीकमिटी बैठक आइतबार बस्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको स्थायी कमिटी बैठक आइतबार साढे बाह्र बजे बस्ने बताएका हुन् । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीचमा...
जनमुक्ति पूर्वकमान्डरलाई प्रधानमन्त्री ओलीको आश्वासन : हामी धोका दिँदैनौँ
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धको अवधिमा जनमुक्तिले गरेकोगदान, त्याग, बलिदान र क्रान्तिप्रति आफ्नो सम्मान रहेको बताएका छन् । पूर्वजनमुक्ति सेनाका कमाण्डरसँग बालुवाटारमा आयोजित कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । शनिबार बालुवाटारमा आयोजित कार्यक्रमलाई संबोधन...
प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा कांग्रेस उभिन्छ : कांग्रेस नेता पौडेल
नेपाल फ्ल्यास
माघ १०, २०७७
विराटनगर ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस, प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा उभिने बताएका छन् । शनिबार विराटनगर पुगेका नेता पौडेलले कांग्रेस प्रतिपक्षी भएको बताउँदैअविश्वासको प्रस्तावको पक्षमा उभिने बताएका हुन् । तर,कांग्रेस अझैसम्म के गर्ने भन्ने विषयमा अन्योलमा...
ओलीको एजेण्डा प्रतिगमन गर्ने दरबारियाहरूको जस्तै : योगेश भट्टराई
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं । नेकपाको प्रचण्ड-माधव नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन गर्ने दरबारियाहरूले बोकेका एजेण्डा बोकेर हिँडिरहेको आरोप लगाएका छन् । शनिबारमार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा भएको संसद् विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्तरक्रिया एवं कम्युनिस्ट स्कुल...
कोरोना भाइरस नियन्त्रणमा गैरआवासीय नेपाली संघको अहम भूमिका छ : मन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् । शनिबारबाट भर्चुवल माध्यमबाट सुरु भएकोगैरआवासीय नेपाली संघको विशेष महाधिवशेनलाई संबोधन गर्दै मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् । संबोधनका क्रममा मन्त्री ज्ञवालीले...
कोरोनाको खोप माघ १४ बाट लगाउन सुरू हुन्छ – प्रम ओली
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं ।कोरोनाविरुद्धको खोप आगामी माघ १४ बाट लगाउन सुरू हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड१९ विरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । खोप अभियान चलाउन समूह पनि तयार पारिसकेको प्रधानमन्त्रीले बताए ।...
संसद् पुनर्स्थापना कांग्रेसको पहिलो प्राथमिकता : शशांक कोइराला
नेपाल फ्ल्यास
माघ १०, २०७७
कञ्चनपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको पहिलो प्राथमिकता संसद् पुनर्स्थापना रहेको बताएका छन् । शनिबार बिहान कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मलेनमा महामन्त्री कोइरालाले कांग्रेस संसद पुनर्स्थापना हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । कांग्रेसको पहिलो प्राथमिकता संसद् पुनर्स्थापना...
इजलासमा बहस : ‘ओलीको अवस्था ज्ञानेन्द्रजस्तै'
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा भइरहेको बहसका क्रममा अधिवक्ता शालिकराम सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको चुनावलाई पूर्वराजा ज्ञानेन्द्र शाहले घोषणा गरेर सम्पन्न गर्न नसकेको निर्वाचनसँग तुलना गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धभइरहेको बहसका क्रममा उनले अहिले चुनाव हुन्छ कि हुँदैन...
आवश्यक तयारीमा जुट्यो निर्वाचन कार्यालय हुम्ला
नेपाल फ्ल्यास
माघ १०, २०७७
सिमकोट । जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारीमा जुटेको छ ।आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय गरिएको छ । सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि बढाइएको जिल्ला निर्वाचन...
चुनावबाट भाग्न मिल्दैन : राजेन्द्र महतो
नेपाल फ्ल्यास
माघ १०, २०७७
राजविराज । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताएका छन् । राजविराजमा शुक्रबार प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने बताउँदै निर्वाचनबाट भाग्न...
प्रतिनिधिसभा विघटनको सूचना छाप्दा राजपत्रमा ‘सरकारको किर्ते’
नेपाल फ्ल्यास
माघ ०९, २०७७
प्रतिनिधिसभाविघटनपछि भइसकेपछि रन्थनिएका केही मानिस साढे तीन बजे संसद् सचिवालय पुगेछन् । संसद् सचिवालयले संसद् विघटन भइसक्यो, कहाँको अविश्वासको प्रस्ताव ल्याएको भनेपछि पछि हटेछन् । भन्न पनि लाज लाग्छ । सभामुखले घुँडामा राखेर १० बजेर ४० मिनेटमै मकहाँ ल्याएका थिए...
असंबैधानिक कदमले राजसंस्थाकाे अपरिहार्यता झनै सान्दर्भिक : डा लोहनी
नेपाल फ्ल्यास
माघ ०९, २०७७
महाेत्तरी ।राष्ट्रियप्रजातन्त्त्र पार्टी (राप्रपा)काअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीलेभ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएका छन् । उनलेवाइडबडी, ओम्नी, ललितानिवास, यतीसमूहलगायत विवादित विषयमा सरकारकाे प्रत्यक्षसहभागिताकाे कारण मुलुक भ्रष्टचारमा डुबेकाे दाबी गरे । सरकारकाे भ्रष्टचारकाकारणअर्थतन्त्र नै डामाडोल भएकाे उनकाे दाबी थियो ।...
बयलगाडाबारे अपव्याख्या गरियो : ओली
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले बयलगाढा चढेर अमेरिका जान सकिँदैन भन्ने वाक्यांशलाईअपव्याख्या गरेकोबताएका छन् । आफूले बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्दाको परिस्थिति फरक रहेको बताउँदै उनले सो कुरा बताएका हुन् । मैले कुन अवस्थामा बोलेको थिएँ । आन्दोलनको मागअनुसार बोलेको...
उपराष्ट्रपति पुन र प्रचण्डबीच भेटवार्ता, बाबुराम पनि पुगे
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । नेकपा प्रचण्ड माधव नपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपराष्ट्रपति नन्दबहादुर पुनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजधानीमा आज काठमाडौंमा भएको सभालाई सम्बोधन गरेलगत्तै प्रचण्ड उपराष्ट्रपति भवन लैनचौर पुगेका हुन् । उपराष्ट्रपति पुनसँग करिव...
«
1
...
99
...
197
198
199
200
201
202
203
204
205
...
292
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय